इटहरी / आगामी माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावमा अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्ष पदका लागि रञ्जु सिग्देल (चौलागाईँ), जीवन पराजुली, गायत्री कटवाल (भण्डारी), , पीताम्बर पोखरेल र मणिन्द्रबहादुर कटवालले मनोनयन दर्ता गराएका छन् । उनीहरुले आज (बिहिबार) उम्मेदवार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, वस्तुगत सदस्यमा दुईजना आवश्यक पर्दा छ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्यका लागि ४ जना आवश्यक पर्दा ११ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्यमा भने ९ जना आवश्यक पर्दा २६ जनाको उम्मेदवारी परेको छ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठन भए यता आर्थिक सूचकहरु सकारात्मक बन्दै गएकोले चाँडै नै मुलुकको अर्थतन्त्र लिकमा आउने बताउनुभएको छ ।विराटनगरमा विहीबारदेखि आयोजना गरिएको सिएनआई कोशी एक्स्पो २०२३ को उद्घाटन गर्दै अध्यक्ष ओलीले यति वेला मुलुकमा देखा परेको उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले पहल लिने बताउनुभयो । उहाँले सरकारले ल्याएको न्यूनतम साँझा नीतिगत प्राथमिकता र कार्यक्रम उद्योगी व्यवसायी मैत्री रहेको र यसबाट उद्योगी व्यवसायीहरुले भोग्दै आएका बैंक व्याज दर र लिक्विडिटीको अ
प्रदेश नंं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग पु- याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश नं. १ को पर्यटन क्षेत्रलाई व्यवस्थित गरि अघि बढ्न आवश्यक भएको भन्दै पर्यटन व्यवसाय सम्बन्धि यो भेला उपलब्धी मूलक भएको बताउनुभएको छ । मुख्य
इटहरी । शारिरिक तथा मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा चार वर्ष देखि सञ्चालन हुदै आएको द व्यायामशालाले मसाज तथा थेरापी सहितको वेलनेश समेत सञ्चालनमा ल्याएको छ । द व्यायामशाला वेलनेशको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उद्घाटन गरे । विगत चार वर्ष देखि इटहरीमा सुविधा सम्पन्न द व्यायामशाला सञ्चालन गर्दै आएकी द व्यायामशालाले सेवा विस्तार गर्दै सोना, स्ट्रीम ,स्पा ,मसाज थेरापी लगायतको सेवा दिने गरी द व्यायामशाला वेलनेश सञ्चालनमा ल्याएको सञ्चालिका ममता प्रसाईले जानकारी दिइन ।द व्यायामशाला वेलनेशको उद्घाट
इटहरी । इटहरी ६ मा रहेको सन्तोषी बचत तथा ऋृण सहकारी संस्थाले आफ्नो १५औं बार्षिक उत्सव माया घर नेपालमा मनाएको छ । १५औं बार्षिक उत्सवको अवसर पारेर संस्थाले इटहरी २ मा रहेको मा रहेको मायाघर नेपालमा आश्रितहरुका लागि खाद्यान्न तथा बालिकाहरुकालागि शैक्षिक सामांग्री हस्तान्तरण गरि संस्थाले बार्षिक उत्सव मनाएको हो । संस्थाले मायाघर नेपालमा आश्रिातहरुका लागि जुस,हर्लिक्स,बिस्कुट,सरफ,साबुन लगायत कपी पेन्सील,इरेजर,साप्नर लगायतका सामाग्रीहरु माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेललाई हस्तान्तरण गरेका थिए । संस्थाले समाजिक कार्यलाई पनि प्राथमिकतामा राखेको हुदा मायाघरमा आश्रित
केराबारी/ मोरङ्गको केराबारी ७ स्थित हितकारी बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको ३०औँ साधारण सभामा १ करोड ८४ लाख ४८ हजार ४ सय ३२रुपैँयाको आयब्यय सार्वजनिक गरिएको छ। शनिबार स्थानीय मिनिल्याण्ड एकेडेमीमा भएको साधारण सभामा आयब्यय सार्वजनिक गरिएको हो। साधारण सभामा ९७ लाख ८७ हजार ७३ रुपैँया २७ पैँसा बराबरको आय र ८६ लाख ६१ हजार ३ सय ५९ रुपैँया ४४ पैसा बराबरको ब्यय विवरण पेश गरिएको हो। सँस्थाले आर्थिक बर्ष ०७८/७९मा ११लाख २५हजार ७सय १३रुपैँया ८३पैसा नाफा कमाएको सँस्थाका अध्यक्ष कालिका गुरागाँईले जानकारी दिनुभयो। सँस्थामा हाल
सुन्दरदुलारी उद्याेग वाणिज्य संघले इलामका व्यवसायी प्रेमप्रसाद आचार्य र बिराटनगरका मोहन न्यौपानेकाे निधन प्रती दुख ब्यक्त गरेकाे छ । शुक्रबार एक बिज्ञप्ती जारी गर्दै संघले दुवैकाे असमायिक निधन प्रति श्रद्धाञ्जली प्रकट गर्दै व्यवसायी प्रती सरकारलाइ उत्तरदायी हुन अनुराेध गरिएकाे छ । बैंककाे चर्काे ब्याजदर नीति परिमार्जन गरी व्यवसायीहरूलाइ शान्तकाे बातावरणमा व्यवसाय गर्न दिनुपर्ने संघकाे माग छ । सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन सुन्दरदुलारी उद्याेग वाणिज्य संघ अध्यक्ष जिबन प्रसाद ढुंगाना द्वारा हस
धनकुटा । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन्। घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेका हुन्। पार्टीका धनकुटा संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन्। 'लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल-विचौलिया
इटहरी । उद्योग वाणीज्य संघ इटहरको २३ औ तथा २४ औ वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बुधवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमका बिच संघको २३ औ तथा २४ औ साधारण सभा सम्पन्न भएको हो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोभिड १९ को समय कोभिड संक्रमण न्युनीकरण तथा सचेतना अभियान सञ्चालनमा सहयोग गरेको भन्दै इटहरीका विभिन्न संघसंस्थाहरुलाइ सम्मान गरिएको छ । सम्मान हुनेमा होटल व्यवसायी संघ इटहरी,रोटेरी क्लव अफ इ
आउँदो फागुन २६ गते विराटनगरमा आरटिएन कार -याली आयोजना गरिने भएको छ ।विराटनगर राउण्ड टेबुल नं. ५ ले आयोजना गर्न लागेको सो कार -यालीमा नेपाल र भारतका करिब १ सय वटा मोटर कारहरुको सहभागिता रहने बताइएको छ । पर्यटन प्रवद्र्धनका लागि टिएसडी अर्थात समय, गति र दुरीका आधारमा गराउन लागिएको सो कार ¥यालीले मोरङ, सुनसरी र झापाका विभिन्न भागमा दौड लगाउनेछ । करिब ५० लाख रुपैया खर्च लाग्ने सो कार ¥यालीका विजेताहरु पहिलो, दोश्रो र तेश्रोलाई करिब ८ लाख रुपैयाँका पुरस्कारहरु वितरण गरिने आयोजक विराटनगर राउण्ड टेबुल नं. ५ का अध्यक्ष ऋषभ दाहालले जानकारी द
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.