धरान । धरानस्थित वीपी प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा सुविधामा कटौती गर्ने भएको छ ।प्रतिष्ठानले बुधबार सूचना जारीगरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहको सुविधा कटौती गर्ने भएको हो ।१५ गते देखि स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएको छ ।सरकारले प्रतिष्ठानलाई बीमावापतको रकम उपलब्ध नगराएकाले आर्थिक संकट चुलिँदै गएको बताइएको छ ।प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको बताइएको छ ।प्रतिष्ठानले २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई
दमक – भारतको टाटा मोटर्स कम्पनीले उत्पादन गरेको टिफर नेपाली बजारमा आइपुगेको छ । झापाको दमकमा मिनी लन्चको कार्यक्रम आयोजना गरेर एसके १६१६ बिएस फोर टिफरलाई सार्वजनिक गरिएको छ ।टाटा मोटर्स कम्पनीका आधाकारिक बिक्रेता सिप्रदी टेड्रिङ प्रालिको मेची अञ्चलस्तरीय बिर्तामोड धाइजन शाखाले दमकमा सो टिफरलाई सार्वजनिक गरेको हो ।दमक र आसपासका निर्माण व्यवसायीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा सिप्रदी टेड्रिङ प्रालि इटहरी शाखा कार्यालयका सिनियर शेल्स मेनेजर ओम पाण्डेले टाटा मोटर्सले उत्पादन गरेको नयाँ टिफर नेपालको भु–बनौट र यहाँको वातबरण सुहाउँदो भएको बताउनुभयो । वहाँले नेपाली बजारमा आइपुगेको नयाँ
इटहरी । इटहरी अस्पतालको लागि डाक्टर माग्दै इटहरीकी उपमेयर लक्ष्मी गौतम यतिखेर काठमाडौस्थित स्वास्थ्य मन्त्रालय पुगेकी छिन् । १५ शैय्याको सुविधासम्पन्न अस्पताल बनाउने गरी भौतिक पुर्वाधार निर्माण भइरहँदा डाक्टरको अभाव भएपछि उनी काठमाडौ पुगेकी हुन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयमा उनले डाक्टरसहित ९ जना स्वास्थ्यकर्मी माग गरेको जानकारी दिएकी छिन् । दैनिक ८०० जनाभन्दा बढी मानिसको भीड लाग्न थालेपछि जनशक्ति अभाव भएको भन्दै उपमहानगरपालिकाको पत्र बोकेर मन्त्रालय पुगेकी हुन् । इटहरीमा सुविधासम्पन्न अस्पतालको लागि इटहरीवासीले समेत आवाज उठाउँदै आएका थिए । पछि उपमहानगरपालिका तातेपछि अहिले आधुनि
काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ ।भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । आवेदन फाराम अनलाईनमार्फत भर्न सकिनेछ । परीक्ष
पोखरा/ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका अर्धवार्षिक समिक्षा गोष्ठी सुरुवात भएको छ । संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको गोष्ठीमा गोष्ठीमा विभागीय प्रमुख, अनुगमन अधिकृत साथै ७ वटै प्रदेशका ६० वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रम तिन दिनसम्म सञ्चालन हुने छ । समिक्षा गोष्ठीमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले लघुवित्त सम्बन्धी यसका समस्था र सम्चावनाका बारेमा जानकारी दिनुभएको थियो । पोखरामा आयोजना गरिएको गोष्ठीको उद्घाटन समारोहमा संस्थाका संस्थापक सदस्य सोम प्रसाद पौडेल र पूण्य प्रसाद पौडेलको सम
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका अर्धवार्षिक समिक्षा गोष्ठी सुरुवात भएको छ । संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको गोष्ठीमा गोष्ठीमा विभागीय प्रमुख, अनुगमन अधिकृत साथै ७ वटै प्रदेशका ६० वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रम तिन दिनसम्म सञ्चालन हुने छ । समिक्षा गोष्ठीमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले लघुवित्त सम्बन्धी यसका समस्था र सम्चावनाका बारेमा जानकारी दिनुभएको थियो । पोखरामा आयोजना गरिएको गोष्ठीको उद्घाटन समारोहमा संस्थाका संस्थापक सदस्य सोम प्रसाद पौडेल र पूण्य प्रसाद पौडेलको समेत उपस्
इटहरी । भारतीय र आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै सुनसरीको इटहरीमा सोल्टी होटल लिमिटेडले पहिलोपटक आफ्नो व्यवस्थापनमा हाइ इण्ड होटल आउँदो वैशाखबाट संचालनमा ल्याउने योजना रहेको कार्यकारी निर्देशक विनोद पौडेलले बताए ।'मुलुकको हस्पिटालिटी क्षेत्रमा पाँच दशक लामो इतिहास बोकेको होटल 'सोल्टी होटल लिमिटेडलाई' व्यवस्थापनको जिम्मा दिएका छौं। हाम्रो नेपालकै ब्राण्ड राम्रो छ। विदेशी किन ल्याउनु भनेर सोल्टीलाई व्यवस्थापनको जिम्मा दिएका छौं,' उनले भने।डेढ अर्ब रुपैयाँ लगानी मा सुरु हुन लागेको होटलले तीन महिनाभित्रै क्यासिनो संचालनमा ल्याउनप्रक्रिया अघि बढाई सकेको छ
इटहरी । १२ औं स्थापना दिवसको को अवसर पारेर सुनसरीको प्रकासपुरमा रहेको पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरसफाई तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकासपुरमा रहेको पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४३जनाले रक्तदान गरे । पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रीकुमार वुढाथोकीको अध्यक्षता तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रमा ४३ जना महिला पुरुषले रक्तदान गरेका हुन । रक्तदान क
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिकामा भुमी आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्य शुरु गरेको छ ।केन्द्रिय भुमिआयोगका अध्यक्ष केशब प्रसाद निरौला, नगरप्रमुख शिवप्रसाद ढकाल उपप्रमुख धनमाया तामांग, प्रमुख प्रसासकिय अधिकृत बिनोद भट्टराई, सेखर ढकाल, वडा नं १०अध्यक्ष राजेन्द्र बहादुर थापा स्थानीय भूमिहीन, सुकुम्बासी, सर्वसाधारणको उपस्थितिमा बुधबार सुन्दरहरैचा नगरपालिकाको वडा नं १० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्यको शुभारम्भ गरेको हो ।जग्गा नापजाँच कार्यको शुभारम्भ गर्दै भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला
काठमाडौ । अबदेखि अनलाइनबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले अनलाइन एप्लिकेशनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर पूजा गराउन सकिने प्रणाली सञ्चालन गर्न लागेको छ ।अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकार अनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । एमाले नेता योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला पशुपतिनाथको ई–पूजा एप्लिकेशनको उद्घाटन भएको र शिवरात्रिपछि यस्तो सेवा उपलब्ध हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो सेवा मार्फत पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने भक्तजनहरूले संसारक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.