आर्थिक

    Showing १,१३१-१,१४० of १,२४६ items.
  • एमसीसी संसदबाट अनुमोदन

    सुन्दरहरैँचा । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुनेलगायत ब्याख्यात्मक घोषणासँगै एमसीसी संसदबाट अनुमोदन भएको हो । सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो।प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन। एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए। संसदबाट अनुमोदन भएसँगै ५०

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १६२ पटक पढिएको
  • चुनावी वाचा पूरा गर्दै इटहरीका जनप्रतिनिधि

    इटहरी,इटहरी उपमहानगरपालिकाको पहिलो कार्यकालका जनप्रतिनिधिले जनता सँग चुनावका वेला गरेका वाचा पूरा गर्ने क्रममा दुईदिनमै छ वटा आधारभूत अस्पताल उदघाटन गरिएको छ । चुनावका वेला सवै वडामा आधारभूत अस्पताल पूरयाउने प्रतिवद्धता गरिएको थियो । सरकारी स्वास्थ्य सस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । धमाधम उदघाटन गरेर सेवा सूचारु गर्ने क्रममा आज वडा नम्वर १०,११ र १३मा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरील नवनिर्मित स्वास्थ्य इकाई भवनको उदघाटन गर्नुभयो । उहाँले अव आधारभूत सेवा लिन गाँउका जेष्ठ नागरिक,महिला,वालवालिका लगायतले शहर जानु पर्ने अवस्थाको अन्त्य भएको वत

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १७२ पटक पढिएको
  • मनकामना अटाेमाेवायल्सद्वारा वर्कसप मिट सम्पन्न, सहभागी भन्छन् "टुल्स नहुँदा माेटरसाईकल बनाउन गार्‍हो"

    सुन्दरहरैचा /  मनकामना अटाेमाेवायल्स बजाज साेरूम् विराटचाेकद्वारा वर्कसप मिट सम्पन्न गरेको छ । शुक्रबार माेरङकाे सुन्दरहरैचा नगरपालिका १० स्थित विराटचाेकमा रहेको हाेटल स्वादकाे सभाहलमा आयाेजित कार्यक्रममा विभिन्न माेटरसाइकल मर्मत केन्द्रकाे ३२ जना प्राविधिकहरूकाे सहभागीता रहेको थियो   । कार्यक्रमका सभापति मनाेकामना अटाे माेबायल्सका प्रवन्ध निर्देशक डिल्लीप्रसाद ढकालले  कम्पनीका सेवा सुविधा संगै विभिन्न अफरहरूका बारेमा जानकारी गराएका थिए ।  उनलेे याे कार्यक्रमले बजारमा ग्राहकका समस्या र यसकाे समाधान गर्न  एक अर्कामा परिचय हुदा प्राविधिकलाई सहजहुने भएकाले याे क

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १३८ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाको बडा नम्बर ५ बिकासमा फडको मार्दै

    सुन्दरहरैंचा  । सुन्दरहरैंचा विकासको बगैंचा, विकासको आधारः कृषि, पर्यटन र पूर्वाधार भन्ने लक्ष्यलाई सार्थक रुप दिन मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रभित्र विविध विकासका कामहरुलाई अघि बढाइएको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा पनि पूर्वाधारका कामहरु भइरहेका छन् । वडा कार्यालय रहेको खोक्सीदेखि गौसला प्रवेशद्वारसम्म सडक कालो पत्रे गर्ने काम भइरहेको ५ नम्बर वडा अध्यक्ष रामप्रसाद रिजालले बताउनुभयो । वडा अध्यक्ष रिजालले २० लाखको लागतमा भइरहेको सडक कालोपत्रे गर्ने कार्य फागुन महिनाभरिमा सम्पन्न हुने  बताउनुभयो। उपभोक्ताहरुसँगको साझेदारीमा यो काम भइरहेको छ । त

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १८४ पटक पढिएको
  • रुस-युक्रेन युद्धको असर नेपालि बजारमा पनि

     युक्रेनमा रुसले बिहीबार बिहानदेखि सैन्य कारवाही सुरु गरेको छ । यो तनाव लम्बिए त्यसको असर नेपालसम्म आइपुग्ने जाखिम छ । किनभने नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ । गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैठौं स्थानमा थियो भने चालु आर्थिक वर्षको पहिलो सात महिनामा युक्रेन आठौं स्थानमा छ ।युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका उद्योगी-व्यवसायीहरु युक्रेन संकटको सामान्य असर नेपाली अर्थतन्त्रमा देखिइसकेको बताउँछन् । यसले नेपालमा युक्रेनबाट आयात हुने औद्योगिक कच्चा पदार्थको मूल्य बढ्ने उनीहरुको भनाइ छ । युक्रेन संकटको तत्काल सुन, पेट

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • २४५ पटक पढिएको
  • इटहरीमा इभर ग्रिन गार्डेन एण्ड नर्सरी रिसोर्ट सञ्चालनमा

    इटहरी /  इटहरी ८ घुर्कीमा इभर ग्रिन गार्डेन एण्ड नर्सरी रिसोर्ट सञ्चालनमा आएको छ । बिभिन्न प्रजातिका फुलहरूको बगौचा र नर्सरी बनाएर पर्यटकहरूलाई तान्ने सोचका साथ इटहरीका शरद लामाले रिसोर्ट सञ्चालन गर्नुभएको हो । साढे ४ बिगाहामा फैलिएको रिसोर्टमा विशेषत फुल अध्यान तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ । हाल रिसोर्टमा ३५० प्रजातिका फुलहरुका बिरुवा उपलब्ध छन् । रिसोर्टमा चाडै लज, सुइमिङ पुल, घोडा सवारी, क्याम्प फायर, सेमिनार हल र सांगीतिक इभेन्ट जस्ता सुविधाहरू उपलब्ध हुने सञ्चालक लामाले जानकारी दिनुभयो ।  रिसोर्टमा १ नं. प्रदेशकै पहिलो इन्

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १,०१५ पटक पढिएको
  • सुन्दरहरैचामा सुकुम्बासीहरुको प्रर्दशन, 'नो लालपुर्जा नो भोट'को अभियान

    सुन्दरहरैचा / लालपुर्जाको आशमा रहेका सुकुम्बासीहरुले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिकामा वृहत प्रर्दशन गरेका छन् । उनीहरुले आगामी निर्वाचनअघि लालपुर्जा नपाए भोट नहाल्ने चेतावनी दिएका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाई सुन्दर हरैचामा वृहत र्याली तथा प्रर्दशन भएको हो । उनीहरुले नगर प्रमुख शिव ढकाललाई ५ बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की र नगर अध्यक्ष सालिकराम बिकले मेयर ढकाललाई ध्यानकर्षण पत्र बुझाएका थिए ।अध्यक्ष कार्कीका अनुसार अहिलेसम्म उधारोमा भोट हाल्दै आएका सुकुम्बासीहरु अब पनि लालपुर्जा नपाए आउने निर्वाचनमा भोट नहाल्नेसम्मको र

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १४४ पटक पढिएको
  • प्रदेश १ मा एप्पलको पहिलो आधिकारिक स्टोर इटहरीमा सञ्चालन

    विश्व चर्चित कम्पनीका नयाँ नयाँ ब्राण्डहरु नेपाल भित्र्याउँदै आएको ‘ओलिज स्टोर’को नयाँ शाखा इटहरीमा खुलेको छ ।इटहरीको धरान रोडमा नयाँ शाखाको उघोग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभएको थियो । उपत्यका बाहिर एप्पलको पहिलो आधिकारिक स्टोर भएको ओलिज स्टोर काठमाडौँका  सञ्चालक लोकेश ओलीले जानकारी दिनुभयो । स्टोरले नेपालमा एप्पल लगायत विभिन्न ब्राण्डका जेन्युन ग्याजेट तथा एसे सरिजहरु उपलब्ध गराउँदै आएको छ । काठमाडौंको बबरमहलमा मुख्य स्टोर रहेको ओलिजले देशभर अनलाइनमार्फत विभिन्न ब्राण्डका ग्याजेट तथा एसे सरिजहरु बिक्री गर्दै आएको थियो । तर नयाँ शाखा खुलेसँगै ग्राहकहरुलाई थप

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • ३९३ पटक पढिएको
  • व्यक्तिगत बेरुजु हुने जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने !

    आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ ।निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगका अनुसार उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने हुन्छ ।स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राख्न लागिएको आयोगका अधिकारीहरु बताउँछन् । र कुनै उम्मेदवारले यो प्रावधानअनुसार स्वघोषणा नगरे उम्मेदवारी खारेजसम्म हुन सक्छ ।‘मेरो बेरुजु छ भनेर तिर्न सक्छ वा वेरुजु पुष्टि भए गाह्रो हुन्छ भनेर उम्मेदवार नै

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १९१ पटक पढिएको
  • संसदमा एमसीसी टेबल

    काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । त्‍यसपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।२०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]