खेलकुद

    Showing ४१-५० of ७७१ items.
  • कोशी खेलकुद विकास बोर्डको सदस्यसचिवमा विप्लव घोष नियुक्त

    इटहरी। सुनसरीको इनरुवाका विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनुभएको छ । प्रदेश सरकारले बुधबार राति उहाँलाई सदस्यसचिवमा नियुक्त गरेको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डमा विगत सात महिनादेखि सदस्यसचिव पद रिक्त रहेको थियो । इनरुवा नगरपालिका–३ निवासी घोष करातेका पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । उहाँ लामो समयदेखि क्रिकेटसँग समेत आबद्ध रहँदै आउनुभएको छ ।घोषले विदेशी टोलीसमेत सहभागी गराएर प्रत्येक वर्ष सुनसरीमा एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । उहाँ साढे तीन दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । सामाजिक विकासमन

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १७६ पटक पढिएको
  • प्रथम जुनियर इटहरी नगरस्तरीय आई.टि.एफ. तेक्वान्दो सम्पन्नः महर्षी प्रथम

    इटहरी । सुनसरी (आई.टि.एफ.) तेक्वान्दो संघको आयोजना, द शान्तिनगर युथ क्लबको सह–आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नं. २ को समन्वयमा “प्रथम जुनियर इटहरी नगरस्तरीय आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता–२०८३” बुढासुब्बा खेल मैदानमा सम्पन्न भएको छ ।  प्रतियोगितामा महर्षी इङ्लिस स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ । महर्षीले १३ गोल्ड, ५ सिल्भर र १ ब्राउन्ज पदक हात पार्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। त्यसैगरी, प्याराडाइज इङ्लिस स्कुल ११ गोल्ड, ६ सिल्भर र ३ ब्राउन्ज पदक सहित दोस्रो स्थानमा रह्यो भने एप्पल ट्रि मन्टेश्वरी ९ सिल्भर र ४ ब्राउन्ज पदक सहित तेस्रो स्थान हासिल गर्न सफल भयो। व्यक्ति

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ५४० पटक पढिएको
  • १८औँ सहिद भीमनारायण गोल्डकपः उदयपुर र झापा आमनेसामने

    इटहरी । धनकुटामा आइतबारदेखि सुरु भएको १८औँ संस्करण सहिद भीमनारायण स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा गाईघाट फुटबल क्लब, उदयपुर र बिर्तामोड युनाइटेड क्लब, झापा आमनेसामने हुने भएका छन् । आज हुने दोस्रो खेलमा दुई टिमबीच प्रतिस्पर्धा हुने भएको हो । धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटाले प्रतियोगिता आयोजना गरेको हो । आइतबार भएको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, सुनसरीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सलहेश युवा क्लब, सिराहा विजयी भएको थियो । आठ टिमको सहभागिता रहेको प्रतियोगिता जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १६० पटक पढिएको
  • कोशी प्रदेश स्तरीय ‘छोङ्खा साकेन्वा भलिबल प्रतियोगिता’ सम्पन्न, पुरुषतर्फ षडानन्द र महिलातर्फ लेटाङ विजेता

    इटहरी । कोशी प्रदेश स्तरीय अन्तर पालिका छोङ्खा साकेन्वा पुरुष तथा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भोजपुरको आमचोक गाउँपालिका ६ बयाङमा आयोजित उक्त प्रतोयोगिता कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा आइतबार समापन गरिएको हो । आमचोक गाउँपालिकाकाको प्रायोजन तथा खेलकुद विकास समिती आमचोकद्वारा आयोजित प्रतियोगितामा महिला र पुरुष गरि १७ समुहको सहभागिता रहेको थियो । पालिकाले विगत वर्ष देखि नै खेलकुद क्षेत्रको विकासको लागि बजेट विनियोजन गरिदै आएको र राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सफल भएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले बताउनु

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २९२ पटक पढिएको
  • खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ स् पाँच जनालाई नगदसहित सम्मान

    इटहरी।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पुर्‍याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको छदिने बृहत् खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव समापन कार्यक्रमका अवसरमा नगदसहित सम्मान गरिएको हो । साहित्यमा तेह्रथुमका साहित्यकार रविमान लम्जेल, शिक्षा तथा समाज सेवामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक हेम नाछिरिङ, खेलकुदमा बुइप

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ३१० पटक पढिएको
  • दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने तयारी

    इटहरी ।  दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने भएको छ । आगामी जेठ १५ देखि १७ गतेसम्म हुने दोस्रो सिरिजङ्घा महोत्सवको अवसरमा साहसिक म्याराथन प्रतियोगिता हुने भएको हो । सिरिजङ्घा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव सञ्चालन गर्न लागिएको क्लबका सचिव नरेश गुरुङले जानकार दिनुभयो ।  उहाँका अनुसार विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल को प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोही अवसरमा साहसिक म्याराथन प्रतियोगिता पनि हुने भएको हो । ४२ किलोम

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १६७ पटक पढिएको
  • १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकपमा ८ टिमको सहभागिता

    इटहरी । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप यही जेठ १० गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतियोगितामा एक भारतीय टिमसहित आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान (धनकुटा)सँगै बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा), राष्ट्रिय जागृति क्लब(इटहरी, सुनसरी), बेलबारी फुटबल क्लब (मोरङ), गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर), सहलेश युवा क्लब (सिराहा), सातदोबाटो युथ क्लब (ललितपुर) र जर्जियन फुटबल क्लब (कालिङ्पोङ, भारत)को सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ११५ पटक पढिएको
  • राजारानीमा सम्पन्न रारा गोल्ड कपको नाफा ५ लाखभन्दा बढी

    इटहरी ।  चौबिसे गाउँपालिकाको राजारानीमा सम्पन्न १३ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट आयोजकले ५ लाख ३५ हजार ५ सय ५६ रुपियाँ नाफा गरेको जनाएको छ ।  रारा फुटबल क्लब राजारानीले बुधबार सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार प्रतियोगितामा कुल ३८ लाख ८ हजार ७ सय ४५ रुपियाँ आम्दानी भएको थियो भने ३३ लाख ७३ हजार १ सय ८९ रुपियाँ खर्च भएको आयोजक समितिका सचिव जीवन कटुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि चौबिसे गाउँपालिकाबाट १४ लाख रुपियाँ अनुदान प्राप्त भएको थियो । त्यस्तै गेट टिकट बिक्रीबाट ११ लाख ४ हजार रुपियाँ तथा बिभिन्न संघ सस्थाबाट संकलन भएका रारा फुटबल क्लबका अध्यक्ष मणिकु

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ३०६ पटक पढिएको
  • दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

    इटहरी ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुम्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगिता

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २०५ पटक पढिएको
  • दिक्तेलमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

    इटहरी। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्तरुपमा आयोजना गरेको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव यही जेठ–९ गतेसम्म सञ्चालन हुने छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवमा एथलेटिक्स, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिताहर

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]