खेलकुद

    Showing ६६१-६७० of ७७१ items.
  • विराट-बर्जु हाफ म्याराथन विजेतालाइ एक लाख पुरस्कार

    विराटनगर । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले कोसी प्रदेश सरकारले पहिलो पटक विराट–बर्जु हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी शनिबार आयोजना हुने खुला प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएको छ। खुला दौडमा सहभागी हुने धावकको नाम दर्ता र संकलन मोरङ एथलेटिक्स संघले गरिरहेको छ। मोरङको भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरवार क्षेत्रदेखि सुनसरीको बर्जु तालसम्म लगभग २३ किलोमिटर दूरी तय गरेर प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । उनका अनुसार प्रतियोगितामा सहभागिता

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १६९ पटक पढिएको
  • नेविसंघ द्वारा अन्तर कलेजस्तरीय फुटबल प्रतियोगिता सञ्चालन

    सुन्दरहरैंचा : नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट फरेस्टी इकाई समितिले अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।शुक्रबार एक समारोहबीच कांग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले प्रतियोगिताको उद्घाटन गरे ।प्रतियोगिताको उद्घाटन गर्दै सभापति तामाङले खेलले क्याम्पस क्याम्पससँगको आपसी भाइचारा कायम गर्न मद्दत पु¥याउन सफल हुने विश्वास व्यक्त गरे । उनले अनुशासनको पालनका साथ प्रतियोगिता सम्पन्न गर्न आग्रह समेत गरे ।कार्यक्रममा कांग्रेस सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौलाले खेल मानव जीवनको महत्त्वपूर्ण पक्ष रहेकाले यसको व्यवहार

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • २०१ पटक पढिएको
  • इटहरीमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    इटहरी : इटहरीमा कोसी प्रदेशस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को संयोजनमा इटहरी रंगशालामा सुरु प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।            प्रतियोगिताको कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरे ।प्रतियोगितामा कोसी प्रदेशका १४ वटै जिल्लाका एक हजार दुई सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए।एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन हुने प्रति

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • १९० पटक पढिएको
  • नेपाल खेलकुद महासंघ इनरुवा द्वारा नेकोस इनरुवा खेल सप्ताह २०८० हुने

    नेपाल खेलकुद महासंघ इनरुवा नगरकमिटिले २०८०  बैशाख अन्तिम देखि नेकोस इनरुवा खेल सप्ताह गर्न लागेको छ ।नेपाली खेल क्षेत्रलाई चलायमान बनाउन खेलकुद नागरिकको मौलिक अधिकार, समृद्दिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मुलनाराका साथमा २०६६  सालमा स्थापना भएको नेपाल खेलकुद महासंघले स्थापना काल देखि नै विभिन्न खेल तथा खेलखेलाडी सङ सम्बन्धित कार्यक्रमहरु प्रदेश, जिल्ला, नगरमा गर्दै आएको छ । राज्य तथा सरोकारवाला  निकायमा खेलाडीहरुको हकहितको आवाज उठाउने उदेश्य लिएको संस्था अन्तर्गत   इनरुवा नगर कमिटीले पनि यसै कुरालाई ध्यानमा राख्दै खेल सप्ताह गर्न लागेको हो । खेल सप्ताह अन

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • २५७ पटक पढिएको
  • दमकलाई हराउँदै फिक्कल फाइनलमा प्रवेश

    इलाम । दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमीफाइनलमा फिक्कलले दमकलाई ३—२ गोल अन्तरले हराएको हो । पहिलो हाफमा २—० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोश्रो हाफमा थप १ गोल गर्न सफल रहयो । खेलको छैटौ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए । २ मिनेट नवित्दै शेखरले अग्रता दोब्बर बनाए ।४५ औ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेलो कार्ड खाँदै ६५ औ मिनेटमा मैदान बाहिरिए । १० खेलाडीमा सिमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १२६ पटक पढिएको
  • ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता सुरू , नरपथगञ्ज र एपीएफ विजयी

    विराटनगर ।  प्रथम ऋचा मेमोरियल टी - २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ ।सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा भएको उद्घाटन खेलमा १२५ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशवलम ४ बलमा ६ विकेट गुमाई पुरो गर्यो । नरपथगञ्जका रवि रोयले  ३० बलमा ४० रनको योगदान दिए । उनले ३ छक्का र ३ चौक्का प्रहार गरेका थिए । भानु आन्दले ३३ रन बनाउँदा अमर चौधरीले २० रनको योगदान दिए । आर्मीका जितेन्द्र

    • प्रकाशित मितिः चैत २७, २०७९
    • १३४ पटक पढिएको
  • एमाले धरान अधिवेशन प्रचारका लागि मैत्रीपूर्ण फुटसल: चौतारी विजयी

    नेकपा एमाले धरानको आठौं नगर अधिवेशन आगामी वैशाख ५ र ६ गतेका लागि प्रचारात्मक अभियानअन्तर्गत शनिबार मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । एमाले धरान र पार्टीको संचारसम्बद्ध संस्था प्रेस चौतारी नेपालबीच प्रचारात्मक मैत्रीपूर्ण फुटसल सम्पन्न भएको हो । खेलमा विजयी टिमका कप्तान तथा चौतारी सुनसरीका उपाध्यक्ष विकास चाम्लिङसहितको टोलीलाई नगर अध्यक्ष हर्कजङ एभेङले ट्रफी हस्तान्तरण गरे । धरान १८ स्थित बुढासुब्बा फुटसलमा आयोजित खेलमा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद विजयकुमार राई, प्रतिनिधि सभाका पूर्व सांसद जयकुमार राई, एमाले प्रदेश कमिटी सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरा

    • प्रकाशित मितिः चैत २५, २०७९
    • ६८६ पटक पढिएको
  • प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।यस उपाधिसहित नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गर्‍यो । खेलमा पहिलो अग्रता भने लाओसले लिएको थियो । खेलको १७ औँ मिनेटमा लाओसका खेलाडी फोउचाङभोङले गोल गरे । तर खेलको २४ औँ मिनेटमा नेपालका खेलाडी आयुष घलानले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । आयुषले एरिक विष्टले दिएको पा

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १४४ पटक पढिएको
  • भरौल गोल्डकप चैत्र १५ देखि, भारतका दुईसहित ८ टिम सहभागी हुने

    न्युस्टार क्लब वराहक्षेत्रको आयोजनामा हुने वराहक्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता  अन्तर्राष्ट्रिय भरौल गोल्डकपको छैठौं संस्करण आगामी चैत्र १५ देखि सुरु हुने भएको छ ।फुटबल खेलको उर्वर भूमि भरौलस्थित जगन्नाथ डेडराज जनता माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा भारतका दुई टोलीसहित ८ टिमले सहभागिता जनाउने तय भएको छ ।सोमबार खेलमैदानस्थित न्युस्टार क्लबको भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । प्रतियोगितामा सिलिगुडी भारतको कन्चनजङ्घा एफसी, दार्जिलिङको जनमूक्त परिवारसहित राष्ट्रिय जागृति क्लब इटहरी, एन्फा मोरङ, क्षमादेवी प्लानिङ बोइज युनाइटेड का

    • प्रकाशित मितिः चैत १३, २०७९
    • १६३ पटक पढिएको
  • वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता वडा नं २ तेस्रो स्थानमा

    वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा अन्तर्गत सोमवार भएको खेलमा विजयी हुँदै वडा नं २ तेस्रो भएको छ । वडा नं ७ लाई शून्यको विरुद्ध तीन गोल गर्दै वडा नं.२ विजयी बनेको थियो ।विजयी बनेसँगै वडा नं २ प्रतियोगिताको तेस्रो हुन सफल बनेको छ। तेस्रो भएको वडा नं.२ ले नगद ५० हजार र चौथो भएको वडा नं ७ ले नगर २५ हजार प्राप्त गर्नेछन् । खेलमा वडा नं.२ का राहुल राई म्यान अफ द म्याच घोषित भएका थिए । उनले नगद २ हजार १ सय सजित ट्रफि प्राप्त गरे ।प्रतियोगिताको उपाधीकालागि मङ्गलवार वडा नं १ र वडा नं ३ बिच प्रतिस्पर्धा हुनेछ । वडा नं १ ले सेमिफा

    • प्रकाशित मितिः चैत १३, २०७९
    • १६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]