मनोरञ्जन

    Showing ९१-१०० of ३२१ items.
  • ‘मिस एसईई इटहरी’ को पाँचौं संस्करण अन्तर्गत ट्यालेन्ट राउन्ड सम्पन्न

    इटहरी | किशोरीहरुको सौन्दर्य, आत्मविश्वास र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको 'मिस एसईई इटहरी' प्रतियोगिताको पाँचौं संस्करण अन्तर्गतको ट्यालेन्ट राउन्ड मंगलबार सम्पन्न भएको छ। इटहरी उपमहानगरपालिका अन्तर्गत सुनसरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त चरणमा सहभागी प्रतिस्पर्धीहरूले आफ्नो विविध प्रतिभा प्रस्तुत गरी दर्शक तथा निर्णायकहरूको मन जित्न प्रयास गरेका थिए।प्रतियोगिता ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको हो, जसले युवतीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक सहभागिता अभिवृद्धि गर्न समेत सहयोग पुर्याउने विश्वास गरिएको छ। ट्यालेन्ट राउन्डमा प्रतियोगितामा सह

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ४५४ पटक पढिएको
  • इटहरीमा यहीँ असार ५ र ६ गते ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ हुने

    इटहरी | इटहरीको रात्री जीवन, सांस्कृतिक वातावरण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य सहित फ्लेयर बारटेन्डिङको दोस्रो संस्करण इस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज आगामी असार ५ र ६ गते इटहरीस्थित रोयल रिसोर्टमा आयोजना हुने भएको छ । इलाइट बारटेन्डिङ एकेडेमी इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.काठमाडौंको सहकार्यमा आयोजना हुने प्रतियोगितामा नेपालभरिका फ्लेयर बारटेन्डरहरूले आफ्नो सीप, सृजनशीलता र प्रस्तुतीकरण प्रदर्शन गर्नेछन् । प्रतियोगितामा अडिसन, प्रिलिमिनरी र फाइनल चरण रहनेछन्, जसको मुल्याङ्कन अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूले गर्नेछन् ।प्रतियोगितामा उत्कृष्ट बारटेन्डरलाई प्रथम पुरस्

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • १,१६९ पटक पढिएको
  • फाइनल २६ प्रतिष्पर्धीको फोटोसुट सम्पन्न, जेठ अन्तिममा ‘मिस एसईई इटहरी’को ग्राण्ड फिनाले

    इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट नजिक रहेको फाबेन इन होटलमा बिहीबार फाइनल २६ जना किशोरीहरुले १० दिने विभीन्न तालिम पश्चात फोटो तथा भिडियोसुट गरेका हुन् । फोटो तथा भिडियोसुटमा सहभागी किशोरीहरु निकै उत्साहित देखिएका थिए ।तालिमका क्रममा उनीहरुले सिकेका ज्ञान र अनुभवलाई क्यामेरामार्फत प्रस्तुत गर्ने अवसर उनीहरूले पाएका थिए । विभिन्न पोजमा तस्वीर खिचाउँदै उनीहरुले आफ्नो आत्मविश्वास र कला प्रदर्शन भिडियो मार्फत पनि गरेका थिए । यो प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छि

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ६४८ पटक पढिएको
  • इटहरीमा लागू पदार्थ दुर्व्यसनविरुद्धको वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न

    इटहरी | लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेपाल स्काउट, कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नं. १ मा वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम इटहरी युथ ओपन क्र्युको विशेष सक्रियतामा सफलतापूर्वक सम्पन्न भएको हो।कार्यक्रमका सभापति रास्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक  शरण कुमार बस्नेत थिए भने प्रमुख अतिथिका रूपमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको उपस्थिति रहेको थियो।विशेष अतिथिमा वडा नं. १ का वडा सदस्य श्री हरिहर चौधरी, रेडक्रस हाँसपोसा

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ६४१ पटक पढिएको
  • मोरङको सुन्दरहरैंचामा ‘गोदावरी रिसोर्ट’ सञ्चालनमा

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ४ स्थित पूर्वको त्रिवेणी रिसोर्टलाई पूर्ण रूपले पुनः संरचना गरी ‘गोदावरी रिसोर्ट’ नाममा नयाँ ढंगले सञ्चालनमा ल्याइएको छ । नयाँ वर्ष २०८२ को सुरुवात साथै कोशी पर्यटन वर्ष २०८२ लाई समेत लक्षित गरी रिसोर्टले वैशाख १ गतेबाट औपचारिक रूपमा सेवा सुरू गर्न सम्पुर्ण तयारी गरिसकेको रिसोर्ट सञ्चालक रमेश खड्काले बताउनुभयो सन्चालककाअनुसार, पुरानो संरचना र सेवाहरूलाई आधुनिक ढाँचामा परिमार्जन गर्दै रिसोर्टलाई पूर्णरूपमा पुनःनिर्माण गरिएको हो। अबको गोदावरी रिसोर्टमा उच्चस्तरीय अतिथि सेवा, बहुउद्देश्यीय हल, आधुनिक रेष्टुराँ, र विश्रामका लागि हरियालीयुक्त क्षेत्रहरू

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ६१२ पटक पढिएको
  • बैशाख पहिलो साता ‘मिस एसईई इटहरी’को पाँचौं संस्करणको अडिसन

    इटहरी/ इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रष्फुटन प्रतियोगिता ‘मिस एसईई’ को पाँचौं संस्करण लाई ओपन स्पेस मिडिया प्रालिले आयोजना गर्दैछ । प्रतियोगिताको अडिसन वैशाखको पहिलो साता इटहरीमा आयोजना हुने आयोजकले जनाएका छन् ।यसअघि चार संस्करणसम्म सफल आयोजना गरिसकेको ओपन स्पेस मिडिया प्रालिले यसपटकको संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउन तयारी अघि बढाएको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार ‘मिस एसईई’ केवल सौन्दर्य प्रदर्शन मात्र होइन, बौद्धिक क्षमता उजागर गर्ने उत्कृष्ट माध्यम समेत ह

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ६३१ पटक पढिएको
  • चैत्र ८ गते इटहरीमा ‘नेपाल आइडल सिजन ६’ को अडिसन हुने

    इटहरी | नेपाल आइडल सिजन ६ को अडिसन इटहरीबाट सुरु हुने भएको छ ।  इटहरीमा चैत्र ८ गते विहिबार अडिसन हुने भनिएको छ । इटहरीको कस्तुरी कलेजमा बिहानै देखि अडिसन सुरु हुनेछ । इटहरीपछी पोखरामा चैत्र १२ गते र नेपालगंजमा चैत्र १६ गते आइडलको अडिसन हुनेछ । त्यसपछि काठमाडौँको अडिसन हुनेछ तर काठमाडौँ अडिसन डेट भने फाइनल भएको छैन । तर, चैत्र भित्र नै अडिसन हुने सम्भावना रहेको आइडलको प्रोडक्सन टिमले भनेका छन् ।  नेपाल आइडल सिजन ६ अघिल्ला सिजन भन्दा सभ्य र भव्य ढंगले गर्न लागिएको बताइएको छ । यसपटक निर्देशकमा एलीन श्रेष्ठ छन् । अघिल्लो दुई सिजनको निर्देशक सुरेश पौडेल भने प्रोजेक्ट हेडको रुपमा हुन

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ८११ पटक पढिएको
  • चैत १ गतेबाट प्रदर्शन हुने फिल्म 'राजागंज'को इटहरीमा प्रेसमिट

    इटहरी \ फिल्म 'राजागंज' आगामी चैत १ गते देखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ। यसअघि 'पूजा सर' नामले भेनिस, बुसान, र ताल्लिन ब्ल्याक नाइट्सजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रशंसा बटुलेको यो फिल्म नेपालमा फरक नामले सार्वजनिक हुन लागेको हो।इटहरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अभिनेत्री तथा सह-लेखिका आशा मगराती, फिल्मका बजार संयोजक सन्देश घिमिरे, र कोशी प्रदेश संयोजक विकास बुढाथोकी उपस्थित थिए।पत्रकार सम्मेलनमा अभिनेत्री मगरातीले फिल्मको मुख्य पात्र 'पूजा सर' भएकाले अन्तर्राष्ट्रिय महोत्सवहरूमा यही नामबाट प्रदर्शन गरिएको बताइन्। नेपालमा भने, कथामा कल्पना गरिएको गा

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ७२३ पटक पढिएको
  • 'भ्यालेन्टाइन्स डे’ मा दीपक बज्राचार्यको कार्यक्रम फिदिममा 

    पाँचथर । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम हुने भएको छ । हेल्प टुगेदर फाउन्डेसन (एचटीएफ) फिदिमको आयोजनामा हुने उक्त कार्यक्रममा लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले  प्रस्तुती दिने भएको हो । फाल्गुन २ गते शुक्रबार अर्थात भ्यालेन्टाइन्स डेको अवसरमा फिदिम मावि को चौरमा हुने उक्त  सांगीतिक कार्यक्रमको लागि अहिले स्टेज बनाउने काम भैरहेको र फिदिममा अहिले सम्मकै ठुलो कार्यक्रम भएकाले साउण्ड सिस्टम र लाइटहरु धरान ,विराटनगर देखि ल्याउन लागिएको आयोजकले जानकरी दिए । गत

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ४७५ पटक पढिएको
  • सुन्दरहरैँचामा पुस्तकालय , शैलुन सहित सुविधा सम्पन्न सार्वजनिक शाैचालय निर्माणका लागि एक्स्पाे हुने

    सुन्दरहरैँचा  | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित  नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे ४ हुने भएको छ ।सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० देखि फागुन १० गते सम्म एक्स्पाे सञ्चालन हुने आयाेजकले आइतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नगरकाे सलकपुर , विराटचाेक तथा  खाेर्सानेमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएको छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ५१२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]