मनोरञ्जन

    Showing १८१-१९० of ३१७ items.
  • पथरीमा भ्वाइस अफ नेपाल टप एट विनोद राई जिताऔं अभियान

    छविराज ढकालपथरी शनिश्चरे / भ्वाइस अफ नेपाल टप एटमा पुगेका विनोद राईलाई जिताउन कर्मथलो मोरङ पथरीशनिश्चरेमा ब्यापक अभियान चलिरहेको छ । पथरीशनिश्चरेमा पत्रकार सन्तोष राईको संयोजकत्वमा नाट्या कलाकार तथा निर्देशक जीवन बराल सहसंयोजक, विनोदको भाई पुष्षराज राई आर्थिक संयोजक रहेको एक ठुलो अभियान' टोली गठन भएको छ।  उक्त अभियानका सदस्यहरु पत्रकार भूमिप्रसाद पाठक, ईश्वर दुलाल, प्रेम भट्टराई, करण धिताल, संगीता राई, छविराज ढकाल, पूर्ब जनप्रतिनिधि परशुराम न्यौपाने रहेको विनोद राई जिताउ अभियान चलिरहेको छ । उद्योग वाणिज्य संघको पूर्ब महासचिव अशोक साम्पाङ राई, गायक नन्दु गुरुङ, अमिर राई लगायतको ट

    • प्रकाशित मितिः पुस १४, २०८०
    • २२७ पटक पढिएको
  • पियारी ज्यान त टाढा छ’ सार्वजनिक

    करेमिट्यान्सले धानेको देश , भनिन्छ नेपालमा सरकार भन्दा जनता धनी छन । देशमा रोजगारिका अवसर नभएकै कारण कयौं युवाहरु न चाहदा नचाहदै पनि बिदेशिनु पर्ने बध्यतात्मक यथार्थतालाई साहित्यमा उतार्न रचनकारहरू लागि परिरहेका छन । बिदेसिनु रहर नभएर पिडादायी बाध्यता हो भन्ने भाबलाई र संगीतबाट आम श्रोताको मनमा बस्न गायक, गायिका तथा संगीतकारहरूले राम्रै मेहनत गरेका हुन्छन्। यस्तै नेपालको वर्तमान अवस्थालाई चित्रण गर्ने गरी बनाइएको ‘पियारी ज्यान त टाढा छ’ बोलको गीतको भिडियो मंगलबार सार्वजानिक गरिएको थियो।राम प्रसाद सापकोटाको शब्द, तिलक बस्नेतको सङ्गीत तथा तिलक बस्नेत र उषा गजुरेलको स्वरमा रहेको गीतमा

    • प्रकाशित मितिः पुस ९, २०८०
    • २०९ पटक पढिएको
  • सुन्दरहरैचामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले एक कार्यक्रमका विच सुन्दरहरैचाको रंगशालामा गरेका हुन । नगर खेल विकास समिति सुन्दरहरैचाको आयोजनामा सुरु भएको खेलकुदले सुन्दरहरैचा क्षेत्रका विद्यार्थीहरुको क्षमतालाई उज्जागर गर्ने भएकाले नगरपालिकाले प्रतियोगिताका लागि निरन्तर सहयोग उपलव्ध गराउने सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाईले जानकारी गराए । नगरप्रमुख गुर

    • प्रकाशित मितिः पुस ७, २०८०
    • १,१५२ पटक पढिएको
  • पथरी शनिश्चरे २ वडा कार्यालयद्वारा सामुहिक लोक नृत्य च्याम्पियनको उपाधि किरात यायोक्खालाई

    मोरङ / पथरी शनिश्चरे नगरपालिका वडा नं २ले आज शनिबार सामुहिक लोक नृत्य नगर च्याम्पियन -२०८० आयोजना गरेको छ ।शनिबार नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण भन्ने मुल नाराका साथ बुद्ध चोकमा आयोजित लोकनृत्य प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा किराँत यायोक्खा पथरी विजयी भएको थियो । सृजना डान्स सेन्टर प्रस्ट रनरअप र रेडस्टार मावि तेस्रो हुन सफल भएका थिए। प्रतियोगिताका विजेताहरूलाई क्रमशः २०, हजार ,१५ हजार र १० हजार नगदसहित प्रमाण पत्र,ट्रफी आदिले पुरस्कृत गरिएको थियो।नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रमुख आतिथिको तर्फबाट नगरमा रहेका मौलिक लोक संस्कृतिको जगेर्ना गर

    • प्रकाशित मितिः पुस १, २०८०
    • १९३ पटक पढिएको
  • ज्योति गुरुङको "आयो तमु ल्होसार" सार्वजनिक

    गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै आएकी ज्योतिले नियमित गीतसंगीत लेखन तथा उत्पादन गर्दै आएकी छन् ।नेपालमा मात्र नभएर विश्वभर रहेका गुरुङ समुदायले हर्षोल्लाषका साथ तमु ल्होसार पर्व मनाउने गरेका छन् ।ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।तीलक बहादुर गुरुङ र आशा गुरुङको स्वर रहेको गीतमा सिम्पल गुरुङ, रमा लिम्बू लगायतको अभिनय छ । तीलक गुरुङले संगीतबद्ध गरेको गीत प्रभु गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा महिला कलाकारहरु गुरूङ पहिरन

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • १८२ पटक पढिएको
  • इटहरी डान्सिङ्ग आइडलको सिनियर तर्फ करिना गिरी र जुनियर तर्फ प्रिन्सा कुवरले उपाधि जिते

    इटहरी / द विहानी डान्स एण्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको इटहरी डान्सिङ्ग आइडलको सिनियर तर्फ करिना गिरी र जुनियर तर्फ प्रिन्सा कुवर विजेता बनेका छन् ।सिनियर तर्फ फाइनल राउण्डका ७ प्रतिस्पर्धी मध्ये ६ जनालाई पछि पार्दै करिनाले उपाधि जितेकी हुन भने जुनियर तर्फ १३ जनाले फाइनलमा प्रतिस्पर्धा गरेकोमा १२ जनालाई पछि पार्दै प्रिन्साले उपाधि जितेकी थिए ।इटहरी डान्सिङ्ग आइडलमा २ सय जनाले अडिसन दिएर छनौट भएका ८८ जना विच विभिन्न चरणको प्रतिस्पर्धाबाट  २० जना फाइनल राउण्डका लागि छनौट भएका थिए । जस मध्ये सिनियर तर्फ ७ जना प्रतिस्पर्धी मध्ये करिना गिरी प्रथम , मनिस थापा द्धितीय र भुयस मिश्र तृतिय भएका

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • २३५ पटक पढिएको
  • मादीमा प्रथम ल्होसार कप नक आउट फुटबल हुने, प्रथम: पुरस्कर नगद रु १ लाख ११ हज

    संखुवासभा / संखुवासभाको मादी नगरपालिकामा प्रथम ल्होसार कप नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नव सृजना प्रगतिशील युवा क्लबले पौस १२ गतेदेखि मादीको वडा नम्बर ७ बाघामा प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गुरुङ समुदायको विशेष पर्वको रुपमा रहेको तमु ल्होसार, पुर्वी पहाडी जिल्लाहरुमा, विभिन्न कार्यक्रमहरु गरी, मनाइदै आएको छ ।तमु ल्होसारको अवसरमा आयोजन गर्न लागिएको फुटबल प्रतियोगितामा  प्रतियोगिताको  विजेता टोलीले नगद रु १ लाख ११ हजार १ सय एघार हात पार्नेछ ।  दोस्रो स्थान हाँसिले गर्ने टोलीले  ६६ हजार ६ सय ६६ सेमिफाइनल पुग्ने अन्य दुई टोलीलाई प्रति टोली २० हजार नगद

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • १,३१० पटक पढिएको
  • लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव हुने

    बेलबारी / मोरङको बेलबारी–११ लक्ष्मीमार्गका लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको आयोजना गरिने भएको छ ।आइतबार महोत्वस आयोजना हुने स्थानमा आयोजक डाँगीहाट युथ क्लवले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव मङ्सिर १८ गते देखि पुस १ गतेसम्म् सञ्चालन हुनेछ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि उत्पादनका १५ वटा स्टल राखिने छ । स्थानीयले उत्पादन गरेका हस्तकलाका उत्पादनको प्रदर्शनीका निशुल्क स्टल ब्यवस्था मिलाइएको छ । यस्तै विभिन्न जात जातिका खानाको प्रदर्शनी र ब्यापार प्रवद्र्धनका लागि १५ वटा स्टलको ब्यवस्थापन गरिने छ । दैनिक राष्ट्रिय स्तरका कलाकारले गीत

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • १७१ पटक पढिएको
  • इटहरीमा एक कार्यक्रम गरि फिल्म 'चारदाम' को ट्रेलर र गीत सार्वजनिक

    इटहरी/ तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म 'चारदाम'को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ ।शनिबार इटहरीस्थित परिकला न्युजको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ट्रेलर र 'मेरो अङ्गालोमा' बोलको गीत सार्वजनिक गरिएको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।सार्वजनिक गरिएको ट्रेलर र गीतलाई युट्युबमा भने निर्माण कम्पनी कोशी भिजनकै नामम रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले जानकारी गराएको छ । ट्रेलर तथा ग

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • १९८ पटक पढिएको
  • वरिष्ठ लोक गायक शम्भु राईको माधुर्य गायकीमा छमछमी झुम्यो पथरी

    सुनसरी / मोरङको पथरीशनिश्चरे नगरपालिका -१ मा रहेको रेडियो सिम्रिकको प्राङ्गणमा यामाहा सिम्रिक दिपावली सांझ २०८० मा वरिष्ठ लोकगायक शम्भु राईले आफ्नो लोकप्रिय तथा कर्णप्रिय गीतहरू गाएका छन् ।शनिबार रेडियो सिम्रिक ९६.५ मेगाहर्जले आयोजना गरेको उक्त सांगीतिक कार्यक्रममा गायक राईले  " चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें ’ ‘ चाहिदैन सम्पत्ति ."आलुदाम चाना... " जस्ता आधुनिक तथा पूर्वेली लोक गीतहरू पनि गाउनु भएको थियो  ।रात छापिदै थियो , जति जति रात छापिदै जान्थ्यो , त्यति नै जीवनको के भरोसा भन्दै भुमिका बान्दै स्टेजको माहौल ताउनु भएका वरिष्ठ गायक राई दर्शकको मन जित्न सफल बन्नु भ

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • २१९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]