मनोरञ्जन

    Showing २०१-२१० of ३२१ items.
  • फिल्म 'परदेशी-२' को प्रचारप्रसार गर्दै इटहरीमा प्रकाश सपुत र वर्षा सिवाकोटी

    इटहरी  / यहि असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'परदेशी २' युनिट प्रचारप्रसार गर्दै पुर्व इटहरीम आइपुगेको छ । टिमले पुर्वको केन्द्रको रुपमा रहेको इटहरीमा पत्रकार भेटघाट गर्दै 'परदेशी २' फिल्म हेर्दिन आग्रह गरेको छ । फिल्मका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेस बंसलको उपस्थिति रहेको थियो । पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले 'मौलिक नेपाली कथामा बनेको फिल्म भएको हुनाले सम्पुर्णले परदेशी २ हेर्न नछुटाउन' अनुरोध गरिन् । यस्तै अभिनेता प्रकाशले पनि आफ्नो साङ्गीतिक करियर सुरु हुँदै गर्दाखेरी छायांकन भएको फिल्म भएपनी कहिले नमर्ने

    • प्रकाशित मितिः असोज २३, २०८०
    • २०७ पटक पढिएको
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरूले उदयपुरगढी भ्रमण

    इटहरी / ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् ।इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो ।बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए ।उक्त भ्रमणमा सहभागी कक्षा

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ६८३ पटक पढिएको
  • नासा नेपालको कोशी प्रदेशको वार्षिक कार्ययोजना बैठक सम्पन्न : पर्यटन प्रवद्र्धनकालागी मोटर र्यालि गर्ने

    बिराटनगर /  नासा नेपाल कोशी प्रदेशले वार्षिक कार्ययोजना बैठक सम्पन्न गरेको छ मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम , रोड सेफ्टी र खेलकुद क्षेत्रमा कार्य गरिरहेको नासा नेपालको कोशी प्रदेशले केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र बिराट राजा दरबार बिराटनगर देखि उदयपुर साल्पा पोखरीको सम्म मोटरसाइकल र्याली गर्ने भएको छ ।नासा नेपालको कोशी प्रदेशको बिराटनगरमा बसेको प्रथम बैठकबाट २०८० चैत २८ गते केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र २०८० पौस ५ गते बिराटनगर बिराट राजाको दरबार देखि उदयपुर सम्म मोटरसाइकल र्याली गर्ने निर्णय भएको नासा नेपाल कोशी प्रदेश सचिब सन्तोष कुमार थापाले बताउनुभयो

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ८०० पटक पढिएको
  • ‘भत्किएको सम्बन्ध’

    ‘भत्किएको सम्बन्ध’ मिना श्रेष्ठ .................नहेरु भन्छुघरीघरी जिस्काइरहन्छ,भत्किएको सम्बन्धकोल्टे नफेरु भन्छुकोट्याउँदै बोलाइरहन्छ,बिर्सिएको सम्बन्धनहिँडु भन्छुछोडेको त्यो बाटो,त्यहीँ दोबाटो पछ्याउँदै आइरहन्छ त्यही घुम्तीमेरो पोल्टोको एक फ्वाक दुःखके चाखेको थियोचिन्दिन भन्न थालेको थियो मेरो छेउको रापले थोरै मात्रके तातिएको थियोपोल्छ भन्दै तर्किन थालेको थियोएउटा उछ्वास्उसलाई पोल्न थालेको छएउटा निश्वास उसलाईसाघुँरो लाग्न थालेको छसहवासको भो कुरै नगरौँनजिकको सामिप्यता पनियतिबेला पोल्न थालेको छ ।कुनै नयाँ सम्बन्ध नखोज्नुठुलो परिभाषा पनि नखोज्नुजति बाँचिएको छ जीवनत्यती नै भो उपहा

    • प्रकाशित मितिः असोज १६, २०८०
    • २०५ पटक पढिएको
  • जनता क्याम्पस र बिश्व आदर्श कलेजमा पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित लेखक सायनको अन्तर बुक टक

     सिताराम चन्द्रवंशी ( समीर ) सुनसरी /जनता बहुमुखी क्याम्पसमा पद्दश्री साहित्य पुरस्कारबाट सम्मानित लेखक रमेश सायनको अन्तर बुक टक अन्तरकृय कार्यक्रम समापन भएको छ । कार्यक्रममा आकर्षक ब्यक्तित्व पद्मश्रि साहित्यक पुरस्कार २०७५ बाट सम्मानित कवि एवं लेखक रमेश सायन बिच सहजकर्ता बिबेक बिश्व रेग्मि लगाएत जनता बहुमुखी क्याम्पसमाका क्याम्पस प्रमुख शिक्षाण , स्वबियु सभापति र शैक्षिक बौद्धिक ब्यक्तिहरुको विद्यार्थीहरुको सहभागीमा उक्त कार्यक्रम संचालन गरिएको हो ।कार्यक्रम संचालकको रूपमा जेनिसा सुमन ले सन्चालन गरेको हो । कार्यक्रमको सभापतिको रूपमा आयुस्मा अधिकारि , प्रमुख अतिथिको रूपमा गिता

    • प्रकाशित मितिः असोज १४, २०८०
    • ६३१ पटक पढिएको
  • किसान सङ्घको तीजविशेष विचार गोष्ठी सम्पन्न

    इटहरी : अखिल नेपाल महिला सङ्घ, कोसी प्रदेश समितिको महिला विभागले इटहरी लायन्स क्लबको सभाकक्षमा विचार गोष्ठीसहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।विभागकी अध्यक्ष तुलसा धितालको अध्यक्षतामा सम्पन्न कार्यकम्रकी प्रमुख अतिथि विभागकी केन्द्रीय स्थायी समिति सदस्य विष्णुसुधा खड्का रहेकी थिइन् । उनले तीजजस्ता चाडपर्वलाई रामरमितोसहित जागृति तथा चेतनामूलक रचनात्मक काम गरेर मनाउनुपर्ने बताइन् ।किसान सङ्घ प्रदेश अध्यक्ष तथा विशेष अतिथि दुर्गा थापाले कृषि क्रान्तिको औचित्यसहित वैचारिक प्रशिक्षण दिएका थिए ।विशेष अतिथि मदन भण्डारी फाउण्डेन कोसी प्रदेश सदस्य मिथिला पोखरेलले २०१०, ०११ सालदेखि किसान हकहितका सवालमा

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • २२४ पटक पढिएको
  • 'सागर बरु..'का मोडल बादलको पत्रकारसंग साक्षत्कार, सुनाए कला यात्राको भोगाई

    इटहरी/ पछिल्लो समयका उदयमान मोडल बादल श्रेष्ठले इटहरीमा पत्रकारहरुसंग साक्षत्कार गरेका छन् । हालै सार्वजनिक भएको उनी अभिनित 'सागर बरु सुकेर गैजाला' गीत तथा भिडियोको बारेमा जानकारी समेत गराउने उद्देश्य सहित साक्षत्कार कार्यक्रम गरिएको हो ।शुक्रवार इटहरीमा अवस्थित परिकला न्युजको कार्यालयमा गरिएको कार्यक्रमलाई नेपाल चलचित्र पत्रकार संघ, कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै मोडल श्रेष्ठले 'सागर बरु सुकेर गैजाला' गीतमा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको र त्यसको आउटपुट पनि राम्रो आएको' बताउदै सबैले भिडियोलाई युट्युबमा हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । मोरङको बेलबारी निवासी उनी काठम

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २७० पटक पढिएको
  • नेपाल खेलकुद महासंघ द्वारा महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न

    मोरङ / बिराटनगरका सामुदायिक बिद्यालयका छात्राहरुलाई एकदिने "महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ बिराटनगर महानगर कमिटीको आयोजनामा भएको कार्यक्रम महासंघका स्थायी कमिटी सदस्य बिराटनगर महानगरपालिका कमिटीका उत्प्रेरक मनोज बिक्रम शाहको अध्यक्षता तथा नेकपा एमालेका युवा नेता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष  पर्शुराम बस्नेत प्रमुख अतिथ्यतामा बिराटनगरको सहिद मैदान स्थित कवर्ड हलमा सम्पन्न भएको छ । कार्यक्रममा २० ओटा बिध्यालय बाट करिब १०० जना भन्दा बढी बिध्यार्थीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा महासंघ केन्द्रीय खेलनीति तथा अनुसन्धान आ

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ४४६ पटक पढिएको
  • गायिका ऋचा काफ्लेको मौलिक पहिचान बोकेको 'भदौरे झरी' तीज गित सार्वजनिक

    सुनसरी / मौलिक लोकलय तथा संगीनी भाकामा रहेको ‘भदौरे झरी’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ ।शुक्रवार देखि युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायिका ऋचा काफ्लेको स्वरमा रहेको छ। इटहरीका कवि गणेश खड्काको तीजको भाकाको गीत भदौरे झरीको म्युजिक भिडियो ऋचा काफ्ले युटुब च्यानलबाट सार्वजनिक भएको छ । पुराना चर्चित संगीतकार तथा गायक दुर्गा पराजुलीले संगीत गरेको ‘भदौरे झरी’ गीतलाई एरेन्ज भने राजु कार्किले गरेका छन् । संगीतकार पराजुलीको इटहरीमा अवस्थित सुनाखरी कला कुन्जमा सोमबार पत्रकार भेटघाट गर्दै सार्वजनिक गीत तथा भिडियोको बारेमा जानकारी गराईएको थियो । तिजलाई लक्षित गरेर सार्वजनिक ह

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • २९४ पटक पढिएको
  • ‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रितमले विजेता बन्दै जिते १ करोड

    काठमाडौँ । सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् । विजेता बनेसँगै राईले  नगद १ करोड पुरस्कार जितेका छन् ।शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन्।प्रतियोगितामा शिशिर थताल फस्ट रनरअप भएका छन । उनले नगद ३० लाख रुपैयाँ जितेका छन् ।  प्रतियोगितामा सरद हुमागाइँ सेकेन्ड रनर अप भएका छन् ।  उनले नगद २० लाख हात पारेका छन् । परेश राई थर्ड रनरअप भएका छन् ।उनले ५ लाख ५० हजार पाएका छन् । फोर्थ रनर अप साईरान खाती भएका छन्  । विजेताहरुलाई  प्रधानमन्त्री प

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]