मनोरञ्जन

    Showing २३१-२४० of ३२१ items.
  • भूटानीको कथामा आधारित चलचित्र निर्माण हुँदै

    भुटानी शरणार्थीको कथामा आधारित सम्हालिएको जाति कथानाक चलचित्र निर्माण हुने भएको छ। चलचित्रको सुटिङ् ७० प्रतिशत अमेरिकामै भइ सकेको छ ।                        अब बाँकी ३० प्रतिशत भने सुटिङ नेपालमा हुने फिल्म निर्माता कम्पनी कोशी भिजन फिल्मसले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो । चलचित्रको नायकको भूमिकामा विक्रान्त विश्वा रहेको  र कुल लगानी झन्डै एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।           २०२३ को अन्तिम सम्ममा रिलिज हुने चलचित्रका निर्देशक सन्तोष रामजामका अनुसार सके सम्म विश्व भरि नै 

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • २३६ पटक पढिएको
  • कोशी नदिमा खुल्ला ढुङ्गा दौड प्रतियोगिता हुदै

    वराहक्षेत्र। सुनसरीको बराहक्षेत्रमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता आयोजना हुने भएको छ ।वराहक्षेत्र नगरपालिका वडा नं नम्बर २ स्थित सिसौली तारघाटको सप्तकोसी नदिमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता हुने भएको हो ।नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति  सुनसरीकोको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन १५ गते सोमबार हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता हुने स्थानमै  प्रतियोगिता बारे पत्रकार भेटघाट आयोजना गरेर जानकारी दिएको थियो । १७ औं कोसी पुजा ( लदिपुजा ) अवसर प्रहिलो पटक कोसिमा उक्त  प्रतियोगिता सञ्चालन

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • १९४ पटक पढिएको
  • ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आह्वान (प्रेस विज्ञप्ति)

    प्रेस विज्ञप्ति‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आह्वानमुलुकमा रोजगारी सिर्जना गरिबी निवारण तथा समावेशी विकास समेतको दुष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम हो । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता       ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनकरुपमा १३२ वृत्तचित्र सहभागी

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • १५० पटक पढिएको
  • ‘छक्कापञ्जा’ ४ को ट्रेलर सार्वजनिक

    इटहरी । नेपाली चलचित्र ‘छक्कापञ्जा’ ४ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई प्रस्तुत गरेको छ । फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा प्रस्तुत गरेको छ।            चुनाव सुरु भएसँगै राजा नामक पात्र सुधार गृहबाट निस्कन्छ र नेताको लागि भोट माग्न थाल्छ। एकीकृत निष्पक्ष दलका उम्मेदवार दिग्विजय सिंहलाई भोट माग्दै राजा पात्र चुनावमा होमिएको देख्न सकिन्छ । गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरमार्फत प्रस्तुत गरिएको

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • १५३ पटक पढिएको
  • प्रजातन्त्र दिवसकोदिन बाट ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’

    इनरुवा/ प्रजातन्त्र दिवसको अवसर पारेर ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव प्रदेश १’ सुनसरी सदरमुकाम इनरुवामा  आइतबारबाट सुरुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमनलाल मोदिको प्रमुख आतिथ्यता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको सभापतित्वमा औपचारिक कार्यक्रम गरि सुभारम्भ गरिएमो हो । औपचारिक कार्यक्रमअघि भगवती स्कुलदेखि महोत्सव स्थल शान्ति चोक सम्म विभिन्न जातजातिको झाकी सहितको र्याली गरिएको थियो । महोत्सवको समुद्घाटन कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा सुरु भएको महोत्सव आयोजकले इनरुवाको स्थाप

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • २५० पटक पढिएको
  • झरना युवा क्लबको आयोजनामा विराटचोक महोत्सव तथा फुड फेस्टिभल

    विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा झरना युवा क्लब सुन्दरहरैंचाको आयोजनामा विराटचोक महोत्सव तथा फुड फेस्टिभल शुरु भएको छ । महोत्सवको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले गरिन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले आयोजकले महोत्सवको आयोजना गरेर बचत भएको रकम सामुदायिक विद्यालयका विद्यार्थीका लागि सहयोग गर्ने उद्देश्य राख्नु सह्रानीय भएको बताइन् ।नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नवराज चापागाईँले व्यवसायीबीच सम्बन्ध बढाउन यस्ता महोत्सवको भूमिका उल्लेखनीय हुने उल्लेख गरे । आफूलाई अप्ठ्यारो नपर्ने गरी उद्योग वाणिज्य संघले पनि महोत्सवलाई सहयोग गर्ने उद्य

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • १५८ पटक पढिएको
  • धनकुटा नगरपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

    धनकुटा  । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत तेस्रो धनकुटा नगरपालिका स्तरीय खेलकुद प्रतियोगिता आईतबार सम्पन्न भएको छ । पालिका भित्रका १६ वटा विध्यालयका विच प्रतिस्पर्धा रहेको उक्त प्रतियोगिता पालिकाको संयोजन एवं गोकुण्डेश्वर माध्यमिक विध्यालयको आयोजनामा शनिबारबाट सञ्चालन गरिएको थियो ।उक्त प्रतियोगिताको ६ स्वर्ण, ५ रजत र ४ काश्य पदक प्राप्त गरी हिले माध्यमिक विद्यालय हिलेले प्रथम स्थान ओगट्न सफल भएको छ भने ५ स्वर्ण ६ रजत र ५ काश्य पदक प्राप्त गरी जनकल्याण माध्यमिक विद्यालयले दोस्रो पुरस्कार प्राप्त गर

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • २१९ पटक पढिएको
  • सिटी मन्टेश्वरीको १० औं अभिभावक दिवस सम्पन्न

    इटहरी वडा नं. ४ मा सञ्चालित सिटी मन्टेश्वरीले शनिबार आफ्नो १० औं वार्षिक तथा अभिभावक दिवस मनाएको छ ।           कक्षा ४ सम्म सञ्चालित मन्टेश्वरीको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा इटहरी उमपहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत फाल्गुणी काफ्लेले पछिल्लो समय मन्टेश्वरीले समय सापेक्ष शिक्षाको गुणस्तर अभिवृद्दिमा योगदान पु¥याएको बताउनुभयो । सो क्रममा स्थानीय समाजसेवी कमल राईंलाई सम्मान गरियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।         मन्टेश्वरीको वार्षिक प्रतिवेदन प्रिन्सिपल निर्मला गुर

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • २५५ पटक पढिएको
  • प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुदै

    इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ ।नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं.१ को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा फागुन ७ गते देखि १७ गते सम्म इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुन लागेको इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।सुनसरीको सदरमुकाम समेत रहेको इनरुवामा हुने कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै सास्कृतिक कार्यक्रम ,पुस्तक विमोचन , बेबी फेन्सी ड्रेस प्रत

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • १६२ पटक पढिएको
  • मिस नेपाल इटहरी अडिसनमा २५ जना सहभागी

    सुनसरी/ मिस नेपाल–२०२३ को प्रादेशिक अडिसन शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ। देशव्यापी अभियानअन्तर्गत आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले गरेको इटहरी अडिसनमा २५ जना सहभागी भएका संयोजक स्मित कार्कीले जनाए । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका क्रममा मिस नेपालको टोली बिहीबार इटहरी आइपुगेको थियो ।          टोलीमा मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का, हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र इटहरी संयोजक कार्की सहभागी थिए । मिस नेपाल प्रियंकारानी जोशी भने इटहरी अडिसनमा उपस्थित भएकी थिइनन् । फागुन ५ मा मधेस प्रदेशको वीरगन्जमा अडि

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]