मनोरञ्जन

    Showing ८१-९० of ३२१ items.
  • अपेक्षा

    अनुषा अधिकारीमिरमिरे भयो चराहरू चिरबिर आवाज आयो उदय ती सूर्यउठन नानी बाबु खोलाना पुस्तक अक्षरका पानाहरू ती गाताले पुरिए ।कोपिला हुँ हामी फक्रिएर फुल बन्नुपर्छ भविष्यको कर्णधार हामी शिक्षाको ज्योति सबैतिर छर्नुपर्छ। अन्धकार होइन भविष्यलाई उज्यालोतिर मोड्नपर्छ यो देशको खम्बा बनि देशको मुहार सकुशल फेर्नुपर्छ। हो नानी बाबु तिमीहरू वीर गोर्खालीका सन्तान हौ हटेर होइन डटेर अघि बढ्नुपर्छ पूर्वमा टिस्टा पश्चिममा काङ्गडा हाम्रो पुर्खाले लडेको भूमि अंग्रेजबाट फिर्ता लिनुपर्छ सत्तामा पुगेसी कुर्सी मात्र हेर्ने ती भ्रष्ट नेताहरू ले शिर झुकाएर हिँड्नुपर्रोस् ताकि यति मात्र भन्छु म आमनेपालीहरू गरिब

    • प्रकाशित मितिः असार १३, २०८२
    • १,००३ पटक पढिएको
  • रामप्रसादराई गाउँपालिकाले ल्यायो ४६ करोड ८१ लाखको बजेट, शिक्षा ,पुर्वाधर र पर्यटनलाई उच्च प्राथमिकता

    भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ८१ लाख ९४ हजार ४०७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँपालिकाको १४ औं गाउँसभाबाट नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले सभा समक्ष चालु तथा पुँजीगत खर्च सहितको बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ भने शिक्षा, स्वास्थ्य, पूर्वाधार,पर्यटन  र सामाजिक समावेशितालाई समेत बजेटमा समेटिएको छ।उपाध्यक्ष राईका अनुसार गाउँपालिकाको मुख्य लक्ष्य स्थानीय उत्पादनमा वृद्धि गर्दै किसानलाई आत्मनिर्भर बनाउने हो। त्यसका लाग

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,१४३ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ल्यायो ५७ करोड ८ लाख बराबरको बजेट, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५७ करोड ८ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामार्फत उपाध्यक्ष रमादेवी राईले नीति तथा कार्यक्रमसहित बजेट पेश गर्नुभएको हो।गाउँपालिकाले चालु तथा पूँजीगत दुबै प्रकारका खर्चलाई सन्तुलित ढंगले समेट्दै आर्थिक विकास, पूर्वाधार सुदृढीकरण, कृषि उत्पादनमा आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक समावेशीकरणलाई बजेटको प्रमुख आधार बनाएको छ।कृषिमा आत्मनिर्भरता र पकेट कार्यक्रमको प्राथमिकताटेम्केमैयुङ गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा लिँदै ब

    • प्रकाशित मितिः असार ११, २०८२
    • ७२६ पटक पढिएको
  • अरुण गाउँपालिकाको ४८ करोड ८९ लाखको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य, कृषि र युवा रोजगारीलाई प्राथमिकता

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४८ करोड ८९ लाख ३६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभाबाट उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक, न्यायिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।उपाध्यक्ष ढकालले सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ समेत पेश गर्नुभएको हो। ती विधेयकमाथि विस्तृत छलफल गरी आगामी असार २० गतेभित्र पारित गर्ने सहमति समेत सभाबाट प्राप्त भएको छ। प्रस्तुत नीति तथा कार्यक्रमहर

    • प्रकाशित मितिः असार १०, २०८२
    • १,२८७ पटक पढिएको
  • केराबारी गाउँपालिकाको ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक

    केराबारी । मोरङको केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ९५ बुँदे व्यापक विकास नीति तथा कार्यक्रम घोषणा गर्दै  ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष सुमन मिरिङचिङको नेतृत्वमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथा कृषक मैत्री कार्यक्रमहरू अघि सारिएको छ। पर्यटन क्षेत्रको सम्भावना पहिचान गरी प्रचार–प्रसार, पूर्वाधार निर्माण, तथा स्थानीय संस्कृति र प्रकृतिमा आधारित पर्यटन विकास योजना समेत

    • प्रकाशित मितिः असार १०, २०८२
    • ५५० पटक पढिएको
  • मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, ५४ करोड बढीको बजेट तथा दुई विधेयक पारित

    संखुवासभा | संखुवासभाको मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरिएको छ। नगरपालिकाको विकास योजना, सामाजिक कार्यक्रम र संस्थागत सुदृढीकरणका लागि सो बजेट ल्याइएको हो।नगरसभा नगर प्रमुख जीवन लिङ्थेपको अध्यक्षतामा र नगर उपप्रमुख सुनिता भट्टराई दाहालको प्रमुख प्रस्तुतीमा सञ्चालन गरिएको थियो। उपप्रमुख दाहालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता, जनताको सहभागिता र दीर्घकालीन विकास योजनालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, दलि

    • प्रकाशित मितिः असार ९, २०८२
    • १,२१० पटक पढिएको
  • सुनसरीको रामधुनी नगरपालिकामा थारू सांस्कृतिक महोत्सव सुरु

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । चलचित्र तथा सांस्कृतिक सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा शुक्रबार सुरु भएको महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले थारू समुदाय देशका महत्वपूर्ण समुदाय भएकाले राज्यले थारूको सम्मानमा कार्यक्रम गर्नु र उत्थान गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले थारूहरू कला, संस्कृति र संस्कारको धनी भएकाले प्रदेश सरकारले थालेको पर्यटन वर्ष–२०८२ का लागि प्रत्येक हप्ता थारू परिकारको व्यवस्था र होमस्टे सञ्चालनका लागि आग्रह गर्नुभयो । महोत्सवमा विभिन्न सांस्कृतिक झ

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३६२ पटक पढिएको
  • इटहरीमा ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ समापन

    इटहरी | पूर्वी नेपालमा फ्लेयर बारटेन्डिङ कला र रात्रिकालीन जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ को दोस्रो संस्करण सम्पन्न भएको छ।इटहरीको रोयल रिसोर्टमा सम्पन्न प्रतियोगिता इलाइट बारटेन्डिङ एकेडेमी, इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि., काठमाडौं को संयुक्त आयोजनामा गरिएको हो। यस प्रतियोगितामा नेपालका विभिन्न स्थानहरूबाट आएका २२ जना फ्लेयर बारटेन्डरहरूले सहभागी जनाएका थिए। उनीहरूले बारटेन्डिङ सम्बन्धी आफ्ना सीप, रचनात्मकता र प्रस्तुतीकरण कौशल प्रस्तुत गर्दै दर्शक र निर्णायकको मन जितेका थिए।प्रतियोगिताको अन्तिम परिणामअनुसार रमेश थापा पहिलो, नवीन धामी

    • प्रकाशित मितिः असार ७, २०८२
    • ६७५ पटक पढिएको
  • मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

    इटहरी । शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो । जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएक

    • प्रकाशित मितिः असार १, २०८२
    • ४३७ पटक पढिएको
  • नेपाल चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपालबीचको सम्झौता : VPC शुल्कमा २५% छुट

    काठमाडौं /  नेपाल चलचित्र निर्माता संघले डिजिटल सिनेमा नेपालसँगको लामो छलफल र संवादपछि अन्ततः VPC शुल्क घटाउने सहमति गरेको छ। श्रावण १ गतेदेखि लागू हुनेगरी, निर्माताहरूले हालसम्म तिर्दै आएको VPC शुल्कको करिब २५% कम शुल्क तिर्नुपर्ने भएको छ। साथै, अन्तर्राष्ट्रिय प्रदर्शनका लागि तोकिएको प्याकेज शुल्कमा पनि ३०,००० रुपैयाँको छुट दिने सहमति भएको छ।यस सहमतिमा, नवल खड्का अध्यक्ष रहेको निर्माता संघले ५०-५०% शेयर बाडफाँट, ३ मिनेट ३० सेकेण्डसम्मको निःशुल्क ट्रेलर सेवा लगायतका बुँदामा पनि सम्झौता गरेको छ। अहिले निर्माताहरूले यी सुविधाहरूको लाभ लिइरहेका छन्।चलचित्र विधेयकलाई चलचित्र उद्योगमैत्री बना

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • ४०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]