काठमाडौं / वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले महानगरपालिकाको उक्त निर्णय उपर कारण देखाऊ सो आदेश जारी गरेको हो ।काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष वडाअध्यक्षलाई बनाउने गरी आफ्नो शिक्षा ऐन संशोधन गरेको थियो । त्यसको विरुद्धमा १८ वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीह
सुनसरी / गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" बोलको गीत सार्वजनिक भएको छ । भोलामान गुरुङको शब्द दीपेन्द्र राई तथा गणेश रिजालकाे सङ्गीत रहेको उक्त गीतमा दीपेन्द्र राई तथा रुद्र श्रेष्ठको ऐरेन्ज रहेको छ । गीत भोलामान गुरुङ अफिसल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।पूर्वी पहाडी जिल्ला सङ्खुवासभा चिचिला गाउँपालिका वाड नम्बर -२ आहालेमा जन्मिएका गुरुङ हाल सुनसरी इनरुवा नगरपालिका - ६ मधेशामा बसोबास गर्दै आफ्नो कला क्षेत्रलाई अगाडी बढाई रहेका छन् । उनी नेपाली सेनामा रहँदा समेत गीत सङ्गीत लाई निरन्तरता दिएका उनले रिटायर भएपश्चात् उनी हाल इटहरी
सुनसरी / सुनसरी बर्जुमा आएर सांसद भगबती चौधरीले बालबालिका देशको कर्णधार भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न शिक्षालय हुनुपर्ने बताएकी छन् ।निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिका वडा नं. १ मा गत माघ १७ गते आफैंले शिलान्याश गरेको नवदुर्गा माध्यामिक विद्यालयको भवन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेकी भगवती चौधरीले सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारले विशेष जोड दिनुपर्ने बताउँदै चौधरीले विद्यालयको पूर्वाधार, शिक्षकहरुको गुणस्तर राम्रो भए विद्यार्थीहरुले पढ्न सक्ने पनि बताइन् ।भवन निर्माणमा संलग्न विद्यालय व्यवस्थापन समिति, स्थानीय, प्रदे
सुनसरी / इटहरी उपमहानगरपालिकाले जनता बहुमुखी क्याम्पस जाने सडक बनाइदिने जनता कलेज बस दिने इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले घोषणा गरेका छन् ।क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिले मंगलबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेट गर्दै शैक्षिक सहयोगका लागि माग पत्र पेस गरेको थियो । क्याम्पसलाई बस अनुदान दिने भएको हो । उपमहानगरपालिकाले नियमित रूपमा प्रदान गर्ने शैक्षिक अनुदानमा जनता बहुमुखी क्याम्पसलाई पनि अनुदान दिने प्रतिबद्धता जनाएको छ । कलेज जाने बाटोमा पर्ने कलभर्ट निर्माणका लागि १८ लाख बजेट दिने, क्याम्पस भित्र ब्लक लगाइदिने र बाटोमा तत्काल २० ट्रिप
राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्र नगरपालीका वार्ड न .१० मा बृक्षरोपण गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीको आयोजनामा गरिने बृक्षारोपण कार्यक्रम निरन्तरता दिदै अभियान अगाडि बढाइएको युवा संघ बराहक्षेत्र नगर कमिटीको अध्यक्षता सन्तोष ओख्रबुले बताउनुभयो ।राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङ साथै विशेष अतिथिमा नेकपा एमाले बराहक्षेत्रकि उपाध्याक्ष सीता भन्डारी पौडेल, नगर सचीव राजेन्द्र कार्की लगाएत रा
सुनसरी / इटहरी उपमहानगरपालिका कर्मचारीले सरकारी नम्बर प्लेटको मोटरसाइकल हेल्मेटबिनै चलाउने गरिएको देखिएको छ । आइतबार दिउँसो ३ बजेको समयमा इटहरी उपमहानगरपालिकाको गेट अगाडिबाट कर्मचारी दीपेश आचार्य मोटरसाइकलमा निस्किए ।प्रदेश १–०२–००१ प ३३०६ सेतो नम्बर प्लेटको सरकारी मोटरसाइकलमा उपमहानगर गेटबाट निस्किएका आचार्यलाई ‘हेल्मेट किन प्रयोग नगरेको ?’ भनेर सोध्दा उनले गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भए ।यतिसम्म गैरजिम्मेवार र झर्को लाग्दो उत्तर थियो कि, ‘हेल्मेट छैन, किन ?’ उनको झर्को लाग्दो उत्तरले स्थानीय मानिसहरूसमेत उनीतर्फ केन्द्रित भए । उनले हेल्मेट प्रयोग नगरेको मात्रै होइन, मोटरसा
सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर - १६ स्थित सरस्वती जब्दी माध्यामिक विद्यालय नेपाली कांग्रेसका प्रधानाध्यापक नियुक्ति गरेको विषयमा अदिवासी जनजाति महासंघ इटहरीले आपत्ति जनाएको छ ।कार्यपालिका सदस्य प्रमोद शेर्पालाई सदस्यबाट हटाउन इटहरी १६ का वडाध्यक्ष तेज नारायण चौधरीले नेकपा एमाले नगर कमिटीमा सिफारिस गरेको विषयलाई लिएर सोमबार नेपाल अदिवासी जनजाति महासंघ इटहरीले इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेललाई कार्यपालिका सदस्यबाट नहटाउन माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।अल्पसंख्यक आदिवासी जनजाति समुदायतर्फ मनोनित कार्यपालिका सदस्य शेर्पा नेकपा ( एमाले) प्रदेश सचिवालय स
सुनसरी : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नालायकिपनले बजेट शून्यतामा गएको बताएका छन् ।आइतबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले सरकार गैरजिम्मेवार बन्दा कोशी प्रदेशमा बजेट शून्यतामा गएको बताए ।प्रदेशमा बजेट होलिडे हुँदा जनताले तिर्न करसमेत लिन नमिल्ने भएको उनले बताए । उनले भनेका छन् ‘प्रदेशमा यस्तो अवस्था आउनु दुखद कुरा हो । बजेटको विषयमा सरकार संवेदनशील नबन्दा प्रदेश बजेटबिहीन भएको छ ।’कोशीमा आजदेखि बजेटबिहीन हुने भएको छ । यसअघि कार्की नेतृत्वको सरकारले साउन ३२ गते अध्यादेशमार्फत बजेट ल्याएको थियो । । उक्त बजेट प्र
सुनसरी / राष्ट्रिय युवा सघं नेपाल नगर कमिटि भाेजपुरका पदाधिकारीहरूले साउन २० गचे राेपिएका विरुवाहरुकाे शनिबार स्थलगत अनुगमन गरि विरुवाहरुमा रहेका झारपात गाेडमेल गरि सरसफाइ गरेको छ ।राष्ट्रिय युवा सघं नेपाल भोजपुरका अध्यक्ष दिपेन दर्लानका अनुसार गत साउन २० गते तिनधारा सल्लेरी सामुदायिक वन उपभाेक्ता समिति भाेजपुर नगरपालिका टक्सारबाट "एक युवा,पाचँ विरुवा" भन्ने नाराका साथ दुई सय वढि विभिन्न उत्पादनशील विरुवाहरु वृक्षाराेपन गरेका बिरुवा स्थलगत अनुगमन गरि विरुवाहरुमा रहेका झारपात गाेडमेल गरि सरसफाइ समेत गरिएको छ ।युवा सघं नेपाल नगर कमिटि भाेजपुरकाे आयाेजनामा डिभिजन वन कार्यालय भाेजपुरका
सुनसरी / मोरङको सुन्दरहरैंचा नगरपालिका - ९ मा भएको राष्ट्रिय युवा संघ मोरङको नवौं जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।सुन्दरहरैंचा ९ को इन्द्रपुर जेसिज भवनमा भएको कार्यक्रममा नेकपा एमालेको युवा संगठनले कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सहसचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर तथा कोषाध्यक्षमा विपना बुढाथोकीलाई राष्ट्रिय युवा संघ मोरङको चयन गरेको छ । नव गठित कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको छ ।अधिवेशनमा युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवे, नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत, न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.