राजनीति

    Showing १,३४१-१,३५० of २,३०२ items.
  • पूर्वका ९ जिल्लामा बन्द आह्वान, धरानमा बन्दको प्रभाव

    सुनसरी / विभिन्न पार्टी र समूहले गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको सार्वजनिक यातायात प्रभावित बनेको छ ।धरानमा बन्दकर्ताहरू सडकमा निस्किएका छन् ।विशेष गरी लामो दुरीका यातायातमा यसको प्रत्यक्ष प्रभाव देखिए पनि साना तथा छोटा दुरीका यातायात भने सुचारु अवस्थामा रहेका छन् ।धरानको मुख्य चोक भानुचोकमा बन्दाकर्ताहरूले कुनै पनि सवारीसाधनहरूलाई प्रवेश गर्न दिएको छैन ।  साना तथा धरान भित्र सञ्चालन हुने सवारीहरूले भने भनुचोक प्रवेश नगरी सञ्चालनमा रहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा) ,क

    • प्रकाशित मितिः साउन २२, २०८०
    • ३३३ पटक पढिएको
  • राष्ट्रिय युवा संघ भोजपुरले सरसफाइ सँगै वृक्षारोपण गर्यो

    सुनसरी / राष्ट्रिय युवा संघ भोजपुर नगरकमिटी भोजपुरले ‘एक युवा पाँच बिरुवा’ अभियानको शुरुवात गरेको छ ।भोजपुर नगरपालिका १२ स्थित तीनधारा र सिढी सरसफाइ सँगै वृक्षारोपण गरेको हो । ‘एक युवा पाँच बिरुवा’ अभियान अन्तरगत युवा संघको आयोजनामा वृक्षारोपण गरिएको नगर अध्यक्ष दिपेन दर्नालले बताए । तीनधारा क्षेत्रका साथै सिढी सरसफाइ गरिएको हो । युवाहरूलाई सामाजिक काममा जोड्नुका साथै श्रम संस्कृति आबद्ध गर्नका लागि अभियान थालिएको नगर अध्यक्ष दर्नालले बताए ।कार्यक्रम हरेक शनिवार गरिने संघले जनाएको छ । कार्यक्रममा नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य सृजना राई एमाले भोजपुर अध्यक्ष शरणकुमार राई लगायतको स

    • प्रकाशित मितिः साउन २१, २०८०
    • २०० पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसको निर्वाचन सकियो , १३ जना निर्वाचित भए

    सुनसरी / इटहरीस्थित जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको लागि गरिएको निर्वाचनको मतगणना सकिएको छ ।शनिवार भएको मत परिणाम अनुसार राजनीतिक दलको गठबन्धनमा आबद्ध बहुमत उम्मेदवारहरुले जितेका छन् ।१३ पदका लागि ३२ जना प्रतिस्पर्धामा थिए । कूल ७३० मतदातामध्ये ६०४ मत खसेको थियो । जसमध्ये शेखर लुइँटेल ४०८ मत प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरे ।कुलबहादुर कार्की (राजकुमार) ३९९ मत, विकल रेग्मी  ३६५ मत, विकास केसी ३५२ मत, अम्बिका श्रेष्ठ ३४६ मत, तीर्थराज पराजुली ३४१ मत, युगप्रिय निरौलाले ३३६ मत प्राप्त गरेका थिए ।यसैगरी, गङ्गा प्रसाद भट्टराई ३०३ मत, शिवराज दाहाल २९९ मत, ईश्वर भट्टराई २९६, उर्मिलादेवी

    • प्रकाशित मितिः साउन २१, २०८०
    • १६५ पटक पढिएको
  • कोशी प्रदेश :मुख्यमन्त्रीको सपथ ग्रहण ‘अधिनायकवाद तर्फको यात्रा’ : नि–वर्तमान मुख्यमन्त्री कार्कीको

    मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।आज साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराउनु भएको हो ।तर यो कार्यक्रमको बारेमा नि–वर्तमान मुख्यमन्त्री हिकमत कुमार कार्कीले अधिनायकवादको यात्रा भन्दै टिप्पणी गर्नु भएको छ ।उहाँले आफ्नो आधिकारिक फेसबुक मार्फत टिप्पणी गर्दै लेख्नु भएको छ ‘ निर्लज्जता को पराकाष्ठ,अधिनायकवाद तर्फको यात्रा ।आज कोशि प्रदेश प्रमुख कार्यालय द्वारा नया मुख्यमन्त्रीको सपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्विकार गरेनन् । ’यस घटनाबाट संबिधानको सर्बोच्चता ,कानुनिराज को उपहास मात्रै गरेनन, सर्बोच्

    • प्रकाशित मितिः साउन १७, २०८०
    • २४५ पटक पढिएको
  • कोशी प्रदेको मुख्यमन्त्रीमा पुनः उद्धव थापा नियुक्त

    विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हन् । उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका थिए ।थापा यसअघि पनि कोशीको मुख्यमन्त्री बनेका थिए । तर उनको नियुक्ति प्रक्रिया असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेपछि मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए ।थापाले आफूलाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १८१ पटक पढिएको
  • सत्ता टिकाउन र बनाउन सभामुखको राजीनामा गराउनु जालझेलपूर्ण काम भयो : राजेन्द्र लिङदेन

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकार टिकाउने र बनाउने खेलमा सभामुखलाई राजीनामा गर्न लगाउनु जालझेल भएको बताएका छन् ।मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले कोशी प्रदेशमा सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताए । उक्त कदमले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाने उनको भनाइ छ । लिङदेनले कोशीको वर्तमान सत्ता संकट र मध्यावधिको अवस्थालाई रोक्न एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताए ।उनले भने “हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने

    • प्रकाशित मितिः साउन १६, २०८०
    • २३१ पटक पढिएको
  • राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच आज एकीकरण गर्ने

    काठमाडौं / राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकीकरण गर्ने भएको छ ।आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा सभाका लागि अन्तिम तयारी पूरा भएको हो । आज  दिउँसो २ बजेबाट उक्त एकता सभाको औपचारिक कार्यक्रम सुरु हुनेछ ।राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो । महामन्त्री राजाराम बर्तौलाका अनुसार सो एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत पार्टी कार्यलय राप्रपाले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १७३ पटक पढिएको
  • दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन पत्र

    सुनसरी / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर पत्र लेखेको छ। सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो। ‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ। यता , निरौला र एक महिलाबीच नगरपालिकाकै क्वाटरमा आपत्तिजनक भिडियो सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षमा तालावन्दी गरिएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले प्रमुख प्रशासकीय अ

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १७२ पटक पढिएको
  • एन आर एन ए रसियाको अध्यक्षमा केशब तिमिल्सिना निर्बिरोध

    काठमाडौं / गैरआवासीय नेपाली संघ  रसियामा केशब तिमिल्सिनाको नेतृत्वमा कार्यकारिणी  समिती  गठन भएको छ ।मस्को स्थित नेपाली राजदुतावासको सभाहलमा सम्पन्न साधारणसभामा रुसका लागी नेपाली राजदुत महामहिम मिलन राज तुलाधर, NRNA केन्द्रिय अध्यक्ष डा. बद्रि  केसी, केन्द्रिय सचिव गोविन्द प्रसाद गौतमको उपस्थिती रहेको थियो ।हिजो भएको साधारणसभा बाट नया कार्यसमितिले केन्द्रिय अध्यक्ष डा. बद्रि केसी द्वारा सपथ लिईसकेपछि आधिकारिक रुपमा नया कार्यसमितिले मान्यता लिएको हो । गैरआवासीय नेपाली संघ रसियाको कार्यकारिणी कमिटी निर्बिरोध निर्बाचित हुँदै आएको ईतिहास छ ।  केन्द्रिय कमिटी सदस्यमा र

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ६४१ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश कमिटीको पुर्ण बैठक सम्पन्न, भाद्र २३,२४ मा अधिबेशन गर्ने

    मोरङ / राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीको सुन्दरहरैंचा गोकर्ण रिसोर्टमा कोशी प्रदेश कमिटी संयोजक अरुण गुरुङको अध्यक्षता , पार्टी केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता पूर्वमन्त्री तथा युवा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । युवा संघले विभिन्न क्षेत्रमा देखाएको आफ्नो गौरवमय उपस्थितिप्रति इन्चार्ज महेश बस्नेतले धन्यवाद ज्ञापन गरेका छन्। नेता बस्नेतले मुलुकको समकालिन राजनीतिको बिषयमा प्रस्ट पार्दै राजनीतिमा युवाहरुको भूमिकाको विषयमा चर्चा गरेका थिए। नेता बस्नेतले अन्य दलका युवाहरुलाई पनि युवा संघमा आकर्षित गर्न दत्तचित्त भएर काम गर्न सुझ

    • प्रकाशित मितिः साउन १४, २०८०
    • १,५९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]