विराटनगर : कोशी प्रदेशसभाको स्थिगित भएको बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको छ ।कोशी प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै बैठक बिहिबार राति ८ बजे बस्ने भनिएको बैठक भोलि बस्ने जानकारी दिएको हो । प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा विशेष कारणवश आज राति ८ बजे प्रदेशसभाको बैठक बस्न नसकेकाले शुक्रबार बिहान ११ बस्ने जनाइएको छ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएका थिए । संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए ।
विराटनगर / कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसद (प्रदेशसभा) बाट आज बिहीबार विश्वासको मत लिँदै छन्। नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन दिउँसो १ बजेका लागि बोलाइएको छ । तेस्रो अधिवेशनको पहिलो बैठकबाटै उनले विश्वासको मत लिने भएका हुन् ।सत्तासाझेदार दल जनता समाजवादी पार्टी जनता समाजवादि र नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा आफ्नो बहुमतसिद्ध गर्न मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। ९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई एम
विराटनगर : धरान उपमहानगरपालिकाका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले नेकपा एमालेमा फर्किने तयारीमा गरेका छन् ।गत मंसिरमा सुनसरी क्षेत्र नम्बर १ मा एमालेले जसपालाई सहयोग गर्ने निर्णय गरेपछि उनी बागी उम्मेदवार उठेका थिए । त्यस क्षेत्रमा एमालेले आधिकारिक रुपमा अशोक राईलाई सहयोग गरेको थियोे।एमाले कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका मेन्याङ्बोलाई पार्टीले सदस्यसमेत नरहने गरि कारबाही गरेको थियोे । उनीमाथि भएको कारबाही फुकुवा भइसकेको छैन् ।मेन्याङ्बोले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगे भेट गरेका छन् । उनले ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।एमाले अध्यक्ष ओलीसँग भएको भेटमा सकारात्मक कुरा भएक
राष्ट्रिय युवा संघ नेपाल ईटहरी उपमहानगर कमिटीले नेक्स्ट ईलेक्सन टार्गेट न्यु जेनेरेसनको अभियान संचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य उपेन्द्र शाहीको प्रमुख अथित्यता, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य जितेन्द्र थापाको विशेष अथित्यता का साथै अथितिहरु राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश संयोजक अरुण गुरुङ , कोशी प्रदेश युथ फोर्स प्रमुख राजन बानिया, राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला अध्यक्ष तथा इटहरी इन्चार्ज सुजन लामा लगायत करिब ११५ जनाको उपस्थितिमा भएको कार्यक्रमले आउने प्रतिनिधि तथा प्रदेश सभा, स्थानीय
१५ चैत २०७८ मा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले अधिकृतदेखि कार्यालय सहायकसम्म विभिन्न ११५ पदमा आवेदन खुलायो । करारमा 'मनमोजी’ नियुक्त हुँदै आएको पूर्वाञ्चल विश्वविद्यालयमा 'सेवा आयोग’ले २२ वर्षपछाडि विज्ञापन खुलाएको थियो । दुई वर्षअगाडि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष भएका महेशराज दाहालले २२ वर्षसम्म विज्ञापन नखुलाएका पदमा पदपूर्तिको प्रक्रिया अगाडि बढाएका थिए । 'म दुई वर्षअगाडि अध्यक्ष नियुक्त भएर आएको हु । त्यहाँ पुगेर जिम्मेवारी लिएपछि थाहा भयो २२ वर्ष भएको रहेछ विज्ञापन खुलाएकै रहेनछ,’ दाहालले भने, 'त्यही भएर आउनेबित्ति
धरान। नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा आज(शनिबार ) श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल सुनसरीले कालो झण्डा राखेको छ । नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियान अन्तर्गत १५ बुँदे मापदण्ड अक्षरशः पालना नगरेको र गैरपत्रकारलाई महासंघकै सदस्यहरुले जोगाउन खोजेको र सदस्यता शुद्धिकरणको गोप्य राखेर सुचना लुकाएको भनेर निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दै प्रेस चौतारी सुनसरी आन्दोलित भएको हाे । यस अघि महासंघ सुनसरीलाई सिफारिस सूची सार्वजनिक गर्न २ दिने अल्टिमेटम दिए पनि बेवास्ता गरेको भन्दै आज फेरी पहिलो चरणको आन्दोलन अन्र्तगत कार्यालयमा कालो झण्डा र
काठमाडौं।आफ्नो संगठनले विभिन्न विद्यालयमा लगाएको ताला तोडेको भन्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध आन्दोलन गर्ने भएको छ।संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरूको कमिसन लिएर मेयर साहले प्रहरी लगाएर ताला खोलेको उनको आरोप छ ।उनले भने,‘खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठुलो मूल्य चुकाउनु पर्छ ।’स्मरणीय छ, विद
लेटाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङको २५ औं जिल्ला परिषद् भेला लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । संगठनका मोरङ अध्यक्ष प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा लेटाङ नगरपालिका ४ स्थित जनसेवा सामुदायीक वन समूहको हलमा भएको भेलामा संगठनमा आवद्ध मोरङ जिल्ला भरिका करिव ४ सयजना शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शिक्षक संगठनका कोशी प्रदेश संयोजक धर्मानन्द खरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निर
विराटनगर : कोशी प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य भएको छ । बुधबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पशे गरेका थिए ।कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।सरकारले गरेकमो सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् ।बुधबार प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता नरेन्द्र श्रेष्ठले प्रदेश प्रमुखले चालु दोस्र
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ ।प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँग साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिवी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिने लगायतका विषय उल्लेख छ ।यस्तै कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, कानून कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गरिने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयनमा ल्याउने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.