राजनीति

    Showing १,४०१-१,४१० of २,३०२ items.
  • गैरपत्रकारहरुलाई पत्रकार महासंघको सदस्यता कायम राखे कडा प्रतिकार गर्ने प्रेस चौतारीको चेतावनी

    गैरपत्रकारहरुलाई पत्रकार महासंघको सदस्यता कायम राख्ने खेल भएको भन्दै प्रेस चौतारीले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । शुद्धीकरणका सन्दर्भमा महासंघ सुनसरीले २४ घण्टा भित्र जवाफ नदिए महासंघ विरुद्ध तालाबन्दी गर्नसमेत बाध्य हुने र उत्पन्न परिस्थितिको जवाफदेही पत्रकार महासंघ सुनसरी हुने चौतारीले चेतावनी दिएको छ ।शुद्धीकरण अभियानलाई कडाइका साथ खुट्टा नकमाई निष्पक्ष रूपमा काम गर्न सुनसरी पत्रकार महासंघलाई चौतारीले आग्रह गरेको छ । अन्यथा प्रेस चौतारी सुनसरी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उल्लेख गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चौतारी सुनसरीले पत्रकार महासंघ सुनसरीका कार्यसमि

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • २३४ पटक पढिएको
  • संविधानको बाटोभन्दा एक इन्च वरपर नगर्ने कुरामा ढुक्क हुन विपक्षी दलहरुलाई एमाले सचेतक भण्डारीको आग्रह

    विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार कानुनको पालनामा अब्बल रहेको बताएका छन् ।बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रदेशसभामा बोल्दै भण्डारीले सरकारले संविधानको बाटोभन्दा एक इन्च वरपर नगर्ने कुरामा ढुक्क हुन विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।यस्तै सरकार अल्पमतमा रहेका कारण ३० दिनभित्र संवैधानिक प्रक्रियाअनुसार .विश्वासको लिने उनले बताए । अल्पमतमा परेको ३० दिनभित्र विश्वसको मत लिने संवैधानिक व्यवस्था भएको स्मरण गराउँदै उनले अहि

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • २०३ पटक पढिएको
  • नेपाली काँग्रेसको रूपान्तरण अभियान इटहरीमा

    सुनसरी : नेपाली काङ्ग्रेसको रूपान्तर अभियान इटहरीमा भएको छ । इटहरीमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा कांग्रेस रूपान्तर अभियानका संयोजक गुरूराज घिमिरेले नेपाली काङ्ग्रेस विधिको शासन हो । नेपालको पुरानो राजनीति दल भगकाले अहिले हामीलाई नेपाली काङ्ग्रेस पार्टी कसरी चलिरहेको छ भन्ने विषयमा पत्रकार सँग अन्तरक्रिया कार्यक्रम भएको छ ।पार्टीले गम्भीरता पुर्व लिन र जनताले अपेक्षा गर्ने पार्टी भएकाले हामीले नयाँ सोच विचार लिन आवश्यक रहेको छ । जनताको तह सम्म पुर्याउने हामीले ठुलो हौसला पाएको बताए ।  पार्टी रूपान्तरण हुन अभियान गरिएको हाम्रो अभियानले अर्को फ

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • १७९ पटक पढिएको
  • आन्दोलनरत पक्षलाई वार्तामा आउन कोशी प्रदेश सरकारले पठायो पत्र

    विराटनगर : कोशी प्रदेशको नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेको पक्षलाई वार्तामा आउन प्रदेश सरकारले औपचारिक पत्र पठाएको छ ।आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न जेठ २४ गते बसेको मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सिचाइ मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । तर, वार्ता समिति गठन गर्दासमेत पहिचानवादीले सांसदहरुलाई आक्रमणको प्रयास जारी राखेपछि सरकारले सोमबार औपचारिक पत्र पठाएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत शुवास श्रेष्ठले हस्ताक्षर गरेको पत्रका प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई सम्बोधन गरिएको छ ।फागुन १७ गत

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • १६३ पटक पढिएको
  • सांसद पोखरेलको पहलमा मोरङ-२ मा करिब ६ करोड बजेट विनियोजन (कहाँ कति बजेट ?)

    विराटनगर : मोरङको निर्वाचन क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलको पहलमा पुल र सडक निर्माणका लागि पाँच करोड ७९ लाख बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले आर्थिकक वर्ष २०८०/०८१ का लागि बजेट विनियोजन गरेको हो ।रतुवामाई नगरपालिकामा पर्ने अल्टाई होली, कजला खोला, कट्नु खोला, रतुवा पुल (भुनावारी–चाप्रामारी) मा पुल निर्माणका लागि बजेट विनियोजन भएको छ । यस्तै बक्राह खोला रंगेली, मरिया बक्राह, गेउरीया खोला, लोहन्द्रा खोलामा पनि पुल निर्माणका लागि बजेट विनियोजन भएको छ ।यसैगरी सडकतर्फ सिक्टी–पथरी सडक, परेवाखोपी–शान्तिपुर सडक रतुवामाई, हाम्रो

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • ४२७ पटक पढिएको
  • एमालेलाई उपेक्षा गरेर कोशीमा पुनः नामकरण सम्भव छैन् : मन्त्री राजभण्डारी

    विराटनगर : कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले कोशीमा एमालेको साथ र समर्थनबिना नाम फेर्न असम्भव रहेको बताएका छन् ।शनिबार प्रदेश राजधानी विराटनगरमा संसदीय पत्रकार मंच कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा बोल्दै उनले नेकपा एमालेमाथि आक्रमण र उपेक्षा गरेर प्रदेशको पुनः नामकरण असम्भव रहेको बताए ।‘नाम नै फेर्नुपर्दा एमालेको साथ र समर्थनबिना सम्भव छैन्,’ मन्त्री राजभण्डारीले भने । प्रदेशको नामकरणपछि प्रदेशमा भइरहेको आन्दोलनको समस्या समाधान गर्न सरकारले वार्ता समिति गठन गरेपनि पहिचानवादी समूहले वार्ता गर्न बेवास्ता गरिरहेको उ

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • १८० पटक पढिएको
  • गठबन्धनका कारण देशमा अराजकता मौलायोः नेता ज्ञवाली

    धनकुटा, २७ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन् । नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।    एमाले नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको नेता ज्ञवालीले बताए । संसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै अराजकताको सुरुवात भएको उनको भनाई छ । ‘गठबन्धन र गठबन्धन सरकारले गर्न हुने/नहुने सबै काम गरिरहेको छ,

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • १५७ पटक पढिएको
  • एमाले नेतामाथि भएको आक्रमण प्रति एमाले कोशी संसदीय दलले जनायो विरोध

    विराटनगर : पहिचानको आन्दोलन गरिरहेको समूहले कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि एमालेले विरोध जनाएको छ ।पहिचान पक्षधर समूहले उपसभामुख दनुवारलाई उदयपुरमा र उपनेता राना मगरलाई इलाममा आक्रमणको प्रयास गरेका थिए । पहिचानवादी समूहले एमाले सांसद र मन्त्रीहरुलाई पटकपटक आक्रमणको प्रयास गर्दै आएका छन् ।यसको विरोध गर्दै एमाले कोशी प्रदेश संसदीय दलले आक्रमणको भर्त्सना गर्दै यस्ता कार्य नगर्न अनुरोध र आग्रह गरेको छ ।एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्दै तत्काल शान्ति सु

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ३०४ पटक पढिएको
  • कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष संलग्नता छ : एमाले अध्यक्ष केपी शर्मा ओली

    विराटनगर : कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन् ।बिहीबार एमाले संसदीय दलका उपनेता राम राना र प्रदेशसभाकी सृजना दनुवारमाथि नामकरणमा विरोध जनाउँदै आएको पक्षले आक्रमणको प्रयास गरेपछि ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।प्रदेशको नाम कोशी राख्नुपर्छ भन्दै मतदान गरेको स्मरण गराउँदै उनले माओवादी नागरिक भड्काउन अग्रसर रहेको आरोप लगाए । उनले भने, ‘माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दियो पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको छ ।’पहिचानवादीलाई प्रचण्डले भड्काइरहेको उनको आरो

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • १२४ पटक पढिएको
  • सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धिमा बजेट केन्द्रित हुने

    विराटनगरः कोसी प्रदेश सरकारले प्रदेश स्तरमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न  आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गर्ने भएको छ । कोशी प्रदेशसभाको जारी बर्खे अधिवेशन अन्तर्गत बुधबारको बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गर्दै सो कुरा बताएका हुन । अर्थमन्त्रालयको समेत जिम्मेवारीमा रहनु भएका मुख्यमन्त्री कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै तीनै तहको सरकारको समन्वयमा प्रदेशले महत्वपूर्ण र समन्वयकारी भूमिका समेत निर्वाह गर्ने नीति लिने बताए । सो अवसरम

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • १५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]