राजनीति

    Showing १,५६१-१,५७० of २,३०२ items.
  • सुन्दरहरैचाकाे सामुदायीक बिद्यालयलाइ सांसद सुनिल शर्माकाे सहयाेग

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ९ मा अवस्थित राम आधारभूत विद्यालयको अवस्था दयनीय छ । न्यून विद्यार्थी संख्या । शिक्षक दरवन्दीको अभाव । भवनहरु पुराना, कमजोर तथा जीर्ण छन् । खेलकुद तथा शैक्षिक सामग्री पर्याप्त छैनन् । पिउने पानीको अभाव छ । व्यवस्थित शौचालय छैन ।अधिकांश विपन्न परिवारका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति पनि कम छ । जाडो मौसममा न्यानो कपडाको अभावकै कारण धेरै बालबालिका विद्यालय नियमित आउँदैनन् ।भर्खरै सम्पन्न निर्वाचनमा चुनाव प्रचार गर्ने क्रममा गाउँ गाउँ घुम्दा त्यस क्षेत्रका प्रतिनिधिसभा उम्मेद्वार शुनिल शर्माले विद्यालयको उक्त अवस्थाक

    • प्रकाशित मितिः पुस १, २०७९
    • १५० पटक पढिएको
  • रवि लामिछानेकाे सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै आज (बुधबार) सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् ।युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वास घातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट ०७९–धअ–००३६ मा दर्ता भएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामि

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १२५ पटक पढिएको
  • प्रदेश १ मा सहिद परिवारलाई एक लाख रुपैयाँ दिइने

    इटहरी : प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाति आन्दोलनमा परि सहिद भएका व्यक्तिका परिवारलाई राहत दिने भएको छ ।प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई सरकारले एक लाख रूपैयाँ दिन लागेको हो ।चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाती आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ ।सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।प्रदेश १ का सबै जिल्

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १२७ पटक पढिएको
  • निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको अन्तिम नतिजा प्रकाशन, बिहीबार राष्ट्रपतिसमक्ष बुझाइने

    इटहरी : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ ।आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।सोही बमोजिम यही मङ्सिर २९ गते बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको हो ।यसैगरी आगामी पुस २ गते प्रदेशसभा

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • ११० पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसका ६ विद्यार्थी संगठनले पुनः क्याम्पसमा ताला बन्दी

    इटहरी । कर्मचारी नियुक्त प्रकृया खारेजीको माग गर्दै केही विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला नेपाल विद्यार्थी संघले खोलेको भन्दै जनता बहुमुखी क्याम्पस इटहरीमा छ वटा विद्यार्थी संगठनले विरोध जनाएको छ ।           कर्मचारी छनौट प्रकृयालाई लिएर आफुहरुले लगातको ताला फोडिएको विषयलाई लिएर आन्दोलित वनेको अनेरास्ववीयु लगायतका ६ विद्यार्थी संगठनले पुनः क्याम्पसमा ताला बन्दी गर्नुका साथै क्याम्पस व्यवस्थापन समितिकाअध्यक्ष लगातको राजिनामाको माग समेत गरेको हो।         ताला फोड्ने तथा विद्यार्थी कुटपिट जस्ता कार्य क्याम्पस समयमै

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १५४ पटक पढिएको
  • मोरङमा लैङ्गिक समानताका लागि दलका नेता, जनप्रतिनिधि र अधिकृतहरूको प्रतिबद्धता

    सुन्दरहरैँचा : मोरङका राजनैतिक दलका नेता, पालिका प्रमुख र प्रशासकीय अधिकृतहरूले समाजमा लैङ्गिक समानता ल्याउने प्रतिबद्धता जनाएका छन् ।दलित महिला केन्द्रले विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिहरूको राजनैतिक सहभागीताबारे अन्र्तक्रिया कार्यक्रममा दलका नेता र जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।एकीकृत समाजवादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखि दलसम्म महिलाहरूलाई नेतृत्वमा अवसर दिन सकेमात्र समाजबाट लैङ्गिक असमानता हटेर समानता आउने भएकोले आँफू र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासल

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ९४ पटक पढिएको
  • यी हुन् सात दलले बुझाएको प्रतिनिधिसभातर्फको समानुपातिक सांसद (सूचीसहित)–

    इटहरी : समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् ।शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् ।प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् ।सात दलले बुझाएको प्रतिनिधिसभातर्फको सूची हेर्नोस्–नेपाली कांग्रेसआदिवासी जनजातितर्फ १. सरस्वती बजिमय२. लिलादेवी बोखिम३. सीता कुमारी राना४. सुशीला थिङ५, सपना राजभण्डारी६ माया राई७.

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १२५ पटक पढिएको
  • समानुपातिकको अन्तिम नतिजा सार्वजनिक (कुन दलले कति मत पाए ?)

    इटहरी : गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा समानुपातिकतर्फको पनि अन्तिम नतिजा आएको छ ।निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।आयोगले आज (मंगलबार) समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।आयोगका अनुसार समानुपातिकतर्फ एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ ।कुन दलले कति पाए मत ?नेपाल कम्युनिष्ट पार्टी (एमाले)-२८,४५,६४१नेपाली काँग्रेस-२७,१५,२२५नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)-११,७५,६८४राष्ट्रिय स्वतन्त्र पार्टी-११,३०,३४४राष्ट्रिय प्रजातन्त्र पार्टी-५,८८,८४९जनता समाजवादी पार्टी, नेपाल-४,२१,३१३जनमत पार्टी-३,९४,६५५नेपाल कम्युनिष्ट पार्टी (एक

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ११८ पटक पढिएको
  • समानुपातिक मतगणना : सात वटा मात्र बने राष्ट्रिय दल : नेकपा एससहित ४० दलले कटाएनन् ‘थ्रेस होल्ड’

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक करोड पाँच लाख ६० हजार ८२ मतगणना भएको छ । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ ।नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार तीन सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ११० पटक पढिएको
  • माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ

    काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा। कुमार चुडालको इजलासमा तोकेको हो ।एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दिएका थिए । ३० चैत २०७८ मा सर्वोच्च अदालतले यो मुद्दाको पूर्ण सुनुवाइ गर्नु भनि आदेश दिएको थियो ।माधव नेपालसहित १४ सांसदलाई निष्कासनको कारबाही गरेको भनी एमाल

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]