राजनीति

    Showing १,५७१-१,५८० of २,३०२ items.
  • माघ १ गते देखि पूर्वाञ्चल बिश्व बिद्यालय ८ घण्टा सञ्चालन : डा.सुनिल शर्मा

    इटहरी । मोरङ क्षेत्र नं ३ का नव निर्वाचित प्रतिनिधीसभा सांसद डा.सुनिल शर्माले पूृर्वाञ्चल विश्वबिद्यालयलाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफु लागि पर्ने बताउनुभएको छ । सोमबार बिहान मोरङको गोठगाउस्थित पूर्वाञ्चल विश्व बिद्यालयको सभाहलमा आयोजित पत्रकारहरुसंग सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाले आफु यस क्षेत्रबाट निर्वाचन भएलगत्तै बिश्वबिद्यालयलाइ नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने बिषयमा सम्बन्धित ब्याक्तीहरुसंग सल्लाह गरिरहेको बताउनुभयो ।बिगतमा दिनको १० बजे देखि १२ बजे सम्म मात्रै स्वास्थ्य सेवा सुचारु गरेको बिश्वबिद्यालयलाई माघ महिनादेखि २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी सहमती

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १६० पटक पढिएको
  • संसदमा बहुमत पु¥याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत

     नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको सङ्घीय संसद्मा प्रतिनिधित्व हुने देखिएको छ । नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अङ्कको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरु भइसकेको छ । यसै सन्दर्भमा विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आउनुभएका चन्द्रकान्त ९सीके० राउतको जनमत पार्टी पनि य

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ११९ पटक पढिएको
  • प्रदेश १ मा कस्को बन्ला सरकार ? यस्ता छन् मुख्यमन्त्रीका दावेदार

    धरान  / प्रदेश  १ माको निर्वाचन नतिजा लगभग आइसकेको छ । समानुपातिक सिट मिलाउन काँकी रहेकोअवस्था छ । यो प्रदेशमा नेकपा एमाले पहिलो पार्टी बनेको छ। उसले प्रत्यक्षतर्फ २५ सिट जितिसकेको छ । समानुपातिकमा १४ सिट पाउने छ ।  यो जोड्दा ३९ सिट पुग्ने छ । नेपाली कांग्रेस प्रदेश  १ को दोस्रो ठूलो दल बनेको छ । १७ स्थानमा जित हासिल गरेर दोश्राे ठ्रलो दल बनेको छ । उसले १२ सिट समानुपातिकबाट पाउने छ । यो जोड्दा २९ सिट मात्र हुने छ । यता माओवादी केन्द्रले  प्रत्यक्षमा  ९ सिट पुर्याएको छ ।  एकीकृत समाजवादीले तीन क्षेत्रमा जित हासिल गरेको छ । राप्रपाले दुई क्षेत्रमा जित

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • ११४ पटक पढिएको
  • जन्म भूमिले नपत्याएका ज्ञानेन्द्रलाई पत्यायो सुनसरी–४ ले

    भोजपुरमा तीनपटक चुनाव हारेपछि गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र ताकेर आएका ज्ञानेन्द्र वहादुर कार्कीलाई यो क्षेत्र फापेको छ ।२०५१ सालको मध्यावधि चुनावमा भोजपुर–१ मा एमालेका हेमराज राईसँग कार्की २६ भोटको झिनो मतान्तरले हारेका थिए । २०५६ को चुनावमा पनि कार्कीले भोजपुर–१ बाट चुनाव हारेका थिए । एमालेका घनेन्द्र बस्नेतसँग कार्की ८३८ मतान्तरले पराजित भए । त्यति बेला भोजपुरमा दुई वटा निर्वाचन क्षेत्र थिए ।पहिलो संविधान सभाको चुनावमा कार्कीले भोजपुरबाटै चुनाव लडे । त्यस बेला पनि उनी विजयी हुन सकेनन् । संविधान सभाको पहिलो चुनाव कार्कीका लागि हारको ह्याट्रिक भयो । त्यस बेला कार्की माओवादीका पदम रा

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • १०१ पटक पढिएको
  • सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी

    इनरुवा । प्रतिनिधिसभा तर्फ सुनसरीको क्षेत्र नम्बर ४ बाट  जित निकाल्दै काँग्रेसलाई जिल्लामा प्रतिनिधिसभा सदस्यमा निल हुनबाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जोगाएका छन ।    नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री समेत रहेका काँग्रेसका प्रभावशाली नेता कार्कीले नेकपा एमालेका नेता जगदिशप्रसाद कुसियतलाई एक सय १२ मतले पछि पार्दै जिल्लामा काँग्रेसको साख जोगाएका हुन ।  कार्कीले ३०हजार ४सय ८३ मत पाउदा प्रदेश नम्बर १का पुर्व वन मन्त्री समेत रहेको एमाले नेता कुसियतले ३०हजार ३सय ७१ मत मात्र पाए।  कार्की निर्वाचित भएपछि उत्साहित वनेको काँग्रेसले विजयी जुलुस निकालेक

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • १०७ पटक पढिएको
  • आङदेम्बेलाई पाँचथरबाट हराउदै नेकपा एमालेका नेम्वाङले चौथो पटक संसद यात्रामा

    पाँचथर । नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई पाँचथरबाट हराउदै नेकपा एमालेका बसन्तकुमार नेम्वाङले चौथो पटक संसद यात्रा तय गरेका छन।    प्रतिनिधिसभा सदस्यका लागि यही मंसिर ४ गते भएको निर्वाचनमा एमालेका तर्फबाट उमेदवार रहेका नेम्वाङले काँग्रेस सहमहामन्त्री आङदेम्बेलाई ४६ मतको झिनो अन्तरले पराजित गर्दै चौथो पटक संसद बन्न सफल भएका हुन । केपी शर्मा ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री समेत भई सकेका नेम्वाङ  २०४८, २०५६ र २०७४ मा पाँचथरबाट केन्द्रीय संसदमा बिजयी  भएका थिए ।प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत गणना सम्पन्न हुदा नेम्बाङले कांग्

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • ११० पटक पढिएको
  • उदयपुर–१ मा नारायण खड्का विजयी

    विराटनगर । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।खड्काले ३१ हजार २७० मत पाउँदा नेकपा एमालेका मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका धुर्वकुमार रायमाझीले ३ हजार ९१५ मत पाएका छन ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • ९८ पटक पढिएको
  • मतगणना अपडेट : १५५ क्षेत्रको नतिजा : कसले कहाँ जिते ?अब १० क्षेत्रको मात्र मत परिणाम बाँकी

    काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । आज (आइतबार) बिहान यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये १५५ वटाको नतिजा आइसकेको छ । अब १० स्थानको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ ।हेर्नुस् १५५ क्षेत्रमा कसले कहाँ जिते ?नेपाली कांग्रेस१. मुस्ताङ– योगेश शेरचन२. मनाङ– टेकबहादुर गुरुङ३. काठमाडौं १ – प्रकाशमान सिंह४. काठमाडौं ३ – सन्तोष चालिसे५. काठमाडौं ४– गगनकुमार थापा६. काठमाडौं ५ – प्रदीप पौडेल७. रसुवा– मोहन आचार्य८. ललितपुर १– उदय शमशेर जबरा९. तनहुँ २ – शंकर भण्डारी१०. डडेल्धुरा– शेरबहादुर देउवा११. काठम

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • ११९ पटक पढिएको
  • सुनसरी १ : छाता र घण्टी बिच राेचक प्रतिस्पर्धा

    इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा रोचक प्रतिस्पर्धा भएको छ । मतगणना सुरु भएदेखि विभिन्न पार्टीका उम्मेदवारले अग्रगता  बनाइरहेका छन् । पछिल्लो समय जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा छ ।  जनता समाजवादी पार्टीका अशोककुमार राईले केही समय अग्रता लिएका थिए । पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन् । गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०५ मत पाएका छन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले ९९००, स्वतन्त्र मनोजकुमार मेयाङ्गबोले ६७२८ र राप्रपाका अ

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • ९८ पटक पढिएको
  • सुनसरी ३ : गच्छदारलाइ फराकिलाे मतान्तरले पछि पार्दै भगबतीकाे अग्रता

    इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता फराकिलो बनाएकी छन् । नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग ४ हजार ८५१ मतको अग्रता बनाएकी हुन् । चौधरीले २१ हजार ८११ मत ल्याँउदा गच्छदारले १६९६० मत पाएका छन् । मतगणना हुँदा अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबावु मैनाली भने तेस्रो स्थानमा छन् । उनी ५८४० मतसहित पछ्याइहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • १०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]