राजनीति

    Showing ७२१-७३० of २,३०० items.
  • लैङ्गिक समानताप्रति राजनीतिक पार्टीहरू अझै कमजोर : डा. कोइराला

    इटहरी। नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले संविधानमा लैङ्गिक समानताको विषयमा स्पष्ट रूपमा उल्लेख गरेको भएपनि पार्टीहरु नै कार्यान्वयनको पक्षमा कमजोर रहेको बताउनुभएको छ । मङ्गलवार जिपि कोइराला लेवर फाउन्डेसनले विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताको प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो । मानिसमा भएको अहमताका कारण समानताको विषयले सार्थक रूप लिन नसकिरहेको उहाँले बताउनुभयो । नेता कोइरालाले लैङ्गिक समानताका सन्दर्भमा ट्रेड युनियनहरूले गरेको भूमिकाको प्रशंसा समेत गर्नुभयो । महिला र पुरुषले समान काम गरे पनि खास गरी अनौपचारिक क्षेत्रहरूमा समान पारिश्रमिक समेत नपाउने

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • २८४ पटक पढिएको
  • सबैको मन मनमा बस्दै ‘भिजन’ सहित कुशल नेत्री 'रेशु तामाङ'

    काठमाडौं | नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिवेशन पोखरामा धमाकेदार ढंगले जारी छ। यसपटकको महाधिवेशनमा केन्द्रिय सचिव पदका लागि स्थायी कमिटी सदस्य रेशु तामाङ छिन् ।‘भिजन रेसु’ भन्ने नारासहित अघि बढेकी तामाङले युवाहरूबीच स्पष्ट योजना, नेतृत्व क्षमता र संगठनप्रतिको प्रतिबद्धताका कारण ‘रेश’ बनाउँदै लगेको देखिन्छ। पार्टीभित्र र बाहिर समेत उनलाई एक सशक्त, सक्रिय र दूरदर्शी महिला नेतृका रूपमा हेरिएको छ।तामाङ लामो समयदेखि एमालेको विद्यार्थी र युवा आन्दोलनमार्फत पार्टीमा योगदान दिँदै आएकी छन्। संगठन निर्माणदेखि अभियान सञ्चालनसम्म उनको भूमिकालाई नेताहरूले खुलेर प्रशंसा गर्ने गरेका छन्। विशेष

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ८४३ पटक पढिएको
  • नेपाल तरुण दल मिक्लाजुङको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन

    मोरङ | नेपाल तरुण दल मिक्लाजुङ गाउँपालिकाको प्रथम अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। अधिवेशनले गाउँपालिकाभित्र युवाहरुको सशक्त सहभागिता र संगठन सुदृढीकरणप्रतिको प्रतिबद्धता झल्काएको छ।अधिवेशन नेपाल तरुण दल पाँचथर जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अधिवेशनबाट नेपाल तरुण दल मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा योगधन लावति,उपाध्यक्षहरू गोविन्द गौतम र तारा तामाङ,सचिव प्रकाश आले र कोषाध्यक्ष रेखा मगर सर्वसम्मतिले निर्वाचित भएका हुन् ।त्यसैगरी, कार्यसमिति सदस्यहरूमा वरदान चेम्जोङ, दिनेश आ

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • १,८२१ पटक पढिएको
  • रामधुनी वडा नं. २ मा नेपाल तरुण दलको नयाँ कार्य समिति विस्तार

    सुनसरी | सुनसरीको रामधुनी नगरपालिकाको वडा नं. २ नेपाल तरुण दलको वडा कार्य समिति विस्तार गरिएको  छ। रामधुनी नगरको वडा कार्य समिति विस्तार कार्यक्रमअन्तर्गत आयोजित औपचारिक बैठक तथा छलफलपछि नयाँ नेतृत्व चयन गरिएको हो।स्थानीय युवा राजनीतिक चेतनाको प्रतिनिधित्व गर्ने नेपाल तरुण दलले युवाहरूलाई राजनीतिमा सक्रिय गराउने उद्देश्यले देशभर विविध गतिविधिहरू गर्दै आएको छ। यसै सन्दर्भमा, रामधुनी वडा नं. २ मा नयाँ जोश, उत्साह र दिगो नेतृत्व विकासको आशामा नयाँ कार्यसमिति गठन गरिएको छ।कार्यसमितिमा अध्यक्ष महेश साह,उपाध्यक्षहरू रेखा, महमद मक्सुद, बिनय चौधरी,सचिव सालिग्राम चौधरी, सह–सचिव: गोपाल चौधरी रहेका

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३८९ पटक पढिएको
  • उदयपुरको चौदण्डीगढी नगरपालिका द्धारा मध्यावधि कार्य प्रगति सार्वजनिक

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले मध्यावधि कार्य प्रगति सार्वजनिक गरेको छ । नगर प्रमुख कालुमान लामा लगायत स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूले नगरदेखि वडा तहसम्ममा रहेर सम्पादन गर्नुभएका विकास निर्माणका विभिन्न कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिएको हो । नगर प्रमुख लामाले आर्थिक वर्ष २०७९र०८० देखि २०८१र०८२ सम्मको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण र खानेपानी जस्ता जनताका आधारभूत आवश्यकताका विषयमा पहिलो प्राथमिक्तामा राखेर बजेट विनियनेजन गरी कार्य सम्पादन गर्दै आएकोे बताउनुभयो । नगरपालिकाले तीन आर्थिक वर्षमा कुल एक अर्ब ७१ करोड ८१ लाख दुई

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३३३ पटक पढिएको
  • नेपाल तरुण दल सुनसरी क्षेत्र नं. ३ को पाँचौँ अधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

    इटहरी | नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति, सुनसरी क्षेत्र नं. ३ अन्तर्गतको पाँचौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। राजनीतिक चेतना र संगठन विस्तारको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त अधिवेशनले प्रतिनिधिसभा क्षेत्र नं. ३ सहित प्रदेश सभा ३ (क) र ३ (ख) का कार्यसमितिहरू समेत गठन गर्दै संगठनलाई नयाँ उत्साहसाथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।कार्यक्रमको उद्घाटन नेपाल तरुण दल क्षेत्र नं. ३ का अध्यक्ष विकास राज भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि भण्डारीले लो

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ४६० पटक पढिएको
  • राई समुदायको योगदान स्मरण गर्दै लोकतन्त्र र संस्कृतिको रक्षा गर्न नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको आग्रह

    इटहरी । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशमा लोकतन्त्रको स्थापना गर्न राई जातिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । वराहक्षेत्रको चक्रघट्टीमा आयोजित उँभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कार्कीले मुलुक निर्माणमा समेत उत्तिकै भूमिका निर्वाह गरेको बताउनुभएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिकामा किराँत राई यायोक्खा वराहक्षेत्र–६, ७ र ८ वडा कार्यसमितिले आयोजना गरेको कार्यव्रmममा प्रमुख अतिथि रहनुभएका नेता कार्कीले आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्न र संस्कृतिलाई जोगाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभएको छ । साकेला उँभौली मेलाका

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • २७३ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका प्रमुखलाई अपिल

    इटहरी उपमहानगरपालिका प्रमुखलाई अपिलआदरणीय नगर प्रमुखज्युविगत केही समययता विभिन्न सञ्चार माध्यम र इटहरीवासी नागरिकका सन्जालका भित्तामा इटहरी उपमहानगरपालिकाको यथार्थ अवस्थालाई दर्शाउदै विभिन्न विचार, टिका टिप्पणीहरु आइरहेका छन् । आम इटहरीवासीमा आफ्नो नगरप्रति चासो र चिन्ता स्वभाविक हो । वास्तवमै इटहरी उपमहानगरपालिका यति बेला हरेक हिसाबले संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक सहयोग वितरणको नाममा आर्थिक अनुशासनको गम्भीर उल्लंघनका कारण आजको अवस्था उत्पन्न भएको हो ।आ.व. २०८०÷०८१ मा उपभोक्ताहरुबाट सम्पन्न भएका योजनाहरुको हालसम्म पनि भुक्तानी भएको छैन, दिवा खाजाको भुक्तानी नपाएर ठेकेदार प्रताड

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • १,२०४ पटक पढिएको
  • कोशी प्रदेश सभाका सांसद सवार गाडी कानेपोखरीमा दुर्घटना, सबैको अवस्था सामान्य

    इटहरी । कोशी प्रदेश सभाका सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । झापाबाट प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै गर्नुभएका सांसदहरू सवार  बिएई १४०६ नम्बरको कारलाई बा। ५ प। ३५२० नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो । गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण, खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ्ग सवार हुनुहुन्थ्यो । उहाँहरूको अवस्था सामान्य रहेको र बैठकमा सहभागी नभई घर फर्किन लागेको सांसद मैयाँ श्रेष्ठले जानकारी दिनुभयो । सांसद सवार गाडीलाई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले चलाउनुभएको गाडीले ठक्कर दिएको हो । खड्का गाडीम

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ४११ पटक पढिएको
  • इलाममा जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धी तालिम

    इटहरी । हरेक पालिकामा नयाँ योजना प्रस्तावको काममा सहज गराउन इलाममा जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धी तालिम दिइएको छ । जिल्ला समन्वय समितिले जिल्लाका दसवटै पालिकामा वडाध्यक्ष सहित वडाका जनप्रतिनिधिहरूलाई तालिम दिएको हो । जेठ ४ र ५ गते गरी दुुई दिनसम्म सञ्चालित तालिममा आ–आफ्ना वडाका योजनाहरू कसरी छान्ने, कुन र कस्ता योजनालाई प्राथमिकीकरण गर्ने र पालिकामा सिफारिस गर्ने, छनोट गरिएका योजनालाई कसरी बजेट अनुमान गर्ने जस्ता विषयमा तालिम दिइएको थियो । जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको अध्यक्षतामा भएको तालिममा वडाध्यक्ष सहित वडा सदस्य, महिला तथा दलित सदस्यहरूको सहभागिता थियो  । 

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ३१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]