मिक्लाजुङ, मोरङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिक्लाजुङ गाउँपालिका वडा नं. ७ साखा कमिटीको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरिएको हो।नव निर्वाचित साखा कमिटीमा अध्यक्ष पदम बहादुर गिरी चयन हुनुभएको छ। त्यसैगरी, उपाध्यक्षमा भुमी प्रसाद कोइराला, सचिवमा राम धमला, उपसचिवमा राजु खड्का र भिमा सोडारी चयन हुनुभएको छ। साथै, अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै पार्टीका नेताहरूले संगठन सुदृढीकरण र स्थानीयस्तरमा पार्टीको प्रभावकारिता बढाउन नवगठित नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्
सुनसरी / नेकपा एमाले, विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेशको आयोजनामा आगामी जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । ज्ञान र प्रविधिमा विद्यार्थीहरूको चासो, अनुसन्धान र सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा विविध वैज्ञानिक मोडेलहरू, आविष्कारहरू, नवप्रवर्तन तथा अनुसन्धानमूलक प्रोजेक्टहरू प्रस्तुत गरिने नेकपा एमाले क
इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिक्लाजुङ गाउँपालिका वडा नं. २ साखा कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नैन राईलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष राईसँगै अगम राई उपाध्यक्ष, भक्त गजमेर सचिव, बिसाल सेडेम र दिलकुमारी राई उपसचिवमा चयन हुनुभएको छ । यस्तै, अधिवेशनले विभिन्न जिम्मेवारीमा अन्य सदस्यहरूलाई समेत चयन गरेको छ । नव निर्वाचित कमिटीलाई शुभकामना तथा बधाई व्यक्त गर्दै सहभागी नेताहरूले पार्टी संगठनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको प्रदेश कमिटी सदस्य रामकृष्ण राइले बताउनुभयो । अधिवेशनमा अध्यक्ष मण्डल सहित पार्टीका नेता, कार्यकर्ता तथ
सुनसरी | नेपाल तरुण दल सुनसरीअन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं. १ तथा प्रदेश सभा क्षेत्र नं. १(१) र १(२) को पाँचौँ क्षेत्रीय अधिवेशन एवं पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई सुदृढ र प्रभावकारी बनाउनको लागि नयाँ रणनीतिहरू तय गर्ने प्रतिबद्धता जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले युवाको भूमिकाबारे प्रकाश पार्दै नेपालको राजनीतिक परिवर्तनमा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताए। उनले नेपाल तरुण दलजस्ता संगठनहरूलाई युवा नेतृत्वको आधारशिला भनी उल्लेख गर्दै दलभित्र जिम्मेवारी सम्हाल्ने य
काठमाडौँ, ३० वैशाख । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरणका आधारमा प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएका हुन् । उनले भने, 'सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरण अर्थात् प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्दछ । सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायको कुरामा प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच तथा गुणस्तरमा सुधार हुने क्षेत्रमा काम गरिनुपर्छ ।' सार्वजनिक खर्चल
इटहरी। अखिल नेपाल किसान महासङ्घ ताप्लेजुङको अध्यक्षमा भगिमान सुनुवार चयन हुनुभएको छ । ७ औँ जिल्ला अधिवेशनमार्फत कमिटीको अध्यक्षमा सुनुवार सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मणिकुमार मगर, सचिवमा इन्द्र लेछर्वो, सहसचिवमा मधु इजम, कोषाध्यक्षमा हरिप्रसाद सिग्देलसहित १७ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । श्रमजीवी नेपाली किसानहरूको हकहित र अधिकारका लागि एक सङ्गठित आवाज र नेतृत्वदायी सङ्गठनको रूपमा स्थापना भएको महासङ्घको सदस्यहरूमा केशवप्रसाद दाहाल, छिनाम दोर्जी तामाङ, विजय नेयोङ, लक्षमण लिम्बू, सुशिल एभेङ, यामकुमार लिम्बू, टङ्कप्रसाद लिम्बू र युगेन अन्छङबो चयन हुनु भएको नेकपा ९एमाले० ताप्ल
इटहरी, वैशाख २७ – नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको ११औँ विस्तारित बैठक आज सुनसरी इटहरीमा सम्पन्न भएको छ।बैठक महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।बैठकमा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा प्रमुख वक्ताको रूपमा सहभागी हुनु भएको थियो। साथै कोशी प्रदेशबाट महासंघको केन्द्रीय, स्थायी र सचिवालय कमिटीमा आवद्ध उल्लेखनीय संख्यामा कमरेडहरूको उपस्थिति रहेको थियो।बैठकले अधिवेशन हुन समय पुगेका सम्पूर्ण जिल्ला कमिटीको अधिवेशन १२ गतेभित्रम
सुबास घिमिरे। काठमाडौं। पुर्ब महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पाकिस्तानबीचको सम्भावित द्वन्द्वको सन्दर्भमा नेपालको तटस्थ भूमिका खेल्नु पर्ने बताउनु भएको छ । आज प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै पुर्ब मन्त्री चौधरीले त्यस्तो बताउनु भएको हो ।पुर्ब मन्त्री चौधरीले भन्नुभयो:- भारत र पाकिस्तानबीच उत्पन्न हुन सक्ने कुनै पनि प्रकारको सैन्य द्वन्द्वको सन्दर्भमा नेपालले आफ्नो दीर्घकालीन स्वतन्त्र, स्वतन्त्रतापूर्ण र तटस्थ परराष्ट्र नीतिको पालना गर्दै संयमित तथा तटस्थ भूमिका निर्वाह गर्न आवश्यक छ। शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र मित्रव
इटहरी । संविधानसभा निर्वाचनको बेला यहाँका ठुला राजनीतिक दलले चुनावी एजेन्डा बनाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं। १ को जोगीधाप –केचना जोड्ने मरिया बक्राहा खोलाको पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । दोस्रो संविधानसभाको निर्वाचन जितेपछि तत्कालीन सभासद् चण्डीप्रसाद राईको पहलमा २०७१ सालमा पुलको निर्माण सुरु भएको हो । त्यसयता तत्कालीन अमरदह गाविसको नाम बदलिएर सुनवर्षी नगरपालिका भयो । दुई पटक सङ्घ,प्रदेश र स्थानीय तहको निर्वाचन भयो । वडा, नगर र सङ्घको चुनाव काङ्ग्रेस र एमालेले आलोपालो जिते भने प्रदेशमा दुवै पटक एमालेले जित्यो । सुनवर्षी –१ बाट नै प्रदेश सांसद बन्नुभएका लीलावल्लभ अधि
इटहरी । कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे ९सातौँ० अधिवेशन जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।मन्त्रिपरिषद बैठकले स्थानीय सरकार सेवा ९गठन तथा सञ्चालन० नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय पनि गरेको छ । यस्तै कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.