समाज

    Showing १०,१४१-१०,१५० of ११,३०१ items.
  • इटहरीमा डेढ सय प्रतिशत जरिवाना लिएर घर नक्सा अभिलेखिकरण असोज मसान्तसम्म थप

    सुनसरी / इटहरी उपमहानगरपालिकाले थप एक सय ५० प्रतिशत जरिवाना लिएर उपमहानगर क्षेत्रभित्र नक्सा पास नभई बनेका घर तथा संरचनाको अभिलेखिकरण असोज मसान्तसम्म गर्ने भएको छ ।यस अघि अभिलेखिकरण मार्फत झण्डै एक बर्षदेखि पुराना घरको नक्सा पास गर्दै आएको उपमहानगरले अहिले भने डेढ सय प्रतिशत थप दस्तुर लिएर घर नक्सा अभिलेखिकरण गर्न लागेको हो ।साथै सार्वजनिक विदाको दिन, कार्यलय समय अतिरिक्त बिहान तथा बेलुका अनलाइन मार्फत सेवा उपलव्ध गराएको डिजिटल घर नक्सा सम्बन्धि सेवा समेत कार्यलय समयमा नै गरे सरह मान्ने समेत शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छ ।साविकको भवन निर्माण सम्बन्धि कानुनले

    • प्रकाशित मितिः साउन २७, २०८०
    • २०६ पटक पढिएको
  • काठमाडौंबाट भोजपुर आउदै गरेको वोलेरो दुर्घटनामा हुँदा ११ जना घाईते, ३ गम्भीर घाईते

    सुनसरी / काठमाडौँबाट भोजपुर आउदै गरेको वोलेरो टेम्केमैयुङ गाउँपालिका वडा नम्बर- २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको छ । दिउसो करिब ४ वजे १ ज ६८१६ नम्बरको वोलेरो अनियन्त्रीत भई दुर्घटना हुदा ११ जना घाईते भएका छन् भने ३ जना गम्भीर घाईते भएका छन् ।ईलाम माङसेवुङ- १ बस्ने वर्ष ३० को सुरेन्द्र राई  गम्भीर घाइते भएका हुन् । यशोधरा मा बि टक्सार भोजपुरका शिक्षक सिराजसर्मा लुईटेल र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका- ५ वस्ने वर्ष २४ का निशान राई गम्भीर घाइते भएपछि भोजपुरबाट विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान रेफर हो । उनीहरु तीनै जनाको अनुहार र छातीमा चोट लागेको प्रहरी जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २७, २०८०
    • १२० पटक पढिएको
  • महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा महिलाहरुलाई सिलाई कटाई तालिम

    महोत्तरी/  एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई सम्बन्धी सीपमुलक तालिम आज साउन २६ गते एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।तालिमको समापनका अवसरमा बोल्नुहुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले सीपको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बन्न मद्दत गर्ने बताउनुभयो ।“सीप जीवनको हरेक मोडमा उपयोगी हुन्छ” अध्यक्ष मण्डललेले भन्नुभयो “तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु पर

    • प्रकाशित मितिः साउन २७, २०८०
    • २३१ पटक पढिएको
  • कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री उद्धव थापा

    सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सरकार अत्यन्तै सङ्कटपूर्ण अवस्थामा चलिरहेको बताउँदै यसको निकासका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन् ।संसदीय अङ्क गणितीय हिसाबले प्रदेश सरकार सङ्कटपूर्ण अवस्थामा रहेको बताउँदै थापाले सरकारको स्थायित्वका लागि सङ्घर्ष गरिरहेको बताए ।राजनीतिक समस्या र आर्थिक तलरताका बीचमा रहेको बताउँदै उनले कोसी प्रदेश सरकार अन्य प्रदेशसरकार भन्दा पछाडि परिसकेकोले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई समस्या समाधानका लागि गम्भीर भएर लाग्नसमेत आग्रह गरेका हुन् ।कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल एकआपसमा सहकार्य र एकताबिना समस्याको निकास न

    • प्रकाशित मितिः साउन २७, २०८०
    • ११७ पटक पढिएको
  • भोजपुरमा निगुरो टिप्न गएका एक व्यक्ति पहिरोमा पुरिएर ज्यान गयो

    सुनसरी / भाेजपुर नगरपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जङ्गलमा निउरो टिप्न गएका भाेजपुर नगरपालिका- २ हेलौछाका ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीवार बिहान सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीवारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी गरेका थिए । हिजो शुक्रवार  तामाङ मृतावस्थामा फेला परेका थिए ।मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २७, २०८०
    • १३१ पटक पढिएको
  • दुई कैदीबन्दीकाे मृत्यूको छानविन गर्न मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्थेपको ध्यानाकर्षण

    संखुवासभा / कारागार संखुवासभामा दुई कैदीबन्दीकाे मृत्यूकाे छानविन निश्पक्ष र सत्यतथ्य हुनु पर्ने कुरालाई मादी नगरपालिकाका नगर प्रमुखले जीवन लिङ्थेपले  ध्यानाकर्षण गराएका छन् ।दुई जना कैदीको शंकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि १० जना प्रहरी नै पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा असईसहित १० जना प्रहरी छन्।संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै मृत्यु भएको थियो । उनीहरूको कुटपिटबाट मृत्यु भएको प्रारम्भीक निष्कर्ष प्रहरीको छ। दुई कैदीबन्दीकाे मृत्यू भएपछि छा

    • प्रकाशित मितिः साउन २६, २०८०
    • १४८ पटक पढिएको
  • माओवादीसँगको गठबन्धन नतोडे कांग्रेस सिद्धिने सुनिल शर्माको दाबी, प्रचण्ड र नारायणकाजी स्टन्टबाज

     नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माओवादीसँगको सत्ता सहकार्य यथावत राखिए कांग्रेस समाप्त हुने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्ने चेतावनी दिएका छन् ।अदालतको आदेशपछि सीआईबीबाट रिहा हुने क्रममा पत्रकारसँग कुरा गर्दै डा.शर्माले प्रचण्ड र नारायणकाजीले स्टन्टबाजी गरेर कांग्रेसका एकएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको दाबी गरे ।उनले भने, ‘यिनीहरुले नेतालाई एकएक गरेर धूलोपीठो पार्दैछन् । प्रचण्डलाई यो ठाउँमा पुर्‍याएको गुन मलाई हतकडी लगाएर तिर्नुभयो।  तर, यो आतंककारीहरुसँग गठबन्धन कायमै राख्ने हो भने कांग्रेस सकिन्छ, म यो कुरा मेरा नेताहरुलाई भन्छु ।’उनले गृ

    • प्रकाशित मितिः साउन २६, २०८०
    • १७२ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाकाले बढाएको करको पुनरवलोकनका लागि समिति बन्यो

    सुनसरी / इटहरी उपमहानगरपालिकाले मनोमानी तरिकाले बढाएको करको दर पुनरवलोकनका लागि इटहरी उपमहानगरपालिकाले समिति बनाएको छ ।इटहरी उपमहानगरपालिकाको १३३ अ‍ौं कार्यपालिकाको बैठकमा सात सदस्यीय अध्ययन समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए ।वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।समितिमा वडा नम्बर १ का अध्यक्ष रतन कार्की, पोषराज नेपाल, वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल, वडा नम्बर १७ का वडाध्यक्ष प्रभात कुमार आचार्य तथा विज्ञमा गणेश दाहाल रहेका छन् भने पदेन सदस्य तथा सदस्य सचिवको रुपमा राजश्व शाखाका प्रमुख सन्तोष ढकाल रह

    • प्रकाशित मितिः साउन २६, २०८०
    • २१३ पटक पढिएको
  • ईटहरी डेलिभरि सर्भिस : बालवालिका सँग वार्षिक उत्सव मनाउदै

    ईटहरी, ईटहरी डेलिभरि सर्भिस तेस्रे वार्षिक उत्सव भव्यताको साथ मनाउदै चौथो वर्ष सुरुवाता  गरेको छ । विपन्न समुदायको बालबालिका सँग आफ्नो तेस्रो वार्षिक उत्सव भव्यतासाथ मनाइएको हो । समाजमा विशेष गरि बालबालिका शिक्षा बाट बन्ञ्चित नहुन् भनि ईटहरी ८ को हरिजन समुदायको बालबालिका सँग वार्षिक उत्सव मनाएको हो । पछिल्लो समय इन्टरनेट र प्रविधीको प्रयोगले खानाको स्वाद र खानाको परिकारको माग बड्दै गएको र उत्त मागलाई मध्यनजर गर्दे सेवाग्राहिहरुलाई उच्च स्थरिय सेवा दिदै आएको बताउछन् ।   ईटहरी डेलिभरि सर्भिसले आफ्नो सेवाग्राहीलाइ दिदै आएको सेवा सँगै पारिवारिक र आत्मियता झल्कने सेवा दिएको विश्

    • प्रकाशित मितिः साउन २६, २०८०
    • ८२९ पटक पढिएको
  • सृजनशिल युवा क्लब इटहरीद्वारा निशुल्क आँखा शिविर

    सुनसरी / इटहरी २ स्थित राजदेवि मन्दिरमा निशुल्क आँखा शिविर भएको छ । इटहरी २ स्थित राजदेवि मन्दिरमा सृजनशिल युवा क्लब इटहरी र लायन्स/लियो क्लब अफ इटहरी इन्नोभेसनको आयोजनामा निशुल्क आँखा शिविर  भएको छ । निशुल्क आँखा शिविरमा इटहरी २ का स्थानीय बासि करिब  दुई बढी लाभान्वित बनेका हुन् ।पछिल्लो समयमा आँखा पाक्ने रोग बढ्दै गएकाले स्थानीयबासिहरूलाई सहज होस भनेर आँखा शिविर सञ्चालन गरेको सृजनशील युवा क्लब का अध्यक्ष सुजन घिमिरेले बताए ।इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आथित्यतामा कार्यक्रम सुरू भएको थियो । विशिष्ट अथिति लाइन्स क्लब अफ इटहरी इनोभेसन इटहरीका अध्यक्ष पदमकुमार

    • प्रकाशित मितिः साउन २६, २०८०
    • ६०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]