समाज

    Showing १०,४३१-१०,४४० of ११,३०१ items.
  • कोशी भिजनको ब्यानरमा 'चारदाम' फिल्मको शुभ मुहुर्त

    इटहरी / तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण हुन लागेको फिल्म 'चारदाम' को शुभ मुहुर्त गरिएको छ । फिल्मलाई कोशी भिजनको ब्यानरमा निर्माण गरिने भएको छ । चारदाम फिल्ममा  कलाकारहरू सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ्ग, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बाल कलाकार सुम्निमा योन्जन तामाङ, डम्बर कुमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारहरूले अभीनय गर्ने निर्देशक तथा लेखक लाखमान योन्जन तामाङले बताउनु भयो  । चारदाम फिल्ममा &nbs

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • १७८ पटक पढिएको
  • अखिल नेपाल किसान महासंघ कोशी प्रदेशको अध्यक्षमा : दुर्गा थापा

    इटहरी। नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कोशी प्रदेशको अध्यक्षमा दुर्गा थापा स्वस्तिक चयन हुनुभएकाे छ ।अखिल नेपाल किसान महाँसंघ कोशी प्रदेश कमिटीका अध्यक्ष दुर्गा थापा स्वस्तिक को अध्यक्षता रहेको कार्यक्रममा अखिल  नेपाल किसान महासघं केन्द्रीय कमिटी अध्यक्ष डा.प्रेम दंगालको  प्रमुख आतिथ्यता रहेको थियो।इटहरीमा सम्पन्न प्रथम अधिवेशनबाट थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएकाे हाे । अधिवेशनले थापाकाे नेतृत्वमा उपाध्यक्षमा दुधराज तामाङ र राधा निरौला, सचिवमा मदन अधिकारी सह सचिब हेम नारायण र मकर बुढाथोकी त्यस्तै  कोषाध्यक्षमा खेमराज खड्का सहित ६७ सदस्यीय कार्यसमिति सर्वसम्मत र

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • ३५३ पटक पढिएको
  • अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन इटहरीमा सम्पन्न

    नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन इटहरीमा सम्पन्न भएको छ। अखिल नेपाल किसान महाँसंघ कोशी प्रदेश कमिटीका अध्यक्ष दुर्गा थापा स्वस्तिक को अध्यक्षता रहेको कार्यक्रममा अखिल  नेपाल किसान महासघं केन्द्रीय कमिटी अध्यक्ष डा.प्रेम दंगालको  प्रमुख आतिथ्यता रहेको थियो।यस्तै कार्यक्रममा नेकपा एमाले स्थाई कमिटि सदस्य तथा जन संगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल,नेकपा एमाले स्थाई कमिटि सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम,  नेकपा एमाले  कोशी प्रदेश कमिटि अध्यक्ष तुलसी न्यौपाने, नेकपा एमाले स्थाई कमिटि सदस्य गुरु बराल, अखिल  नेपा

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • १८६ पटक पढिएको
  • सहज च्यालेन्ज फन्डले उत्पादनमा सहयोग गर्ने

    बिराटनगर / सहज च्यालेन्ज फन्ड बिराटनगरले ब्रान्डिङ, प्याकेजिङ र वितरण प्रणाली सम्बन्धि सेवा प्रदान गर्न सेवा प्रदायकलाई आव्हान गरेको छ।        पत्रकार सम्मेलन गरि सस्थाले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मुल्यमा देखिएको अवरोधहरुलाई समाधान गर्न सहयोग पुग्ने बताईएको छ। सो सस्थाले ब्रान्डिङ , सेवा सम्बन्धि कामलाई सहयोग गर्दै आएको छ भने नवप्रवर्द्धनमा सस्थाले ५ देखि ५० लाख रुपैयाँ सम्म सहयोग गर्ने घोषणा गरेको छ। सस्था सङ सहकार्य गर्न असार ५ गते भित्र आवेदन दिईसक्नु पर्ने ब्यवस्था गरेको छ।

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • ६१६ पटक पढिएको
  • जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी ।  जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा सुनसरीको इटहरीमा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको छ  । नेपाल उत्पिडित जातिय मुक्ती समाज सुनसरीको आयोजनामा जातिय भेदभाव तथा छुवाछुत अन्त्यको  घोषणा जेष्ठ २१ को सान्धर्भिकताका बिसयमा अन्तरक्रिया  गरिएको हो ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह इञ्चार्ज जिवन घिमीरेको प्रमुख आतिथ्य तथा नेपाल उत्पिडित जातिय मुक्त समाज सुनसरीका अध्यक्ष दिनेश रसाइलीको अध्यक्षतामा भएको अन्तरक्रियाका सहभागीहरुले जातिय भेदभाव र छुवाछुत दण्डनिय भएका वताउदै भेदभाव र छुवाछुत गर्नेलाई कानुनी कारवाही गर्नु पर्नेमा जोड दिए ।  &

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • १६० पटक पढिएको
  • अहमदिया संघद्धारा खनारमा निःशुल्क आँखा परिक्षण शिविर

    इटहरी । अहमदिया संघ नेपाल सुनसरी मोरगं सर्कलको आयोजनामा सुनसरीको खनारमा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरिएको छ ।    अहमदिया संघ नेपालले इटहरी उपमहानगरपालिका वडा नम्बर ११मा विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोगमा निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरेको हो ।   शिविरमा इटहरी उपमहानगरपालिका वडा नम्बर ११ तथा आसपासका क्षेत्रका १सय ६०जनाको आँखा परिक्षण गरिएकोमा ३० जनाको मोतियाविन्दुको अप्रेसन गर्नु पर्ने अवस्था रहेको र  अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर अलीले जानकारी दिए ।                        &

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • २४५ पटक पढिएको
  • होटल इनटुरिष्ट प्यालेसले चौथो वार्षिकोत्सव मनायो

    इटहरी । कोशी प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको इटहरीमा पुर्वी नेपालमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी सुविधा सम्पन्न होटल व्यवसायहरु सञ्चालनमा रहेका छन । तिनीहरु मध्येमा पनि  आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको होटल इनटुरिष्ट प्यालेसले एक कार्यक्रमका विच आफनो चौथो वार्षिकोत्सव मनाएको छ ।        इटहरी उपमहानगरपालिका वडा नम्बर ६ संगित चोकमा रहेको होटल इनटुष्टि प्यालेसले सञ्चालनको चार वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसर पारेर बार्षिकोत्सव मनाएको हो ।                    &n

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • २८५ पटक पढिएको
  • नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने भारतको घोषणा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट भारतले  १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका समकक्षी मोदीले ‘लङ टर्म पावर एग्रिमेन्ट’अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।अहिले भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनिरहेको जानकारी पनि उनले दिए ।

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • १६९ पटक पढिएको
  • कोशी नामकरणमा पुन:विचार गर्न कांग्रेसको माग

    विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेशको नाममा पुनःविचार गर्न माग गरेको छ । बुधबार कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुले संयुक्त विज्ञप्ति निकाल्दै प्रदेशको नाममा पुनःविचार गर्न माग गरेका हुन् ।कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने साहस गर्न सक्ने भन्दै उक्त तथ्य ध्यानमा राखी नामकरणमा पुनःविचार गर्न कांग्रेसले प्रदेशसभा समक्ष माग राखेको छ ।यस्तै नामकरणपछि उत्पन्न परिस्थितिका कारण घाइते आन्दोलनकारीहरु तथा सुरक्षाकर्मीहरुको यथोचित उपचारमा सरकारले ध्यान दिनुपर्ने उनीहरूको माग छ । ‘संयमित विरोध र विरोधको सम्मान लोकतन्त्रको महान मन्त्र हो भन्ने

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • २७९ पटक पढिएको
  • अत्यधिक गर्मीका कारण दुई दिन विद्यालय बन्द

    विराटनगर : विराटनगर केही दिनदेखि अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण विराटनगर महानगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ ।महानगरले बिहीबार र शुक्रबार महानगरमा रहेका सबै सरकारी र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको विराटनगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । साउन महिनाको बर्खे विदाबाट कट्टा हुनेगरी विदा दिइएको हो ।अत्यधिक गर्मीले केही दिनदेखि दिउँसो बाहिर हिँडनसमेत हम्मेहम्मे परेको छ भने बजारमा किनमेल गर्नेको चापसमेत कम भएको छ । बुधबार विराटनगरको अधिकत्तम तापक्रम ४१ डिग्री छ ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • १६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]