समाज

    Showing १०,९७१-१०,९८० of ११,३०१ items.
  • धरानमा मन्जु भन्डारी मोहः पोखराकि छात्रा प्रचारमा, घरदैलोमा महिलाको फूलमालाको स्वागत

    धरानः  पोखरा महानगरपालीका कास्कीकोट क्षेत्रकि लक्ष्मी भट्टराई धरानको पूर्वान्चल  इन्जिनियरिङ क्याम्पसबाट हालसालै अन्तिम परिक्षा सकाएकि विद्यार्थी हुन् । उनले गत चैत्र २२  गते परिक्षा सकेकि हुन् । तर, उनी आफ्नो गृहनगर पोखराको चुनावी सभामा गइनन् । धरानमै बसिन् । अहिले उनी धरानको मेयर उमेद्वार मन्जु भन्डारीको चुनावी प्रचारमा सक्रिय छिन् । मेकानिकल इन्जिनियरिङको स्नातक तहको परिक्षा सकाएकि भट्टराईले मन्जु भन्डारीलाई सहयोग गर्नुमा महिलाले पाएको स्थानको सम्मान हो । ‘एमालेले पोखरामा महिला मेयर नदिएपनि धरानमा दिएको छ’, चुनावी अभियानमा धरान १४ मा कोसी प्रेससँग बोल्दै भट्टराईले भनिन्,

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • ८४९ पटक पढिएको
  • म आफै वाढी पीडित हुँ,वाढी नियन्त्रण पहिलो प्राथमिकता :याम सुब्बा

    इटहरी / इटहरीमा नेकपा एमालेको तर्फवाट मेयर पदका उम्मेदवार याम सुब्बाले आफनो पहिलो प्राथमिकता वाढि,कटान र डुवान नियन्त्रण हुने वताउनुभएको छ । पानी पर्ने वित्तिकै इटहरीमा डुवानको समस्या हुने भएकाले यसको दीर्घकालिन समाधानका लागि सम्वद्ध सरोकारवाला पक्षसँग छलफल र परामर्श गरेर आवश्यक सवै कदम चालिने वताउनुभयो । उहाँले भन्नुभयो “म आफैपनि वाढि पीडित हुँ,घरमा वाढि वस्दा हुने समस्या तपाईले जस्तै भोगेको छु,त्यसैले यो समस्या समाधानका लागि लागि पर्ने छु ।” नगरवासी र विज्ञहरुको सल्लाह वमोजिमनै आफू अघि वढने उहाँको प्रतिवद्धता छ ।                   उहाँले इटहर

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १३० पटक पढिएको
  • इटहरीमा कांग्रेस नेतृत्वको गठबन्धन जिताउन कवि मनु मन्जिलले यस्तो भाषण गरे

    इटहरीः सामान्यतया कविको पहिचान बनाएका इटहरीको कोशी सेन्ट जेम्स कलेजका अध्यक्ष मनु मन्जिल नेपाली कांग्रेसमा खुलेर राजनीति गर्न थालेका छन् । नेपाली कांग्रेसले बनाएको चुनावी घोषणापत्र लेखनका संयोजक रहेका मनु मन्जिलले त्यो अगाडि इटहरी कांग्रेसको टोल कमिटि गठनमा समेत भाषण गरेका थिए । उनको भाषण बिमल नेपाल नामका नेपाली कांग्रेसका समर्थकले फेसबुकमा हालेका थिए । गत आइतबार इटहरीमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको घोषणा सार्वजनिक समारोहमा समेत मन्जिलले भाषण गरे । भाषणमा उनले छोटो सम्बोधन गर्दै घोषणापत्र लेखनको तरिका देखी गठबन्धनको विजय किन आवस्यक भन्ने बारेमा बोलेका थिए । उनले बोलेको भिडियो नेपाली कां

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १५० पटक पढिएको
  • अध्यायः एक

    अध्यायः एकशोध परिचय१.१ शोधशीर्षकयस शोधकार्यको शीर्षक कथावस्तु र पात्रविधानका आधारमा दोषी चस्माकथा सङ्ग्रहका कथाहरूको अध्ययन रहने छ ।१.२ शोधको प्रयोजनत्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय स्नातक तहतेस्रो वर्षको नेपाली सङ्केत नं. ३१५ को पाठ्यांशको खण्ड (ख) का प्रयोजनका लागियो शोधपत्र तयार पारिएको हो ।१.३ समस्या कथन- दोषी चस्मा कथासङ्ग्रहमा विश्वेश्वरप्रसाद कोइरालाका के कस्ता कथा छन् ?-दोषी चस्मा कथा सङ्ग्रहका कथाहरूभित्र के कस्तो कथावस्तु पाइन्छ ?दोषी चस्मा कथा सङ्ग्रहका कथाहरूभित्र के कस्तो पात्रविधान पाइन्छ ?१.४ उद्देश्यसमस्या कथनमा प्रस्तुत समस्याहरूको समाधान नै यस शोधको प्

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १९७ पटक पढिएको
  • इटहरी वडा नं. १६ को अध्यक्षमा युवा नेता तेज नारायण चौधरी नै किन ?

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १६ मा नेकपा एमालेको तर्फबाट तेज नारायण चौधरीले वडाअध्यक्षको उम्मेदवारी दिएका छन् । चौधरी १५ वर्षदेखि नेकपा एमालेमा सक्रिय छन् । अघिल्लो निर्वाचनमा विजयी भएर उनले वडा सदस्यको कार्यभार सम्हालेका थिए । साथै उनी नेकपा एमाले १६ नं. वार्ड कमिटिको अध्यक्ष पनि हुन् ।उनले विगतमा पनि जनप्रतिनिधि बनेर पाँच वर्ष बिताइसकेकाले आफू वडाको सबै क्षेत्रका विषयमा राम्रो संग जानकार रहेको बताए । उनले भने, वडा नं. १६ मा पूर्वाधारको क्षेत्रमा बाँकी रहेका धेरै कामहरु गर्नुपर्ने छ । यसका साथै जेष्ठ नागरिकको हकमा गर्नुपर्ने धेरै कुरा छन् । स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्न बाँक

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • २११ पटक पढिएको
  • आज ‘माता तिर्थ’ औंसी अर्थात् आमाको मुख हेर्ने दिन ! आमाको सम्झनामा : ईश्वर पोखरेल

    • २०३१ सालमा मैले पढाइ सकेर जनकपुर पुगेका बेला आमा जनकपुरमै हुनुहुन्थ्यो। पढाइ सकेर आएको थाहा पाएपछि उहाँले खुसी मान्दै सोध्नुभएको थियो– 'पढाइ सकिछस् बाबु, अब के गर्छस् त? तैंले काम गर्न थालेपछि म तैंसँग बस्छु है। मलाई सधैं यताउति हिँडिरहने नपार् है बाबु ! मैले बुढेसकालमा कति दुःख पाउनु !'• आमाका आशा र सपनाहरू मेरो आसन्न क्रान्तिकारी महायात्राले धूजाधूजा पार्दैछन् भन्ने सच्चाइ आमालाई म बताउन सक्दिनँ थिएँ। मैले त्यस बेला कहिल्यै नफिर्ने क्रान्तिको बाटो रोजिसकेको थिएँ। क्रान्तिकारी राजनीति बोकेर भूमिगत जीवन सुरूआत गर्ने अन्तिम तयारी भइइसकेको थियो मेरो।म त्यस बेला पढाइ छाडेर, पाएका सर्टिफिकेटहरू

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • ९१ पटक पढिएको
  • धरानमा बैशाख ३०पछि एमालेको पुरानो बिरासत फर्किदै छ : मेयरकी उम्मेद्वार भण्डारी

    धरान/ पुर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोश जांगर र उत्साहकासाथ स्थानीय तहको चुनावी मैदानमा उत्रिएकी मञ्जु भण्डारी सुवेदी धराने जनताकालागि अपरिचित नाम होइन। उनलाई नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरकालागि मेयरको प्रत्यासीमा उठाएको छ । नेकपा एमालेले देशका ११ वटा उपमहानगर मध्य ४० बर्ष उमेर नकटेकी एक मात्र महिला उम्मेद्वार पनि भण्डारी नै हुन् ।                धराने जनतामाझ उनको लोकप्रियता झन बढेको छ । राजनितिमा होस वा जनप्रतिनिधिको रुपमा होस निर्णायक क्षमता प्रदर्शन गर्न ख

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १६३ पटक पढिएको
  • इटहरीमा कांग्रेसले महिलाको हक अधिकार पनि खोसेर खायो : द्वारिकलाल चौधरी

    इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा कांग्रेस गठबन्धनले लुटपाट मच्चाएको आरोप लगाएका छन् । उनले चुनावमा महिला उम्मेदवार नउठाएर नारी माथि अपमान गरेको आरोप लगाएका छन् । उनले यसलाई खुलेआम गुण्डागर्दी, भ्रष्टचार र लुटपाटको उपमा दिएका छन् । उनले आफूमाथि महिला दुर्व्यवहारको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यो भन्दा ठुलो दुर्व्यवहार र अपमान गठबन्धन दलहरुले गरेको आरोप लगाएका छन् ।उनले भनेका छन्,‘इटहरीमा कांग्रेस र गठबनधनका सरकारले मेयरले महिलाहरुलाई अपमान गर्यो भन्दै मेयर बिरुद्ध ५ बर्ष झुटा कुरामा उचाल्ने र पछार्ने काम गर्यौ र काम गर्ने वातावरण नै खल्बलायौ र अहिले चुनाबम

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ७९९ पटक पढिएको
  • एमाले बिराटनगरको घोसणापत्र : केशलिया र सिंघिया खोलामा डुङ्गा चलाउने !

    विराटनगर : आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा नेकपा एमाले विराटनगर महानगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । आफ्ना सिमानाका दुई नदिहरुलाई व्यवस्थित गरी डुङ्गा चलाउन योग्यको बनाउने प्रतिबद्धता एमालेले जारी गरेको हो ।   बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा एमालेले विराटनगरका दुई सीमा नदीहरूमा डुङ्गा चलाउन सक्ने गरिको खोलालाई व्यवस्थित गर्ने जनाएको छ । दुई खोलालाई हरियाली पार्कसहित नदीमा तटबन्ध गरेर डुङ्गा सञ्चालन गर्ने र माछा पालन गर्ने प्रतिबद्धता एमालेको छ । डुङ्गा सञ्चालन गर्ने र माछा पालन सँगै दुई वटै खोला किनारमा पार्क निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।एमालेले विपन्न

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • २१३ पटक पढिएको
  • स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल

    काठमाडौं- स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।भरतपुरस्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजका सञ्चालक ढकाल यसअघि संघको सल्लाहकार थिए।सो समितिको उपाध्यक्षमाद्वय काठमाडौँस्थित एभरेष्ट नर्सिङ कलेजका सञ्चालक केपी सिंह, विराटनगरस्थित हाम्रो स्कुल अफ नर्सिङका सञ्चालक डा शङ्करप्रसाद अधिकारी, महासचिवमा काठमाडौँस्थित नर्भिक इष्टिच्युट अफ नर्सिङ एजुकेशनका सञ्चालक केएन शर्मा, सचिवमा काठमाडौँकै सान इष्टिच्युट अफ नेपालका सञ्चालक प्रवल श

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]