इटहरी । प्रेस चौतारी नेपाल इटहरी उपमहानगर कमिटीको तेस्रो अधिवेशनले रेवती निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कमिटीको उपाध्यक्षमा शैलेन्द्र चौधरी महिला उपाध्यक्ष सिमा बस्नेत सचिव शंकर खत्री उपसचिवमा पारस सुवेदी, खगेन्द्र बि क र कोषाध्यक्षमा रोजी खतिवडालाई चयन गरेको हो ।पछि २ जना सदस्य मनोनित गर्ने गरि १५ सदसिय नयाँ कमिटीको सदस्यहरुमा मिलन जजल राई ,सुरेश बस्नेत , सुजाता घिमिरे , आशिष चौधरी , तारा भट्टराई र मनोज अधिकारी रहेका छन ।निर्वतमान अध्यक्ष त्रिलोचन पौडेलको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलारा
बिराटनगर/ मोरंग बिराटनगरमा नेपाल परिवार दलले बिपन्न परिवारलाई राहत बितरण गरेको छ। परिवार दलका मोरङ जिल्ला अध्यक्ष सरोज पौडेलको अध्यक्षता र परिवार दलका केन्द्रीय स-माहामन्त्री तथा प्रदेश नं १ का स-संयोजक अशोक कुमार चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा विशिष्ट अथितिको रुपमा मोरङ तेक्वान्दो संघ का जिल्ला उपाध्यक्ष ईश्वर बास्कोटा, शान्ति बल नेपाल मोरङका संयोजक रबिन शर्मा , नेपाल परिवार दल बिराटनगर माहानगर संयोजक सुरज कोईराला को उपस्तिथिमा बिराटनगर माहानगरपालिका वडा न ३ पोखरीयामा २० बिपन्न परिवारलाई राहत बितरण
प्रेस चौतारी धरानको अध्यक्षमा रोशन दाहाल चयन भएका छन् । प्रेस चौतारी धरान उपमहानगर समितीको आइतबार भएको तेस्रो अधिवेशनले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।उपाध्यक्षमा रमेश राई र मेरिना तुम्सा, सचिवमा सन्जोकबाबू दाहाल , सहसचिवमा सन्देश तिमिल्सिना, ललित राई र कोषाध्यक्षमा देबिका चाम्लिङ चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा अरुण राई, मौसमी कार्की, स्नेहा श्रेष्ठ, प्रतीक्षा विशुन्खे, आइतु माया तामाङ र अनुपा राई चयन भएका छन् ।अधिवेशनको उट्घाटन चौतारीका पूर्वअध्यक्ष याेगेशबाबू काफ्ले, नेकपा एमाले प्रदेश एकका सदस्य माेतिराज सुनुवार र प्रचार प्रसार प्र
इटहरी / इटहरी नमुना कलेजले नयाँ शैक्षिक सत्र अन्तरगत स्नातक प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा प्रशिक्षण कार्यक्रममा कलेजको स्नातक तर्फ बिएचएम र बिसिएमा अध्यायनरत बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम पर्यटन ब्यबसायी बिजय सुवेदीको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ । कार्यक्रममा कलेज सञ्चालक समितीका अध्यक्ष केशब खड्काले “नयाँ बिद्यार्थीलाई स्वागत गर्दै कलेजको पृष्ठभुमी बताउने क्रममा इटहरीको शैक्षिक क्षेत्रमा गुणस्तरको कमी देखेर त्यसलाई समाधान गर्ने हेतुले इटहरी नमुना कलेज स्थापना गरेको बताउनु भयो”।इटहरी नमुना कलेजले प्रयोगात्मक तथा ब्यावहारिक शिक्षालाई प्राथ
सुनसरी / मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गिय संगठनहरुले सुनसरीको इनरुवामा विरोध प्रदर्शन गरेका छन् ।‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै नेकपा एस निकट जनवर्गिय सगठन्हरुले सडकमा नारा लगाएका थिए ।विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट विद्यार्थी संगठन् अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रघाती छ, यहि सम्झौताका नाममा अमेरिकाले नेपाल जस्तो सार्वभौम मुलुकमाथि नांगो हस्तक्षेप गरिरहेको छ ।’एमसीसी जस्तो राष्ट्रघाती
इटहरी । पाँच तलाको लिफ्ट सहितको सुनसरीको इटहरी उपमहानगरपालिकामा अपागं मैत्री प्रशासनिक भवन बन्ने भएको छ । आगामी वि.सं. २०८० साल असार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको प्रशासनिक भवन एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एक कार्यक्रमका विच शिलान्यास गरे । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ उपमहानगरपालिका परिषदमै निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नम्बर ६का वडाध्यक्ष दिपक गौतमको अध्यक्षता तथा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका इञ्जीनियर जीवन घिमीरेले प्रशासनिक भवनको संरचनाका व
इटहरी । "Love For All Hatred For Non" अर्थात् " सबै लाइ प्रेम गरौ , कसैलाइ गृणा नगरौ " भन्ने नारा लिएर अगाडि बड्दै गरेको अहमदिय संघ नेपालले एक आपसमा माया, सद्भाव, शान्ति तथा भाइचारा बढाउने उदेश्यले इटहरीका बिभिन्न चोक शान्ति अभियान सुरु गरेको छ । बिगतमा खेलकुद , स्वास्थ्य तथा समाजसेवा गर्दै आएको अहमदिय संघ नेपाल आइतवार इटहरी खनार लगायत सुनसरीका बिभिन्न ठाउमा आभियान सञ्चालन गर्दै आएको छ । "हामि सम्पुर्ण नेपाली दाजुभाइ बनौ , देशमा शान्ति कायम गरौ " " मानबता कायम गरौ " "Love For All Hatred For Non " अर्थात् " सबै लाइ प्रेम गरौ , कसैलाइ गृणा नगरौ " जस्ता सन्देशमुलक लेख लेखिए
इटहरी । विपदका समयमा जोखिम न्युनिकरणका तथा व्यवस्थापनमा युवाहरुलाई दक्ष वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा आयोजित तीन दिने तालिम सम्पन्न भएको छ । युवा विकास केन्द्र इटहरीको आयोजना तथा एशियाप्याशिफिक एलाइन्सको साझेदारीमा स्वयम सेवकहरुका लागि विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धी वृहत तालिमको आयोजना गरिएको हो । सुनसरी जिल्लाका १२ वटै पालिकाका २० जना युवाहरुको सहभागिता रहेको तालिममा धरान उपमहानगरपालिकाका अधिकृत तुलसी आचार्य , एनजिओ फेडरेशन सुनसरीका अध्यक्ष विनोद विक , सशस्त्र प्रहरी वल प्रहरी नायव उपरिक्षक विरेन्द्र खनाल ,प्रदेश नम्बर १ समन्वय व्यक्ति अन्तराष्ट्रिय आप्रवा
एमसिसी–सम्झौताविरुद्ध संसदबाहिर रहेका १८ राजनीतिक दलहरूले माघ २६ गते काठमाडौँमा व्यापक जनसहभागितामा विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै ती दलसहित विभिन्न सङ्घसंस्था र अभियानहरूको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संयुक्त जनआन्दोलनले आगामी माग २६ गते दिउँसो १२ः३० बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई बानेश्वरतर्फ विरोध र्यालीको रूपमा गई विरोधसभा गर्ने कार्यक्रम रहेको छ । जनआन्दोलने ठूलो सङ्ख्यामा विरोध–प्रदर्शन र जनसभामा सहभागी भई राष्ट्रघाती एमसिसी–सम्झौतालाई अस्वीकार गर्न सरकारमाथि सशक्त दबाब द
इटहरी । निजी तथा आवासीय अर्गनाईजेशन नेपाल प्याब्सन प्रदेश नम्बर १को नव निर्वाचित कार्यसमितिको एक कार्यक्रमका विच पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको इटहरीमा निवर्तमान अध्यक्ष युवराज बाशिष्ठको अध्यक्षता तथा प्रदेश नम्बर १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवको प्रमुख आतिथ्यमा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । गत पुस २९ गते भएको प्याब्सन प्रदेश नम्बर १ समितिको तेस्रो अधिवेशनले टिकाराम ढकालको नेतृत्वमा १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको थियो । पदस्थापना कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शान्तिराम भण्डारीले नव निर्वाचित कार्यसमिति अध्यक्ष ढकाल बरिष्ठ उपा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.