समाज

    Showing २,०८१-२,०९० of १०,३६० items.
  • ए के मन्टेश्वरी स्कूलको वार्षिक खेलकुद दिवस तथा पुरस्कार वितरण सम्पन्न

    इटहरी । बराहक्षेत्र, ६ चक्रघट्टी स्थित ए के मन्टेश्वरी स्कूलले आफ्नो वार्षिक खेलकुद दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।  जनहित क्लब बराहक्षेत्र ६ को सभा हलमा आयोजित कार्यक्रममा विद्यालयका पीजी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । मन्टेश्वरीकी संस्थापक अनु गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा टेक बहादुर घिमिरे रहनुभएको थियो । विशेष अतिथिहरूमा ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्की, बराह सेरोफेरोका सञ्चालक अर्जुन श्रेष्ठ, मदन कुमारी जिमी, सन्धा सापकोटा, अस्मिता वि.क. र सोभना खातुन लगायतको उपस्थिति रहेको थियो। कार्यक्र

    • प्रकाशित मितिः चैत १, २०८२
    • २९१ पटक पढिएको
  • स्कुलमा कविताका उत्कृष्ट –१० कविलाई अभिमुखिकरण सम्पन्न

     इटहरी । ’प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन–३’ का उत्कृष्ट १० कविहरुको निमित्त एक दिने कार्यशाला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३ ले सञ्चालन गरिरहेको स्कुलमा कविता कार्यक्रमबाट छ्नोट भएका उत्कृष्ट –१० बाल कविहरुका निमित्त कविता कार्यशाला आयोजना गरिएको हो ।  गत शनिबार सम्पन्न कार्यशालामा सहभागीहरुलाई सहजकर्ताद्वय नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग सदस्य रामप्रसाद खरेल र कवि तथा समालोचक डा.अस्मिता विष्टले सहजीकरण गर्नुभएको थियो । बराहक्षेत्र नगरपालिका वार्ड नम्बर –५ का वडाअध्यक्ष रोहित काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्र

    • प्रकाशित मितिः चैत १, २०८२
    • २६६ पटक पढिएको
  • हतुवागढीमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न, आयोजक टिम विजेता

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ९ पैरेमा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ पैरेको आयोजनामा फागुन २७ गते देखि सञ्चालन गरिएको प्रतियोगिता हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको हो । अध्यक्ष राईले खेलकुदको विकासको लागि गाउँपालिकाले नीतिगत बजेट व्यवस्थापन गर्दै आएको र विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा आवश्यक सहयोग गर्दै आएको बताउनु भयो । हतुवागढी गाउँपालिकाको आर्थिक सहयोग र सहयोगी दाताहरुबाट आर्थिक सहयोग सङ्कलन गरेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जग्गादाता, खेलमैदान निर्माण र आर्थ

    • प्रकाशित मितिः चैत १, २०८२
    • १५७ पटक पढिएको
  • फुजिसान बोर्डिङ स्कूलमा नृत्य प्रतियोगिताको भव्य आयोजना

    इटहरी । फुजिसान सागरमाथा बोर्डिङ स्कूलले हालै आफ्नो वार्षिक डान्सिङ शो, सिजन ३ (२०८२) आयोजना गरेको छ । प्रतियोगितामा जूनियर (कक्षा १–५) र सिनियर (कक्षा ६–९) दुई वर्गमा प्रतिस्पर्धा भएको थियो । जूनियर तर्फको विजेता अनुश्का श्रेष्ठ बन्न सफल हुँदा प्रथम रनर–अप दिव्या  मगर र दोस्रो रनर–अप एन्जेल लामगदे भएका छन् । त्यस्तै सिनियर तर्फको विजेता नाम्साङ राई बन्दा प्रथम रनर–अप आदित्य क्षेत्री र दोस्रो रनर–अप ऋतिका गिरी बनेका छन्। विजेताले पुरस्कार स्वरूप प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रममा अतिथि गायक रेमन पुवास मगर, निर्णायकमा सनीश राई र युना सामल मगरको उपस्थिति रहेको थियो । विद्यालयका अध्य

    • प्रकाशित मितिः चैत १, २०८२
    • ३७९ पटक पढिएको
  • तेस्रो सुनसरी–मोरङ अन्तरविद्यालय स्तरीय तेक्वन्दो प्रतियोगिता सम्पन्न

    इटहरी । सरस्वती तेक्वन्दो डोजाङको आयोजनामा तेस्रो सुनसरी–मोरङ अन्तरविद्यालय स्तरीय तेक्वन्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कबिर तेक्वन्दो डोजाङ, प्रथमः कबिर तेक्वन्दो डोजाङ दोस्रो र ब्लेस तेक्वन्दो डोजाङ सुनसरी तेस्रो भएको छ । प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका १८ वटा विद्यालयबाट १ सय ५० भन्दा बढी खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगिताको विजेताहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सरस्वती तेक्वन्दो डोजाङका डोजाङ प्रमुख विष्णु श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष तेज नारायण चौधरी उपस्थित हु

    • प्रकाशित मितिः चैत १, २०८२
    • १५७ पटक पढिएको
  • इटहरीमा चिजन्स प्यालेस स्कुलको ९ औं Parents’ Day भव्य रूपमा सम्पन्न

    इटहरी । इटहरी उपमहानगरपालिका–९ स्थितचिजन्स प्यालेस स्कुलले आफ्नो  ९ औं Parents’ Day – भव्य तथा आकर्षक रूपमा सम्पन्न गरेको छ। फागन३० गते शनिबार** आयोजित उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयरज्यूको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख श्री रमेश कुमार शाह विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने इटहरी–९ का वडा अध्यक्ष जितेन्द्र थापा लगायत विभिन्न क्षेत्रका अतिथि, अभिभावक तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले महिलाहरूले चाहेमा जीवन

    • प्रकाशित मितिः चैत १, २०८२
    • ४९५ पटक पढिएको
  • इटहरीमा “सबल नेतृत्व, सक्षम युवा” विषयक नेतृत्व विकास कार्यक्रम सम्पन्न

    इटहरी | रोट्रयाक क्लब अफ इटहरीले युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “सबल नेतृत्व, सक्षम युवा” शीर्षकमा नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको छ ।शनिबार इटहरीस्थित होटल इन्टुरिस्टमा आयोजित उक्त कार्यक्रम रोट्रयाक सुनसरी फिमेल लिडिङ क्लब, लियो क्लब अफ इटहरी पाथिभरा तथा लेडिज अफ लिबर्टि अलायन्स (लोला) इटहरी च्याप्टर लगायत विभिन्न संस्थाहरूको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा प्रशिक्षकका रूपमा धिरज भटराईले प्रशिक्षण दिनुभएको  थियो । भट्टराई रोट्राक डिस्ट्रिक ३२९२ का डिस्ट्रिक्ट को–अर्डिनेटर, सामी, मेन्टर तथा प्रेरणादायी वक्ता र सक्रिय युवा नेतृत्वका रूपमा परिचित हुनुहुन्छ

    • प्रकाशित मितिः चैत १, २०८२
    • ३४६ पटक पढिएको
  • विराटनगरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    इटहरी । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति भारतिय नम्बर प्लेट (विआर ३८ एपी ४२८२) नम्बरको मोटरसाइकल अनियन्त्रित भई को २ स १६२ नम्बरको कवाडी बोकेको ईभी लोडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१८ बस्ने ३० वर्षीय अजय मण्डल गम्भीर घाइते हुनुभएको थियो । मोरङ प्रहरीले दिएको जानकारी अनुसार दाहिने हात र दाहिने खुट्टा भाँचिएको अवस्थामा प्रहरी टोलीले उद्धार गरी तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि लगेको थियो । प्रारम्भिक उपचारपछि थप उ

    • प्रकाशित मितिः चैत १, २०८२
    • १४८ पटक पढिएको
  • सुनसरीमा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

    इटहरी ।  सुनसरीमा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार बिहान सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर २० तरहराबाट झापा कन्काई नगरपालिका वडा नं। ४ का ३० वर्षीय भिमबहादुर तामाङलाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । तरहरास्थित कोशी लोकमार्गमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा झापा कन्काई नगरपालिका वडा नं।४ का तामाङलाई लागू औषध ब्राउन सुगर १।१६ ग्राम फेला पारेकाले पक्राउ गरेको जनाएको छ । लागू औषध सहित तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • १८९ पटक पढिएको
  • स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप , उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

    इटहरी । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा शनिबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी भएको छ ।इटहरी वडा नं। ५ मा रहेको जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा जलथल फुटबल क्लब हल्दिबारी, झापालाई हराउँदै केराबारी फुटबल क्लब विजयी भएको हो । खेलमा केराबारीले ३–० गोल अन्तरले जलथल क्लब झापालाई हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।केराबारीका तर्फबाट खेलको पहिलो हाफको १३ मिनेटमा ओसिन राईले पहिलो गोल गरे । खेलको दोस्रो हाफको ११ मिनेटमा भूवन बस्नेत र ३९ औं मिनेटमा अनिल परियारले गोल ग

    • प्रकाशित मितिः चैत १, २०८२
    • १८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]