समाज

    Showing २,१५१-२,१६० of १०,३६० items.
  • उदयपुरमा घण्टीको लहर: दुवै क्षेत्रमा समानुपातिक मतमा रास्वपा अग्रस्थानमा

    इटहरी । यही फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा उदयपुरका दुवै क्षेत्रमा घण्टी चुनाव चिन्ह भएको रास्वपाले पहिलो स्थान ल्याएको छ ।जिल्ला निर्वाचन कार्यालय उदयपुरका जिल्ला निर्वाचन अधिकृत दिपक दाहालले दिएको जानकारी अनुसार रास्वपाले उदयपुरको दुवै निर्वाचन क्षेत्रबाट अन्य दलकोभन्दा सबैभन्दा बढी मत ल्याएर पहिलो भएको हो । उदयपुरको दुवै निर्वाचन क्षेत्रको कुल मतदाता २ लाख ४१ हजार ९सय ९९ रहेकोमा १ नं मा १ लाख ४५ हजार ८७७ जना र २ नं मा ९६ हजार १ सय २२ जना मतदाता रहेका छन् । समानुपातिक मत तर्फ १ न।मा ८० हजार १सय २० मत खसेकोमा सदरमत ७६ हजार ३२ रहेको छ भने बदरमत ४ हजार ८८ रहेका छ ।  २ नं क्षेत

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • २३१ पटक पढिएको
  • झापाको मतगणना सकियो: रास्वपा पहिलो, ३९ उम्मेदवारले १०० मत पनि कटाएनन्

    इटहरी । फागुन २१ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले झापामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गरी पहिलो पार्टी बनेको छ भने श्रम संस्कृति पार्टीले पुराना दलहरूलाई चुनौती दिँदै तेस्रो स्थान हासिल गरेको छ । जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट रास्वपाले २ लाख ४८ हजार १३८ समानुपातिक मत प्राप्त गरेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार नेकपा एमालेले ५५ हजार २५१ मत प्राप्त गरेको छ । नेपाली काँग्रेस राप्रपा र नेकपालाई चुनौती दिँदै नयाँ खुलेको श्रम संस्कृति पार्टीले ४५ हजार ३२५ मत ल्याएर तेस्रो बढी मत पाएको छ । नेपाली काँग्रेसले ३८ हजार १७० मत पाएको छ । राष्ट्र

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • १८४ पटक पढिएको
  • एसइईमा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई सम्मान

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरेको छ । नगरपालिकाभित्र सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगरपालिकाले एक–एकथान ल्यापटपसहित सम्मान गरेको हो ।गतवर्ष अर्थात २०८१ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने एउटै विद्यालय फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयका छात्र छात्रा सम्मानित हुनुभएको छ । नगरपालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने गोन्पा विद्यालयका छात्र लार्के शेर्पा र छात्रा पेम्बाछिकी शेर्पा सम्मानित हुनुभएको छ । छात्र लार्केले ३।९१ जिपिए र छात्रा प

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • १५२ पटक पढिएको
  • श्रम संस्कृति पार्टी बन्यो राष्ट्रिय पार्टी

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ ुथ्रेसहोल्डु कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।स्थापना भएको चार महिनामै सो पार्टीले प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक मत प्राप्त गरी राष्ट्रिय पार्टीको मान्यता पाउने निश्चित भएको हो । सुनसरी–१ बाट पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई ९साम्पाङ० ३५ हजार ७४१ मतसहित विजयी हुनुभएको छ। यस्तै भोजपुरबाट ध्रुवराज राई १६ हजार ६६३ मत र खोटाङबाट आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भएपछि पार्टीले कोशी प्रदेशमा मात्र प्रत्यक्षतर्फ तीन सिट प्राप्त गरेको छ ।समान

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • १८५ पटक पढिएको
  • सुनसरी–१ मा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

    इटहरी ।  सुनसरी निर्वाचन क्षेत्र नं। १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी नै पहिलो भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार ुअञ्जुलीमा माटोु चुनाव चिह्न रहेको श्रम संस्कृति पार्टी ३२ हजार २३० मत प्राप्त गरी पहिलो भएको हो ।समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ३० हजार ३६९ मतसहित दोस्रो स्थानमा रहेको छ । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ प्राप्त गरेको मतको तुलनामा समानुपातिकमा ३ हजार ५११ मत कम पाएको छ भने रास्वपाले प्रत्यक्षको तुलनामा समानुपातिकमा ३ हजार ४२० मत बढी प्राप्त गरेको छ ।अन्य दलमध्ये नेपाल

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • २१७ पटक पढिएको
  • स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन

    काठमाडौँ । प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको भोटबहालस्थित आफ्नै निवासमा सोमबार राति साढे १ बजे उहाँको निधन भएको नेपाली कांग्रेसका नेता फूलकुमार लालवानीले जानकारी दिनुभयो । स्वर्गीय नौलखाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल उहाँको निवास पुग्नुभएको थियो । महामन्त्री पौडेलले नौलखाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।स्वर्गीय इन्दुदेवीका श्रीमान् भीमराज नौलखा जननायक बिपी कोइरालाका अनन्य सहयात्री हुनु

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • २४७ पटक पढिएको
  • धनकुटामा समानुपातिकभन्दा प्रत्यक्षतर्फ बढी मत बदर

    इटहरी । धनकुटामा समानुपातिक तर्फ भन्दा प्रत्यक्षतर्फ बढी मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको प्रत्यक्षतर्फ ४।१२ प्रतिशत र समानुपातिकतर्फ २।९९ प्रतिशत मत बदर भएको छ ।प्रत्यक्षतर्फ कुल एक लाख १८ हजार ४२५ मतदातामध्ये ६४ हजार ९१ मत मात्र खसेको थियो । त्यसमध्ये पनि चार हजार ८८३ मत बदर भएको निर्वाचन कार्यालय धनकुटाका प्रमुख माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।यता समानुपातिकतर्फ कुल एक लाख २० हजार ६४ मतदातामध्ये ६४ हजार ८८६ मत मात्र खेसेको थियो । खसेको मतमध्ये तीा हजार ५९४ मत बदर भएको अधिकारीका भनाइ छ ।अधिकांश बदर मतमा एक मत पत्रमा एकभन्दा बढी चुनाव चिन्हमा स्वस्तिक छाप प

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • १८३ पटक पढिएको
  • भोजपुरको भुल्के क्षेत्रमा फलफूलखेतीको विस्तार, किसान व्यावसायिकतर्फ उन्मुख

    इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तहबाट आवश्यक आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन थालेपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्तार गर्दै किसान व्यावसायिक कृषि प्रणालीमा उन्मुख भएका हुन् । यहाँका किसानले हाल सुन्तला, एभोकाडो, कागती, जुनारलगायत फलफूलको व्यावसायिक खेती सुरु गरेका छन् । केही किसानले मिश्रित खेती प्रणाली अपनाउँदै फलफूलसँगै मौसमी तरकारी उत्पादनसमेत गर्दै आएका छन् । अनुकूल हावापानी, उर्वर माटो र उपयुक्त भूगोलका कारण भुल्के क्षेत्र फलफूलखेतीका लागि सम्भावनायुक्त मानिएको छ

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • १८५ पटक पढिएको
  • ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिए

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन् । सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिएका स्वीकारे । ओखलढुंगामा प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम भने घोषणा भइसकेको छ । नेपाली कांग्रेसका कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । सहायक मतदान अधिकृत पाण्डेले पनि निर्वाचनसम्बन्धी निर्देशिका र सर्वदलीय बैठकको मुचुल्कमा प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपत्रको ढ्वाङमा भेटिएपछि बदर गर्न

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २३५ पटक पढिएको
  • सङ्खुवासभामा प्रतिनिधिसभा निर्वाचनको मतगणना तेस्रो दिन पनि जारी, ५० हजारभन्दा बढी मत गणना हुँदा अर्जुन कार्की अग्रस्थानमा

    इटहरी । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो दिन जारी छ  । आज अपराह्न ३ बजेसम्म ५० हजार ८२० मत गणना भएको  मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो । अन्तिम मत परिणाम छिटो सार्वजनिक गर्न अहिले चार ठाउँमा मतगणना भइरहेको छ । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६३४ मत खसेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् ।मत गणनाका क्रममा नेकपा ९एमाले०का उम्मेदवार अर्जुनकुमार कार्कीले १२ हजार ७६२ र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार मिङ्मा शेर्पाले ११ हजार ४४४ मत

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]