समाज

    Showing ४,३११-४,३२० of ९,३९० items.
  • नेपाल औषधि व्यवसायी संघ सुनसरी शाखाद्वारा करसम्बन्धी तालिम सम्पन्न

    इटहरी | नेपाल औषधि व्यवसायी संघको ५२ औं स्थापना दिवसको अवसरमा संघको सुनसरी जिल्ला शाखाले करसम्बन्धी एक दिवसीय तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम असार १० गते इटहरीस्थित गंगा जमुना होटलमा आयोजना गरिएको थियो।तालिम कार्यक्रम संघका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथिका रूपमा जनस्वास्थ्य कार्यालय, इनरुवाका निमित्त कार्यालय प्रमुख सिताराम मेहता उपस्थित हुनुहुन्थ्यो। तालिममा आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत गोविन्द्र पौडेलले सहभागीहरूलाई औषधि व्यवसायमा करका कानुनी पक्ष, नीतिगत व्यवस्था, कर चुक्ता प्रक्रिया, बीमा दस्तुर, आर्थिक

    • प्रकाशित मितिः असार ११, २०८२
    • ५९० पटक पढिएको
  • सांसद अशोक कुमार चौधरीको पहलमा इटहरीको शिक्षा क्षेत्रमा ऐतिहासिक बजेट उपलब्ध

    इटहरी |  इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि संघीय सरकारबाट १ करोड ४२ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ मा समपूरक तथा विशेष अनुदान कार्यक्रम अन्तर्गत यो योजना कार्यान्वयनमा ल्याइनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद अशोक कुमार चौधरीको निरन्तर प्रयास र दृढ नेतृत्वले इटहरीको शिक्षा क्षेत्रमा महत्वपूर्ण बजेटको व्यवस्थापन गराएको छ।सांसद चौधरीले प्रदेश सरकार तथा स्थानीय तहसँगको प्रभावकारी समन्वयमार्फत योजना छिट्टै कार्यान्वयन हुने विश्वास दिलाएका छन्। छात्रावास निर्माणबाट टाढाबाट आउँदै आएका विद्यार्थीहरूलाई राहत मिल्नुका साथै शिक

    • प्रकाशित मितिः असार ११, २०८२
    • ३५८ पटक पढिएको
  • कोशी नदीको धार परिवर्तनले डुबानको संकट, चार हजार घरधुरी जोखिममा

    इटहरी । सप्तकोशीको कटानबाट सिङ्गो बस्ती नै जोखिममा परेको भन्दै उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडाका स्थानीयले तत्काल तटबाँध निर्माण गर्न माग गरेका छन् । बेलका नगरपालिका–२, ३, ८ र ९ मा पर्ने प्रभावित क्षेत्रका बासिन्दाले स्थानीय टेकबहादुर भट्टराईको संयोजकमा सप्तकोशी कटान नियन्त्रण तथा स्रोत सङ्कलन समिति नै बनाएर उदयपुरका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाएर कोशी कटान नियन्त्रणका लागि तत्काल तटबाँध निर्माणको काम सुरु गर्न माग गरेका हुन् । सप्तकोशी नदीले धार परिवर्तन गरी बेलका नगरपालिका–८, सोमबारेस्थित लाहुरेखोँचमा तीव्र रूपमा कटान गरिरहेको छ । यसअघि नै पटक पटक कोशीक

    • प्रकाशित मितिः असार ११, २०८२
    • ३३४ पटक पढिएको
  • मानिस हराएको सूचना

    मानिस हराएको सूचना इटहरी उपमहानगरपालिका–२, महेन्द्र मावि छेउबाट ३४ वर्षीय डेकेन्द्र धमला मिति २०८२ साल असार ८ गते बिहान ४ः०० बजे अफिस जान्छु भनी निस्कनु भएको थियो। त्यसपछि हालसम्म उहाँ परिवार वा आफन्तजनहरूसँग सम्पर्कविहीन हुनु भएकोले खोजी कार्य जारी रहेको छ।तलको फोटोमा देखिएका व्यक्तिलाई कतै देख्नु भएको वा उहाँसम्बन्धी कुनै जानकारी प्राप्त भएको खण्डमा, कृपया नजिकको प्रहरी कार्यालयमा जानकारी गराईदिनुहुन वा तल उल्लेखित नम्बरमा तुरुन्त सम्पर्क गरीदिनुहुन हार्दिक अनुरोध  गर्दछौँ।सम्पर्क:किशोर धमला – ९८४२५८८३८७

    • प्रकाशित मितिः असार ११, २०८२
    • ३४२ पटक पढिएको
  • रामप्रसादराई गाउँपालिकाले ल्यायो ४६ करोड ८१ लाखको बजेट, शिक्षा ,पुर्वाधर र पर्यटनलाई उच्च प्राथमिकता

    भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ८१ लाख ९४ हजार ४०७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँपालिकाको १४ औं गाउँसभाबाट नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले सभा समक्ष चालु तथा पुँजीगत खर्च सहितको बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ भने शिक्षा, स्वास्थ्य, पूर्वाधार,पर्यटन  र सामाजिक समावेशितालाई समेत बजेटमा समेटिएको छ।उपाध्यक्ष राईका अनुसार गाउँपालिकाको मुख्य लक्ष्य स्थानीय उत्पादनमा वृद्धि गर्दै किसानलाई आत्मनिर्भर बनाउने हो। त्यसका लाग

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,०८९ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ल्यायो ५७ करोड ८ लाख बराबरको बजेट, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५७ करोड ८ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामार्फत उपाध्यक्ष रमादेवी राईले नीति तथा कार्यक्रमसहित बजेट पेश गर्नुभएको हो।गाउँपालिकाले चालु तथा पूँजीगत दुबै प्रकारका खर्चलाई सन्तुलित ढंगले समेट्दै आर्थिक विकास, पूर्वाधार सुदृढीकरण, कृषि उत्पादनमा आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक समावेशीकरणलाई बजेटको प्रमुख आधार बनाएको छ।कृषिमा आत्मनिर्भरता र पकेट कार्यक्रमको प्राथमिकताटेम्केमैयुङ गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा लिँदै ब

    • प्रकाशित मितिः असार ११, २०८२
    • ६४७ पटक पढिएको
  • अरुण गाउँपालिकाको ४८ करोड ८९ लाखको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य, कृषि र युवा रोजगारीलाई प्राथमिकता

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४८ करोड ८९ लाख ३६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभाबाट उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक, न्यायिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।उपाध्यक्ष ढकालले सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ समेत पेश गर्नुभएको हो। ती विधेयकमाथि विस्तृत छलफल गरी आगामी असार २० गतेभित्र पारित गर्ने सहमति समेत सभाबाट प्राप्त भएको छ। प्रस्तुत नीति तथा कार्यक्रमहर

    • प्रकाशित मितिः असार १०, २०८२
    • १,२२९ पटक पढिएको
  • केराबारी गाउँपालिकाको ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक

    केराबारी । मोरङको केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ९५ बुँदे व्यापक विकास नीति तथा कार्यक्रम घोषणा गर्दै  ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष सुमन मिरिङचिङको नेतृत्वमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथा कृषक मैत्री कार्यक्रमहरू अघि सारिएको छ। पर्यटन क्षेत्रको सम्भावना पहिचान गरी प्रचार–प्रसार, पूर्वाधार निर्माण, तथा स्थानीय संस्कृति र प्रकृतिमा आधारित पर्यटन विकास योजना समेत

    • प्रकाशित मितिः असार १०, २०८२
    • ४९७ पटक पढिएको
  • पूर्वाञ्चल शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु, पहिलोपटक कुमको सफल अपरेसन

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा औपचारिक रूपमा शल्यक्रिया (अपरेसन) सेवा सुरु गरिएको छ। नव-निर्मित शल्यकक्ष र शल्यक्रिया वार्डको स्थापना पछि अस्पतालले पहिलोपटक सफल शल्यक्रिया सम्पन्न गर्दै सेवा प्रारम्भ गरेको हो।मंगलवार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल हाडजोर्नी शल्यक्रिया सम्पन्न भएको अस्पतालले जानकारी दिएको छ। अपरेसन हाडजोर्नी विशेषज्ञ तथा उप–प्राध्यापक डा. रोबिन श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो।शल्यक्रिया टोलीमा हाडजोर्नी सर्जन डा. धीरज सिंह, एनेस्थेसियोलोजिस्ट डा. विकास अधिकारी लगायतको सक्रिय सहभागिता र

    • प्रकाशित मितिः असार १०, २०८२
    • ३३२ पटक पढिएको
  • इटहरीका सामुदायिक विद्यालयमा किशोर–किशोरीका लागि सूचना प्रविधि तालिम सुरु

    इटहरी / किशोर–किशोरीहरूमा सूचना प्रविधिको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले इटहरीका सामुदायिक विद्यालयहरूमा सूचना प्रविधिसम्बन्धी तालिम सुरु गरिएको छ। काफल्स मल्टिप्रपाेज कम्पनीको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा सञ्चालित तालिम कार्यक्रमको पहिलो दिन शारदा माध्यमिक विद्यालय, खनारबाट सुरु गरिएको हो।इटहरी उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष भुवनराज पोखरेलको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा करिब ७० जना विद्यार्थीहरू सहभागी थिए। उनीहरूसँगै विद्यालयका शिक्षकहरू समेतले सूचना प्रविधि र यसको प्रयोगबारे जानकारी लिएका थिए।कार्यक्रममा सूचना प्रविधिको दुरुपयोगका सम्भावना, जोखिम तथा सचेत प्र

    • प्रकाशित मितिः असार १०, २०८२
    • ३१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]