इटहरी। भारत र पाकिस्तानबिच बढेको द्वन्द्वको असर पूर्वी नेपालको सीमानाकामा समेत देखिन थालेको छ । विशेष गरी कोशी प्रदेशका नेपाल–भारत सीमा जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाको ठुला तथा साना नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतसँग खुला सिमाना जोडिएको नाकामा विद्यमान सुरक्षा व्यवस्थामा व्यापक परिवर्तन र कडाइ गर्दै थप सुरक्षाकर्मी परिचालन गरी निगरानी सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यस क्रममा सुनसरीको कोशी ब्यारेजदेखि अमडुवा हुँदै भारतको सुपौल र अररिया जिल्लासँग जोडिएका नाका तथा आसपासका बस्तीको गस्तीमा नेपाली सुरक्षाकर्मी वृद्धि गरिएको सुनसरीका प्रमुख जिल्ल
इटहरी । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘ई लर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँ नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो । सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘ई लर्निङ कक्ष’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ । किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअ
इटहरी । उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माण अलपत्र हुँदै आएको दुई जिल्ला जोड्ने मोटरेबल पक्की पुलको कामले अहिले गति लिएको हो । सम्झौता अनुसार पाँच वर्षअघि नै निर्माणको काम सम्पन्न हुनुपर्ने सो पुल निर्माणका क्रममा प्राविधिक समस्या आएपछि पहिलेको डिजाइन परिवर्तन गरेर नयाँ प्रविधिको डिजाइन स्वीकृत गर्ने क्रममा निकै समय लागेकाले निर्माण कार्य ढिलो भएको निर्माण कम्पनीका साइट इन्चार्ज हरि ज्ञवालीले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका–१, रानीटार र भोजपुरको आमचो
इटहरी । झापामा श्रीमानले धारिलो हतियारले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कनकाई नगरपालिका–२ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् । गएराति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । घटनास्थल सुरक्षित राखी घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी। अखिल नेपाल किसान महासङ्घ ताप्लेजुङको अध्यक्षमा भगिमान सुनुवार चयन हुनुभएको छ । ७ औँ जिल्ला अधिवेशनमार्फत कमिटीको अध्यक्षमा सुनुवार सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मणिकुमार मगर, सचिवमा इन्द्र लेछर्वो, सहसचिवमा मधु इजम, कोषाध्यक्षमा हरिप्रसाद सिग्देलसहित १७ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । श्रमजीवी नेपाली किसानहरूको हकहित र अधिकारका लागि एक सङ्गठित आवाज र नेतृत्वदायी सङ्गठनको रूपमा स्थापना भएको महासङ्घको सदस्यहरूमा केशवप्रसाद दाहाल, छिनाम दोर्जी तामाङ, विजय नेयोङ, लक्षमण लिम्बू, सुशिल एभेङ, यामकुमार लिम्बू, टङ्कप्रसाद लिम्बू र युगेन अन्छङबो चयन हुनु भएको नेकपा ९एमाले० ताप्ल
इटहरी, वैशाख २७ – नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको ११औँ विस्तारित बैठक आज सुनसरी इटहरीमा सम्पन्न भएको छ।बैठक महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।बैठकमा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा प्रमुख वक्ताको रूपमा सहभागी हुनु भएको थियो। साथै कोशी प्रदेशबाट महासंघको केन्द्रीय, स्थायी र सचिवालय कमिटीमा आवद्ध उल्लेखनीय संख्यामा कमरेडहरूको उपस्थिति रहेको थियो।बैठकले अधिवेशन हुन समय पुगेका सम्पूर्ण जिल्ला कमिटीको अधिवेशन १२ गतेभित्रम
इटहरी । सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते भएका छन्। दुहबी नगरपालिका ३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। इटहरी(विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२(०१(००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्याल
इटहरी। धरान उपममहानगरपालिकाको कृषि उपज बजारमा आएको फूलकोपीमा ९७ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि धरान उपमहानगरपालिकाले दैनिक विषादी परीक्षणको दायरा बढाएर परीक्षण सुरु गर्न थालेकोे छ । गत मङ्गलबार धरान–१३ स्थित कृषि बजारमा विषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला एकाइ धरानले तरकारीमा विषादी जाँच गर्ने क्रममा मकवानपुर जिल्लाको पालुङवाबाट आएको दुई हजार चार सय १२ केजी फूलकोपीमा ९७।४०१४ प्रतिशत भन्दा बढी विषादि भेटिएपछि नष्ट गरिएको थियो । धरानको कृषि बजारमा दैनिक ५० टनभन्दा बढी हरियो सागसब्जी फलफूल आयात हुन्छ भने १०० टनभन्दा बढी कारोबार हुने गरेको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टर
इटहरी | नेपाल निजामती कर्मचारी युनियनको पाँचौ औं प्रदेश सम्मेलन/प्रशिक्षण एंव निवर्तमान केन्द्रीय अध्यक्ष गोपाल प्रसदा पोखरेल समेतको सम्मान तथा विदाई कार्यक्रम गरिएको छ ।उक्त कार्यक्रम युनियनका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष मान बहादुर बनको अध्यक्षता र पूर्व उपप्रधान तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।उक्त अवसरमा युनियनबाट १३ जना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने तीन जना निवर्तमान पदाधिकारीहरूलाई बधाईसहित विदाई गरिएको थियो। विदाई गरिएकामध्ये निवर्तमान केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेललाई विशेष सम्मान प्रदान गरिएको थियो।प्रदेश अ
इटहरी । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले इटहरीमा विशेष ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार इटहरी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा हुन्डाई मोटर्सका इटहरी र विराटनगर शाखाले ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट कार्यक्रम गरेका हो । ग्राहकहरूलाई कम्पनीले प्रदान गर्दै आएको सेवा सुविधा, बिक्रीपछिका सेवा, गाडी प्रविधि र आगामी योजनाबारे विस्तृत जानकारी दिन कार्यक्रम आयोजना गरिएको लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि. हुन्डाई मोटर्सका डिलर प्रबन्धक विनय प्रकाश श्रेष्ठले बताउनु भयो । कार्यक्रममा हुन्डाईका विभिन्न मोडेलहरू प्रदर्शनमा राखिएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.