समाज

    Showing ८९१-९०० of १०,२९० items.
  • युवा पत्रकार विकल रेग्मी रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित

    इटहरी । युवा पत्रकार विकल रेग्मी प्रतिष्ठित रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले प्रदान गर्ने उक्त अवार्डअन्तर्गत रेग्मीले खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा उत्कृष्ट पत्रकारिताका लागि सम्मान प्राप्त गरेका हुन्।काठमाडौंमा आयोजित विशेष समारोहमा डिस्ट्रिक्ट गभर्नर रोटेरियन बिनोद कोइरालाले रेग्मीलाई प्रमाणपत्रसहित नगद रु। ५१ हजार प्रदान गर्दै सम्मान गरेका थिए। पत्रकारितामा व्यावसायिक उत्कृष्टता, जनहितका विषयको प्रभावकारी उठान तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी मुद्दालाई निरन्तर प्राथमिकताका साथ प्रस्तुत गरी समाजमा सकारात्मक प्रभाव पुर्‍याएको य

    • प्रकाशित मितिः असार १२, २०८३
    • १२५ पटक पढिएको
  • इटहरी र रामधुनीबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ

    इटहरी । सुनसरीको  इटहरी र रामधुनीका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको लागू औषध नियन्त्रण अभियानका क्रममा ६४।५७ ग्राम ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो ३ः३० बजे इटहरी उपमहानगरपालिका–१७ पकलीमा चेकजाँच गर्ने क्रममा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का युवराज बस्नेत र मोरङको सुन्दरहरैँचा नगरपालिका–८ का २४ वर्षीय लालबहादुर थापालाई नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा युवराज बस्नेतको साथबाट ०।६८ ग्राम ९छ सय असी मिलिग्राम० ब्राउन

    • प्रकाशित मितिः असार १२, २०८३
    • २१८ पटक पढिएको
  • झापाको भद्रपुरमा घर पुर्‍याइदिने बहानामा केराघारीमा लगेर दुई किशोरीमाथि जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

    इटहरी। झापाको भद्रपुरमा घर पुर्‍याइदिने बहाना बनाएर दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार असार १० गते साँझ भद्रपुर नगरपालिका–५ मा उक्त घटना भएको हो। १४ वर्षीया एक किशोरी र उनकी १७ वर्षीया साथी घर नजिकै रहेको विद्यालय परिसरमा घुमफिर गर्न गएका बेला उनीहरूलाई चिनजानका दुई युवाले घरसम्म पुर्‍याइदिने प्रस्ताव गरेका थिए।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भद्रपुर–५ निवासी २१ वर्षीय शिवा सहनी र १८ वर्षीय अभिषेक महतोले किशोरीहरूलाई एकान्त स्

    • प्रकाशित मितिः असार १२, २०८३
    • ६६ पटक पढिएको
  • चिया निर्यात ठप्प हुँदा इलाम र झापाका किसानले १० करोड गुमाए,प्रयोगशाला विवाद समाधानका लागि कूटनीतिक पहल गर्ने सर्तमा सगरमाथा चिया उद्योगसहितका कारखाना सुचारु

    इटहरी । नेपाली चियाको भारत निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका एक सयभन्दा बढी चिया उद्योग बिहीबारदेखि सञ्चालनमा आएका छन् ।  यही असार १ गतेदेखि बन्द भएका उद्योग सङ्घीय सरकार र स्थानीय तहसँगको सहमतिपछि सञ्चालनमा आएका हुन् । इलाम, झापा, पाँथचर, भोजपुर, कास्कीलगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरण तयार गर्न माग गर्दै बन्द भएका थिए । सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने मागेको रायमा उद्योगीले दिएको सुझाव अनुसार सरकारका तर्फबाट त्यस अनुसार मौखिक आश्वासन आएपछि उद्योग सञ्चालन गरिएको सूर्य

    • प्रकाशित मितिः असार १२, २०८३
    • १५२ पटक पढिएको
  • जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त

    इटहरी । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ । कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्डले थेबेलाई समिति अध्यक्षमा नियक्त गरेको हो ।प्रदेश खेलकुद विकास बोर्डले थेबेलाई चारवर्षे कार्यकालका लागि जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा नियुक्त गरेको हो । विकास बोर्डले बिहीबार ताप्लेजुङसहित कोशी प्रदेशका १४ मध्ये १२ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ ।जिल्लाको पुरानो क्लब कञ्चनजङ्घा फुङ्लिङ क्लबको लामो समयसम्म नेतृत्व गरी हाल सो क्लबको संरक्षक रहनुभएका थेबे नेकपा ९एमाले० को सिफारिसमा समितिको अध्यक्षमा नियुक्त हुनुभए

    • प्रकाशित मितिः असार १२, २०८३
    • १४६ पटक पढिएको
  • पाँचथरमा भारी वर्षापछि पहिरो र बाढीको वितण्डा, फालेलुङ, फिदिम–फालौट सडक र मध्यपहाडी लोकमार्ग अवरुद्ध, आवागमन पूर्ण रूपमा ठप्प

    इटहरी  । बिहीबार राति भएको भारी वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिनदेखि मच्छेबुङ हुँदै गाउँपालिका केन्द्र थकेपुङ जाने सडक अवरुद्ध भएको छ।फालेलुङ–७ सिदिनको थोक्पन क्षेत्र आसपास सडक माथिबाट ठुलो पहिरो खस्दा मध्यरातदेखि उक्त सडक अवरुद्ध भएको वडाध्यक्ष टेकबहादुर केरुङले जानकारी दिनुभयो। उहाँका अनुसार ढुङ्गा, लेदो र बाँससहितको पहिरोका कारण अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने बताइएको छ। हालसम्म सडक खुलाउने काम सुरु हुन सकेको छैन।यसैगरी अविरल वर्षाकै कारण फिदिम–फालौट सडकखण्डअन्तर्गत मुवाखोला डाइभर्सनमा क्षति पुगेको छ। जसका कारण प्राङवुङदेखि सिदिन हुँदै फिदिम

    • प्रकाशित मितिः असार १२, २०८३
    • १८६ पटक पढिएको
  • कोशी प्रदेशका अधिकांश स्थानीय तहद्वारा आगामी वर्षको बजेट सार्वजनिक, हिलिहाङ र फिदिममा 'कोखदेखि शोकसम्म' र वराहक्षेत्रमा मोनोरेल अध्ययनको योजना

    इटहरी। कोशी प्रदेशमा रहेका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तथा नीति र कार्यक्रम सार्वजनिक गरेका छन् । कोशीभित्र रहेका एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी १३७ वटा स्थानीय तहमध्ये अधिकांशले बजेट र नीति तथा कार्यव्रmम प्रस्तुत गरेका छन् । फिदिम समाचारदाताका अनुसार पा“चथरको हिलिहाङ गाउँपालिकाले ‘स्थानीय सरकार, कोखदेखि शोकसम्म’ कार्यव्रmम कार्यान्वयन गर्ने भएको छ । गाउ“पालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाको १८ औँ गाउँ सभाबाट यस्तो नीति पारित भएको बताउनुभयो । उहा“का अनुसार पालिकाभित्रका महिला गर्भवती भएको जानकारी प्राप्त भएद

    • प्रकाशित मितिः असार १२, २०८३
    • १२५ पटक पढिएको
  • मोरङको बेलबारीमा धिमाल समुदायको पहिलो होमस्टे र जीवित सङ्ग्रहालय सञ्चालन , संस्कृति संरक्षणसँगै समृद्धि रोजगारीको नयाँ ढोका खुल्दै

    इटहरी । मोरङको बेलबारी नगरपालिका–१० स्थित माटीगाउँमा धिमाल समुदायको भाषा, संस्कृति, परम्परा, खानपान र जीवनशैलीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले धिमाल होमस्टे ९घरबास० सञ्चालनमा आएको छ। होमस्टे सञ्चालनसँगै धिमाल जीवित सङ्ग्रहालय ९लिभिङ म्युजियम० निर्माणको काम पनि अघि बढाइएको छ। धिमाल समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक जीवनलाई एकै स्थानमा अवलोकन गर्न सकिने गरी सुरु गरिएको यो सङ्ग्रहालयलाई धिमाल समुदायको पहिचान संरक्षणसँगै पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ।मोरङ र झापाका तराई क्षेत्रमा मुख्य बसोबास रहेको धिमाल समुदायलाई मोरङको बेलबारी, पथरीशनिश्चरे नगरपालिका र झ

    • प्रकाशित मितिः असार १२, २०८३
    • ११२ पटक पढिएको
  • झापा आत्महत्या दुरुत्साहन प्रकरण,इलाका प्रहरी कार्यालय दमकद्वारा अनुसन्धानमा कमजोरी गरी मुख्य आरोपीलाई उन्मुक्ति दिएको आरोप

    इटहरी । झापामा करिब आठ महिना अघि भएको आत्महत्याको घटनासँग जोडेर दायर गरिएको आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरीमा चार जनालाई विपक्षी बनाइए पनि दुई जनालाई उन्मुक्ति दिई दुई जनाविरुद्ध मात्रै मुद्दा दायर गरिएको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएको उजुरीको आधारमा चारमध्ये दुई जनाविरुद्ध मात्रै झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । २०८२ साल कात्तिक १७ गते झापाको कमल गाउँपालिका घर भई सुनसरीको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा कार्यरत प्रेम मिश्रले आत्महत्या गर्नुभएको थियो । कामधेनुमा बजार विक्रेताका रूपमा कार्यरत मिश्रले बजारबाट उठ्नुपर्ने करिब ७ लाख ५० ह

    • प्रकाशित मितिः असार १२, २०८३
    • ५२ पटक पढिएको
  • पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

    इटहरी। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डीएसपी० अनिषकुमार कर्णका अनुसार बिहीबार राति करिब साढे आठ बजे मे १ त ३५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टर चालक फिदिम नगरपालिका–३ स्कुलडाँडा निवासी २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ।त्यसैगरी ट्याक्टरमा सवार फालेलुङ गाउँपालिका–१ ठाडे लसुने निवासी ४० वर्षीय, ‘युगे’ भनिने योगबहादुर जबेगु घाइते हुनुभएको छ। उहाँको अनुहारमा चोट लाग्नुका

    • प्रकाशित मितिः असार १२, २०८३
    • ८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]