शिक्षा

    Showing ३८१-३९० of ७८७ items.
  • मास्टर सेफ सुषमा ग्रुपमा हिलटनको ए समुह प्रथम

    इटहरी । होटल मेनेजमेन्ट र हस्पिलाटिली मेनेजमेन्टलाई प्रवद्र्धन गर्ने उद्धेश्यले बिभिन्न शैक्षिक क्रियाकपाल सञ्चालन गर्दै आएको सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले पहिलो पटक मास्टर सेफ सुषमा आयोजना गरेको छ ।सुषमा गोदावरी कलेजमा कक्षा ११ मा अध्ययनरत १ सय ५ जनाबाट छनौट भएका २४ जना विद्यार्थी विच मास्टर सेफ सुषमाको फाइनल आयोजना गरिएको हो ।इटहरीमा पहिलो पटक होटल मेनेजमेन्टको पठनपाठन सुरु गरेको सुषमा गोदावरी कलेजले पहिलो पटक आयोजना गरेको मास्टर सेफ सुषमा ग्रुपमा  हिलटनको ए समुह प्रथम भएर नगद पाँच हजार पुरस्कार प्राप्त गर्न सफल भएको छ ।कुकिगं र हस्पिटालिटीलाई प्राथमिकतामा राखेर आयोजना गरि

    • प्रकाशित मितिः चैत २०, २०८०
    • २९१ पटक पढिएको
  • इटहरीका विद्यार्थीहरुको ड्रेस कोड निर्णय लागू नगर्न उपमेयर सहित कार्यपालिका सदस्यहरुको अपिल

    इटहरी । इटहरीका विद्यार्थीहरुको ड्रेस कोडसम्बन्धि निर्णय कार्यान्वयन नगर्न उपमेयर सहित कार्यपालिका सदस्यहरुले अपिल गरेका छन् ।ड्रेस कोडको निर्णय कार्यपालिका बैठकबाट निर्णय नभएको भन्दै उपप्रमुख संगीता चौधरीलगायत कार्यपालिका सदस्यहरुले ड्रेस कोड लागु नगर्न नगराउन भनेका हुन् । उनीहरुले १२ औं नगरसभाबाट विधिसम्मत पारित शिक्षा ऐनमा नगरप्रमुखले किर्ते गरेको र यस्ता किर्ते काममा नगर प्रमुखलाई साथ दिन नसकिने बताएका छन् ।‘शिक्षा शाखाको नामबाट गरिएको पत्राचारसँग सम्बन्धित कुनै पनि विषय नगर प्रमुखको निजी अधिकार नभई नगर कार्यपालिकाले निर्णय गर्ने विषय हुन्,’ विज्ञप्तीमा भनिएको छ, ‘कार्यपालिकाको औपचारिक निर

    • प्रकाशित मितिः चैत १७, २०८०
    • २८४ पटक पढिएको
  • चिल्ड्रेन मन्टेश्वरी ९ औं अभिभावक दिवस २०८० सम्पन्न

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्वर ४ मा रहेको चिल्ड्रेन मन्टेश्वरी स्कुलको ९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम २०८० सम्पन्न भएको छ ।आइतबार एक कार्यक्रमको आयोजना गरि मन्टेश्वरीले सो कार्यक्रम समपन्न गरेको हो । कार्यक्रममा विद्यालयले विभिन्न पुरस्कार बितरण, सम्मान, गायन, नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।विद्यार्थीको चौतर्फी विकाश गराउने नयाँ शैक्षिक नितिको पालना गर्दै आयोजित कार्यक्रममा विद्यालयले बिभिन्न विधामा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरेको छ । पढाई संगै अतिरिक्त क्रियाकलापमा जोड दिदै बिधार्थीको क्षमता प्रस्पुटन संगै बालबालिकाको गायन,

    • प्रकाशित मितिः चैत १२, २०८०
    • २२२ पटक पढिएको
  • हामी सुधार्छौं हाम्रो विद्यालय राष्ट्रिय अभियान सुनसरीको इटहरी बाट शुभारम्भ

    इटहरी / हामी सुधार्छौं हाम्रो विद्यालय राष्ट्रिय अभियान सुनसरीको इटहरी बाट शुभारम्भ भएको छ । सुनसरीका सामुदायिक विद्यालयका प्रधानाध्यापक र सामुदायीक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हरुले विद्यालय सुधारका लागि सामूहिक प्रतिवद्धता जनाएका छन् । प्रतिनिधी सभा सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि समिती सभापती अम्बरबहादुर थापा र पूर्व शिक्षा क्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थीतीमा सुनसरीका सबै सामुदायीक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकद्वारा व्यक्त प्रतिबद्धता व्यक्त गरेका हुन । नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले

    • प्रकाशित मितिः चैत ११, २०८०
    • ४७९ पटक पढिएको
  • एप्पल ट्रि एकेडेमी तरहराको अभिभावक दिवस २०८०

    इटहरी /  एप्पल ट्रि एकेडेमीले आफ्नो अभिभावक दिवस इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महासाखा प्रमुख दोर्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा बिधालय ब्यवस्थापन समिति अध्यक्ष बाबुराम कटुवाल को अध्यक्षतामा भएको छ।           सनिवार तरहरा एप्पल ट्रि एकेडेमीमा भएको कार्यक्रममा कक्षा प्ले ग्रुप देखि कक्षा पाँच सम्मका विद्यार्थीहरूले गीत, नृत्य, नाटकका साथमा बिभिन्न कला प्रस्तुत गरी कार्यक्रम भएको हो । विद्यालयमा विद्यार्थीहरूले अभिभावकको अगाडि अतिरिक्त क्रियाकलाप संगीत नृत्य, कविता, नाटक साथै स्काउट कला, कराते डेमोको प्रस्तुती देखाएका थिए । 

    • प्रकाशित मितिः चैत १०, २०८०
    • ४९८ पटक पढिएको
  • “ग्रेस इन्टरनेसनल ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा उद्घाटन

           इटहरी / नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानडा, युएसए लगायत युरोपियन देशहरूमा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “ग्रेस इन्टरनेसनल ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ। काठमाडौं बाट २० ०६ मा सुरु भएको शैक्षिक परामर्श केन्द्रको इन्टरनेसनल रूपमा अस्ट्रेलियामा ८ , भारत २ , केन्या २ सहित २८औ शाखा मध्य नेपालको सोर्हौ शाखा इटहरी ६ संगित चौक “ग्रेस इन्टरनेसनल इटहरी” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।इक्यान अध्यक्ष सेसराज भट्टराईको प्रमुख आतिथ्यतामा , ग्रेस इन्टरनेसनल का डाइरेक्टर एन्ड्र

    • प्रकाशित मितिः चैत ९, २०८०
    • ८७१ पटक पढिएको
  • चेतनामुलक नाटक "हाउगुजी" इटहरीमा मंचन

    इटहरी / इटहरीमा मिथ्या सुचना,भाईरल हुने रहरमा बन्ने कपोकल्पित सुचना र प्रपोगन्डाले  समाजमा के कस्ता विकृति फैल्याईरहेको छ भन्ने बिषयलाई समेटेर International Republican Institute (IRI) को सहयोग तथा कलालय इटहरीको सहकार्यमा "campaign against information manipulation” in Koshi Province अन्तर्गत चेतनामुलक नाटक "हाउगुजी" इटहरीको कस्तुरी एकेडेमीमा मंचन गरिएको छ । नाटकमा मिथ्या सुचना कसले,किन फैल्याउछन् अनि यसको समाजमा कस्तो असर परिरहेको छ र हामी कसरी सचेत रहन सक्छौ भनेर देखाउन खोजिएको नाटकका लेखक तथा निर्देशक प्रजल दुलालले बताउनु भयो।विध्यार्थीहरूमा अन्य ज्ञान र जानकारीसंगै सुचना र प्रविधिक

    • प्रकाशित मितिः चैत ९, २०८०
    • २५९ पटक पढिएको
  • स्थानीय तह कर्मचारी संघ कोसी प्रदेश कमिटिको अध्यक्षमा खड्का निर्विरोध

    इटहरी /  स्थानीय तह कर्मचारी संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा महेन्द्र खडका निर्बिरोध निर्बाचित भएका छन । शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको प्रथम अधिबेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।प्रदेश अध्यक्षमा निर्बिरोध निर्वाचित महेन्द्र खड्का मोरङ्गको बेलबारी नगरपालिकामा प्रशासन प्रमुख छन्। प्रदेश कमिटिको उपाध्यक्षमा उदयपुरका बिश्वजित राई र महिला उपाध्यक्षमा मोरङ्गकी अनिता कोईरालाका  सर्वसम्मत चयन भएका छन्। यस्तै कमिटिको सचिवमा मोरङ्गका किशोरकुमार कार्की अनि सहसचिवमा सुनसरीका रामचन्द्र यादव र धनकुटाका ज्ञानबहादुर राई अनि कोषाध्यक्षमा भोजपुरका रबि सुवे

    • प्रकाशित मितिः चैत ४, २०८०
    • ३०० पटक पढिएको
  • मोडर्न प्रिपरेटोरी स्कुलका श्रेजा र गौरव यस वर्षका उत्कृष्ट विद्यार्थी र नेतृत्वकर्ता

    इटहरी / इटहरी ६ स्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ ।विद्यालयले चार विधामा वर्षभरी निरन्तर उत्कृष्ट रहेका विद्यार्थीहरूलाई दुईजना विद्यार्थी र उत्कृष्ट दुईवटा क्लबहरूलाई सम्मान गरेको हो ।शैक्षिक सत्र २०८० का लागि वर्षको उत्कृष्ट विद्यार्थीको सम्मान कक्षा ६ की छात्रा श्रेजा गौतमले प्राप्त गरेकी छन् । गौतम कक्षा ६ की क्याप्टेनसमेत हुन् ।त्यसैगरी, कक्षा ९ का छात्र गौरव खड्काले यस वर्षको ‘उत्कृष्ट विद्यार्थी नेतृत्व सम्मान २०८०’ प्राप्त गरेका छन् । विद्यालयमा रहेको समाज कल्याण क्लबका अध्यक्ष समेत रहेका खड्का शैक्षिक सत्र २०७९ मा निर्वा

    • प्रकाशित मितिः चैत ४, २०८०
    • ४९३ पटक पढिएको
  • इटहरी उपमहानगरले निजी स्कुलसँग माग्यो शिक्षकको नियुक्ति र पारिश्रमिक विवरण

    इटहरी /  इटहरी उपमहानगरपालिकाले निजी विद्यालयमा कार्यरत शिक्षकहरूको शैक्षिक विवरण, नियुक्ति र पारिश्रमिक विवरण पेश गर्न पात्राचार गरेको छ। बुधबार उपमहानगरले निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको नियुक्त्ती पत्र, अध्यापन अनुमति पत्र, प्र.अ नियुक्तिपत्र र शैक्षिक योग्यता लगायतका कागजपत्र ७ दिनभित्र उपमहानगरमा बुझाउन स्कुलहरूलाई पत्राचार गरेको हो।निजी स्कुलहरूले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरूलाई नियुक्तिपत्र नदिएको र सरकारले तोकेको पारिश्रमिक समेत नदिएको गुनासो बढेको भन्दै पत्राचार गरेको जनाएको छ। शिक्षा युवा तथा खेलकुद शाखाले ७ दिनभित्र विवरण उपलब्ध गराउन पत्राचार गरेक

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • २७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]