सुन्दरहरैचा / इन्द्रपुर जेसिजले सामाजिक क्षेत्रको उतरादायित्व बहन गर्दै एक साता देखि बिभिन्न तालिमहरु आयोजना गर्दै आएका छन । भर्खरै सम्पन्न गरेको नेतृत्व बिकास तालिम संगै आज शनिबार मोरंगको सुन्दरहरैचा नगरपालिका वडा १ को सभाहलमा निर्णय तथा प्रस्तावना लेखन तालिम समपन्न गरेका छन्। दक्ष जनशक्ति उत्पादन, आफ्नो व्यक्तित्व बिकास संगै समाजमा नेतृत्वदायी भमिका निर्वाह गर्न तालिम संचालन गर्दै आएको हो।शुक्रबार देखि सुरु भएको उक्त तालिम कार्यक्रममा नेपाल जेसिज बर्ष २०२३ मा एमटट लिएका एलएन गच्छदारले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। निर्णय लेख्न तथा प्रस्तावना लेखन तालिमका लागि बिभिन्न संघसं
इटहरी / इटहरीको स्वागत टोल विकास संस्थाको १८ औं स्थापन दिवस तथा वार्षिक उत्सव कार्यक्रम गरी सम्पन्न गरेको छ ।शुक्रबार इटहरी स्थित स्वागत टोल विकास संस्थाको भवनमा एक कार्यक्रम विच स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा सञ्चारकर्मी ग्यालेक्सी फोकेका सुनसरी सम्वाद दाता प्रकाश तिम्सिना , पुर्वि हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडी , नेपाल ड्रेड युनियन कोशी प्रदेश रञ्जना पौडेललाई सम्मान पुरस्कार प्रदान गरिएको हो ।आमा बुबाको राम्रो स्याहार सुसार गर्नेलाई छोरा बुहारी, छोरी, नाती, नातिनीलाई सम्मान ,आपाङ्ग व्यक्ति ,खेलाडी , ७० वर्षका माथिका जेष्ठ घरधुरी
सुनसरी / छात्रवृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने भएको छ ।नगरपालिकाको शिक्षा शाखाले बुधवार सूचना प्रकाशन गरी सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति वितरण गरेको विवरण पेश गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेश नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारवाही हुने चेतावनी दिएको छ । हालसम्म छात्रवृत्ति वितरणको विवरण नबुझाउने विद्यालयहरु निम्न छन् । विराटअर्जुन इङलिस स्कुल बिर्तामोड १० , मिडिल प्वाइन्ट इङ्लिस स्कुल बिर्तामोड ५ , नवोदय फनमिन इङ्लिस स्कुल बिर्तामोड ३ , सिद्धार्थ शिशु सदन बिर्तामोड १०
सुनसरी / इटहरीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने संस्थागत विद्यालयहरू मध्येको अर्को विद्यालय हो इटहरी नमुना कजेल । विराटनगर लाइनमा रहेको यो विद्यालयको स्थापना २०५६ सालमा भएको थियो । अहिले स्थापना भएको २४ वर्ष पूरा गरेको छ ।इटहरी उपमहानगरपालिका वडा ८ मा स्थापना गरिएको इटहरी नमुना कलेज वास्तवमै नमुना शिक्षण संस्थाका रुपमा चिनिएको छ । यहाँ अहिले जम्मा विद्यार्थीको सङ्ख्या २ हजार ६ बढी रहेका छन् । शान्त वातावरण, सुविधासम्पन्न पूर्वाधारमा सिकाई, पर्याप्त स्रोतको उपलब्धता, अनुभवी र दक्ष शिक्षक, अत्याधुनिक कम्युटर सहितको ल्याब, ई–लाइब्रेरीको व्यवस्था, साइन्स ल्याब, अनुभवी सेफ सहितको
सुनसरी / इटहरीको कोसी सेन्ट जेम्स सेकेन्डरी बोर्डिङ स्कुल पनि इटहरी र आसपास क्षेत्रका विद्यार्थी अनि अभिभावकको रोजाइको स्कुल हो । २०५३ सालमा स्थापित यस विद्यालयले इटहरीको शैक्षिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ ।२०६१ सालमा नयाँ व्यवस्थापन आउँदा विद्यालयमा २ सय ४० जना विद्यार्थी रहेको विद्यालयका सिइओ शशी श्रेष्ठले जानकारी दिए । हाल विद्यालयमा १३ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । सुन्दर प्रयोगशाला र पुस्तकालय उत्कृष्ट र अनुभवि शिक्षक - प्राध्यापकहरुद्वारा अध्यापन गराउने भएकोले पनि आकर्षण बढेको हो । विद्यार्थीहरु कोसीमा धेरै रमाइ रमाइ पढ्ने र गौरवको अनुभूति रहेको छ । कम्
इटहरी । इटहरीस्थित विश्व आदर्श कलेज पुर्वी नेपालमै सबैभन्दा राम्रो शिक्षण संस्थामध्ये पर्छ । सुनसरीमै सबैभन्दा धेरै विद्यार्थी भर्ना गर्ने यस कलेजको सबै तह र संकायमा गरी वार्षिक तीन हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । यस्तै पछिल्लो समय होटल मेनेजमेन्ट पनि कलेजले सञ्चालनमा ल्याएको छ । कमर्स र साइन्समा कम्प्युटर साइन्ससमेत पढाइ हुने गरेको छ । प्रिन्सपल गणेश दुलालकाअनुसार २५ वर्ष पुरानो विश्व आदर्शले १० वर्षदेखि नै साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई पढाइरहेको छ ।राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको संख्यालाई विश्ल
सुनसरी / इटहरीको सरस्वती माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।उच्च शिक्षाका लागि महत्त्वपूर्ण आधारका रूपमा रहने कक्षा ११ र १२ को उपलब्धिले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले यस सामुदायिक विद्यालय छनोट धेरै महत्वपूर्ण छ । इटहरी - ३ स्थित यस बिध्यालय विगतका बर्षहरूमा राम्रो नतिजा ल्याउन सफल, योग्य तथा दक्ष जनशक्तियुक्त र प्रविधि मैत्री बिद्यालयमा कक्षा ११ र १२ मा शिक्षा तथा व्यवास्थापन विषयका कक्षा सञ्चालन गर्दै आएको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ११ उत्तिर्ण गर्ने सम्पुर्ण विद्यार्थीहरूलाई छात्रवृत्ति दिलाउन सफल इटहरीकै सुन्दर सान्त
सुनसरी / नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् ।अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ मतले निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले एक सय ४६ मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए ।संघको उपाध्यक्षमा लक्ष्मण पौडेल एन्ड्रीयु, भुवन क्षेत्री र गीता शिवाकोटी निर्वाचित भएका हुन् । महासचिवमा दिपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईं, र रत्नबहादुर भट्टराई, कोषाध्यक्षमा आशिष कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोखरेल निर्वाचित भएका छन् ।संघको सदस्यमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठ
सुनसरी / इटहरीको सुष्मा गोदावरी कलेजमा विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।उच्च शिक्षाका लागि महत्त्वपूर्ण आधारका रूपमा रहने कक्षा ११ र १२ को उपलब्धिले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले यस विद्यालय छनोट धेरै महत्वपूर्ण छ । इटहरीस्थित सुषमा कलेज विगतका बर्षहरूमा उत्कृष्ट नतिजाह ल्याउन सफल, योग्य तथा दक्ष जनशक्तियुक्त र प्रविधियुमैत्री बिद्यालय / कलेज रहेको छ ।कक्षा ११ र १२ मा विज्ञान तथा व्यवास्थापन विषयका कक्षा सञ्चालन गर्दै आएको छ । कलेजले इटहरीमै पहिलो पटक व्यवस्थापन समूहभित्र होटल म्यानेजमेन्टको कक्षा पनि सञ्चालन गर्दै आएको छ । अध्ययनसँगसँगै आफु भित्
भोजपुर / भोजपुरको अरुण गाउँपालिका वडा नम्बर - ३ प्याउलीमा रहेको शारदा माध्यामिक विद्यालयलाई भारतीय दूतावासले बस सहयोग गरेको छ । टाढाको दुरीबाट आउने बिद्यार्थीहरुको सहजताका लागि विद्यालयले बस पाएको छ ।नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेक्टर डाक्टर लोचन कार्कीको पहल गरेर भारतीय दुतावासको सहयोगमा शारदा माध्यामिक विद्यालयले अब देखि बस सञ्चालन गर्ने सेवा पाएको छ । डा.कार्कीले पहल गरेर केही अघि देखि प्याउलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले एम्वुलेन्स समेत पाएको थियो ।बस सहयोग पाउने भएपछि बस लिन बिद्यालयको तर्फबाट गुणराज खनाल र म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.