स्वास्थ्य

    Showing ३०१-३१० of ५८७ items.
  • बीपी प्रतिष्ठानका का.मु. उपकुलपतिलाई कालोमोसो दल्ने प्रयास

    धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोहन वैद्य किरण नेतृत्वको पार्टीको भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपालका युवाहरूले मंगलबार दिउँसो कालोमोसो दल्ने प्रयास गरेका छन्।कालोमोसो दल्ने प्रयास गर्ने समूहका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले उपकुलपतिको कार्यालयमै प्रवेश गरेर कालोमोसो दल्ने प्रयास गरेका थिए। ती युवाहरूले कामु उपकुलपतिले व्यक्तिगत स्वार्थमा डुबी डाक्टरहरूको माग बेवास्ता गरेको आरोप लगाएका छन् ।आन्दोलित डाक्टर, शिक्षक र कर्मचारीहरूले उक्त घटनामा आफूहरूको कुनै पनि संलग्नता नरहेको बताएका छन् । उपकुलपति

    • प्रकाशित मितिः माघ १६, २०८०
    • १९७ पटक पढिएको
  • सहिद टोल बिकास द्वारा बनभोज संगै रक्तदान

    इटहरी / अघिल्ला शनिबार जस्तै गत शनिबार इटहरी तालतलैयामा थुप्रै समूह बनभोजमा रमाई रहेका थिए । तर एउटा समूहले बनभोजमै रक्तदान गरिरहेको थियो ।   १८ औं वार्षिक साधारणसभा र रक्तदान, वनभोज कार्यक्रम लेखिएको ब्यानर मुनि मानिसहरु रगत दान गर्न लामवद्ध थिए । कार्यक्रम शहिद टोल बिकास संस्था इटहरी ८ द्वारा गरिएको थियो । कार्यक्रममा भानुभक्त कटवालको अध्यक्षता तथा जेष्ठ नागरिक सम्सेर बहादुर खड्का प्रमुख अतिथि रहेको कार्यक्रममा सल्लाहकार संयोजक रेवती प्रसाद घिमिरे, लेखा समिति संयोजक रोहिणी प्रसाद आचार्य लगायत विशेष अतिथिको रुपमा सहभागी थिए ।‘बनभोज कार्यक्रममा विशेषत रमाइलोमै केन्द्रीत हु

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ५३७ पटक पढिएको
  • रिँगटा लाग्छ? के गर्ने, के नगर्ने?

    रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ। यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुँदैन। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ।मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ।टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु,

    • प्रकाशित मितिः माघ ६, २०८०
    • २४९ पटक पढिएको
  • शंका गर्ने रोग : चरण र उपचार

    शंका गर्नु मानवीय स्वभाव नै हो। श्रीमानले श्रीमतीलाई अनि श्रीमतीले श्रीमानलाई, प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमीलाई केही न केही शंका गरेकै हुन्छन्। श्रीमानलाई अफिसमा फोन गरेर चियोचर्चो गर्ने र थोरै ढिला गरेर घर पुग्दा अरू केटीलाई भेट्न पो गए कि भनेर शंका गर्ने श्रीमती पनि हुन्छन्। श्रीमानले पनि आफू कामका लागि घरबाहिर भएका बेलामा श्रीमती अरू नै केटासँग घुम्न जान्छिन् कि, घरमा कसैलाई बोलाउँछिन् कि, आफूलाई कुनै कुरामा ढाँटिरहेकी पो छिन् कि भनेर शंका गरिरहेका हुन्छन्। तर, जब शंकाले हद पार गर्छ तब मनोपरामर्श वा उपचारतर्फ लाग्नुपर्छ।शंकाका तीन वटा चरण हुन्छन्। सुरुवातमा सामान्य खालको शंका हुन्छ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • २१२ पटक पढिएको
  • मेयर हर्क साम्पाङले बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाए ताला

    धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा आफैँले ताला लगाएका छन् ।बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए । उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किए ।साम्पाङले ताला लगाउँदै भने, ‘बिपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैँ आएर खोल्छु ।’मेयर साम्पाङले बिपी प्रतिष्ठानलाई धराशा

    • प्रकाशित मितिः माघ १, २०८०
    • ३२१ पटक पढिएको
  • तरूण दल इटहरी ७ को आयोजनामा प्रथम तरुण खुल्ला दौउड प्रतियोगिता सम्पन्न

    इटहरी / नेपाल तरुण दल इटहरी उपमहानगरपालिका वडा नम्बर ७ को आयोजनामा प्रथम  तरुण खुल्ला दौउड प्रतियोगिता सम्पन्न भएको छ ।स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथै नेपाल तरुण दल इटहरी वडा नम्बर ७ को आयोजनामा महिला पुरुषको छुट्टाछुट्टै  सहभागितामा प्रथम तरुण खुल्ला दौउड प्रतियोगिता सम्पन्न भएको हो ।नेपाल तरुण दल इटहरी वडा नम्बर ७का सभापति अतित राईको अध्यक्षता तथा जिल्ला सभापति सिजन गुरुगंको प्रमुख आथित्यमा प्रथम तरुण खुल्ला दौउड प्रतियोगिता भएको थियो । प्रतियोगितामा पुरुष तर्फ प्रशान्त तामागं प्रथम , अजय राई द्धितिय र इकाई लिम्बु तृतिय भएका थिए ।महिला तर्फ इन्द्रकला नेम्वागं प्रथम , चेनव

    • प्रकाशित मितिः पुस २८, २०८०
    • ५९४ पटक पढिएको
  • लायन्स क्लब अफ सुपर समृद्वि र फुजिसान सगरमाथा स्कुलको सहकार्यमा स्वास्थ्य सिबिर सम्पन्न

    इटहरी / लायन्स क्लब अफ इटहरी सुपर समृद्वि र  फुजिसान सगरमाथा बोर्डिङ स्कुलको सहकार्यमा निःशुल्क आँखा, सुगर र प्रेसर जाँच सिविर आयोजना गरिएको छ ।नवदृष्टि आँखा हस्पिटल इटहरीको प्राविधिक सहयोगमा भएको सिविरमा पाँच सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।शुक्रबार इटहरी १९ स्थित फुजिसान सगरमाथा स्कुलको प्राङ्गणमा आयोजना भएको शिविरमा पाँच सय भन्दा बढी लाभान्वित भएका छन् । जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको लायन्स क्लबका अफ इटहरी सुपर समृद्विका अध्यक्ष राकेश श्रेष्ठले बताए । शिविरमा दुई सय वटा चस्मा निःशुल्क प्रदान गरिएको र मोतियावि

    • प्रकाशित मितिः पुस २७, २०८०
    • ३७८ पटक पढिएको
  • दर्पण क्लब इटहरीद्वारा बृहत रक्तदान कार्यक्रममा सम्पन्न

    इटहरी / दर्पण क्लब इटहरीले बृहत रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ । इटहरी १७ बालग्राममा भएको कार्यक्रम रूपेश भट्टराईको अध्यक्षता तथा समाजसेवी राजकुमार गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा को सहकार्य तथा जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको कार्यक्रम सम्योजक रूपेश भट्टराईले बताए ।इटहरी क्षेत्रमा सामाजिक कार्यहरूमा सकृय संस्थाको रुपमा रहेको दर्पण क्लब इटहरीले उदाहरणीय कार्यहरुमा लागेको र यस्तै सामाजिक कार्यमा लागिरहनु पर्ने प्रमुख अतिथि गिरीले बताए ।

    • प्रकाशित मितिः पुस २१, २०८०
    • १,०९८ पटक पढिएको
  • इटहरी रकर्स र जनता क्याम्पसका बिध्यार्थी द्वारा निश्चला बिष्टलाइ साठी हजार सहयोग

    सामाजिक सन्जालमा सकृय  इटहरी रकर्स र जनता बहुमुखी क्याम्पस इटहरीका युवा बिध्यार्थी को  सहकार्यबाट निश्चला विष्ट बचाउ अभियान चलाएको छ ।ब्लड क्यान्सरले पीडित निश्चला बिष्टको उपचारमा सहयोग पुर्याउने ऊध्देस्यले जनता बहुमुखी क्याम्पस इटहरीबाट   रु. २२,६६५ र इटहरी रकर्स नामक चर्चित फेसबुक ग्रुपबाट संकलन गरेको रु.३८,००० गरेर एकमुष्ट रु.६०,६६५ (साठ्ठी हजार छ सय पैसठ्ठी) रुपैयाँ निश्चला विष्टको परिवारलाई हस्तान्तरण गरेका बिध्यार्थी उज्ववल सिग्देलले बताए ।

    • प्रकाशित मितिः पुस १८, २०८०
    • १,४७५ पटक पढिएको
  • प्रहरी अस्पताल इनरुवामै राख्न प्रधानमन्त्री देखी शीर्ष नेताको ढोका धाउँदै, काँग्रेस नेताहरू

    इटहरी । प्रहरी प्रदेश अस्पतालको उद्घाटन तथा सञ्चालनको वातावरण बनाइदिन भन्दै सुनसरीका काँग्रेस नेताहरू काठमाडौँ प्रधानमन्त्री देखी पार्टीका शीर्ष नेताहरूको ढोका ढोका धाइरहेका छन् । प्रहरी अस्पताल सञ्चालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरूको लाखौँ रकम खर्च भइसकेको अवस्थामा पुनः अस्पताल अन्यत्र सार्ने प्रयास भएको भन्दै काँग्रेस नेताहरूले प्रधानमन्त्री सम्मलाई भेटेर अस्पतालको स्थायित्वको माग गरेका हुन । लामो समयको प्रयास पछि प्राप्त भएको अस्पताल गुम्न नदिन र अन्यत्र सार्न नदिन तथा इनरुवामा नै स्थापित गरिदिन भन्दै प्रधानमन्त्री, मन्त्री देखी पार्टीका शीर्ष नेतालाई भेटेर ध्यानाकर्षण गराइरहेका छन्

    • प्रकाशित मितिः पुस १४, २०८०
    • १८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]