All Posts By कोशी प्रेस

    Showing १०,८०१-१०,८१० of १३,७४३ items.
  • भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा साथीको मृत्यु

    भोजपुर / भोजपुर नगरपालिका वडा नम्बर - १२ स्थित टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकले लागेर भोजपुर - १२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको छ ।घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छ  । घटना यहीँ असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेका थिए। मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।‘घटना २२ गते रातिको हो  । साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । पुरिएको

    • प्रकाशित मितिः असार २५, २०८०
    • ३५५ पटक पढिएको
  • इटहरीको ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकायको भर्ना खुल्यो

    सुनसरी / इटहरि ५ मा रहेको  ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को विज्ञान संकायमा भर्ना खुलाएको छ ।एसईई परीक्षाको नतीजा सार्वजनिक भएसँगै इटहरि ५ मा रहेको  ज्योति माविले कक्षा ११ विज्ञान संकायमा भर्ना खुलाएको छ । पछिल्लो समय  विद्यार्थी र तिनका अभिभावक कक्षा ११ को पढाइका लागि राम्रा उच्चमाविको खोजीमा छन् । अभिभावकले आफ्ना छोराछोरीको चाहनालाई साथ दिँदै अहिले आफै पनि कुन विषय पढ्दा राम्रो हुने र अध्ययनपछि रोजगारीको सम्भावना कस्तो छ भन्ने परामर्शमा पनि जुटिरहेका छन् । एसईईमा ल्याएको ग्रेडिङभन्दा पनि कक्षा १२ को ग्रेडिङ र विषयले धेरै महत्त्व राख्छ । विज्ञान र प्रविधि पढेका

    • प्रकाशित मितिः असार २५, २०८०
    • ८७८ पटक पढिएको
  • कोशी सरकारबारेको रिट आज हेर्न भ्याइएन

    काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज आइतबार सुनुवाइ नहुने भएको छ । रिटको पेशी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको भए पनि आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार रिटको पेशी आजलाई तोकिए पनि न्यायाधीश भट्टराई अर्को इजलासमा व्यस्त भएपछि हेर्न नभ्याइने सूचीमा राखिएको हो  । कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो ।एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेक

    • प्रकाशित मितिः असार २४, २०८०
    • २०४ पटक पढिएको
  • बुढिगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    सुनसरी / मोरङको बुढिगंगा गाउँपालिकाकाको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाइ भएको छ । सार्वजनिक सुनुवाइमा बजेट नीति तथा कार्यक्रममा लेखिएका विषयमा गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष , वडा सदस्य , शिक्षक  , विद्यार्थी , स्थानीय व्यक्तिहरूले उठाएका समस्या गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत लगाएतले प्रस्तुत गरि समाधानका कुरा प्रष्ट पारेका थिए ।शिक्षा तथा खेलकुद , जनस्वास्थ्य , सामाजिक विकास , कृषि  पशु वन, विपद् व्यवस्थापन , खानेपानी तथा सिचाइ व्यवस्थापन ,वातावरण र फोहोर व्यवस्थापन , प्राकृतिक श्रोतहरुको संरक्षण र व्यवस्थापन , प्राकृतिक स्रोत

    • प्रकाशित मितिः असार २४, २०८०
    • २५९ पटक पढिएको
  • दैलेखमा भैँसीकाे जिउले च्यापिदा वडा सचिवको मृत्यु

    काठमाडौं / भैँसीकाे जिउले च्यापिदा दैलेखमा एक जनाको मृत्यु भएको छ । भैंसीले च्यापिएर दैलेखकाे नारायण नगरपालिका वडा नम्बर - १०  वडा सचिव ५५ वर्षीय चक्रबहादुर कटुवालको मृत्यु भएको छ ।वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर मृत्यु भएको हो ।भैंसीले च्यापिदा गम्भीर घाइते भएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यलय दैलेखले जनाएको छ  । 

    • प्रकाशित मितिः असार २४, २०८०
    • १८९ पटक पढिएको
  • कोशी प्रदेश सरकारमा तिन जना मन्त्री थपिए

    विराटनगर / कोशी प्रदेश सरकारमा तीनजना मन्त्री थपिएका छन् । उनीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिईसकेका छन् ।मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रका जीवन आचार्य, राजेन्द्र कार्की तथा काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुईजना हाल बिना विभागीय मन्त्रीका रुपमा छन् ।तीनजना थपिएसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्सीय बनेको छ । यसअघि मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एसबाट कमल जबेगु मन्त्री बनाएका थिए ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • २०७ पटक पढिएको
  • एसियन ओपन ईन्टरनेसलको तेक्वान्दो खेलाडी विजयी टिमलाई सम्मान

    सुनसरी / एसियन ओपन ईन्ट्ररनेसनल तेक्वानन्दो खेलाडी विजयी टिमलाई सम्मान गरिएको छ । योउङ ब्रोथेर्स तेक्वान्दो क्लब काठमाडौंको आयोजनामा इटहरी ४ पिपुल्स एकेडेमीमा  तेक्कडो खेलाडीलाई बुढिगंगा तेक्वान्दो डोजाङका खेलाडीलाई ईन्ट्रनेसनल खेममा सहभागी हुने खेलाडी हरूलाई विजयी टिमलाई सम्मान गरिएको छ । कार्यक्रमको अध्यक्षता अभिनास थापा ,प्रमुख अतिथि इटहरी ४ का वडा सदस्य लक्ष्मी चापागाई , समाज सेवी तथा वुढी गङ्गा टोल विकासका अध्यक्ष  रमेश खत्री,कचना मा.विका प्रधानध्यापक हरिशंकर घिमिरे ,  तेक्वान्दो सुनसरी जिल्ला कार्य समितिका जिल्ला सदस्य विष्णु श्रेष्ठ , आकाश चौधरी खेलाडी भाईबहीन त

    • प्रकाशित मितिः असार २४, २०८०
    • २२४ पटक पढिएको
  • 'जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउने भनेर हामीले कहिलै भनेका छैनौ' : रवि लामिछाने

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउने भनेर आफ्नो पार्टीले कहिले नभनेर भनेको दाबी गरेका छन् ।रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शनिबारदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको र के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको बताए।उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत टिप्पणी गरका छन् । रास्वपाले कुनै दलसँग गठ

    • प्रकाशित मितिः असार २४, २०८०
    • १९६ पटक पढिएको
  • मोरङको जाँते पथरी सडक खण्डमा दिउँसै लुटपाट

    सुनसरी / मोरङको जाँते पथरी सडक खण्ड अन्तरगत फारलाईनमा शनिबार दिउसो लुटपाट भएको छ । मोरङको लेटाङ ८ जाँते भुपुटोलका ओम प्रकाश रानामगर लुटपाटमा परेका हुन । पथरी बाट जाँते फर्कने क्रममा फारलाईन आईपुग्दा हतियार सहित आएका ४ जनाको समुहमा रहेका लुटेराले नगद तथा मोबाईल  लगेको प्रहरी चौकी जाँतेले जनाएको छ ।लुटेराले मगरलाई कट्टीले काट्ने प्रयास गरेको समेत देखिएको छ । बाईकमा सवार रानामगरलाई लुटेराको समुहले खुकुरी प्रहार गरेपनी हेल्मेटमा लागेर चोट लाग्न बाट बचेका हुन् । लुटेराहरुको खोजि भईरहेको प्रहरीए जनाएको छ ।  गत साता समेत लेटाङ कानेपोखरी सडक खण्डमा २ जना लुटिएका थिए । उत्तरी मोरङमा

    • प्रकाशित मितिः असार २४, २०८०
    • १८८ पटक पढिएको
  • राजेन्द्र लिङ्देनले छ महिनाका लागि धरान आउने

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले छ महिनाका लागि धरान उपमहानगरपालिका जाने बताएका छन्।हिजो शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा पार्टीलाई स्थानीय तहसँग जोड्नका लागि आफूले छ महिना त्यहाँ बिताउने बताएका हुन् ।नयाँ तरिकाले पार्टीलाई अघि बढाउने उदेश्य रहेको बताए ।  लिङ्देनले केही महिनाभित्र पार्टीको सबै कमिटीमा ३३ प्रतिशत महिला र ४० वर्षमुनिका युवालाई अनिवार्य सहभागी गराउने अभियान थालिने उनको भनाइ छ ।अध्यक्ष लिङ्देनले देश संघीयतामा गए पनि निर्णयको केन्द्र काठमाडौं नै भएको भन्दै गणतन्त्र, धर्म निरपेक्षता र संघीयतालाई सुधार नगरेसम्म देश ठिक बाटोमा

    • प्रकाशित मितिः असार २४, २०८०
    • १८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]