All Posts By कोशी प्रेस

    Showing १२,१९१-१२,२०० of १३,७४६ items.
  • निम्न माध्यमिक तहको शिक्षक लाइसेन्स खुल्यो

    काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले जेठ ९ गते सोमबार एक सूचना जारी गर्दै २०७९ का लागि निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान गरेको हो । तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका उम्मेदवारले आज (जेठ ९ गते) देखि असार ७ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुरको हकमा असार १४ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।त्यसैगरी उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालि

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १३९ पटक पढिएको
  • सुनसरीका १२ स्थनिय तहमा कहाँ क—कसको नेतृत्व

    इटहरी/सुनसरीमा दुई उपमहानगरपालिका सहित ४ नगरपालिका र६ गाउँपालिकासहित १२ स्थानीय तह रहेको जिल्लामा सम्पुण स्थनिय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जिल्लाको १२ स्थानिय तह मध्ये ७ वटामा प्रमुख÷अध्यक्ष जितेर कांग्रेस पहिलो बनेको छ ।उसले ६ वटा उपप्रमुख÷उपाध्यक्षयमा पनि जितेको छ ।कांग्रेसबाट इटहरी उपमहानगरपालिकाको प्रमुखमा हेमकर्ण पौडेल विजयी भएका छन् । त्यस्तै इनरुवा नगरपालिकाको प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा विनिता कुमारी मेहेता विजयि भएका छन् भने दुहवी नगरपालिकाको प्रमुखमा वेदनारायण गच्यादार उपप्रमुखमा मेनुका पोख्रेल विजयी भएका छन् । यस्तै बराहक्षेत्र नगरपालिका प्रमुखमा रमेश क

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • ११४ पटक पढिएको
  • कानुनी दायरमा ल्याउन माग गर्दै नेकपा एमाले इटहरीको प्रेस विज्ञप्ती

    इटहरी । नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य हिमाल सुवेदी (डम्बर) माथि इटहरी ६ संगीत चौकमा  इटहरी उपमेयर उमेद्वार केसब कुमार बिस्ट को निर्देसनमा निजका छोरा कैलास बिस्ट सहित को समूहले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएकोले  कडा निन्दा गर्दै आक्रमणकारी लाई  कानुनी दायरमा ल्याउन माग गर्दै  नेकपा  एमाले इटहरीले विज्ञप्ती जारी गरेका छन्  ।नेकपा  एमाले इटहरीका सचिब रुपेस बस्नेतले  जारी गरेको विज्ञप्तीमा, “राजनीतिक रुपमा पराजित भएको बहानामा गरिएको गुण्डागर्दी सैली तुरुन्त बन्द गर्न चेतावनी दियको छ . अब  यस्तो घटना दोहोरिए   न

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १६५ पटक पढिएको
  • युर्थ फोर्स र युवा संघको चेतावनी ( प्रेस बिज्ञप्ति सहित )

    इटहरी । नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य हिमाल सुवेदी (डम्बर) माथि इटहरी ६ संगीत चौकमा नियोजित तवरले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएकोले  कडा निन्दा गर्दै आक्रमणकारी लाई  कानुनी दायरमा ल्याउन माग गर्दै  युर्थ फोर्स सुनसरी, युवा संघ सुनसरी, युर्थ फोर्स इटहरी युवा संघ इटहरी लगायत विभिन्न संगठन हरुले पनि विज्ञप्ती जारी गरेका छन्  ।युथ फोर्स नेपाल, सुनसरीका  प्रमुख रोशन सिंग लामा, राष्ट्रिय युवा संघ नेपाल सुनसरीका अध्यक्ष सुजन लामा, राष्ट्रिय युवा संघ नेपाल इटहरीका अध्यक्ष कमल दाहाल लगायतले   जारी गरे

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • २१३ पटक पढिएको
  • निर्वाचनमा एमाले विरुद्ध राज्यशत्तीको प्रयोग, नेता तथा कार्यकर्तामाथि आक्रमण

    नेकपा एमाले प्रदेश १ कमिटीले गठबन्धनका नाममा स्थानीय तहको निर्वाचनमा एमाले विरुद्ध गठबन्धनद्वारा राज्य शक्तिको चरम दुरुपयोग गरिएको बताएको छ । एमाले प्रदेश १ कमिटीले विज्ञप्ति जारी गर्दै  निर्वाचनमा संसदीय मूल्यमान्यताको ठाडो उल्लङ्घन गर्ने, अशान्ति, हुल हुज्जत र जबरजस्ती गर्ने काम भएको बताएको छ । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने द्धरा जारी विज्ञप्तीमा  मतदान स्थल कब्जा गर्ने, राज्यको  आडमा सर्वसाधारण मतदाता र एमाले पार्टीका कार्यकर्तालाई धाक धम्की दिएको दाबी गरिएको छ ।  गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै एमाले नेता तथा कार्यकर्ता माथि  साङ्घातिक आक्रमण

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १५० पटक पढिएको
  • सुन्दरहरैचाको मेयरमा एमालेका गुरागाई, निवर्तमान मेयर ढकाल पराजित

    दोस्रो पटक मेयरमा उठेका नेपाली काँग्रेसका शिव ढकाललाई पराजित गर्दै मोरङको सुन्दरहरैचामा एमालेका केदारप्रसाद गुरागाई निर्वाचित भएका छन् । उनीसँगै उपमेयरमा पनि एमालेकै अकली चौधरी विजयी भएकी छिन् ।गुरागाईंले ढकाललाई ७२७ मतले हराएका हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याए ।त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरीले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।यहाँ कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १०७ पटक पढिएको
  • धरान उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी

    इटहरीः धरान उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी भएका छन् । ठुला राजनितिक दल भनिएका कांग्रस, एमाले र माओवादीलाइ हराउदै साम्पाङले विजय हासिल गरे । उनि लौरो चुनाव चिन्ह लिएर मैदानमा हुमिएका थिए । उनले २०८२१ मत प्राप्त गरे साम्पाङले नेपालि कांग्रेसका किशोर राईको भन्दा ५००० बढि मतको अन्तरले विजयि भए । राईले १६०५९ मत मात्र प्राप्त गरे त्यस्तै नेकपा एमालेकि मेयर पदकि उम्मेदवार मञ्जु भण्डारीले १२८२५ मत मात्र प्राप्त गरिन् । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रिका अइन्द्र बेघा विजयी भए । उनले २०५१० मत ल्याउदा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका पदम लिम्बुले १७६०६ मत मात

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ११९ पटक पढिएको
  • काठमाडौं महानगरपलिकाको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोलको अग्रता

    इटहरी/काठमाडौं  महानगरपालिकामा बालेन साह १८२५५ मतले स्थापितको भन्दा अगाडि छन् ।स्वतन्त्र  उम्मेदवार बालेन शाहले ४१२७९ मत ल्याएका छन् । भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार  केशव स्थापितले २३०२४ मत ल्याएका छन् ।र नेपालि कांग्रसकि उम्मेदवार सिर्जना सिहंले २३८५५ मत ल्याएर  शाहलाई पछ्याइरहेका छन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेकि उम्मेदवार डंगोल २४९२० मतले श्रेष्ठ भन्दा अगाडि छिन् । सुनिता डंगोलले ३८३५१ मत प्राप्त गरेकि छिन् । उनका  प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादी तर्फका उम्मेदवार रामेश्वर श्रेष्ठले १३४३१ मत ल्याएर पछ्याइरहेका छन् । 

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ११२ पटक पढिएको
  • इटहरी उप—महानगरपालिका मेयरमा पौडेलको विजयीसँगै खुसियालि

    इटहरी/इटहरी उप—महहानगरपालिकाको मेयरमा हेमकर्ण पौडेलको विजयीसँगै खुसियालिमा रियालि भइरहेको छ । पौडेलले ३१०४९ मत प्राप्त गर्दै विजयि भएका थिए । र अहिले नगर परिक्रमान सहित इटहरीका विभिन्न ठाउँमा सहित पानधारे चोक, भेटघाट चोक, पारुहाङ चोक हुदै संगित चोकमा केहिबेर कोणसभामा परिणत भयो । उनले संचारकर्मीले सोधेका प्रश्नको जवाफ दिदै भने जनताको अमुल्यमतले जितेको हु र जनतालाई मिनेट मनेट सेकेन्ड सेकेन्डमा सम्झेर आफुले बाेलेकाे  अथवा घोषणा गरेका कुरा जनतालाई धोका नदिने संकल्प गर्ने बताउनुभयो अगामि ५ वषर्मा जनताका आधारभुत   आवश्यकता पुरागर्ने जनतालाई निरास नपार्ने ढुक्कभएर बस्न आग्रह समेत गर्नु

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • १२० पटक पढिएको
  • पराजित उपमेयर केशवकुमार विष्टका छोरासहित तिनजनाविरुद्ध प्रहरीमा जाहेरी

    इटहरी/इटहरीमा आज बिहान ७ बजे कुटपिट भएका नेकपा एमालेका निर्वाचन परिचालन कमिटीका  सह—संयोजक हिमाल सुवेदि माथि ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यलय इटहरीमा सुवेदिले आज जाहेरी दर्ता गरेका छन् ।केशव विष्टका छोरा कैलाश विष्ट सहित तिन जनाले आफु माथी कुटपिट गरेको भन्दै जाहेरी दिएका हुन् ।उनलाई विष्टले सामाजिक सञ्जाल फेसबुकमा आफु माथि आक्रमण गर्ने धम्कि दिएको पनि जाहेरीमा उल्लेख गरेका छन् ।  इटहरीको मतगणना स्थलबाट बाहिरिदै गर्दा वडा न. ६ का पुर्व वडाध्यक्ष दिपक गौतमको घर अगाडि उनिमाथि आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]