All Posts By कोशी प्रेस

    Showing १,७९१-१,८०० of १२,७८८ items.
  • कोशी प्रदेश आमसञ्चारसम्बन्धी विधेयक आज पारित गरिँदै

    इटहरी। कोशी प्रदेश सभाको सोमबार बस्ने बैठकबाट ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज पारित हुने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार चैत २३ गते दिउँसो १ बजे बस्ने १५ औँ बैठकमा उक्त विधेयक निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।बैठकमा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ । त्यसलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले उक्त प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुहुनेछ । छलफलको प्रक्रिया सकिएपछि मन्त्री पराजुलीले नै सो विधेयक पा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १४५ पटक पढिएको
  • सुकेटारमा तीन सातापछि उडान सुचारु

    इटहरी । मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा अवरुद्ध हुँदै आएको उडान तीन सातापछि सुचारु भएको छ । मौसम अनुकूल भएसँगै सुकेटार विमानस्थलमा सोमबारदेखि उडान सुचारु भएको हो ।ताप्लेजुङको सुकेटारीमा नेपाल वायु सेवा निगमले उडान सञ्चालन गर्दै आएको छ । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार सुकेटारमा गत चैत ४ गतेदेखि अवरुद्ध बनेको उडान सोमबारदेखि सुचारु भएको हो । सोमबार काठमाडौँदेखि १३ जना यात्रु बोकेर आएको जहाज यहाँदेखि ११ जना यात्रु लिएर फर्किएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो । मौसमले साथ दिएमा अर्थात मौसम बाधक नबनेमा अब तालिकाअनुस

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ९४ पटक पढिएको
  • निजी क्षेत्रप्रतिको दृष्टिकोणमा परिवर्तन आवश्यक

    इटहरी। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ सरकारले निजी क्षेत्रलाई हेर्ने र परिभाषित गर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेश सभाको उद्घाटन गर्दै उहाँले नयाँ सरकारले निजी क्षेत्रलाई प्रवर्धन गर्ने कार्यक्रम लागु गरेकोमा स्वागत पनि गर्नुभयो । उहाँले अब सरकारबाट पहिले थुन्ने अनि सुन्ने क्रम बन्द हुने आश्वासन पाएको बताउनुभयो हो । उहाँले महासङ्घकै सुझाव अनुसार वर्तमान सरकारले निजी क्षेत्रलाई संरक्षण र प्रवर्धन गर्न पिएसपी कार्यक्रम लागु गरेको दाबी गर्नुभयो । प्रदेशको समग्र आर्थिक अवस्था, निजी

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १२१ पटक पढिएको
  • हलेसी तुवाचुङका ९४ परिवारलाई निःशुल्क जस्तापाता

    इटहरी। हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । बाँकी पीडित परिवारलाई नगरपालिकाको तर्फबाट त्रिपाललगायतका राहत सामग्री खरिद गरेर उपलब्ध गराएको उहाँ

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ११० पटक पढिएको
  • पछिल्लो १० दिनको अवधिमा १५ हजार भक्तजनले गरे पाथीभरा दर्शन

    इटहरी । चैते दसैँको अवधिमा करिव पन्ध्र हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । चैते दसैँको समय अर्थात पछिल्लो १० दिनमा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैते दसैँ तथा रामनवमीको समय गत चैत १२ गतेदेखि शनिबार सम्ममा १४ हजार ७९६ भक्तजनले पाथीभराको दर्शन गरेका छन् । दसैँ तिहारको अवधिपछि पाथीभरा दर्शन गर्ने अर्को मुख्य सिजन ९मौसम०का रुपमा रामनवमी अर्थात चैते दसैँको समयलाई लिइने गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार चैते दसैँको समयसँगै पाथीभरा दर्शन गर्ने मौसम सुरु भएकाले भक्तजनको उपस्थि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १०३ पटक पढिएको
  • तीनजुरे क्षेत्रमा फुल्न थाल्यो गुराँस

    इटहरी। ताप्लेजुङ, तेह्रथम र सङ्खुवासभा जिल्लाको सिमानास्थित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुरास फुल्न थालेको छ । नयाँ वर्षको आगमनसँगै गुराँस फुल्ने समय भएको र अहिले टिएमजे क्षेत्रमा वनै ढकमक्क हुनेगरी गुराँस फुल्न थालेको हो । गुराँसको राजधानीका रुपमा परिचित पूर्वी नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य टिएमजे क्षेत्रमा गुराँस फुल्न थालेको छ । गुराँस फुल्न थालेसँगै अहिले टिएमजे क्षेत्रको वन गुराँसले ढकमक्क हुन थालेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो । अध्यक्ष ओझाका अनुसार टिएमजे क्षेत्रको सबैतिर गुराँस फूल्न aथालेको छ । गुराँस फुलेर अहिले नै वन

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १३४ पटक पढिएको
  • नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत विजयी

    विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः दोहरिएका छन् ।आइतबार अध्यक्षका लागि भएको निर्वाचनमा राउत ६६ दशमलव ३७ प्रतिशत मतसहित विजयी हुँदै दोस्रोकार्यकालका लागि निर्वाचित भएका हुन् ।आइतबार बेलुका भएको निर्वाचनको परिणामअनुसार विजयी राउतका प्रतिस्पर्धी नविन रिजालले ३२ दशमलव६३ प्रतिशत मत पाएका छन्। जित हात पारेका 

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २२७ पटक पढिएको
  • सभामुख साझा अभिभावक बन्नुपर्नेमा हर्कराज राईको जोड

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष राईले दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सवैलाई न्याय हुनेगरि नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाले अहिले पुरानो नभइ नयाँ खालको जनमत आएकाले सवै दललाई समान व्यवहार हुने उल्लेख गर्नुभयो । संसदमा फरक खालको व्यवहार भए प्रतिपक्षीको हैसियतमा आफुहरुले आवाज उठाउने उहाको भनाइ छ । अध्यक्ष राईले प्रतिनिधिसभा उपसभामुखमा आफ्नो पार्टीको पनि दावी र

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १७८ पटक पढिएको
  • धार्मिक पर्यटकको आकर्षणका लागि धनकुटाको छथर जोरपाटी मन्दिरमा नयाँ स्वरूप

    इटहरी । धार्मिक पर्यटक आकर्षित गर्ने उद्देश्यले धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ मा रहेको सिंहदेवी मन्दिरलाई नयाँ रुप दिइएको छ । गुमनाम अवस्थामा सिधुवा बजार नजिकै कोशी राजमार्गसँगै रहेको यो मन्दिरलाई स्थानीय युवाहरूको सक्रियतामा नयाँ रुप दिन लागिएको हो।  करिब दुई रोपनी क्षेत्रफलमा छरपस्ट रूपमा रहेका ढुङ्गाहरूमा विभिन्न आकृति दिएको हो। शिव भगवान्, बुद्ध भगवान्, जरायो, ओमकार, आदिको आकृति कोरिएको छ । त्यस्तै पार्वती सहित विभिन्न हिमाल लगायतको कलाकृति कोर्ने काम गरिएको निर्माण समितिका अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो। तिहारमा देउसीभैलो खेली सङ्कलन गरेको रकम, छथरजोरपाटी गाउँप

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १८४ पटक पढिएको
  • विराटनगरमा युवाहरूका लागि आधारभूत पत्रकारिता तालिम सम्पन्न

    इटहरी । विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले पत्रकारले सधैं सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । विराटनगरमा सम्पन्न तीन दिवसीय युवाहरुको लागि आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै उप–प्रमुख कार्कीले तालिमबाट धेरै ज्ञान हासिल गर्न सकिने उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा उतार्न सके मात्र त्यसको सार्थकता हुने बताउनुभयो । उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महानगरपालिका सधैं सहयोग गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो । उप–प्रमुख कार्कीले पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा उल्लेख गरेको स्मरण गर्दै यसले समा

    • प्रकाशित मितिः चैत २२, २०८२
    • ७७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]