All Posts By कोशी प्रेस

    Showing ९११-९२० of १२,७२२ items.
  • फिदिम नगरपालिकाको १ अर्ब ४८ लाखको बजेट, पाँचथरका सबै स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम

    इटहरी। पाँचथरको फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ४८ लाख ५ हजार रुपियाँको अनुमानित आयव्यय ९बजेट० प्रस्तुत गरेको छ। गत वर्ष यस पालिकाको बजेट १ अर्ब १० करोड ५१ लाख ३३ हजार २०१ रुपियाँ रहेकामा यस वर्ष गत वर्षको तुलनामा करिब १० करोड रुपियाँ बजेट घटेको हो। मङ्गलबार आयोजित नगर सभाको १९ औँ अधिवेशनमा उपप्रमुख राधाकृष्ण न्यौपानेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो। नगर सभामा प्रस्तुत बजेट वक्तव्य अनुसार चालुतर्फ ७२ करोड ६३ लाख ३६ हजार रुपियाँ र पूँजीगततर्फ २७ करोड ८४ लाख ६८ हजार ३४२ रुपियाँ विनियोजन गरिएको छ।नगरपालिकाको यस अधिवेशनले कृषि, स्वास्थ्य, शिक्षा, पशुप

    • प्रकाशित मितिः असार १०, २०८३
    • १४० पटक पढिएको
  • साल्पासिलिछो गाउँपालिकाद्वारा करिब ५० करोडको बजेट पारित, सडक र कृषिलाई प्राथमिकता

    इटहरी । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको १८ औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४९ करोड ८९ लाख १८ हजार १ सय ७७ रुपैयाँको बजेट पारित गरेको छ।  गाउँपालिकाले विकास, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको हो। बजेटमा कार्तिक–कुलुङ–चौकीडाँडा–दोभाने–साल्पा सडक ग्राभेलका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिका अध्यक्ष दौलथ कुलुङका अनुसार उन्नत जातको गाईपालन प्रवद्र्धनका लागि १ करोड ८० लाख र स्थानीय उत्पादन संरक्षणका लागि चिस्यान केन्द्र (कोल्ड सेन्टर) निर्माण गर्न १ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, कुलु

    • प्रकाशित मितिः असार १०, २०८३
    • २३१ पटक पढिएको
  • ताप्लेजुङमा नगद र सुनको गहना चोरी गर्ने एक व्यक्ति पक्राउ

    इटहरी। ताप्लेजुङमा नगद र सुनको गहना चोरी गर्ने एक व्यक्तिलाई पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–३ निवासी अन्दाजी २० वर्षीय काजी खड्का पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जट्टासङ्खर यादवका अनुसार खड्काले सोही वडामा बस्ने ७५ वर्षीय मानबहादुर काङ्वा लिम्बूको घरबाट नगद १ लाख २३ हजार पाँचसय रुपियाँ र दस आना सुनको ढुङ्ग्री चोरी गरेका थिए।अनुसन्धानकै क्रममा सिरिजङ्गा गाउँपालिका–२, खाम्दिम्बेबाट काजी खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । पक्राउ परेका खड्काको साथबाट चोरी भएको नगद रकममध्ये ५८ हजार ४० रुपियाँ बरामद गरिएको प

    • प्रकाशित मितिः असार १०, २०८३
    • १७९ पटक पढिएको
  • इटहरी–२ मा विद्यालयस्तरीय लागुऔषध दुव्र्यसन सचेतना अभियान तीव्रः ८ मध्ये २ विद्यालयमा कार्यक्रम सम्पन्न

    इटहरी । “सचेत नागरिक सुरक्षित वडाः लागु औषध विरुद्धको हाम्रो यात्रा“ भन्ने नाराका साथ इटहरी उपमहानगरपालिका वडा नं. २ मा विद्यालयस्तरीय सचेतना अभियान उत्साहजनक रूपमा अगाडि बढेको छ । वडा कार्यालयको समन्वय तथा वडा बाल सञ्जालको आयोजनामा वडाका ८ वटा विद्यालयमा सञ्चालन गरिने अभियान अन्तर्गत हाल सम्म दुईवटा विद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको छ। अभियानको सुरुवात गत असार ८ गते ब्राइट फ्युचर बोर्डिङ स्कुलबाट भएको थियो भने असार ९ गते होराइजन एकेडेमीमा दोस्रो कार्यक्रम गरिएको छ । बाँकी ६ विद्यालयमा पनि चाँडै कार्यक्रम गरिने आयोजकले जनाएको छ। वडा बाल सञ्जालका सभापति सविन तिम्सिनाको सभापतित्वमा सम्पन

    • प्रकाशित मितिः असार १०, २०८३
    • १,०४१ पटक पढिएको
  • सुन्दरहरैँचामा ८६ सिटी सफारी चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट वितरण

    इटहरी । मोरङको सुन्दरहरैंचा–४ स्थित सुन्दर दुलारी सिटी सफारी संघले सिटी सफारी सेवालाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ८६ जना चालकलाई नम्बर सहितको सुरक्षित ज्याकेट वितरण गरेको छ । संघका अध्यक्ष नारायण सुबेदीको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वैधानिक रूपमा लाइसेन्स प्राप्त चालकहरूलाई परिचय खुल्ने नम्बर अंकित ज्याकेट हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार अपनाउनुपर्ने कुरामा विश

    • प्रकाशित मितिः असार १०, २०८३
    • १४९ पटक पढिएको
  • सडक दुर्घटना न्यूनीकरणका लागि तेह्रथुम र धनकुटाको सीमामा चालकहरूको स्वास्थ्य परीक्षण

    इटहरी । कोशी राजमार्ग अन्तर्गत तेह्रथुम र धनकुटाको सिमा चित्रेस्थित स्थायी प्रहरी बिटमा चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धना राईको संयोजकत्वमा आयोजित कार्यक्रममा बसन्तपुर, चित्रे, सिधुवा, हिले, धनकुटा, धरान हुँदै तराई झर्ने तथा तेह्रथुम–सङ्खुवासभा आवतजावत गर्ने सवारी साधनका चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । लालीगुराँस नगरपालिकाको बसन्तपुर अस्पतालका चिकित्सकहरूको टोलीले सञ्चालन गरेको स्वास्थ्य परीक्षणमा चालक तथा सहचालकहरूको रक्तचाप, तौल तथा समग्र स्वास्थ्य अवस्था जाँच गर्नुका साथै लागुऔषध सेवन परीक्षण किट मार्फत समेत परी

    • प्रकाशित मितिः असार १०, २०८३
    • १८४ पटक पढिएको
  • मध्यरातमा परोपकार घाटमा निर्बस्त्र भएर हल्ला गर्ने ४ जना पक्राउ

    इटहरी। विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साधु बन्ने भन्दै मध्यरातमा परोपकार घाटको शव जलाउने स्थानमा  पूजा गर्नेहरु पक्राउ परेका हुन् ।सोमबार राति शव जलाउने स्थानमा अश्लील गतिविधि गर्ने विराटनगर –६ का ४० वर्षीय ४४ वर्षीय सुरेन्द्रमणि मण्डल र विराटनगर ४ का ४४ वर्षीय छबिलाल घिमिरे,  सुनसरीको रामधुनी नगरपालिका– ६ का २५ वर्षीय कैलाश ढुंगाना र भोजपुरको रामप्रसाद राई गाउँपालिकाका– ६ का १८ वर्षीय मनिष काफ्ले पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।यो समूहले आइतबार राति शव जलाउने स्थान

    • प्रकाशित मितिः असार १०, २०८३
    • १२६ पटक पढिएको
  • कारबाहीको हल्लापछि देवराज तामाङको विज्ञप्ति, समाचारलाई भने तथ्यहीन

    कारबाहीको हल्लापछि देवराज तामाङको विज्ञप्ति, समाचारलाई भने तथ्यहीनसुन्दरहरैंचा(मोरङ) : नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभापति देवराज तामाङ ले आफूलाई पार्टीको जिम्मेवारीबाट हटाइएको भन्ने विषयमा विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू पूर्ण रूपमा भ्रामक, तथ्यहीन र आधारहीन रहेको बताएका छन्। सोमबार जारी गरेको विज्ञप्तिमार्फत उनले उक्त समाचारको औपचारिक रूपमा खण्डन गर्दै सत्यतथ्य पुष्टि नगरी समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।केही अनलाइन सञ्चारमाध्यममा "नेपाली कांग्रेसले पार्टीको निर्देशन अवज्ञा गरेको आरोपमा मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभ

    • प्रकाशित मितिः असार १०, २०८३
    • १६० पटक पढिएको
  • बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टरमोडललाई दिने तयारी

    इटहरी। भारतको बथनाह–कटहरी रेल यातायात अन्तर्गत बथनाहादेखि आइसिपीस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टरमोडल यातायात विकास समितिलाई दिने तयारी गरिएको छ । कार्गो रेल सञ्चालन गर्ने गरी रेलवेका चार ट्र्याकमध्ये दुई वटा ट्र्याक इन्टरमोडलले प्रयोग गर्ने छ । कार्गो रेलसेवासमेत इन्टरमोडलले नै गर्ने छ । ट्र्याक हस्तान्तरण नेपाल रेल कम्पनी लिमिटेडले गर्नुपर्ने हुन्छ । रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलका अनुसार कति वर्षका लागि दिने र कसरी सञ्चालन गर्ने भन्ने विषयलाई निरूपण गर्न समितिले काम गरिरहेको छ । यसका लागि नेपाल रेल कम्पनी लिमिटेडले सहजीकरण गरिरहेको छ । रे

    • प्रकाशित मितिः असार १०, २०८३
    • १३१ पटक पढिएको
  • ताप्लेजुङको मेरिङदेन गाउँपालिकाद्वारा ४७ करोड ४२ लाख रुपियाँको बजेट सार्वजनिक, पूर्वाधार र सडक विस्तारलाई मुख्य प्राथमिकता

    इटहरी । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।  गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम ९डम्बर० को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङबाङले गाउँसभाको १९औँ बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष चोङ्बाङद्धारा गाउँसभामा प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३३ करोड ७७ लाख ९० हजार ७४३ रुपियाँ र पूँजीगततर्फ १३ करोड ६४ लाख ३४ हजार १४० रुपियाँ विनियोजन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडालाई चालु खर्चका लागि ४ लाख रुपियाँका दरले बजेट छुट्याएको छ । यस्तै, पूँजीगततर्फ प्रत्येक वडालाई न्यूनतम ६५ लाख रुपियाँ सुन

    • प्रकाशित मितिः असार १०, २०८३
    • १७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]