आर्थिक

    Showing १,२३१-१,२४० of १,२४६ items.
  • कर्मचारीसम्बन्धी स्थानीय तहलाई सरकारको सर्कुलर

    सुन्दरहरैचा । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास र तथा समन्वय इकाइ मोरङ, विराटनगरले कानुन विपरित विद्यालय कर्मचारी नियुक्त गरे नियुक्त गर्ने पदाधिकारीबाट तलबभत्ता असुल उपर गरिने व्यवस्थाप्रति सामुदायिक विद्यालयलाई ध्यानाकर्षण गराएको छ । इकाइले मंगलबार जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखालाई परिपत्र गर्दै ध्यानाकर्षण गराएको हो ।‘विभिन्न सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी नियुक्तिसम्बन्धी विषयमा विभिन्न नियमनकारी निकायहरूमा उजुरी परेको र छानविन गर्दा विद्यालय कर्मचारी स्वीकृत पद नै नभएको, विद्यालय व्यवस्थापन समितिलाई कर्मचारी स्थायी नियुक्ति गर्ने कार्यक्षेत्र नर

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १६५ पटक पढिएको
  • सुन्दरहरैँचामा प्रमुख प्रशासकीय अधिकृत बस्नै मान्दैनन्

    सुन्दरहरैँचा । सुन्दरहरैँचामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएसँगै नगरले दिने सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।मोरङको विराटनगर महानगरपालिका पछिको दोस्रो ठूलो शहरमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको हो ।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन भए यता सुन्दरहरैँचामा ११ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भईसकेको छ । हरेक आउने प्रमुख प्रशासकीय अधिकृत प्राय:९ महिना देखि ६ महिनासम्म मात्र नगरपालिकाको कार्यभार सम्हालेर बस्ने गरेको देखिएको छ ।मोरङ जिल्लाको अन्य पालिकाहरु हेर्दा धेरै प्रमुख प्रशासकीय अधिकृत फेरिने नगरमा सुन्दरहरैँचा नगरपालिका पर्दछ । जनप्रत

    • प्रकाशित मितिः पुस १८, २०७८
    • २३३ पटक पढिएको
  • यात्रुको सुरक्षाको लागि हाम्रो राइडको अनलाइन एप सेवा

    सुन्दरहरैचा । यातायातमा देखिएको विकृतिको अन्त्य गर्न भाडामा चल्ने सार्वजनिक सवारी साधनमा सुधारको गर्नको लागि हाम्रो राइडले अनलाइन एप सञ्चालनमा ल्याएको छ । राइडले हाम्रो राइड एप्प नामक अनलाइन एप निर्माण गरेर सेवा सुचारु गरेको छ ।बुधवार सुन्दरहरैचाको बासबारीमा एक कार्यक्रम गरी राइडले नेपालका सबै सात वटा प्रदेशमा सेवा विस्तार गरिसकेको जानकारी दिएको हो । सहरी क्षेत्रको भिडभाडलाई मध्यनजर गर्दै एक ठाउँबाट अर्को ठाउँमा जाने सवारीले बाटोमा पर्ने यात्रुलाई बोक्ने ब्यबस्था मिलाइदिने र उक्त कार्यका लागि मध्यस्थकर्ताको रुपमा काम गर्ने गराउने गरेको हाम्रो राइडका प्रबन्ध निर्देशक सरोज मगरले जानकारी दिए ।अनल

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १११ पटक पढिएको
  • होटल बुकिङ एप प्राइड क्लिक्स् बजारमा, होटल सूचिकृत गरेको शुल्क नलाग्ने

    इटहरी । प्राइड हस्पिटालिटी प्रा.लि.ले इन्टरेनेटमार्फत होटल बुकिङ गर्ने सेवा बजारमा ल्याएको घोषणा गरेको छ । प्राइड हस्पिटालिटी प्रा.लि. ले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै इन्टरेनेटमार्फत होटल बुकिङ गर्ने सेवा प्रदान गर्नका लागि आफ्नो नयाँ प्रोडक्टको रुपमा प्राइड क्लिक्स बजारमा ल्याएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्राइड क्लिक्स्मार्फत वेवसाइट र मोवाइल एप प्रयोग गरि नेपाल भरिका उच्च गुणस्तरिय होटलहरु बुकिङ गर्न सकिने जानकारी गराइएको छ । यसअघि देखि नै वेवसाइट मार्फत होटलहरुको विवरण हेरेर बुकिङ गर्न सकिने व्यवस्था मिलाइ सकिएको र चाँडै मोवाइल एपमार्फत सो सुविधा दिने तयारी भइरहेको कम्पनीले

    • प्रकाशित मितिः पुस १८, २०७८
    • ११४ पटक पढिएको
  • राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष तामाङद्वारा विद्यालयमा अक्षयकोष स्थापना

    लेटाङ । राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष उर्गेन योञ्जन तामाङले लेटाङ-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको छ । नेकपा एमाले लेटाङ-५ का उपाध्यक्ष समेत रहेका तामाङले आफ्नो बाबुको स्मृतीमा सो विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेनदार विद्याथीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्नु भएको हो । सो अक्षयकोषको रकमबाट आउने ब्याजको रकमले विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हरेकवर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापा गरेको तामाङले जानकारी दिनुभयो । शुक्र

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १३४ पटक पढिएको
  • इटहरी चेम्बर अफ कमर्सको साधारण सभा सम्पन्न

    इटहरी, १७ पुस । शनिवार इटहरीको होटल इस्टर्न प्यालेसमा भएको साधारण सभाबाट मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको साझा सङ्गठन इटहरी चेम्बर अफ कमर्सले व्यवसायीहरुमा एकता कायम गर्दै निजी क्षेत्रको संरक्षण साथै व्यवसायको प्रवर्द्धनका लागी आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने उद्येश्यले व्यवसायी सामाजिक अभियन्ता यज्ञ बहादुर कटवाल (गणेश) को अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा   चयन गरेको छ।   सभाबाट संस्थापक सदस्यता शुल्क , लेखा परीक्षक नियुक्ति, कार्यलय स्थापना साथै नयाँ कार्यसमितिमा नगरका, बस्तुगत, संस्थागत जस्ता क्षेत्रलाई पनि समे

    • प्रकाशित मितिः पुस १८, २०७८
    • ११४ पटक पढिएको
  • उज्ज्वल वचतको साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

    जाँते । लेटाङ ९ जाँते स्थित उज्ज्वल वचत तथा ऋण सहकारी संस्थाले शनिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उपलक्ष्यमा सहकारी संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सबैभन्दा बढी बचत गर्ने बचतकर्ता, बाल वचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ शेयरसदस्य, शेयरसदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एकजना र विभिन्न संस्थामा रहेर समाजमा सहयोग पुर्याउने महानुभावलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले सहकारीहरुले स्थानीयबासीको आर्थिक अवस्था सुधारमा उल्लेख्य काम गरेको भन्दै नगरपालिकाले पनि सहकारीहरुको

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १३७ पटक पढिएको
  • केराबारी गाउँपालिकाको निर्माणधिन प्रशासनिक भवन, अस्पताल निरीक्षण

    केराबारी गाउँपालिकाको निर्माणधिन प्रशासनिक भवन, निरीक्षण तथा केराबारी गाउँपालिका निर्माणधिन अस्पताल निरीक्षण गर्दै केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की सम्झौता अनुसार छिटो र गुणस्तरीय काम गर्न ठेगदारलाई निर्देशन ....

    • प्रकाशित मितिः पुस १०, २०७८
    • १८७ पटक पढिएको
  • तालतलैया बिकास तथा संरक्षण समिति इटहरीमा एमाले नेतृत्वको प्यानल निर्वाचित

    इटहरी/ तालतलैया बिकास तथा संरक्षण समिति इटहरीको आठौ साधारण सभा अन्तरगत शनिबार भएको मतदानबाट लक्ष्मीप्रसाद खनाल निर्वाचित भएका छन्। खनाल ४७मतका साथ बिजयी भएका हुन्।नेकपा एमाले नेतृत्वको प्यानलले तालतलैया बिकास समितिमा आफु इतरको प्यानललाई पराजित गर्दै बिजयी भएको हो। यसैगरी उपाध्यक्षमा कमलकुमार राई ५१मत प्राप्त गर्दै बिजयी भएका छन्।यस्तै समितिको महासचिवमा ५२मतका साथ कमल सुन्दास निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्षमा ५४मतका साथ निरकुमार श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै सचिवमा ४८मतका साथ कृष्णप्रसाद दंगाल निर्वाचित भएका छन्।यसैगरी खुल्ला सदस्यहरुमा ५२मतका साथ बालकुमार राई, ५०मतका साथ निरञ्जन

    • प्रकाशित मितिः पुस १०, २०७८
    • १२३ पटक पढिएको
  • लेटाङमा १० शैय्याको आधारभुत अस्पताल शिलान्यास

    लेटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक देशभरका ३९६ स्थानीय तहमा निर्माण गर्ने भनि घोषणा गरिएका अस्पतालमध्ये शनिबार मोरङको लेटाङ नगरपालिकामा पनि आधारभुत अस्पताल शिलान्यास गरिएको छ । शनिबार लेटाङ नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बीच मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले अस्पतालको शिलान्यास गर्नुभयो । धेरै स्थानीय तहमा गत आर्थिक वर्षमा नै अस्पताल निर्माण शुरु भएपनि लेटाङ नगरपालिकामा अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा केही ढिलो हुन पुगको सांसद् खतिवडाले जानकारी दिनुभयो । ढीलै भएपनि सबैको प्रयत्नमा अस्पताल निर्माण सुरु भएको भन्दै उहाँले य

    • प्रकाशित मितिः पुस १०, २०७८
    • १६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]