खेलकुद

    Showing ३३१-३४० of ७७१ items.
  • कन्चन्जङ्घा साहसिक हाल्फ म्याराथनको उपाधि कुलुङ्लाई

    इटहरी । कन्चनजङ्घा साहसिक हाल्फ म्याराथन प्रतियोगिताको उपाधि अर्जुन कुलुङ राइले हात पार्नुभएको छ । विश्व तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कन्चन्जङ्घाको प्रवर्द्धनका लागि आयोजित हाल्फ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बुका राईले हात पार्नुभएको हो । सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित जिरीजङ्घा पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा दुई घण्टा छ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै राइले उपाधी चुम्नु भएको हो । यस्तै जुम्लाका धिरज बहादुर बुढा प्रतियोगितामा दोश्रो बन्नु भएको छ। बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेण्डमा पार गर्दै दोश्रो हुनुभएको म्याराथन ब्यबस्थापनका संयोजक

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ४४५ पटक पढिएको
  • प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूद्वारा उत्कृष्ठ प्रदर्शन

    इटहरी/  यल सितोरियो कराते-डो मङ्गलबजार ललितपुरको आयोजनामा सम्पन्न "प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२" मा कोशी प्रदेशका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। प्रतियोगिता बैशाख ११, १२ र १३ गते सम्पन्न भएको थियो।प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश (हेटौंडा) को प्रमुख प्रायोजनमा आयोजित उक्त प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा पदक जित्न सफल भएका हुन्।पदक विजेता खेलाडीहरू:पुरुष -८४ केजी तौल समूहमा इश्वरधन राइ प्रथम स्थानपुरुष ५० केजी तौल समूहमा दिपेश राइ द्वितीय स्थानपुरुष -७५ केजी तौल समूहमा रुरि हाङ दुमि तृतीय स्थानमहिला ५० क

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ८४७ पटक पढिएको
  • एमएम कप एपीएफ द्वारा बागमती पराजित

    इटहरी । विराटनगरमा जारी तेस्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० विजयी भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा जित दर्ता गर्ने क्रममा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो। बागमती प्रदेशले दिएको ८१ रनको लक्ष्य एपीएफले ९।४ ओभरमा २ विकेट गुमाएर भेटायो। लक्ष्य पछ्याउने क्रममा एपीएफ ओपनर दिपक बोहराले सर्वाधिक ४८ रन बनाए। अविजित रहँदै बोहराले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान सुमित महर्जनले अविजित १८ रन बनाए । उनले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे। बागमतीको बलिङमा अशिम श्रेष्ठले २ विकेट

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ४८२ पटक पढिएको
  • पाँचथरको फिदिममा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    इटहरी। पाँचथरको फिदिममा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल तर्फ संखुवसभाका सुनिलजंग कार्की प्रथम हुनुभएको छ । जिल्ला समन्वय समितिको  कभर्डहलमा आयोजितामा भोजपुरका विशाल तामाङ दोस्रो र ताप्लेजुङका मिलन गुरुङ तेस्रो हुनुभयो । महिला एकलतर्फ उदयपुरकी रोजी राई प्रथम, इलामकी निसाम लिम्बु दोस्रो र पाँचथरकी छायाँ केरुङ तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो । यस्तै पुरुष युगलतर्फ निषा खत्री र विशाल तामाङ प्रथम, महेश खड्का र लाक्पा शेर्पा दोस्रो सुनिल कार्की र प्रविण लिङ्तेप तेस्रो बन्न सफल हुनुभयो । यसैगरी मिक्स युगलतर्फ प्रिन्सेससिं ठकुरी र अमृता गिरी प्रथम, सुनिल कार्की

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • ४९१ पटक पढिएको
  • खोटाङमा आठ रोपनी जग्गामा क्रिकेट मैदान बन्दै

    इटहरी। खोटाङमा पहिलो पटक क्रिकेट खेल मैदान निर्माण गरिएको छ । जिल्लाकै पहिलो क्रिकेट मैदान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको काफ्लेगाउँमा निर्माण गरिएको हो । ८७ मिटर लम्बाई र ५७ मिटर चौंडाई भएको क्रिकेट मैदान खोटाङ जिल्ला क्रिकेट सङ्घको पहलमा निर्माण गरिएको छ । आठ रोपनी जग्गा व्यवस्थापन गरेर कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त ८ लाखमा ‘लफ्याङ सिरान क्रिकेट खेल मैदान’ क्रिकेट खेल मैदान निर्माण गरिएको खोटाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले बताउनुभयो । नयाँ पुस्तामा क्रिकेट खेलप्रति रुची जगाउने, क्रिकेटको प्रवद्र्धन गर्ने र ग्रामिण क्षेत्रमा क्रिकेट खेलाडी उत्पादन

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ३८२ पटक पढिएको
  • पाँचथरको फिदिममा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

    इटहरी। पाँचथरको फिदिममा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समितिको कबर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले सोमबार गर्नुभयो । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ । प्रतियोगितामा खुला भेट्रान्स, सुपर भेट्रान्स, जनप्रतिनिधि तथा कर्मचारीको जोडीबिच पनि प्रतिस्पर्धा भइरहेको आयोजक समिति अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट खेलाडीको सहभागिता रहेको छ । मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्स गरी चार

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ४०५ पटक पढिएको
  • सरकारले लोहनीको उपचारको जिम्मा लिनुपर्छ : सदस्यसचिव बस्नेत

    विराटनगर – कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिएका छन्।उनका अनुसार लोहनी नेपालको क्रिकेट क्षेत्रमा एक होनहार र भविष्यप्रद खेलाडी हुन्, जसले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना राख्छन्। तर दुर्भाग्यवश, सन् २०२३ मा जनकपुरमा आयोजित महेन्द्र नारायण निधी टी-२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको कप्तानी गर्दै गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए।खेल मैदानमै चोट लागेपछि लोहनीको खुट्टाको अहिलेसम्म पाँच पटक शल्यक्रिया भइसकेको छ

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३९७ पटक पढिएको
  • आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म

    इटहरी ।  भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ । जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३८१ पटक पढिएको
  • ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सुनकोशीले जित्यो

    इटहरी। ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सुनकोशी गाउँपालिकाले जितेको छ । चम्पादेवी गाउँपालिकाको दलिडाँडामा सम्पन्न जिल्ला स्तरिय प्रतियोगितामा सुनकोशी गाउँपालिका प्रथम भएको हो । सुनकोशीले आठ स्वर्ण, सात रजत र तीन कास्य सहित कुल १८ पदक जितेको छ । गत वर्षको प्रतियोगितामा सुनकोशी चौथो भएको थियो । खेलकुद र शैक्षिक क्षेत्रमा गाउँपालिका जिल्लामै उत्कृष्ट बन्दै गएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । गत वर्षको एसईईको नतिजामा पनि सुनकोशी जिल्लामै उत्कृष्ट भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाका १३ वटा माध्यमिक तहका विद्यालयलाई एक–एक लाख प्रदान गरिए

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ४२३ पटक पढिएको
  • इटहरीलाई पराजित गर्दै विराटनगरलाई मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि

    इटहरी | इटहरीमा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले चुमेको छ ।इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा विराटनगरले इटहरी उपमहानगरपालिकालाई ४ विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।इटहरीले प्रस्तुत गरेको १ सय ८२ रनको विजयी लक्ष्य विराटनगरले १९ दशमलव ५ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो  ।विराटनगरका लागि मिनस थापाले सर्वाधिक ८७ रनको उत्कृष्ट इनिङ खेले ।४५ बलको सामना गरेका उनले ६ छक्का र ८ चौका प्रहार गरे । अटल शाहले २६ रन बनाउँदा कप्तान दिपेश कँडेलले नटआउट २० रन बनाए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले रितेस रायको ६१ रनमा निर्ध

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • २९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]