खेलकुद

    Showing ४२१-४३० of ७७१ items.
  • फिदिम भेट्रान्स गोल्डकपको उपाधि रेड स्टार विर्तामोडलाई

    इटहरी । फिदिममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्सको उपाधि रेड स्टार क्लब विर्तामोडले उचालेको छ। शनिबार फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा फिदिम भेट्रान्स क्लबलाई ४(२ गोलले पछि पार्दै विर्तामोड उपाधि हात पार्न सफल भएको हो।  शनिबार फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनलमा विर्तामोडका खेमराज पोखरेलले तीन गोल गर्नुभयो। अर्को एक गोल बुद्व चेम्जोङले गर्नुभयो। आयोजक फिदिम भेट्रान्सका तर्फबाट सुवास लिम्बू र अशोक लिम्बूले १(१ गोल पर्काउनुभयो। जितसँगै विर्तामोडले नगद एक लाख पाँच हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फिदिमले ५० हजार नगद र ट्रफीम

    • प्रकाशित मितिः माघ १३, २०८१
    • २५६ पटक पढिएको
  • नेपालमा पहिलोपटक एशियन सुटिङबल च्याम्पियनसिप आयोजना हुने

    इटहरी | नेपाल सुटिङबल संघले माघ १७, १८ र १९ गते इटहरी उपमहानगरपालिकामा एशियन सुटिङबल च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको छ। गत वर्ष सन् २०२४ मा सुटिङबल वर्ल्ड कपमा नेपालको महिला तथा पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै लेखी स्थान हासिल गरेकोमा सम्मानस्वरूप एशियन सुटिङबल फेडरेसनले यो प्रतिष्ठित प्रतियोगिता नेपाललाई आयोजना गर्न दिएको हो।प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र यूएईका महिला तथा पुरुष टोलीको सहभागिता रहनेछ। आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा 'ए' र 'बी' गरी चार टोलीलाई प्रतिनिधित्व गराउनेछ। प्रतियोगिता इटहरीको कस्तूरी एकेडेमीको खेल मैदानमा हुनेछ।यस च्याम्पियनसिप

    • प्रकाशित मितिः माघ ११, २०८१
    • ३१७ पटक पढिएको
  • भारतको वेस्ट बंगाल ११ स्वर्ण,१६ रजत र १६ कास्य पदक सहित फर्किए इटहरीका बिध्यार्थी ( नाम लिस्ट सहित)

    इटहरी / खेलकुदको क्षेत्रमा अहिलेका बालबालिकाको रोजाइमा पर्ने खेल मध्ये कराते पनि अग्रपंतिमा आउँछ।भर्खरै सम्पन्न भएको" TRI international open karaate championship _2025" मा नेपालको प्रतिनधित्व गर्दै ३२ जना बालबालिका भारतको वेस्ट बंगाल पुगेका थिए।CB स्कूल इटहरी,DVM स्कूल इटहरी,प्रभात किरण बोर्डिङ स्कूल सलकपुर,थर्ड आई पब्लिक स्कूल दुहवी ,इटहरी मोडेल स्कूल इटहरी  र इटहरी कराते एकेडेमी का विद्यार्थीले वेस्ट बंगाल इंडिया को राजबरी नेता जी इन्डोर स्टेडियममा आफ्नो खेल प्रस्तुत गरेर ११ स्वर्ण,१६ रजत र १६ कास्य पदक आफ्नो पोल्टामा राखेर फर्किएका छन्।बालबालिकाहरुको खेल प्रतिको रुचि ,क्षमता विकास तथा

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ३५५ पटक पढिएको
  • इटहरी कराते एकेडेमीका बिध्यार्थी फर्किए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ५ स्वर्ण सहित

    इटहरी / इटहरी बाट जनवरी २० र २१ गते दुई दिन भएको त्रि–अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा सहभागी हुन भारतको बिहार पुगेका खेलाडीहरू विभिन्न पदक सहित नेपाल फर्किएका छन्।   नेपाल, भारत र भुटानबीच भएको प्रतियोगितामा इटहरी कराते एकेडेमीका अमर कुमार शाह काता बिधामा द्वितीय भएका छन् भने कुमुते ५५ केजीमा प्रथम भएका छन्। त्यस्तै आयुष कटवाल (१६-१८ वर्ष) ५० केजि काता र कुमुते दुवै  विधामा प्रथम , शिल्पा श्रेष्ठ (१२-१४ वर्ष)  ३५ केजि काता र कुमुते दुवै  विधामा प्रथम, अन्जली श्रेष्ठ (१२-१४ वर्ष) ३५ केजी काता तेस्रो कुमुते दोस्रो, खुसी बिष्ट (१२-१४ वर्ष) ५० केजी काता तेस्रो कु

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ८४० पटक पढिएको
  • डिभिएम स्कुल इटहरीका खेलाडी भारतमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बाट विभिन्न पदक जितेर फर्किए।

    इटहरी/ बिहारमा जनवरी २० र २१ गते दुई दिन भएको त्रि–अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा सहभागी हुन १८ जनवरीमा डिभिएम स्कुल इटहरीबाट सहभागी हुन भारतको बिहार पुगेका खेलाडीहरू विभिन्न पदक सहित नेपाल फर्किएका छन्। नेपाल, भारत र भुटानबीच भएको प्रतियोगितामा डिभिएम स्कुल इटहरीबाट स्वागत बिमली (१० देखि १२ वर्ष ५० केजी समुहबाट) काता र कुमुते दुबईमा तेस्रो, रोहन चौधरी (१० देखि १२ वर्ष ३० केजी समुह) काता तेस्रो कुमिते दोस्रो, सिमरन राई (१० देखि १२ वर्ष ३० केजी समूह) काता र कुमिते दुबैमा तेस्रो,  त्यस्तै रोहन अग्रवाल (१० देखि १२ वर्ष ४० केजी समूह) काता र कुमिते दुबैमा दोस्रो भएको प्रशिक्षक स

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ३२२ पटक पढिएको
  • चन्दा उठाएर बक्सिङमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै चिरण

    इटहरी  । किक बक्सिङका खेलाडी चिरण राईले चन्दा सङ्कलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गर्नुभएको छ । सुनकोशी गाउँपालिका–४ ओखलढुङ्गाका २४ वर्षीय राईले सन् २०२५ फेब्रुअरी १ देखि ५ तारिखसम्म भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक सङ्कलन थाल्नुभएको हो । राई नेशनल किक बक्सिङ एसोसिएसन मार्फत सिङ्गो नेपलको प्रतिनिधित्व गर्दै फोर्थ वाको इण्डीया खुला अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा सहभागी हुन लाग्नुभएको छ । प्रतियोगितामा सहभागी हुन लाग्ने खर्च राई आफैँले व्यहोर्नु पर्ने भएको छ । खेलमा सहभागी हुन एक लाख खर्च लाग्ने एसोसिएसनले जनाएको छ । काठमाडौं–दिल्ली–काठमाड

    • प्रकाशित मितिः माघ ९, २०८१
    • २७८ पटक पढिएको
  • कोशीका कानुनमन्त्री भण्डारीसँग अल्टिट्युड क्लबको अन्तरक्रिया : फागुन ९ देखि दोस्रो अल्टिट्युड रनिङ कप फुटबल हुने

    इटहरी। सुनसरीको इटहरीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीसँग अल्टिट्युड क्लबले शान्ति सुरक्षा सम्बन्धी एक दिने अन्तरक्रिया तथा दोस्रो अल्टिट्युड रनिङ कप फुटबल सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न गरेको छ।कोशी प्रदेशमा पछिल्लो समय लागुऔषध दुर्व्यसन बढेको र संगसंगै सवारी दुर्घटनाहरू पनि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री भण्डारीले तीनै तहका  सरकार र सम्बन्धित सुरक्षा निकायहरूले यसबारे चासो राख्नुपर्ने सुझाव दिए।उनले सडक दुर्घटना न्यूनीकरण र लागुऔषध निर्मूलिकरणतर्फ यही फागुन १ गतेदेखि कोशी सरकारले बेग्लाबेग्लै कार्ययोजना बनाएर त्यसलाई कडाइका साथ पालना गराउने

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ३९८ पटक पढिएको
  • कोशी प्रदेश प्रिमियर लिग फुटबल माघ अन्तिम सातादेखि

    इटहरी । धरानमा माघ २८ गतेदेखि कोशी प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक कोशी प्रदेश फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी माघ २८ देखि फागुन ६ गतेसम्म कोशी प्रदेश प्रिमियर लिग गर्ने जानकारी गराएको हो । धरान रंगशालामा हुने प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरूले सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कूल २५ लाख २५ हजार रुपैयाँ खर्च हुने जनाइएको छ । प्रदेश लिग च्याम्पियनले नगद २ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले १ लाख २५ हजार पाउने छन । प्रतियोगिताको लागि अखिल नेपाल फुटबल स

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ३१६ पटक पढिएको
  • सुनसरीमा हिसान स्पोर्टस् मिटको तयारी

    इटहरी । सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयहरूको छाता सङ्गठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोर्टस् मिटको तयारी अन्तिम चरणमा पुगेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसान सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीको बौद्धिक विकासका साथसाथै शारीरक, नैतिक र सामाजिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले हिसान स्पोर्टस् मिटको तयारी गरेको जनाएको छ । सुनसरीव्यापी बृहत् खेलकुद सप्ताह सञ्चालन गर्दै आइरहेको हिसानले माघ १३ गतेबाट ११ औं हिसान स्पोर्टस् मिट गर्ने तयारी गरेको हिसानका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिनुभयो । हिसान स्पोर्टस् मिटमा

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २४३ पटक पढिएको
  • हिसान सुनसरीको स्पोर्ट्स शनिबारदेखी, कूल ८ सय बिद्यार्थीले प्रतिष्पर्धा गर्ने

    इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ । आइतबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।   एक साता सम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिनुभयो । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको का

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ४१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]