धरान | सुनसरीको धरानमा शनिबार साँझ गायक भीषण मुकारुङको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। भोजपुर–सुनसरी समाजको आयोजनामा धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रम गायक तथा संगीतकर्मी दीप श्रेष्ठको प्रमुख आतिथ्य तथा भोजपुर–सुनसरी समाज धरानका अध्यक्ष रेवती रमण राईको अध्यक्षतामा सम्पन्न भयो।धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन प्रदान गर्दै कार्यक्रमबाट उठ्ने रकम भोजपुर–सुनसरी समाजले धरानमा निर्माण गर्न लागेको संस्थागत संरचनाका लागि उपयोग गरिने अध्यक्ष राईले जानकारी दिनुभयो। उहाँले यस्तो कार्यक्रमले संगीत क्षेत्रको प्रवर्द्धनसँगै सामाजिक उद्देश्य
धरान । सुनसरीको धरानमा शनिबार साँझमा गायक भीषण मुकारुङको एकल साँझ हुने भएको छ । धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा पुस ५ गते शनिबार साँझ मुकारुङको एकल सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।यो कार्यक्रम गत भदौ २८ गते गर्ने भनिएको उक्त कार्यक्रम जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो । धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन गराई संकलन हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।एकल साँझबाट उठ्ने रकम सुनसरी–भोजपुर सरोकार समाजले धरानमा निर्माण गर्न लागेको भवन निर्माण सहयोगमा प्रदान गरिने छ ।दुई दशकभन्दा लामो संगीत यात्रामा रहेका गायक मुकारुङका ‘विश्वासको बन्धन’, ‘सक्सेस’
इटहरी । कलाकार होम पी. भट्टराईले पहिलोपटक मैथिली भाषाको म्युजिक भिडियो मार्फत आफ्नो डेब्यु गर्नुभएको छ । सप्तकोशीको चिसो पानीमा गरिएको आकर्षक छायांकनका कारण भिडियोले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ । भट्टराईले यसअघि नेपाली चलचित्र ड्रिम गर्ल, विमान, गोल, बनरक्षक लगायतका फिल्महरूमा अभिनय गरिसक्नुभएको छ । त्यस्तै, लोकप्रिय टेलिसिरियल ‘मेरी बास्सै’ तथा हालै छायांकन सम्पन्न भएर तयारी अवस्थामै रहेको मैथिली संस्कृतिमा बनेको नेपाली चलचित्र ‘बहौरिया’ मा पनि उहाँले महत्वपूर्ण भूमिका निभाउनुभएको छ । उक्त म्युजिक भिडियोको छायांकन चन्दन शर्माले गर्नुभएको हो भने भिडियोका निर्माता तथा गायक–गीतका
सुन्दरहरैंचा मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल गछिया युवा समाज र राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच गछिया खेलमैदान हुँदै छ । गछिया युवा समाजले ७-० अन्तरले लिनेण्ड फुटबल क्लब भारतलाई हराएको थियो । भने, राष्ट्रिय जागृती फुटबल क्लबले २-० को अन्तरले दमक फुटबल क्लबलाई हरार्को थियो । दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २ बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् । दुवै टोली बलियो
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा भइरहेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज चारवटा खेल भएका छन् । दोस्रो दिनको पहिलो खेलमा महालक्ष्मी नगरपालिका र आमचोक गाउँपालिकाबीच भएको प्रतिस्पर्धामा आमचोकले २–० को सोझो सेटमा जित हात पारेको छ । दोस्रो खेलमा षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिकाबीचको खेलमा हतुवागढी २–१ को सेटमा विजयी भएको छ । तेस्रो खेलमा महालक्ष्मी नगरपालिकाले भोजपुर नगरपालिकालाई २–० को अन्तरमा पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै आजको अन्तिम खेलमा हतुवागढी गाउँपालिकाले रामप्रसादराई गाउँपालिकालाई २–० क
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को पहिलो सेमिफाइनल खेल जित्दै गाइघाट युनाईटेड फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । आज गाइघाट युनाईटेड फुटबल क्लब र सहलेश युवा क्लब सिराहाको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी हुनुहुन्थ्यो । खेल पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल भएन । दोस्रो हाफको ३१ मिनेटमा गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर १७ सुनिल खड्काले १ गोल गरे । यो गोलले नै गाईघाट युनाईटेड फुटबल क्लबका लागि गोल्डकपको फाइनल प्रवेश गरा
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज पहिलो सेमिफाइनल खेल सहलेश युवा क्लब सिराहा र गाइघाट युनाईटेड फुटबल क्लब उदयपुर गछिया खेलमैदान हुँदै छ । गाइघाट युनाईटेड फुटबल क्लबले पेनाल्टी सुटआउटबाट जलथल फुटबल क्लब झापाबीचलाई हराएको थियो भने, सहलेश युवा क्लब सिराहाले १-० को अन्तरले बेलबारी फुटबल क्लबलाई हराएको थियो । दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट फाइनल पुग्ने लक्ष्यसहित आज दिउँसो २:३० बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।दुवै टोली बलियो र प्रतिस्पर्धी
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को चौथो खेलमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ । आज राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लब बीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत हुनुहुन्थ्यो । खेल पहिलो हाफको १३ औँ मिनेटमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीका जर्सी नम्बर १८ प्रवेश बस्नेतले १ गोल गरे त्यस्तै दोस्रो हाफको ३९ मिनेटमा जर्सी नम्बर १० का योगेन्द्र कार्कीले १ गोल गरे संगै टिमको तर्फवाट २ गोल गरे । निर्धारित समय सम्म पनि दमक फु
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।आज गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना हुनुहुन्थ्यो । खेलको २८ औँ मिनेटमा जलथल फुटबल क्लबका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसको एक मिनेटमै गाईघाटका जर्सी नम्बर १३ विनोद राईले १ गोल गरि, बराबरी बनाए ।निर्धारित समय भर खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट गाईघाट युनाइटेड उदय
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर) र जलथल फुटबल क्लब (झापा) मैदान विच खेल हुँदै छ । दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो ३ बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।दुवै टोली बलियो र प्रतिस्पर्धी मानिएकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका अन्तर्गत बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.