‘भत्किएको सम्बन्ध’ मिना श्रेष्ठ .................नहेरु भन्छुघरीघरी जिस्काइरहन्छ,भत्किएको सम्बन्धकोल्टे नफेरु भन्छुकोट्याउँदै बोलाइरहन्छ,बिर्सिएको सम्बन्धनहिँडु भन्छुछोडेको त्यो बाटो,त्यहीँ दोबाटो पछ्याउँदै आइरहन्छ त्यही घुम्तीमेरो पोल्टोको एक फ्वाक दुःखके चाखेको थियोचिन्दिन भन्न थालेको थियो मेरो छेउको रापले थोरै मात्रके तातिएको थियोपोल्छ भन्दै तर्किन थालेको थियोएउटा उछ्वास्उसलाई पोल्न थालेको छएउटा निश्वास उसलाईसाघुँरो लाग्न थालेको छसहवासको भो कुरै नगरौँनजिकको सामिप्यता पनियतिबेला पोल्न थालेको छ ।कुनै नयाँ सम्बन्ध नखोज्नुठुलो परिभाषा पनि नखोज्नुजति बाँचिएको छ जीवनत्यती नै भो उपहा
सिताराम चन्द्रवंशी ( समीर ) सुनसरी /जनता बहुमुखी क्याम्पसमा पद्दश्री साहित्य पुरस्कारबाट सम्मानित लेखक रमेश सायनको अन्तर बुक टक अन्तरकृय कार्यक्रम समापन भएको छ । कार्यक्रममा आकर्षक ब्यक्तित्व पद्मश्रि साहित्यक पुरस्कार २०७५ बाट सम्मानित कवि एवं लेखक रमेश सायन बिच सहजकर्ता बिबेक बिश्व रेग्मि लगाएत जनता बहुमुखी क्याम्पसमाका क्याम्पस प्रमुख शिक्षाण , स्वबियु सभापति र शैक्षिक बौद्धिक ब्यक्तिहरुको विद्यार्थीहरुको सहभागीमा उक्त कार्यक्रम संचालन गरिएको हो ।कार्यक्रम संचालकको रूपमा जेनिसा सुमन ले सन्चालन गरेको हो । कार्यक्रमको सभापतिको रूपमा आयुस्मा अधिकारि , प्रमुख अतिथिको रूपमा गिता
इटहरी : अखिल नेपाल महिला सङ्घ, कोसी प्रदेश समितिको महिला विभागले इटहरी लायन्स क्लबको सभाकक्षमा विचार गोष्ठीसहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।विभागकी अध्यक्ष तुलसा धितालको अध्यक्षतामा सम्पन्न कार्यकम्रकी प्रमुख अतिथि विभागकी केन्द्रीय स्थायी समिति सदस्य विष्णुसुधा खड्का रहेकी थिइन् । उनले तीजजस्ता चाडपर्वलाई रामरमितोसहित जागृति तथा चेतनामूलक रचनात्मक काम गरेर मनाउनुपर्ने बताइन् ।किसान सङ्घ प्रदेश अध्यक्ष तथा विशेष अतिथि दुर्गा थापाले कृषि क्रान्तिको औचित्यसहित वैचारिक प्रशिक्षण दिएका थिए ।विशेष अतिथि मदन भण्डारी फाउण्डेन कोसी प्रदेश सदस्य मिथिला पोखरेलले २०१०, ०११ सालदेखि किसान हकहितका सवालमा
इटहरी/ पछिल्लो समयका उदयमान मोडल बादल श्रेष्ठले इटहरीमा पत्रकारहरुसंग साक्षत्कार गरेका छन् । हालै सार्वजनिक भएको उनी अभिनित 'सागर बरु सुकेर गैजाला' गीत तथा भिडियोको बारेमा जानकारी समेत गराउने उद्देश्य सहित साक्षत्कार कार्यक्रम गरिएको हो ।शुक्रवार इटहरीमा अवस्थित परिकला न्युजको कार्यालयमा गरिएको कार्यक्रमलाई नेपाल चलचित्र पत्रकार संघ, कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै मोडल श्रेष्ठले 'सागर बरु सुकेर गैजाला' गीतमा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको र त्यसको आउटपुट पनि राम्रो आएको' बताउदै सबैले भिडियोलाई युट्युबमा हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । मोरङको बेलबारी निवासी उनी काठम
मोरङ / बिराटनगरका सामुदायिक बिद्यालयका छात्राहरुलाई एकदिने "महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ बिराटनगर महानगर कमिटीको आयोजनामा भएको कार्यक्रम महासंघका स्थायी कमिटी सदस्य बिराटनगर महानगरपालिका कमिटीका उत्प्रेरक मनोज बिक्रम शाहको अध्यक्षता तथा नेकपा एमालेका युवा नेता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथ्यतामा बिराटनगरको सहिद मैदान स्थित कवर्ड हलमा सम्पन्न भएको छ । कार्यक्रममा २० ओटा बिध्यालय बाट करिब १०० जना भन्दा बढी बिध्यार्थीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा महासंघ केन्द्रीय खेलनीति तथा अनुसन्धान आ
सुनसरी / मौलिक लोकलय तथा संगीनी भाकामा रहेको ‘भदौरे झरी’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ ।शुक्रवार देखि युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायिका ऋचा काफ्लेको स्वरमा रहेको छ। इटहरीका कवि गणेश खड्काको तीजको भाकाको गीत भदौरे झरीको म्युजिक भिडियो ऋचा काफ्ले युटुब च्यानलबाट सार्वजनिक भएको छ । पुराना चर्चित संगीतकार तथा गायक दुर्गा पराजुलीले संगीत गरेको ‘भदौरे झरी’ गीतलाई एरेन्ज भने राजु कार्किले गरेका छन् । संगीतकार पराजुलीको इटहरीमा अवस्थित सुनाखरी कला कुन्जमा सोमबार पत्रकार भेटघाट गर्दै सार्वजनिक गीत तथा भिडियोको बारेमा जानकारी गराईएको थियो । तिजलाई लक्षित गरेर सार्वजनिक ह
काठमाडौँ । सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् । विजेता बनेसँगै राईले नगद १ करोड पुरस्कार जितेका छन् ।शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन्।प्रतियोगितामा शिशिर थताल फस्ट रनरअप भएका छन । उनले नगद ३० लाख रुपैयाँ जितेका छन् । प्रतियोगितामा सरद हुमागाइँ सेकेन्ड रनर अप भएका छन् । उनले नगद २० लाख हात पारेका छन् । परेश राई थर्ड रनरअप भएका छन् ।उनले ५ लाख ५० हजार पाएका छन् । फोर्थ रनर अप साईरान खाती भएका छन् । विजेताहरुलाई प्रधानमन्त्री प
सुनसरी / इटहरी उपमहानगरपालिकामा १८ वटा कलेज सहभागी दुई दिने कोशी प्रदेश स्तरीय "Inter College Futsal Tournament -2080" सम्पन्न भएको छ । कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगीता एस डि फुटसल इटहरीको आयोजनामा सम्पन्न भएको हो । कोशी प्रदेशका १८ वटा कलेज सहभागी रहेका फाइनल खेलमा धरान सिटी कलेज र इटहरी नमुना कलेजको प्रतिस्पर्धा भएको थियो । धरान सिटी कलेजले विजेता र इटहरी नमुना कलेजले उपबिजेताको उपाधि हात पारेको थिए। विजेतालाई नगद प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरिएको थियो । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं प्रदेश खेलकुद विकास समितिका संस्थापक सदस्य-सचिव पर्शुराम
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्
याे शहरयाे काेलाहलअनि कानमा बजिरहनेयाे अत्यासलाग्दाे कर्कश आवाजलाग्छ थुनिएको छु कतैकालाे अँध्याराे काेठामाअत्तालिरहेछुनिसास्सिरहेछुस्याँ स्याँ गर्दै लामाे सास फेर्छुलाग्छ काेही छ यहाँ जाे मेराे घाँटी दबाइरहेछ फेरि अत्तालिन्छु अनि चिच्याउछुजाेड जाेड सँगअचानक बिउँझिन्छु झसङ्ग हुँदै जुरुक्क उठ्छुअनुहारमा छम् छम् पानी छ्याप्छुसम्हाल्न खाेज्छु अाफैँलाईनिस्किन खाेज्छु त्याे सपनाबाटफर्किन खाेज्छु यथार्थमा जसाेतसाे दिन त कटाउँछुतर अाउँछ फेरि उहि भयङ्कर रातनिदाउनै डर लाग्छ तर पनि बिस्तारै कतिबेला परेली जाेडिन्छन्अनि दाेहारिन्छ फेरित्यही सपनाहरेक दिन यही कहानीत्यह
Copyright © 2021/2024 - Koshi Press - All Rights Reserved.