राजनीति

    Showing १,२८१-१,२९० of २,३०२ items.
  • करको दर घटाउन नागरिक समाज इटहरीले इटहरी उपमहानगरपालिकालाई दोस्रो पटक ध्यानाकर्षण

    इटहरी /  नागरिक समाज इटहरीले कर घटाउनको लागि दोस्रो पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । एक महिनामा दोस्रो पटक उपमहानगरपालिकालाई पत्र लेख्दै कर घटाउन आग्रह गरेको छ ।नागरिक समाजकी अध्यक्ष बालिका भट्टराईले उपमहानगरपालिकालाई स्मरणपत्र लेख्दै आफूले यसअघि नै दिएको ध्यानाकर्षणबारे स्मरण गराएकी हुन् । गत श्रावण १६ गरेका दिन ध्यानाकर्षण पत्र दिएपनि हालसम्म कुनै आधिकारिक धारणा उपमहानगरको तर्फबाट नआएको र करसमेत समायोजन नगरिएपछि नागरिक समाजको भूमिकामा समेत शंशय राखी नगरवासीबाट देखाइएको चासोप्रति गम्भिर ध्यानाकर्षण भएको  पत्रमा भनिएको छ ।नागरिक समाजले आइतबार बिहान इटहरी उपमहानगरपालि

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १९७ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले मुख्य सडकमा सिटि सफारी बन्द गराउन बजार अनुगमन

    सुनसरी / इटहरी उपमहानगरपालिकाले आज देखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने निर्णय गरे आज आइतबार  इटहरी उपमहानगरपालिकाले अनुगमन गरि बन्द गराउन सडकमा आएको छ ।शुक्रबार इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमतिमा इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घटना निम्त्याएको भन्दै मुख्य हाइवेमा आइतबार देखि प्रतिवन्ध लगाउने गरि निर्णय भएको  इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।आज देखि इटहरी उपमहानगरपालिका क्षेत्र भित्र तीन पाङ्ग्रे (सिटि सफारी) हरूलाई व्यवस्थापन गर्न सुरू गरेको

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १९२ पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले इटहरी उपमहानगरपालिका अगाडि करको विषयमा अन्तरक्रिया कार्यक्रम गर्यो

    सुनसरी /  इटहरी उपमहानगरपालिकाले करको दरमा गरेको अस्वाभाविक वृद्धिको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार उपमहानगरपालिकाको कार्यालयअगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ ।अवैज्ञानिक, अस्वभाविक, अत्यधिक बुद्धि गरिएको कर विरुद्ध आम इटहरी नगरबासीहरुले विरोध गरौं अवैज्ञानिक करबृद्धि विरुद्ध जनताको तर्फबाट दबाब अभियान गरि अत्यधिक बृद्धि भएको कर विरूद्र अन्तरक्रिया कार्यक्रम गरेको सचेन नागरिक इटहरीका अध्यक्ष हेमराज दाहालले बताए ।उपमहानगरपालिका कर घटाउन तयार नभएको भन्दै पार्टीको इटहरी नगर कार्यसमितिले उपमहानगरपालिकाको कार्यलय अगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ ।विगतमा करदाताले छुट्

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • २०३ पटक पढिएको
  • जनतासँग माओवादीको अभियान इटहरीमा वृक्षारोपण, अन्तरक्रिया र स्वास्थ्य शिविर गर्दै सुरू

    सुनसरी / नेकपा माओवादी केन्द्रको ३ महिने जनतासँग माओवादी अभियान अन्तर्गत शनिवार अभियानको भव्य उद्घाटन गरिएको छ ।पार्टीका केन्द्रिय सदस्य सुरेश कुमार राई हिमाल को नेतृत्वमा उपमहानगर भरी चलेको अभियानमा सबै वडा कमिटीले बिभिन्न कार्यक्रमको आयोजना गर्दै अभियानको उद्घाटन गरेका छन् ।केन्द्रिय सदस्य सुरेश कुमार राईको नेतृत्वमा वडा नम्बर १० मा सरसफाई कार्यक्रमका साथै पार्टी कार्यलय उद्घाटन गरिएको थियो भने २५० जतिले जुम मार्फत पार्टी अध्यक्ष प्रचण्डको लाइभ सम्बोधन सुनेका थिए । इटहरी ७ मा निःशुल्क स्वास्थ्य परीक्षणका साथै आयुर्वेदिक औषधि वितरण गरी पार्टीले अभियानको थालनी गरेको हो । अभियानको उद्घाटनक

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १६६ पटक पढिएको
  • सुन्दरहरैँचामा पनि जनतासँग माओवादी रूपान्तरण अभियान उद्घाटन गरी प्रशिक्षण

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - १२ मा जनतासँग माओवादी रूपान्तरण अभियान अन्तर्गत उद्घाटन तथा प्रशिक्षण कार्यक्रम  भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुन्दरहरैँचा १२ वडा पार्टीले आयाेजना गरेको थियाे । शनिबार देखि सुरू भएको जनतासँग माओवादी रूपान्तरण अभियानमा गरिब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई नि:शुल्क रूपमा सहयाेग स्वरूप कम्प्युटर  तालिम दिने तयारी गरिएको नेकपा माओवादी प्रदेश सदस्य तथा जनजाति महासंघ केन्द्रीय सदस्य कन्चन कुलुङले बताइन् । उनले कार्यक्रमकाे अवसरमा पाटीमा नयाँ  प्रबेशीलाई स्वागत गरिएको उल्लेख गरिन् । नेकपा माओवादीको ह

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • २२३ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपालद्वारा बराहक्षेत्र १० मा बृक्षारोपण कार्यक्रम सम्पन्न

    सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्रले नगरपालीका वार्ड न .१० मा पर्ने रामधुनि सामुदायिक बन क्षेत्रमा बृक्षरोपण गरेको छ । कार्यक्रमको उद्घाटन बराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवार र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङले संयुक्तरुपमा गर्नु भएको हो ।   बराहक्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटकीयक्षेत्र रहेकोले यस्ता क्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउनका साथै राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत बृक्षरोपण कार्यक्रम गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य र

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २६८ पटक पढिएको
  • राष्ट्रिय युवा संघ भाेजपुर नगर कमिटीकाे साप्ताहिक कार्यक्रम अन्तर्गत आज सरसफाई

    सुनसरी / राष्ट्रिय युवा संघ नेपाल भाेजपुर नगर कमिटीकाे साप्ताहिक कार्यक्रम अन्तर्गत आज पनि  सरसफाई गरेकाे छ ।राष्ट्रिय युवा सघं नेपाल भाेजपुर नगर कमिटीकाे सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज मिति भाेजपुर नगरपालिका स्थित पिपलधारादेखि पाचँधारे हाेटल नगरपालिका परिसरका सडक भुभागका क्षेत्रहरुमा सरसफाइ एवम्ं पानी जाने ड्रेन सफाइ गरेको छ । सडक भुभागका क्षेत्रहरुमा सरसफाइ एवम्ं पानी जाने ड्रेन सफाइ गरि नगरपालिकालाई ध्यानाकर्षण गराईएकाे राष्ट्रिय युवा सघं नेपाल भोजपुर कमिटीका अध्यक्ष दिपेन दर्नालले जानकारी दिए ।संघका प्रतिनिधित्व नेतानेतृत्व,स्थानियबासि लगाएतको उपस्थितिमा सरसफाइ गरिएको थियोे

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २१९ पटक पढिएको
  • इटहरीमा ‘कांग्रेस रन’ कार्यक्रम गर्दै वीपी सप्ताह सुरु

    इटहरी / विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा ‘वीपी सप्ताह कार्यक्रम’ सुरु भएको छ ।इटहरीमा शनिबार ‘कांग्रेस रन’ आयोजना गरी गर्दै वीपी सप्ताहको उद्घाटन गरिएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २, प्रदेशसभा (क) द्वारा आयोजित कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले उद्घाटन गरेका हुन् ।उनले वीपीले नेपाली राजनीति र साहित्य क्षेत्रमा पुर्याएको योगदान जीवन्त रहने बताए । वीपीको योगदान नेपाली राजनीति र साहित्यमा जीवन्त रहने बताउँदै जति व्याख्या गरेपनि अपूर्ण हुने ढु्ंगानाले बताए ।‘कांग्रेस रनमा कूल ५८८ जना धावक सहभागी थिए

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २३७ पटक पढिएको
  • अनेरास्ववियु कोशीको अध्यक्षमा इटहरीका जिबी गजल निर्वाचित

    सुनसरी / एमाले निकट विद्याथीहरुको सङ्गठन अनेरास्ववीयू कोशी प्रदेशको अध्यक्षमा जीवी गजल निर्वाचित भएका छन् । विराटनगरमा भएको प्रथम अधिवेशनबाट  जीवी गजल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । उनी यस अघि अनेरास्ववीयूको सचिवालय सदस्य र २ कार्यकाल सुनसरीका अध्यक्ष भइसकेका छन् । कोशी कमिटीको उपाध्यक्षमा भने नारायण पोखरेल र अङ्कित थापा सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा सन्तोष घिमिरे सर्वसम्मत  निर्वाचित भएको अनेरास्ववीयूले जनाएको छ । यस अघि घिमिरे र गजल दुवैले प्रदेशको  अध्यक्षको दावे दारी गरेका थिए । अधिवेशनले ४ जनालाई उप सचिवमा निर्वाचित गरेको छ । निर्वाचित हुनेह

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २१६ पटक पढिएको
  • नेपाल शिक्षक महासंघ बेलबारीको नगर समितिको अध्यक्षमा नरप्रसाद भण्डारी निर्बाचित

    सुन्दरहरैंचा / नेपाल शिक्षक महासंघ बेलबारीको नगर समितिको अधिवेशनबाट अध्यक्षमा नरप्रसाद भण्डारी निर्बाचित भएका छन । बुधबार सम्पन्न दोस्रो  अधिवेशनमा बेलबारी नगरपालिका - ४ स्थित कसेनी माविका प्रधानध्यापक रहेका भण्डारी अध्यक्षमा चयन भएका हुन । यसैगरी सचिवमा महेन्द्र माविका शिक्षक तुलसी बहादुर थापा निर्वाचित भएका छन ।

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • १८९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]