राजनीति

    Showing १,७३१-१,७४० of २,३०२ items.
  • इटहरीकी उपमेयर चौधरी भन्छिन्ः जनतालाई सेवा दिन आएकी हुँ, हचुवाका भरमा हस्ताक्षर गर्न हैन

    इटहरी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण लगत्तै मेयर र उपमेयरले ५ बुँदे महत्त्वपूर्ण निर्णय गरे । त्यसमध्ये एक थियो, इटहरीका सम्पूर्ण वडा स्वास्थ्य चौकीबाट बिमाको रिफर दिने । उक्त निर्णयमा मेयर हेमकर्ण पौडेलले हस्ताक्षर गरे पनि उपमेयर सङ्गीता कुमारी चौधरीले भने मानिनन्। उपमेयर चौधरीले कुनै बहाना बनाएर हस्ताक्षर गर्न नमानेकी भने हैन । उनले स्वास्थ्य चौकीबाट रेफर दिन भौतिक संरचना मात्रै भएर नहुने भन्दै हस्ताक्षर गर्न नमानेकी हुन् । यो निर्णयमा हस्ताक्षर गर्नु अघि सम्बन्धित क्षेत्रका पदाधिकारीसँग उनले परामर्श गरेकी थिइन् । उक्त पदाधिकारीले स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्च

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • ४,९७२ पटक पढिएको
  • इटहरीका निर्वाचित मेयर हेमकर्ण पौडेलले लिए सफत ग्रहण

    इटहरी/इटहरीका उपमहानगरपालिकाका नवनिर्वाचित  मेयर हेमकर्ण पौडेलले सफत ग्रहण लिएका छन् ।मेयर पौडेललाई जिल्ला निर्वाचन अधिकृत रहेका सुनसरी जिल्ला १ नम्बर प्रदेशका न्यायधिस कैलाश सुवेदीले सफत ग्रहण गराए । मेयर पौडेल सफत ग्रहण समारोहमा दौरा सुरुवाल ढाका टोपि पहिरनमा गएका थिए । सफत ग्रहणसँगै पौडेललाई जिल्ला निर्वाचन कार्यलय सुनसरीले प्रमाण पत्र समेत दिएको छ । अब पौडेलले उपमेयर सहित वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफत ग्रहण गराउने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १५९ पटक पढिएको
  • काठमाडौँ महानगरपालिकामा मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता

    काठमाडौँँ महानगरपालिकामा बोलेन शाहले १७८९७ मतले अगाडि छन् । स्वतन्त्र उम्मेदवार बालेन शाहले ४३१६२ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५२६५ मत प्राप्त गरेका छन् । त्यसै गरी नेपालि कांग्रेसकि उम्मेदवार सिर्जना सिंहले २५५९९ मत मात्र प्राप्त गरेकि छिन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेकि सुनिता डंगोल ३०५९३ मतले अगाडि छिन् । नेकपा एमालेकि उम्मेदवार सुनिता डंगोलले ४५८७५ मत प्राप्त गरेकि छिन भने नेकपा एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५२८२ मत मात्र प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १९२ पटक पढिएको
  • धरानका मेयर हर्क साम्पाङले सफत ग्रहण लिए

    इटहरी/ धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले सफत ग्रहण लिएका छन् । मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला प्रदेश न. १का न्यायाधिश कैलाश सुवेदीले सपध ग्रहण गराएका हुन् । आज बिहान सुनसरीका इनरुवामा नवनिर्वाचित मेयर साम्पाङलाई न्याधिस सुवेदिले सफथ ग्रहण गराएका हुन् ।मेयर साम्पाङ सफत ग्रहण समारोहमा दौरा सुरुवाल ढाका टोपि पहिरनमा गएका थिए । अब मेयर साम्पाङले धरानमा उपमेयर सहित वडामा निर्वाचित भएका जनप्रतिनिधिलाई  सफत ग्रहण गराउने छन् । धरानमा मेउर, उपमेयर सहित १०२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १३८ पटक पढिएको
  • सुनसरीका १२ स्थनिय तहमा कहाँ क—कसको नेतृत्व

    इटहरी/सुनसरीमा दुई उपमहानगरपालिका सहित ४ नगरपालिका र६ गाउँपालिकासहित १२ स्थानीय तह रहेको जिल्लामा सम्पुण स्थनिय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जिल्लाको १२ स्थानिय तह मध्ये ७ वटामा प्रमुख÷अध्यक्ष जितेर कांग्रेस पहिलो बनेको छ ।उसले ६ वटा उपप्रमुख÷उपाध्यक्षयमा पनि जितेको छ ।कांग्रेसबाट इटहरी उपमहानगरपालिकाको प्रमुखमा हेमकर्ण पौडेल विजयी भएका छन् । त्यस्तै इनरुवा नगरपालिकाको प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा विनिता कुमारी मेहेता विजयि भएका छन् भने दुहवी नगरपालिकाको प्रमुखमा वेदनारायण गच्यादार उपप्रमुखमा मेनुका पोख्रेल विजयी भएका छन् । यस्तै बराहक्षेत्र नगरपालिका प्रमुखमा रमेश क

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • ११० पटक पढिएको
  • कानुनी दायरमा ल्याउन माग गर्दै नेकपा एमाले इटहरीको प्रेस विज्ञप्ती

    इटहरी । नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य हिमाल सुवेदी (डम्बर) माथि इटहरी ६ संगीत चौकमा  इटहरी उपमेयर उमेद्वार केसब कुमार बिस्ट को निर्देसनमा निजका छोरा कैलास बिस्ट सहित को समूहले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएकोले  कडा निन्दा गर्दै आक्रमणकारी लाई  कानुनी दायरमा ल्याउन माग गर्दै  नेकपा  एमाले इटहरीले विज्ञप्ती जारी गरेका छन्  ।नेकपा  एमाले इटहरीका सचिब रुपेस बस्नेतले  जारी गरेको विज्ञप्तीमा, “राजनीतिक रुपमा पराजित भएको बहानामा गरिएको गुण्डागर्दी सैली तुरुन्त बन्द गर्न चेतावनी दियको छ . अब  यस्तो घटना दोहोरिए   न

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १६१ पटक पढिएको
  • युर्थ फोर्स र युवा संघको चेतावनी ( प्रेस बिज्ञप्ति सहित )

    इटहरी । नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य हिमाल सुवेदी (डम्बर) माथि इटहरी ६ संगीत चौकमा नियोजित तवरले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएकोले  कडा निन्दा गर्दै आक्रमणकारी लाई  कानुनी दायरमा ल्याउन माग गर्दै  युर्थ फोर्स सुनसरी, युवा संघ सुनसरी, युर्थ फोर्स इटहरी युवा संघ इटहरी लगायत विभिन्न संगठन हरुले पनि विज्ञप्ती जारी गरेका छन्  ।युथ फोर्स नेपाल, सुनसरीका  प्रमुख रोशन सिंग लामा, राष्ट्रिय युवा संघ नेपाल सुनसरीका अध्यक्ष सुजन लामा, राष्ट्रिय युवा संघ नेपाल इटहरीका अध्यक्ष कमल दाहाल लगायतले   जारी गरे

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • २०९ पटक पढिएको
  • निर्वाचनमा एमाले विरुद्ध राज्यशत्तीको प्रयोग, नेता तथा कार्यकर्तामाथि आक्रमण

    नेकपा एमाले प्रदेश १ कमिटीले गठबन्धनका नाममा स्थानीय तहको निर्वाचनमा एमाले विरुद्ध गठबन्धनद्वारा राज्य शक्तिको चरम दुरुपयोग गरिएको बताएको छ । एमाले प्रदेश १ कमिटीले विज्ञप्ति जारी गर्दै  निर्वाचनमा संसदीय मूल्यमान्यताको ठाडो उल्लङ्घन गर्ने, अशान्ति, हुल हुज्जत र जबरजस्ती गर्ने काम भएको बताएको छ । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने द्धरा जारी विज्ञप्तीमा  मतदान स्थल कब्जा गर्ने, राज्यको  आडमा सर्वसाधारण मतदाता र एमाले पार्टीका कार्यकर्तालाई धाक धम्की दिएको दाबी गरिएको छ ।  गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै एमाले नेता तथा कार्यकर्ता माथि  साङ्घातिक आक्रमण

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १४४ पटक पढिएको
  • सुन्दरहरैचाको मेयरमा एमालेका गुरागाई, निवर्तमान मेयर ढकाल पराजित

    दोस्रो पटक मेयरमा उठेका नेपाली काँग्रेसका शिव ढकाललाई पराजित गर्दै मोरङको सुन्दरहरैचामा एमालेका केदारप्रसाद गुरागाई निर्वाचित भएका छन् । उनीसँगै उपमेयरमा पनि एमालेकै अकली चौधरी विजयी भएकी छिन् ।गुरागाईंले ढकाललाई ७२७ मतले हराएका हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याए ।त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरीले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।यहाँ कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १०४ पटक पढिएको
  • धरान उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी

    इटहरीः धरान उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी भएका छन् । ठुला राजनितिक दल भनिएका कांग्रस, एमाले र माओवादीलाइ हराउदै साम्पाङले विजय हासिल गरे । उनि लौरो चुनाव चिन्ह लिएर मैदानमा हुमिएका थिए । उनले २०८२१ मत प्राप्त गरे साम्पाङले नेपालि कांग्रेसका किशोर राईको भन्दा ५००० बढि मतको अन्तरले विजयि भए । राईले १६०५९ मत मात्र प्राप्त गरे त्यस्तै नेकपा एमालेकि मेयर पदकि उम्मेदवार मञ्जु भण्डारीले १२८२५ मत मात्र प्राप्त गरिन् । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रिका अइन्द्र बेघा विजयी भए । उनले २०५१० मत ल्याउदा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका पदम लिम्बुले १७६०६ मत मात

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ११४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]