समाज

    Showing १०,२०१-१०,२१० of ११,३०१ items.
  • सहकारी सचिवमा दुवाडी, सहकारी महासंघको स्वागत

    काठमाडौं \ भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी नियुक्ती भएका छन् । सरकारले सचिव डा. दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्दै निर्वाचन आयोगका सचिव दुवाडीलाई सहकारी मन्त्रालयमा ल्याएको हो ।नवनियुक्त सचिव दुवाडीलाई विहिबार राष्ट्रिय सहकारी महासंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । सो अवसरमा सचिव दवाडीले सहकारी क्षेत्रको असल अभ्यासलाई अझै विस्तार गर्दै यसमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने बताए ।सहकारी क्षेत्रको समस्या तत्काल सबै मिलेर सम्बोधन गर्नुर्पछ । यो क्षेत्र विग्रदा समग्र अर्थतन्त्र डुब्छ । त्यसैले मन्त्रालय अभियानसँ

    • प्रकाशित मितिः साउन १५, २०८०
    • २६५ पटक पढिएको
  • आज साउन १५, खीर खाने दिन , महिमा यस्तो छ

    काठमाडौं / आजको दिनलाई खिर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खिरको लागि प्रचलित छ । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि  खीर खाने गर्दछन् । वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको छ ।यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।महिमा यस्तो छ :साउन भगवान् शिवको महिना हो।

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ९५ पटक पढिएको
  • ऐठन

    याे शहरयाे काेलाहलअनि कानमा बजिरहनेयाे अत्यासलाग्दाे कर्कश आवाजलाग्छ थुनिएको छु कतैकालाे अँध्याराे काेठामाअत्तालिरहेछुनिसास्सिरहेछुस्याँ स्याँ गर्दै लामाे सास फेर्छुलाग्छ काेही छ यहाँ जाे मेराे घाँटी दबाइरहेछ फेरि अत्तालिन्छु अनि चिच्याउछुजाेड जाेड सँगअचानक बिउँझिन्छु झसङ्ग हुँदै जुरुक्क उठ्छुअनुहारमा छम् छम् पानी छ्याप्छुसम्हाल्न खाेज्छु अाफैँलाईनिस्किन खाेज्छु त्याे सपनाबाटफर्किन खाेज्छु यथार्थमा जसाेतसाे दिन त कटाउँछुतर अाउँछ फेरि उहि भयङ्कर रातनिदाउनै डर लाग्छ तर पनि बिस्तारै कतिबेला परेली जाेडिन्छन्अनि दाेहारिन्छ फेरित्यही सपनाहरेक दिन यही कहानीत्यह

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ४२८ पटक पढिएको
  • इटहरीमा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायमा पहुँच पुर्याउन अभिवृद्धि कार्यशाला

    सुनसरी / इटहरीमा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायमा पहुँच पुर्याउन संवेदनशिलता विकासका लागि जिल्लामा कार्यरत न्याय प्रणालीका प्रमुख तथा प्रतिनिधिहरुलाई १ दिवसीय क्षमता अभिवृद्धि कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय मानव अधिकार आयोग काशी प्रदेश कार्यालय र राष्ट्रिय अपांग महासंघ नेपाल NFD-N  कोशी प्रदेश विराटनगरको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियोे ।अपांग व्यक्तिलाई अन्याय गरेर कानुन अनुसार कारबाही गर्ने , अपाङ्गता भएका व्यक्तिहरूको जीवनका सबै पक्षमा हुने सहभागितामा वृद्धि गर्ने ,उनीहरूले पाउनुपर्ने सेवा र सुविधामा सहजता प्रदान गर्ने पर्ने लगाएत न्यायका काम गर्नु पर्ने विषयमा

    • प्रकाशित मितिः साउन १४, २०८०
    • २७५ पटक पढिएको
  • संविधानमा लेखिएको कुराहरु कार्यान्वयन गर्दै जानुको विकल्प नभएको : डा. शेखर कोइराला

    विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले‌ संविधानमा लेखिएको कुराहरु कार्यान्वयन गर्दै जानुको विकल्प नभएको बताएका छन् । आइतवार मोरङको बुढीगंगा गाँउपालिका वडा नं. १ को वडा कार्यालय भवनको उद्घाटन पछि संचारकर्मीहरु संग कुरा गर्दै नेता कोइरालाले संविधान बमोजिम पद खाली हुनुभन्दा अघि नै प्रधान न्यायाधिस नियुक्ति नगरेर संविधानलाई असफल बनाउने प्रयास भएको भन्दै  संविधान कार्यान्वयनमा सरकार र प्रतिपक्षी दल चिन्तित नभएको आरोप लगाए।नेता कोइरालाले प्रधान न्यायाधिसको कार्यकाल समाप्त हुन लागेकोले नयाँ प्रधान न्यायाधिस आएपछि न्याय परिषदको बैठक बसेर न्यायाधिस सिफारिश गरिने बताए । बुढी

    • प्रकाशित मितिः साउन १४, २०८०
    • ९९ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश कमिटीको पुर्ण बैठक सम्पन्न, भाद्र २३,२४ मा अधिबेशन गर्ने

    मोरङ / राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीको सुन्दरहरैंचा गोकर्ण रिसोर्टमा कोशी प्रदेश कमिटी संयोजक अरुण गुरुङको अध्यक्षता , पार्टी केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता पूर्वमन्त्री तथा युवा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । युवा संघले विभिन्न क्षेत्रमा देखाएको आफ्नो गौरवमय उपस्थितिप्रति इन्चार्ज महेश बस्नेतले धन्यवाद ज्ञापन गरेका छन्। नेता बस्नेतले मुलुकको समकालिन राजनीतिको बिषयमा प्रस्ट पार्दै राजनीतिमा युवाहरुको भूमिकाको विषयमा चर्चा गरेका थिए। नेता बस्नेतले अन्य दलका युवाहरुलाई पनि युवा संघमा आकर्षित गर्न दत्तचित्त भएर काम गर्न सुझ

    • प्रकाशित मितिः साउन १४, २०८०
    • १,५९८ पटक पढिएको
  • इन्द्रपुर जेसीजको आयोजनामा निर्णय तथा प्रस्तावना लेखन तालिम सम्पन्न

    सुन्दरहरैचा / इन्द्रपुर जेसिजले सामाजिक क्षेत्रको उतरादायित्व बहन गर्दै एक साता देखि बिभिन्न तालिमहरु आयोजना गर्दै आएका छन । भर्खरै सम्पन्न गरेको नेतृत्व बिकास तालिम संगै आज शनिबार मोरंगको सुन्दरहरैचा नगरपालिका वडा १ को सभाहलमा निर्णय तथा प्रस्तावना लेखन तालिम समपन्न गरेका छन्। दक्ष जनशक्ति उत्पादन, आफ्नो व्यक्तित्व बिकास संगै समाजमा नेतृत्वदायी भमिका निर्वाह गर्न तालिम संचालन गर्दै आएको हो।शुक्रबार देखि सुरु भएको उक्त तालिम कार्यक्रममा नेपाल जेसिज बर्ष २०२३ मा एमटट लिएका एलएन गच्छदारले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। निर्णय लेख्न तथा प्रस्तावना लेखन तालिमका लागि बिभिन्न संघसं

    • प्रकाशित मितिः साउन १३, २०८०
    • २०२ पटक पढिएको
  • युवा संघ नेपाल सुनसरी द्वारा ताप्लेजुङ बाढी पहिरोले पीडित लाइ राहत बितरण

    राष्ट्रिय युवा संघ नेपालले गत असार २ गते राति ताप्लेजुङमा आएको बाढी पहिरोले क्षति पुर्याएका विभिन्न स्थानका पीडित परिवारको लागि राहत सामग्री पुर्याएको छ ।युवा संघ नेपालले सुनसरीले इटहरीबाट १०० बोरा चामल ताप्लेजुङ पुर्याएको हो । युवा संघ नेपाल सुनसरी अध्यक्ष सुजन लामाको अगुवाईमा दैनिक उपभोग्य र खाद्यन्न सामाग्री बाढी प्रभावित क्षेत्र सिदिङ्वा, मैयाखोला, श्रीजंघा गाउँपालिकाका लागि पुर्याएको युुवा संघका नेपाल केन्द्रिय कमिटी सदस्य जितेन्द्र थापाले जानकारी दिनु भयो । राहत सामाग्री ग्रहण गर्दैयुवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य  गोपाल न्यौपानेले प्रभावित क्षेत्रमा लगेर वितरण गर्ने

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,६५६ पटक पढिएको
  • किसान कल्याण सहकारी सस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बृहत रतक्तदान कार्यक्रम सम्पन्न भएको छ । बढ्दो डेङ्गी सङ्क्रमणका कारण सुनसरी मा रगत अभाव भइरहेको बेला रक्तदान जिवनदान भन्ने उदेश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको सस्थाका अध्यक्ष शालिग्राम ढकालले बताउनु भएको छ ।पछिल्लो समय विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने रक्तदात

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,२२५ पटक पढिएको
  • बेलबारीमा ट्रकको ठक्करबाट सुन्दरहरैँचा एक व्यक्तिको मृत्यु

    सुन्दरहरैंचा / मोरङको बेलबारी नगरपालिकामा ट्रकको ठक्करबाट सुन्दरहरैँचाका एक व्यक्तिको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६७१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ११ सु.ह.नपा ११४३ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।मृत्यु हुनेमा सुन्दरहरैँचाका नगरपालिका -११ गोविन्दपुरका अन्दाजी ५० वर्षीय धर्मराज थापाको मृत्यु भएको हो । दुर्घटनामा सिटी सफारी चालक थापाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्‍याउने बित्तिकै चिकित्कसले मृत घोषणा गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोसी प्रदेशले जनाएको छ ।ट्

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]