समाज

    Showing १०,३३१-१०,३४० of ११,३०१ items.
  • रंगेली नगरपालिकाको आठौं नगरसभाले ७३ करोड २८ लाख ४३ को बजेट सर्वसम्मतले पारित

    इटहरी / मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगर सभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।नगरपालिका मेयर दिलिप वगडियाले विभिन्न विषयगत समुह र बजेट तर्जुमा समिति बाट सिफारीश भई कार्यपालिकाबाट निर्णय भई बजेट आएको जानकारी दिए ।  नगरसभामा रंगेली नगरपालिकाको गत वर्ष भन्दा २० करोड घटीको बजेट ल्याएको छ । गत वर्ष नगरसभाले रंगेलीको बजेट ९२ करोड २ लाख सन्ताउन्न हजार पच्चिश रुपैयाको ल्याएको थियो ।उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २० रुपैयाँ र पुँजीगतत

    • प्रकाशित मितिः असार ११, २०८०
    • ४४४ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा ५२ करोड ५७ लाख ९२ हजार बजेट

    इटहरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चौधौं गाउँसभाको अधिवेशनमा ५२ करोड ५७ लाख ९२ हजार १ सय ७० रूपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट टेम्केमैयुङ गाउँपालिका सभाकी उपध्याक्ष रमादेवि राईले बजेट प्रस्तुत गरेकी हुन् ।सभा मार्फत चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सार्वजनिक गरेकी हुन् । "कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार" भन्ने मुल नाराका साथ टेम्केमैयुङ गाँउपालिकालाई पूर्वाधार विकास अन्तर्गतका सडक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सांस्कृतिक क्षेत्र, व्य

    • प्रकाशित मितिः असार ११, २०८०
    • ३७३ पटक पढिएको
  • ग्लोबल आइएमई बैंकले व्यापारीलाई आतङकित बनायो, आज इटहरी बजार बन्द गर्न उद्योग वाणिज्य संघ इटहरीको आह्वान

    इटहरी / ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियार सहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा आज इटहरी उद्योग वाणिज्य सङ्घले बजार बन्दको आह्वान गरेको छ ।इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा उद्योग वाणिज्य सङ्घ इटहरी खरो उत्रिएको हो । प्रहरीसमेत लिएर गइ बैंकले आइतबार इटहरीको शुभलक्ष्मी ज्वेलर्सको सामान जफत गर्न खोजेको थियो । बैंकबाट लिइएको ऋणको साँवा व्याज तिर्न नसकेपछि बैंकले ऋण लिँदा राखेको सम्पती लिलामीका लागि पत्रिकामा सूचना प्रकाशन गरिसकेको थियो ।  बैङ्कको आतङ्क बढ्दै गएपछि इटहरी उवासंघले विरोधको कार्यक्रम घोषणा गरे

    • प्रकाशित मितिः असार ११, २०८०
    • ३०० पटक पढिएको
  • महिलाहरुलाई सीपको माध्यमबाट आत्मनिर्भर बनाउने उदेश्यले संचालित चुरी लहठी बनाउने तालिम सम्पन्न

    सुनसरी / महोत्तरीको एकडारा गाउँपालिकामा महिलाहरुलाई सीपको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले संचालित २० दिने चुरी लहठी बनाउने तालिम सम्पन्न भएको छ । जेष्ठ २१ गतेदेखि संचालन तालिम एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत संचालित तालिम हिजो आइतबार सम्पन्न भएको हो । तालिममा एकडारा गाउँपालिकाका ९ जना सीमान्तकृत महिलाहरुको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु हुँदै एकडारा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष सखीचन्द्र यादवले सीपले म

    • प्रकाशित मितिः असार ११, २०८०
    • १५६ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्व ८ करोड ७७ लाखको बजेट

    इटहरी / सुन्दरहरैंचा नगरपालिकाको चौथो नगरसभा १ अर्व ८ करोड ७७ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट सुन्दरहरैंचा नगरपालिका सभाकी उपध्याक्ष धनमाया तामाङले प्रस्तुत गरेकी हुन् । नगरप्रमुख शिवप्रसाद ढकालको सभाध्यक्षतामा भएको नगरसभाबाट नगरले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित  गरेको छ । आगामी वर्ष २०८०/८१ को बजेट सुन्दरहरैचा नगरपालिकाले १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनियोजन गरेको छ । निति तथा बजेट पेशमा धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा युवा तथा  खेलकुद , प्रविधि , खानेपानी , ऐतिहा

    • प्रकाशित मितिः असार ११, २०८०
    • ३०८ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट

    इटहरी / इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट इटहरी उपमहानगरपालिकाकी सभाकी उपध्याक्ष संगिता चौधरीले सार्वजनिक गरेकी हुन् ।उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ ।  जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ । इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा तथा वार्षिक

    • प्रकाशित मितिः असार १०, २०८०
    • ३७२ पटक पढिएको
  • तालतलैया च्यालेन्ज कप फुटबल खेलको हात राजाबास युथ क्लबले पारो

    सुनसरी : तालतलैया च्यालेन्ज कपको खेलको हात राजाबास युथ क्लब बराहक्षेत्रले पारेको छ ।इटहरी २ स्थित बुढासुब्बा खेलमैदान सम्पन्न  भएको फाइनल फुटबल खेलमा पुर्वाञ्चल युनाइटेड क्लबलाई १-० को सोजो गोलले पराजित गर्दै राजाबास युथ क्लबले उपाधी हात पारेको हो ।पहिलो फाइनल खेलमा पुर्वाअञ्चल युनाइटेड क्लब सुन्दरहरैचा र राजाबास युथ क्लब बराहक्षेत्र ले गोल प्रहार गर्न सकेनन् । दोस्रो फाइनलखेलमा राजाबास युथ क्लबले १ गोल प्रहार गरेर विजयी टिम भनेको हो । राजाबासका खेलाडी गिल्सम खमिले गोल प्रहार गरका हुन् । विधागत पुरस्कार गिल्सन खिमिले नगद २ हजार पुरस्कार पाएका हुन् ।प्रतियोगितामा विजयी टिम राजाबास युथ

    • प्रकाशित मितिः असार १०, २०८०
    • १८२ पटक पढिएको
  • विराटनगर भन्सार एजेन्टसंघमा नयाँ एजेन्टको बर्चस्व

    सुनसरी / विराटनगर भन्सार एजेन्टसघंको ११ साधरणसभा तथा ५ औं अधिवेशन विराटनगर भन्सार एजेन्टसंघमा नयाँ एजेन्टको बर्चस्व कार्यक्रम सम्पन्न भएको छ । विराटनगर भन्सार कार्यलयका प्रमुख ज्ञानेन्द्र प्रसाद ढकालको प्रमुख आथित्यतामा विराटनगर स्थित विग होटलमा हिजो शनिबार भन्सार एजेन्टसघंको ११ साधरणसभा तथा ५ औं भन्सार एजेन्टसंघमा नयाँ एजेन्टको बर्चस्व कार्यक्रम सम्पन्न भएको छ । नेपाल भन्सार महासघंको अध्यक्ष भरत राज घिमिरे विशिष्ट अतिथि अतिथि महासघंका अध्यक्ष सान्तराम शर्मा प्रथम उपाध्यक्ष प्राचिन थैब , द्धितिय उपाध्यक्ष काशिराज उपाध्याय सघंको अध्यक्ष गौतम भट्टहरूको उपस्थिति रहेको थियोे ।भन्सार जाचप

    • प्रकाशित मितिः असार १०, २०८०
    • ४०९ पटक पढिएको
  • बेतेनी समूहद्वारा उर्लाबारीका विपन्नलाई सुँगुरको पाठा र बोका वितरण

    सुनसरी / उर्लाबारीका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न उपभोक्तालाई बेतेनी सामुदायिक बन उपभोत्ता समुहले बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ ।हिजो शनिबार मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर - २ स्थित सो समूहले ३० जना उपभोक्ताहरुलाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न उपभोक्ताहरुलाई आय आर्जनमा सेवा तथा टेवा पुर्याउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा र सुँगुरका पाठा वितरण गरेको  बेतेनी सामुदायिक समूहका अध्यक्ष भीमबहादुर राईले जानकारी दिए ।

    • प्रकाशित मितिः असार १०, २०८०
    • २९४ पटक पढिएको
  • इटहरीको जनता स्कुलमा कानुन विषय पढाइ हुने

    सुनसरी / इटहरीको  जनता माध्यमिक विद्यालयमा यो वर्षदेखि कानुन विषयका कक्षाहरु सञ्चालन हुने भएको छ । विद्यार्थीहरुप्रति कानुन विषयको रुचीलाई ध्यानमा राख्दै कक्षा ११ र १२ मा उक्त विषयका कक्षाहरु थप गरिएको छ ।प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर बनेको विद्यालयका प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिए ।  शिक्षा, मानवीकी, व्यवस्थापन विषयका कक्षाहरु पढाइ हुने गरेको छ ।स्कुलको कक्षा ११ र १२ मा गरेर अहिले ८५० जना विद्यार्थी अध्ययनरतछन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ । जसको कारण यो वर्

    • प्रकाशित मितिः असार ९, २०८०
    • ८०५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]