सुनसरी / इटहरीबाट आठ किलो भन्दा बढी यार्सागुम्बासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार दिउँसो कोशी राजमार्गको इटहरी - २० तरहराबाट८ किलो दुई सय ग्राम यार्सागुम्बासहित धरान - बस्ने ४२ वर्षीय छजुङ्ग भोटे र धरान - १९ का पुष्पराज राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।धरानबाट इटहरी आँउदै गरेको को २ ह १०७ नम्बरको अटोलाई चेकजाँचका क्रममा अटो चाल सहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार छजुङ्ग भोटे बसेको सिट पछाडीको भागमा रातो रङको स्याउको कार्टुन भित्र लुकाई राखेको अवस्थामा ८ किलो २५० ग्राम दुर्लभ बनस्पती यार्सागुम्बा
सुनसरी / श्रीमती पुरुष भएको भन्दै उदयपुरका एक युवाले प्रहरीमा उजुरी दिएका थिए ।उदयपुरको बेलका नगरपालिका– ६ का बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन् । श्रीमती लैङ्गिक अल्पसंख्यक परेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका नम्बर - ८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका थिए। तर, अहिले आएर एकाएक श्रीमती पुरुष भएको भन्दै आफूसँगै ल्याएर उजुरी दिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।इप्रकाले दुवैलाई सँगै राखेर छलफल ग
सुनसरी / मोरङको पथरी शनिश्चरेमा बाल क्लबका लागि पहुँच प्रयोग र अपाङ्गता सम्वन्धी अभिमुखीकरण कार्यक्रमको भएको छ । शुक्रबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो उपस्थिति रहेको थियोे । तुम्वापोले बालबालिकासँग सम्वन्धी संयन्त्रको पहुँच प्रयोगसँग सम्वन्धित रहेर आफ्ना भनाइ राखेका थिए ।कार्यक्रममा वडा नं. १, २, ३, ७ र १० का बाल क्लब/ बाल सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको हो । कार्यक्रम सञ्चालन एवं सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल र
सुनसरी / बिहे भईरहेको अवस्थामा विवाह मण्डपबाटै झापाको गौरादहबाट इटहरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्नेलाई प्रहरीले सुनसरीको इटहरी उपमहानगर वडा नम्बर - १९ का साजन चौधरीलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।झापाको गौरादह - २ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेपछि श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डप बाट नै प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सुनसरी / मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा बजेट तथा कार्ययोजना पारित भएको हो ।१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजना पेश गरेपछि बजेट तथा कार्यक्रममा गाउँपालिकाका १० वटामा रहेका धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा, खानेपानी , ऐतिहासिक क्षेत्रका निति तथा प्रस्तुत कार्यक्रमका विषयमा बजेट तथा कार्ययोजना पारित भएको छ ।१२ औं गाउँसभाको अधिवेशनमा गत आर्थिक वर्षको २०७८/७९ को वार्षिक वास्तविक आय व्ययमा कुल जम्मा रु. ७४ करोड ४७ लाख २ हजारा रहेको
सुनसरी / मोरङको सुन्दरहरैचा - ५ स्थित बाँसबारी चोकमा गएराती मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।सुन्दरहरैचा नगरपालिका- ५ स्थित बाँसबारी– डिपु सडक खण्डमा रहेको पैनीमा मोटरसाइकल खस्दा स्थानीय ४५ वर्षीय शिवनाथ आचार्यको मृत्यु भएको छ ।प्रदेश–१ ०२–०५० प ८०८४ नम्बरको बुलेट बाइक बिहीबार राति आफै अनियन्त्रित भइ दुर्घटना हुँदा दुर्घटना भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको हुनसक्ने खुलेको छ ।आज बिहान साढे ५ बजेतिर स्थानीयले मोटरसाइकल सहित नालीमा खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए । पैनीमा मोटरसाइकलसहित खसेका उनको घटना स
सुनसरी / मोरङको केराबारी गाउँपालिका वडा ८ मा रहेको हजारविघा सामुदायिक वनमा ऐतिहासिक पहिचानले बनेको रोटेपिङ्गको निर्माण काम अन्तिम अवस्था आएको छ ।मोरङको केराबारी गाउँपालिका वडा ८ मा रहेको हजारबिघा सामुदायिक वन उपभोक्ता समितिबाट निर्माण गरिएको ऐतिहासिक पहिचान बनेको रोटेपिङ्ग क्षेत्रमा रोटेपिङ्गको निर्माण काम अन्तिम अवस्था आएको छ । वन समुहले करिब ४ देखि ६ लाख रुपैया खर्चेर बालउद्यान , बोटानिकल गार्डेन सहित घेराबार गरेर रोटेपिङ्ग नामलाई जोगाउन रोटेपङ्ग निर्माण गरिएको छ । यहाँ विभिन्न जिल्लाका तथा आन्तरिक पर्यटकलाई आकर्षित बनाउन निर्माण गरिएको सामुदायिक वन समितिका अध्यक्ष रुद्रवहादु
सुनसरी / मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा निति तथा प्रस्तुत कार्यक्रम भएको छ ।१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजनामा बजेट निर्माण , विकास निर्माणका काम , पुर्वाधार विकासका नीति, शिक्षा युवा तथा खेलकुद , स्वास्थ्य , खानेपानी तथा सरसफाई , यातायात , लैङ्गकि समानता , सामाजिक सुरक्षा र समावेशीकरण , कृषि विकास सहकारी, पशुपन्छी तथा मत्स्य , उद्यम विकास , राजस्व, रोजगार , वातावरण तथा विपद व्यवस्थापन , संस्थागत क्षमता विकास , सेवा प्रवाह र सुशासन सहित निति तथा कार्यक्रम अधिवेशन भएको हो । गाउँपालिकाको ''कृषि
महोत्तरी / महोत्तरीको सम्सी गाउँपालिकामा स्वास्थ्यसँग सम्बन्धित जनसरोकारका विषयहरुमा ध्यानाकर्षण गराउँदै नागरिक समूहले ज्ञापन पत्र बुझाएको छ ।सम्सी गाउँपालिका भित्र रहेको स्वास्थ्य संस्थाको सुदृढिकरण र सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउनका लागि गाउँपालिकाले आगामी वर्षको योजनामा बजेट विनियोजन गरी जनतालाई प्रभावकारी स्वास्थ्य सेवाको ग्यारेण्टी गर्नुपर्ने सहित नागरिक समूहले गाउँपालिका अध्यक्ष रामनाथ यादवलाई ज्ञापन पत्र बुझाएका छ । सर्वसुभल र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि गाउँपालिकाले काम गर्ने ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष रायले बताए ।सेवाग्राही र सेवाप्रदायक बीच स्वस
सुनसरी / विश्व प्रसिद्ध नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ ।अब सो भव्य प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले धरान पुगेर बुधबार मेयर साम्पाङलाई सो प्रिमियरमा निम्तो दिएका हुन ।मेयर साम्पाङले आफुलाई धरानका विभिन्न पर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.