समाज

    Showing १,४७१-१,४८० of ११,१४१ items.
  • धनकुटाको प्रसिद्ध विश्रान्ति मन्दिरसहित जिल्लाभरका धार्मिकस्थलमा साउनको पहिलो सोमबार भक्तजनको उल्लेख्य उपस्थिति

    इटहरी। साउनको पहिलो सोमबार देशभरका शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। यसैक्रममा धनकुटाका विभिन्न धार्मिकस्थल तथा शिवालय मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।साउने सोमबार भगवान् शिवको पूजा–आराधना गर्न भक्तजनहरू बिहानैदेखि मन्दिर पुगेका हुन्। धनकुटाका विश्रान्ति मन्दिर, पाख्रीबासस्थित शिव मन्दिर र लेगुवास्थित नागेश्वर शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार विश्रान्ति मन्दिरमा धनकुटासहित छिमेकी जिल्लाबाट समेत हरेक वर्ष ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्। साउनको पहिलो सोमबार धनकुटा सदरमुक

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ९४ पटक पढिएको
  • धरानको पिण्डेश्वर बाबाधाममा सुरु भयो बोलबम यात्रा, सप्तकोशीको जल चढाउन भक्तजनको भिड

    इटहरी। धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर डाँडामा रहेको प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा बोलबम सुरु भएको छ। साउन महिनाको पहिलो सोमबारसँगै पिण्डेश्वर बाबाधाममा दर्शन तथा जलाभिषेक गर्ने श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। पिण्डेश्वर बाबाधाममा राति १२ बजेदेखि नै भक्तजनको लाइन लागेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष पंकज घिमिरेले बताउनुभयो। साउन महिनाभर सञ्चालन हुने बोलबम पूजाको पहिलो दिन आज यो समाचार तयार पर्दा सम्म करिब ७ हजार भक्तजनले दर्शन गरिसकेको र दिनभरमा १५ हजारभन्दा बढी श्रद्धालुले जल चढाउने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो। भक्तजनको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ५५ पटक पढिएको
  • यौन र प्रजनन स्वास्थ्यमा लुकेर बसेका समस्या समाधान गर्न पाँचथर अस्पतालको नयाँ कदम, गोपनीयताको पूर्ण ग्यारेन्टी

    इटहरी। पाँचथरमा यसै आर्थिक वर्षदेखि किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालनको तयारी गरिएको छ । यो सेवा पाँचथर अस्पतालबाट सञ्चालन हुनेछ ।कार्यक्रम सञ्चालनका लागि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य संस्थाहरूमा आवश्यक तयारी थालिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । यस कार्यक्रमले किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, कुलत नियन्त्रण तथा सुरक्षित जीवनशैली प्रवर्धनमा ठूलो टेवा पुग्ने जनस्वास्थ्य अधिकृत लवरेन्ज साहले बताउनुभयो । स्वास्थ्य कार्यालयद्वारा आयोजित ुकिशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरणु कार्यक्रममा सहज, गोपनीय, भेदभावरहित र गुणस्तरीय स्वास

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ११७ पटक पढिएको
  • विदेशी गीतको बाढीमा हराउँदै खैजेडीको ताल, मौलिक भजन संरक्षणमा जुट्यो पाख्रीबास

    इटहरी। हिन्दु धर्ममा मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुँदै गएपछि धनकुटाका स्थानीयहरु संरक्षणमा जुटेका छन् ।पछिल्लो समय बढ्दो युवापुस्ताको ध्यान आधुनिकतामा र गीत सङ्गीततर्फ आकर्षण भएसँगैै संस्कृतिलाई जोगाउन धनकुटाका स्थानीयहरु खैजेडी भजन संरक्षणमा जुट्दै आएका छन् । प्रायजसो धार्मिक कार्यमा गाइने खैजेडी भजन निकै प्रचलित भए पनि पछिल्लो समय संरक्षणको अभावमा लोप हँुदैगएको पाइएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन पछिल्लो केही समय यता गाउँघरमा अपवादको रुपमा मात्र देख्न वा सुन्न पाइन्छ ।  युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा ध्या

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १२६ पटक पढिएको
  • फिदिम–७ की वडा सदस्य भीमाकुमारी दुलालद्वारा आफ्नो जन्मदिनमा पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    इटहरी। पाँचथरको फिदिम नगरपालिका –७ का जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल ९बाँस्कोटा० ले आफ्नो जन्मदिनको अवसरमा पञ्चकन्या आधारभूत विद्यालय, माक्लुम्वाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।आइतबार आयोजित कार्यक्रममा उहाँले २५ जना विद्यार्थीलाई टाइ, बेल्ट तथा स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभयो । शिक्षा क्षेत्रमा बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको वडा सदस्य दुलालले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिका –७ का वडा सदस्य बलबहादुर राई वडा सदस्य प्रदीप बाँस्कोटासहित शिक्षक अ

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १३६ पटक पढिएको
  • दुध ढुवानी नहुँदा इलामका किसान समस्यामा

    इटहरी। मेची राजमार्गको माइखोलास्थित राजदुवाली खण्डमा सडक अवरुद्ध भएपछि १२ दिन यता इलामका किसानहरुले दैनिक उत्पादन भएको दुध बिक्री गर्न पाएका छैनन् । इलामको विल्याँटेमा रहेको दुुग्ध विकास संस्थानको दुुग्ध चिस्यान केन्द्रमा संकलन भएको दुध गएको असार २३ गतेदेखि विराटनगर जान सकेको छैन । दैनिक एक हजार लिटर दुध संकलन हुने केन्द्रमा अहिलेसम्म तीन हजार छसय लिटर दुध थन्किएको छ । चिस्यान केन्द्रमा रहेको दुध धेरै दिन बितिसक्दा विराटनगरबाट दुध बोक्ने ट्याङ्कर आउने अवस्था नभएपछि समस्या भएको चिस्यान केन्द्रका प्रमुख मन्टुुकुुमार ठाकुुरले बताउनुुभयो । चिस्यान केन्द्रमा रहेको दुधलाई इलाम उद्योग वाणिज्य सं

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १२० पटक पढिएको
  • उर्लाबारी–पथरी शनिश्चरे जोड्ने सुनझोडा मोटरेबल पुल उद्घाटन

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने सुनझोडा खोलामा निर्माण गरिएको मोटरेबल पुल शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व संघीय सांसद डा. सुनिलकुमार शर्माले स्थानीय जनप्रतिनिधिहरू सँगै रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो। कार्की बन्धु कन्ट्रक्सन प्रालिले करिब ५ करोड ५७ लाख रुपैयाँको लागतमा निर्माण गरेको ३० मिटर लामो सो पुलको शिलान्यास गत वर्ष २०८२ जेठमा गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व सांसद डा. शर्माले आफ्नो बाल्यकालको स्मरण गर्दै जनताको आवश्यकता अनुसार विकास निर्माणमा निरन्तर लागिरहने प्रतिबद्ध

    • प्रकाशित मितिः साउन ३, २०८३
    • २०७ पटक पढिएको
  • बाढी र पहिरोको जोखिम बढेपछि पाँचथर र इलामका मुख्य तथा भित्री सडकमा रातभर सवारी सञ्चालनमा रोक

    इटहरी । अविरल वर्षासँगै बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिम बढेपछि पाँचथर र इलाम जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएका छन्।जल तथा मौसम विज्ञान विभागको वर्षा पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मानेर दुवै जिल्ला प्रशासनले छुट्टाछुट्टै सूचना जारी गर्दै रातिको यात्राबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका हुन्। पाँचथर जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म जिल्लाभित्रका मुख्य तथा भित्री सडकमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल ले जारी गरे

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ८२ पटक पढिएको
  • भारत सरकारको सहयोगमा भोजपुरको टेम्केमैयुङमा १० करोडको लागतमा आधुनिक कृषि उपज संकलन केन्द्र निर्माण हुने

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब १० करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। स्थानीय कृषकलाई बजारसँग प्रत्यक्ष जोड्दै उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने लक्ष्यका साथ केन्द्र निर्माण गर्न लागिएको हो।भारत सरकारको सहयोगमा निर्माण हुन लागेको परियोजनाको कुल लागत ९ करोड ८८ लाख ६७ हजार ७८५ रुपैयाँ रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार परियोजनाको ९५ प्रतिशत लागत भारतीय दूतावासमार्फत व्यहोर्नेछ भने बाँकी पाँच प्रतिशत तथा मूल्य अभिवृद्धि कर ९भ्याट० गाउँपालिकाले बेहोर्नेछ। विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ७७ पटक पढिएको
  • विराटनगर भन्सारमा जाँचपास भइसकेको भारतीय ट्रकबाट करोडौंका अवैध सामान फेला, कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान सुरु

    इटहरी। विराटनगर भन्सार कार्यालयपरिसरमा जाँचपासपछि गन्तव्यतर्फ लागेको भारतीय मालवाहक ट्रकलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल रानीले पाँच दिनअगाडि नियन्त्रणमा लियो । जाँचपास भइसकेको ट्रकमा कैफियत रहेको सूचना पाएपछि त्यसको अन्तिम परीक्षण गर्न पुनः भन्सार कार्यालयमा बुझाइयो ।यसअघि भन्सार जाँचपासपछि कुनै सवारीमा कैफियत भएमा राजस्व एकाइले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया बढाउँथ्यो । अहिले कैफियत रहेमा भन्सार कार्यालयमै फर्काउने गरिएको हो ।  भारतीय नम्बर बिआर ०१६ ए ३३४७ भएको ट्रक भन्सार कार्यालयमा लगेर अनुसन्धान गर्दा कपडाको प्रज्ञापनपत्रमा जुत्ताचप्पल, चस्मा र ब्युटीपार्लरसमेतका सामान फे

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]