भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिकाभित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले अध्यक्षता तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।यस प्रतियोगितामा ट्रयाक र फिल्ड प्रतिस्पर्धा प्रमुख आकर्षण बनेका थिए। ट्रयाक तर्फ शारदा मावि, प्याउली र फिल्ड तर्फ कटका माविले विजय हासिल गरे। भलिबल प्रतिस्पर्धामा छात्र र छात्रा दुवैमा कटका मावि विजयी भयो । तर,ट्रयाक प्रतिस्पर्धामा अपेक्षि
सुन्दरहरैँचा | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे ४ हुने भएको छ ।सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० देखि फागुन १० गते सम्म एक्स्पाे सञ्चालन हुने आयाेजकले आइतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नगरकाे सलकपुर , विराटचाेक तथा खाेर्सानेमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएको छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक
मोरङ \ मोरङको सुन्दरहरैचा नगरपालिकामा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा साजिलाल माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नगर प्रथम स्थान हासिल गरेका छन्। विद्यालयले १९ स्वर्ण, १४ रजत, र १४ कांस्य पदक जित्दै शानदार जित दर्ता गरेको हो।विद्यालयका खेलाडीहरूको यस उपलब्धिले विद्यालयको खेलकुद क्षमताको उच्च स्तरलाई मात्र होइन, सम्पूर्ण नगरको गौरवलाई समेत उजागर गरेको छ। प्रतियोगितामा सहभागी अन्य विद्यालयहरू पनि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढे तापनि साजिलाल माध्यमिक विद्यालयले आफ्नो उत्कृष्ट खेल क्षमताका कारण नगर विजेताको उपाधि सुरक्षित गर्यो।प्रतियोगिता
बराहक्षेत्र | स्वर्णिम साहित्य समाजद्धारा आयोजित स्कुलमा कविता सिजन - २ को अडिसन राउण्डहरु सम्पन्न भएको छ ।हिजो सम्पन्न प्रकाशपुर अडिसनबाट साविक मधुवनको मोहन मा.वि.बाट विद्या साह र प्रकृति यादब यस्तै साविक प्रकाशपुरको राजाबास सेकेन्डरी इङ्लिस स्कुलकी एडियान रायमाझी र जयसप्तकोशी इङ्ली सकुलका सुबास कार्की फाइनल राउण्डमा प्रवेश गरेका छन् भने प्रकाश मा.वि. प्रकाशपुरका विवेक चन्द्रवङ्शी तृतीय बन्न सफल भए । प्रकाश मा.वि. बराहक्षेत्र -१० प्रकाशपुरमा सम्पन्न मैजारो अडिसनमा साविक दुई गाविसबाट ११ जना विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागी जनाएका थिए । कार्यक्रममा प्रमुख अत
इटहरी | इटहरीको ब्लुमिङ्ग किन्डरगार्टेन मन्टेश्वरी स्कुलको १७ औं अभिभावक दिवस तथा मास्टर एण्ड मिस बुल्मिङ्ग कार्यक्रम गरेको छ ।ब्लुमिङ्ग किन्डरगार्टेन मन्टेश्वरी स्कुलकी अध्यक्ष मन्जु कोइरालाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख अतिथिमा इटहरी वडा नम्बर -६ जुटविकास नजिकै रहेको बुल्मिङ किन्डर गार्डेन मन्टेश्वरी स्कुलले १७ औं अभिभावक दिवस तथा "मास्टर एण्ड मिस ब्लूमिङ्ग २०८२ कार्यक्रम गरेको हो ।"मास्टर एण्ड मिस ब्लूमिङ्ग २०८२ को प्रथम निरिक्षा ढकाल र सुबम श्रेष्ठले जितेका छन् । दोस्रो रनरअप युनिसा निरौला र केनिस बस्नेत त्यसै गरि तेस्रो रनरअप स
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिकामा आ.व. ०८१/०८२ काे विषयगत समितिहरूकाे बैठक सुरु भएकोछ ।सामाजिक विकास समितिकाे छलफलमा पालिकाकाे शैक्षिक गुणस्तर सुधार गर्न अनुगमन प्रणाली, परीक्षा प्रणालीमा सुधार गरि परीक्षा उत्तरपुस्तिका अभिभावकहरूलाई पठाउने प्रवन्ध गर्नु पर्ने सुझाव आएकाे छ ।सामाजिक विकास समिति अन्तर्गत शिक्षा याेजना निर्माण गर्नु पर्ने, अस्पतालमा प्रविधी जडान गर्नु पर्ने, सेवाहरूलाई प्रभावकारी बनाउनु पर्ने लगायतकाे विषयहरू छलफलमा आएकाे प्रमुख प्रसासकिय अधिकृत असाेक पराजुलीले जानकारी दिनुभयाे ।त्यस्तै कर्मचारी, जनप्रतिनिधी र उपभाेक्ता समितिहरूकाे क्षमता विकासमा जाेड दिनु पर्ने, नीति निर्म
इटहरी / सुनसरीको इटहरी वडा नम्बर -४ मा रहेको लालि गुराँस एकेडेमी स्कुलले आफ्नो चौथो अभिभावक दिवस तथा १३ औं वार्षिकोत्सव मनाइएको छ ।बुधबार एक कार्यक्रमबीच स्कुलले आफ्नो चौथो अभिभावक दिवस तथा १३ औं वार्षिकोत्सव मनाइएको हो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका थिए ।इटहरी वडा नम्बर ४ का वडा सदस्य विश्वेश्वर पोख्रेलको प्रमुखको आथित्यता तथा लालि गुराँस एकेडेमी स्कुलकि प्रधानध्यापक मुना कार्कीको अध्यक्षता कार्यक्रम गरिएको थियोे ।स्कुलले यस्तो कार्यक्रम गर्दा विद्यार्थीहरूलाइ पढाइ सँगै आफ्नो क्षमता विकास हुन महत्त्वपूर्ण भुमिका खेल्ने कार्यक्रमक
सुनसरी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी अधिवेशनमा जनसंख्या वृद्धिको नीतिको माग गरिएको छ ।बुधबार प्याब्सन कोशी प्रदेशको चौथो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरेका हुन् ।युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदरसमेत कम भएको भन्दै पुरीले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरेका हुन् । 'बसन्त पञ्चमी भर्खर गयो । त्यो दिन विद्यार्थी भर्ना गर्ने परम्परा छ,' पुरीले भने, ' तर, तथ्यांक हेर्दा कमजोर देख्छु । बालबालिका पनि त्यस्तो धेरै देखिँदैनन् । जन्मदर कम भएको छ । मुख्यमन
मोरङ | सुन्दरहरैंचा नगरपालिका–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको बहुपक्षीय विकास, भौतिक पूर्वाधार विस्तार तथा अभिभावक सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक प्रगति, भौतिक पूर्वाधार, शै
विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैचा नगरपालिका ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ कास्य पदक ल्याएर उपाधि जितेको हो । त्यसैगरी कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित ४० अंकको साथ उपाधि जितेको छ । त्यस्तै जुनियरतर्फ ४ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित २९ अंक ल्याएर सुन्दरहरैचामा रहेको बाल प्रतिभा स्कुल द्धितीय भएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.