शिक्षा

    Showing ५०१-५१० of ७८७ items.
  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    बुधबार स‌ंसद्‌मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ शिक्षकलाई राजनीतक दलको सदस्यता लिन नपाइने व्यवस्था गरेको छ। राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन तथा कसैका निम्ति भोट वा चन्दा माग्न निषेध गरिएको हो।यदि यस्तो काम गरेमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाइने प्रावधान विधेयकमा राखिएको छ। तर प्रचार नगरी मताधिकारको उपयोग गर्न भने पाइनेछ।यसैगरी तीनै तहका सरकारबीचको पारस्परिक सम्बन्ध विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पुग्नेगरी लेख प्रकाशन गर्न, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमा टिप्पणी गर्

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • २२१ पटक पढिएको
  • शिक्षा सन्देश बाल क्लबको अध्यक्षमा रिचन तिम्सिना

    मोरङ / मोरङको बेलबारी नगरपालिका - २ मा रहेको शिक्षा सन्देश ईस्कुलका बालक्लबको अध्यक्षमा रिचन तिम्सिना चयन भएका छन ।कक्षा ११ र १२ मा अध्यायनरत बिद्यार्थीहरुको भेलाले २५ सदस्यीय बाल क्लब गठन गरेको हो क्लबको उपाध्यक्षमा स्वोचना तामाङ,सचिबमा निश्चल पौडेल,सहसचिबमा आस्था तामाङ,कोषाध्यक्षमा आयुषा काफले र सहकोषाध्यक्षमा अजय राई चयन भएका छन् । नबनिर्बाचित अध्यक्ष तिम्सिनाले बाल क्लबको माध्यायमबाट बिद्यार्थाीहरुको हक हितका साथै उनीहरुको सर्बाङिगण बिकासका लागि महत्वपुर्ण कामहरु गर्ने बताए ।कार्यक्रममा बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले बिद्यालयमा पहिलोपटक बाल क्लब गठन भएको र बालक्लबका माध्यायमबाट ब

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • २१७ पटक पढिएको
  • एसईई हट्यो अब बोर्डको परीक्षा १२ कक्षामा मात्र

    काठमाडौं / सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ । प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा) मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा राखिएको छ । आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्न पत्र सम्बन्ध

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १८७ पटक पढिएको
  • इटहरीका विद्यालयमा खाजाको स्तर सुधारिने, फलफूलदेखि खसीको मासुसम्म खाजामा खुवाइने

    इटहरी / इटहरीका सामुदायिक विद्यालयमा अध्यनरत छात्रछात्राहरुलाई गुणस्तरीय खाजा खुवाइने भएको छ । यसअघि प्रति विद्यार्थी १५ रुपैया उपलब्ध गराउँदै आएकोमा अब भने दहिचिउरादेखि मासु र पनिरसमम खुवाइने भएको हो ।  आइतबार प्रति विद्यार्थी २१० ग्राम हुने गरी तीन किसिमका फलफूल खुवाउनुपर्नेछ । यस्तै, सोमबार भुटेको अण्डा र चिउरा, मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ । बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ । विहीबार दही, चिउरा र तरकारी, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । शाकाहारीका लागि भने मटर–पनीर र चिउरा खुवाउनुपर्नेछ ।  जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १९६ पटक पढिएको
  • सामुदायिक विद्यालय सुधारका लागि प्रशिक्षक प्रशिक्षण सुरु

    काठमाण्डौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, प्रशिक्षण विभागले २०८० भदौ २४–२६, काठमाण्डौँमा आयोजना गरेको ‘गुणस्तरीय शिक्षाका लागि विद्यालयमा सुशासन, जिम्मेवार र सक्षम विद्यालय व्यवस्थापन’ अभिभावक अधिकार विषयक प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कार्यकारी निर्देशक डा. गणेश पौडेल र शिक्षा नीति तथा अभ्यास केन्द्रका निर्देशक टीका भट्टराईले आजको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्नुभयो । म मेरो विद्यालय कस्तो बनाउन चाहन्छु ? यो मूल प्रश्नको उत्तर मूलतः विव्यसले नखोजेसम्म विद्यालय नबन्ने दाबी

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • २३९ पटक पढिएको
  • दुहवीमा यूवा सँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    दुहवी /  हेल्पिङ यूथ सुनसरीको आयोजनामा  दुहवीमा यूवा सँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।हेल्पिङ युथ क्लवका अध्यक्ष बिकल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दुहवी नगरपालिका उप प्रमुख मेनुका खतिवडा पोख्रेल हुनुहुन्थ्यो ।त्यस्तै बिशिष्ट अतिथिमा पत्रकार महासंघ कोशी प्रदेश महासचिव बिबेक गौतम , पत्रकार महासंघ कोशी प्रदेश सस्थापक अध्यक्ष बिक्रम लुइटेल र प्रेस चौतारी नेपाल कोशी प्रदेश उपाध्यक्ष सुमन पुरीको आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रमलाई सुनसरीलाइ केन्द्र बनाएर सन्चालनमा रहेका मिडियाहरु विराट टेलिभिजन , कोशी प्रेस अनलाईन , सञ्चारलय अनलाईन, पु

    • प्रकाशित मितिः भदौ २३, २०८०
    • ३३४ पटक पढिएको
  • बेलका बजारमा निःशुल्क कानुनी साहायता मेला

    उदयपुर / कानुन न्याय तथा सम्सधिय मामिला मन्त्रालय को नेतृत्व तथा कोशी प्रदेस मुख्यमन्त्री कार्यलय, दुहवी नगरपालिका सुनसरी र बेलका नगरपालिका उदयपुर को समन्वयमा UNDP अन्तर्गत A2J परियोजनाको सहयोगमा एक्टिभ नेपाल बिराटनगरले सन्चालन गरिरहेको महिला तथा सिमान्त्कृत समुदायको न्यायमा पहुच अभिबृदी परियोजना अन्तर्गत उदयपुर जिल्ला बेलका नगरपालिका स्थित रामपुर बजारमा निशुल्क कानुनी सहायता मेला आयोजना गरेको छ ।कानुनी साहयता मेलामा कानुनी समस्या भएका , घरायसी कानुनी समस्या भएका , सरकारी , सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बानाएका, पिछडिएका तथा हेपिएका वर्गलाई कानुन

    • प्रकाशित मितिः भदौ २३, २०८०
    • ३९६ पटक पढिएको
  • वक्तृत्वकला प्रतियोगितामा सुन्दरबाटीका एकेडेमी प्रथम

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ७ स्थित  शिव पान्चायन मन्दिरमा सुन्दरहरैँचा महिला मञ्चले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सुन्दरबाटीका एकेडेमी प्रथम भएको छ । बाल दिवसकाे अवसर पारेर गरेकाे प्रतियाेगितामा ज्ञान ज्योती इङ्लिस स्कुल द्वितीय तथा साजिलाल मावि गछिया ब्लक तृतीय भएको छ । आउँदै गरेको बाल दिवस साथै हरितालिका तिजको अवसर पारेर  वक्तृत्वकला ,कुर्सी छकाई तथा दर खाने कार्यक्रम सम्पन्न गरेको मन्चकी अध्यक्ष मिना ओझाले जानकारी दिइन् । कार्यक्रममा  वडा अध्यक्ष भुवन सिंह आले मगरको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

    • प्रकाशित मितिः भदौ २३, २०८०
    • १९० पटक पढिएको
  • श्री जनपथ माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः रोहित कोइराला चयन

    विराटनगर / विराटनगर– ११ स्थित श्री जनपथ माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः रोहित कोइराला चयन भएका छन् ।विद्यालयमा आज सम्पन्न बैठकले अध्यक्षमा कोइरालालई चयन गरेको हो । योसंगै कोइराला दोस्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन् । यसअघि उनी २०७६ फागुन १० गते पहिलो कार्यकालको अध्यक्ष बनेका थिए।पहिलो तीन वर्षीय कार्यकालमा विद्यालय भवनको जिर्णोद्वार, रङरोगन, विद्यालय भवन निर्माण, विद्यालय मैदान पुर्ने र ब्लक बिछ्याउने, बास्केटबल, ब्याडमिन्टन कोर्ट निर्माण गर्नेदेखि खेलकुदका विभिन्न सामाग्रीहरुको बन्दोबस्त मिलाउन सक्षम भएका कोइरालाले शैक्षिक गुणस्तर कायम गर्न निरन्तर शिक्षक शिक

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १८२ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन इटहरीले विद्यार्थीहरूलाई शैक्षिक परामर्श गर्यो

    इटहरी / इटहरी रहेको विगत २० वर्ष देखि सञ्चालन हुदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएको छ ।शुक्रबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले शैक्षिक परामर्श तथा ‘एजुकेशन फेयर’ को आयोजना गरी अष्ट्रेलिया  , क्यानडा , युके , युएएस न्युजिल्यान्ड कलेजका मुख्य प्रतिनिधि सहभागी भएर विद्यार्थीहरूलाई भिसाको नीति, पोलिसी, कलेज , तथा युनिभर्सिटी, आइएलटिएस र पिटिइका कक्षा सम्बन्धि विषयमा प्रत्यक्ष प्रतिनिधिमार्फत विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।एक्सपर्टले उच्च शिक्षाको लागि विदेश गएर पढ्ने विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]