स्वास्थ्य

    Showing १२१-१३० of ६०१ items.
  • इटहरी–२ मा पाठेघर मुखको क्यान्सर परीक्षण कार्यक्रममा १ सय ५ जना बढी महिलाले सेवा लिए

    इटहरी । संगीत प्रतिष्ठान टोल विकास संस्था, इटहरी–२ सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ को सहकार्यमा सम्पन्न एक दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १ सय ५ जना बढी महिलाले सेवा लिएका छन् । वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा संगीत सामुदायिक भवनमा आयोजित उक्त स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्राविधिक सहयोग बिराट टिचिङ अस्पतालले गरेको थियो । कार्यक्रममा महिलाहरूमा पाठेघर मुखको क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउन आवश्यक परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको हो । संस्थाका अध्यक्ष विकास भण्डारीले महिलालाई समयमै स्वास्थ्य परीक्षण गरेर रोगको जोखिम कम गर्न कार्

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ४७८ पटक पढिएको
  • खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

    इटहरी । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन सोमबार दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ । लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्त

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३३१ पटक पढिएको
  • बराहक्षेत्र नगर अस्पताललाई अक्सिजन सिलिन्डर तथा औषधि हस्तान्तरण

    बराहक्षेत्र | नेपाली कांग्रेस महासमिति सदस्य तथा सप्तकोसी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शुशिला खनालको पहलमा केन्द्रीय स्वास्थ्य विभागमार्फत पाँच थान अक्सिजन सिलिन्डर र आवश्यक औषधि बराहक्षेत्र नगर अस्पताललाई हस्तान्तरण गरिएको छ।बराहक्षेत्र नगरपालिकामा रहेको नगर अस्पतालका लागि उपलब्ध गराइएका अक्सिजन सिलिन्डर र औषधिहरू अस्पतालका व्यवस्थापक दिबश बिष्टलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नं ८ का वडाध्यक्ष रोशन खड्का, सप्तकोसी बहुमुखी क्याम्पस प्रमुख शुशिल कोइराला, क्याम्पस प्राध्यापक संघ अध्यक्ष केसव पुरी, स्ववियु अध्यक्ष विज्ञान लिम्बु, नेविसंघ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ४९८ पटक पढिएको
  • इटहरीमा पाठेघर मुखको क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण हुने

    इटहरी | संगीत प्रतिष्ठान टोल विकास संस्था, इटहरी–२ सुनसरीको आयोजनामा आगामी भाद्र ३ गते पाठेघर मुखको क्यान्सर सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुने भएको छ।कार्यक्रम बिहान साढे ८ बजेबाट संगीत सामुदायिक भवनमा सुरु हुनेछ। उक्त स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्राविधिक सहयोग बिराट टिचिङ अस्पतालले गर्नेछ।संगीत प्रतिष्ठान टोल विकास संस्था महिला समितिको व्यवस्थापनमा सञ्चालन हुने यो कार्यक्रममा महिलाहरूमा पाठेघर मुखको क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउन आवश्यक परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिने संस्थाका अध्यक्ष विकाश भण्डारीले जानकारी दिनु भयो ।आयोजक संस्थाले इटहरीका महि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ६५९ पटक पढिएको
  • नागरिक आरोग्य सेवा केन्द्रहरू गढी गाउँपालिकालाई हस्तान्तरण

    सुनसरी / जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालय सुनसरी मातहतमा सञ्चालित  नागरिक आरोग्य सेवा केन्द्रहरू यस आर्थिक वर्ष २०८२/८३ देखि गढी गाउँपालिका सुनसरीलाई हस्तान्तरण गरिएको छ अब सेवा केन्द्र गढी गाउँपालिकाकै व्यवस्थापनमा सञ्चालन हुनेछन्।नागरिक आरोग्य सेवा केन्द्रहरूलाई समुदायमै पहुँचयुक्त, वैकल्पिक तथा आयुर्वेदिक स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको हो। हस्तान्तरणपछि स्थानीय तहलाई सेवा केन्द्रको पूर्वाधार, जनशक्ति तथा सञ्चालन खर्चको व्यवस्थापन जिम्मा दिइनेछ।हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालय सुनसरी प्रमुख डा. उमेश कुमार मेहता ले नागरिक आरोग्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ७२६ पटक पढिएको
  • "रक्तदान जीवनदान" भन्ने नारासहित सुदर्शन सेक्युरिटीको २७औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी | "रक्तदान जीवनदान" भन्ने नारासहित सुदर्शन सेक्युरिटी सर्भिसेस प्रा.लि.ले आफ्नो २६ औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इटहरीको ओशीयस पार्क एण्ड रिसोर्ट परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रम इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यमा, पूर्व डिएसपी रमेश तामाङको अध्यक्षता र केशव अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन रुद्रराज शर्माले गर्नुभएको थियो।रक्तदान कार्यक्रममा सुदर्शन सेक्युरिटी, सगरमाथा गार्मेन्ट्स, ओशीयस पार्क र सुदर्शन ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतका विभिन्न निकायहरूमार्फत १५ महिला र ४५ पुरुष गरी

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ४२६ पटक पढिएको
  • कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा सेवा विस्तार

    इटहरी । कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालमा सङ्कलन भएका नमुना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको हो ।  विसं २०८२ वैशाख २१ गते प्रयोगशालामा पहिलो नमुना आएको थियो । त्यसयता प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कुरियरमार्फत आएका एक हजार तीन सय नमुनाको परीक्षण भएको छ । नमुना परीक्षणपछि सेवाग्राहीलाई त्यसको रिपोर्ट मोबाइल नम्बर, क्युआर र युजरआइडीबाट हेर्न मिल्ने सुविधा रहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अधिकृत रेवती ढुङ्

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ४८४ पटक पढिएको
  • एसईईमा उत्कृष्ट अंक ल्याउने छोरालाई बुबाबाट ६ लाखको बीमा पोलेसी उपहार

    भोजपुर | बदलिंदो समयसँगै उत्सव, विवाह वा विशेष अवसरहरूमा गहना वा जिन्सी उपहार दिनुको सट्टा बीमा पोलेसी उपहार दिने चलन विस्तार हुँदै गएको छ।त्यही सन्दर्भमा, भोजपुर नगरपालिका–१२ टक्सार निवासी खेमराज खत्रीले एसईई परीक्षामा उत्कृष्ट अंकसहित सफल भएका छोरा खगेन्द्र खत्रीलाई बीमा पोलेसी उपहार दिएका छन्। उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, भोजपुर उपशाखामार्फत ६ लाख रुपैयाँको "अनमोल रत्न बाल सावधिक जीवन बीमा योजना" अन्तर्गत बीमा पोलेसी प्रदान गरेका हुन्।उक्त बीमा पोलेसी हिमालयन लाइफ इन्स्योरेन्सको भोजपुर उपशाखा प्रमुख बिमल रणपहेलीले खगेन्द्र खत्रीकी आमा ध्रुवकला  बुढाथोकीलाई हस्तान्तरण

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ९४१ पटक पढिएको
  • लेडिज अफ लिबर्टी एलायन्सद्वारा अभिमुखीकरण तथा नेतृत्व प्रशिक्षण सम्पन्न

    प्रेक्षा आचार्यइटहरी – महिलाहरुको सशक्तिकरण र नेतृत्व विकासका उद्देश्यसहित लेडिज अफ लिबर्टी एलायन्सद्वारा आयोजित अभिमुखीकरण तथा नेतृत्व प्रशिक्षण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।"मेचीदेखि महाकालीसम्म" फैलिएका २५ जना सक्षम र प्रेरणादायी महिलाहरूको सहभागिता रहेको उक्त कार्यक्रम इटहरीस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको हलमा सम्पन्न भएको हो।कार्यक्रमको प्रारम्भिक अभिमुखीकरण सत्र इटहरी च्याप्टर लिड प्रेक्षा आचार्यको सहजतामा सम्पन्न भयो। त्यसपछि नेतृत्व विकास सत्रको सहजीकरण मौसम कोइरालाले गर्नुभएको थियो। सहभागी महिलाहरूले प्रशिक्षणमार्फत नेतृत्व क्षमताको विकास, नेटवर्किङ तथा सामाजिक योगदानक

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ७९९ पटक पढिएको
  • ताप्लेजुङमा गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि महिलाले वडाबाटै सेवा पाएका हुन् । सिदिङ्वा गाउँपालिकामा गत आर्थिक वर्षदेखि प्रत्येक वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिँदैआएको छ । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरु गरेको उक्त अभियानको निरन्तरतास्वरुप नयाँ आर्थिक वर्ष २०८२–८३ को सुरुमै शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण ग

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ३१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]