एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ।ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्।कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ।गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ।अनुसन्धानकर्ताहरुले मानिसहरुलाई रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन्
धरान । मुटु रोगबाट पिडित भोजपुर जिल्लाको आमचोककी अनु रानालाई टिकटक युजरहरुको समुह नेपाली हट टिकटक ग्रुपले उपचारमा सहयोगका लागि ६५हजार भन्दा वढी रकम उपलव्ध गराएको छ। सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ताहरुको समुह नेपाली हट टिकटक ग्रुपले समयसमयमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने गरे बमोजिम नै आर्थिक अवस्था कम्जोर रहेकी अनु रानालाई उपचारका लागि सहयोग पुरयाउने उद्धेश्यले सहयोग गरेको हो । मुटु रोगबाट पिडित रानाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । आर्थिक अवस्था कम्जोर भएका क
सुन्दहरैचा / सुन्दहरैचा स्थित सलकपुरमा एक कार्यक्रमका बिच सुन्दरहरैचा रेडक्रस सोसाइटी सहयोग समिति टिकाराम ढकालको अध्यक्षतामा गठन भएको छ । एक पालिका एक रेडक्रस रहने बिधान अनुसार सुन्दहरैचामा उपशाखा स्थापनाको पहिलो चरण सहयोग समिति गठन भएको हो ।कार्यक्रम प्रमुख अतिथि जिल्ला सभापतिले धेरै पहिला सुन्दरपुर, दुलारी क्षेत्रमा उपशाखा गठन भएपनि चलायमान हुन नसकेकोले यस क्षेत्रमा उपशाखाको आवस्यकता महसुस गरी यो कार्यक्रम राखिएको बताउनु भयो ।हाल सुन्दरहरैचामा ३९३ जना आजिवन सदस्य रहेको र चाडेै यो सहयोग समितिले सबैसँग समन्वय गरी उपशाखा बनाउन सफल हुने बताउनु भयो ।उक्त सदस्य समितिमा टिकाराम ढकाल अध्यक्ष, घ
इटहरी । इटहरीमा स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।पठनपाठनका साथै सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुर्याउन विश्व आर्दश कलेजको उक्त कार्यक्रममा सिक्षक, बिद्यार्थी , अभीभावक, समेत एक सय एक जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी इटहरीका सस्थापक अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दशका कोडिनेटर उत्तम गिरिले बताउनुभयो ।&nbs
इटहरी / नेपाल सरकारले १५ प्रतिशत वृद्धि गर्दा इटहरीमा रहेका कर्मचारीको वृद्धि भएको थिएन तर कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्ने बिसय र सुत्केरी विदा हटाउने निर्णयमा विवाद भयको देखाउदै नगरसभा स्थगन छ ।कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्नेबारे मेयरले भ्रम छरेको वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाले टिप्पणी गरेका छन् उनले खाजाबापतको मासिक चार हजार रहेको रकमलाई एक हजार मात्रै बढाएको बताउँदै मेयर पौडेलले कर्मचारी पोस्न एमाले लागि परेको भन्ने अभिब्यक्ति दिएको बारे टिप्पणी गरे ।“हामीले कुन नयाँ नीति बनाएका हौं र ?” थापाले भने ‘खाईपाई आएको
इटहरी । विश्व दृष्टि विशेषज्ञ दिवस अवसरमा नवदृष्टि आँखा अस्पतालमा विशेष कार्यक्रम आयोजना गरियो। ‘दृष्टि विशेषज्ञको भूमिका विस्तार आजको आधार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नवदृष्टि मा कार्यरत दृष्टि विशेषज्ञ तथा कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा अवसरमा बोल्दै आस्पतालका प्रबन्धक भक्तबहादुर शाहीले दृष्टि विशेषज्ञको आँखा उपचार सेवामा महत्वपूर्ण भुमिका रहने बताए । कार्यक्रमका अध्यक्ष डा. अशेष राईले दृष्टि विशेषज्ञको भूमिका महत्वपूर्ण हुने भन्दै प्रशंसा गरेका थिए ।सोही अवसरमा अस्पतालल
इटहरी / नवदृष्टि आइ हस्पिटल प्रालि इटहरीले विहीबार इटहरी वडा नं. १२ मा आयोजनागरेको निःशुल्क आँखा जाँचमा एक सय चार जनाले आँखा परीक्षण गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. १३ एवम् श्री मदन आश्रित आधारभूत विद्यालयको संयुक्त आयोजनामा भएको शिविरमा वडा नं. १२ र १३ का स्थानीयले आँखा जाँच गरेका हुन् । इटहरी वडा नं. १२ मदन आश्रित आधारभूत विद्यालय रानीगाउँको मैदानमा बिहान १० बजेदेखि ३ बजेसम्म चलेको शिविरमा निःशुल्क आँखा तथा चस्मा जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ।
उदयपुर । अपाङ्गता ता तथा अशक्त हरुका लागि सहयोग पुर्याने उदेश्यले रोटरी क्लव अफ इटहरीले चौदण्डीगढी नगरपाललिका क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तीहरुका लागी २० थान ह्वील चेयर वितरण गरेको छ । चौदण्डीगढी नगरपालीकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच क्लवले ह्वील चेयर वितरण गरेको हो । रोटरी क्लव अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुलीको अध्यक्षता तथा चौदण्डीगढी नगरपाललिकाकी उपप्रमुख मणिका देवी दुलालको प्रमुख आततिथ्यतामा आयोजित सो कार्यक्रममा उपस्थित भएका ५ जना
क्यान्सरबाट ग्रसित सुन्दरहरैचा जुपिटर इङलिस स्कुलमा कक्षा२ मा अध्ययनरत सात वर्षिय बालक कौसल थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ । जुपिटर इङलिस स्कुल, एसएलसी ब्याच २०६३ को अगुवाइमा स्व. रविन पोख्रेलले नेतृत्व गरेर सहयोग जुटाउने तयारी सकेर घर फर्किदै गर्दा पोख्रेल को सडक दुर्घटनामा परि मृत्यु भएको थियो उक्त तयारी लाई जुपिटर इङलिस स्कुल, एसएलसी २०६३ ब्याच र स्व=रविन पोख्रेलका परिवारले क्यान्सरबाट ग्रसित थापाको उपचारका लागि रु. १,४७,२०० सहयो
जीवन विज्ञान प्रतिष्ठानले प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति र समृद्दिले भरिएर आनन्द दिलाउने ध्येयले शनिबार कोशी प्रदेशको इटहरीमा आध्यात्मिक जागरण कार्यक्रम गरेको छ। धार्मिक जागरणका अगुवा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक एलपी भानु शर्माले मानिस खुल्ला किताव भएकाले गर्दा आफ्नो पूर्ण क्षमताका जागरण भएपछि मात्र जीवनमा पूर्णता आउने दावी गर्नुभयो । उहाँले जीवन विज्ञानले वैज्ञानिक आध्यात्मिक प्रयोग गरेर व्यक्तिमा परिवर्तन गरेपछि मात्र व्यक्ति, समाज र देश बन्ने दावी गर्नुभयो । कार्यक्रममा हास्य कलाकार मदन कृष्ण श्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.