All Posts By कोशी प्रेस

    Showing १२,१८१-१२,१९० of १३,७४६ items.
  • काठमाडाैँँ महानगरपालिकाको मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता

    काठमाडौँ महानगरपालिकाको मेययरमा स्वतन्त्र उम्मेदवार बालेन शााह २११५१ मतले अगाडि छन् । शाहले ५५७७७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका केशव स्थापितले ३४६२६मत मात्र प्राप्त गर्नुभएको छ । भने गठबन्धन तर्फकी नेपालि कांग्रेसकि उम्मेदवार सुनिता सिर्जना सिंहले ३५३७१ म्त मात्र प्राप्त गर्नुभएको छ । यता उता उपमेयर तर्फ भने नेकपा एमालेकि उम्मेदवार सुनिता डंगोल ३५८७७ मतले अगाडि छिन् । डंगोलले ५३६४२ मत प्राप्त गर्नुभएको छ भने । उनका प्रतिद्धन्द्धी गठबन्धन तर्फका नेकपा एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७७६५ मत मात्र प्राप्त गर्नुभएको छ । मेयरमा बालेन शाह र उपमेयरमा सुनित

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ११५ पटक पढिएको
  • इटहरीमा सामान्य वर्षामा पनि ढलको समस्या

    इटहरी उपमहानगरपालिकामा सामान्य वर्षामा पनि ढलको समस्या जिउका तिहु छ । यहाँ ढलको समस्याले गर्दा सहरने दुर्गन्धीत भएको छ । यसरी दुर्गन्धीत हुदा जनताले सास्ती खेप्नु परेको छ । घाम लग्दा सबै दुर्गन्धीत हुने र पानी पर्दा ढलबाट फोहोर सबै बाहिर निष्कीने गर्दछ । र सहरको सौन्र्दयता माथि नै प्रश्न उठ्न थालेको छ । यसमा सरोकारवाला निकाएको ध्यान जानु आवस्यक देखिन्छ । 

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ६६ पटक पढिएको
  • झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु

    झापा । झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको  मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा राखेको छ। मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी छ । 

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ५६ पटक पढिएको
  • धरानमा साम्पाङ विजयी जुलुस

    इटहरी/धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ विजयी भएसगँै खुसियालिमा विजय जुलुस निकालिएको छ । उनि स्वतन्त्र तर्फबाट निर्वाचनमा हुमिएका थिए र उनको चुनाव चिन्ह भने लौरो थियो र आज उनको जितसगै धराने जनताको पनि जित भएको स्थानिय वासिन्दा सुभचिच्तकले बताए ।  उनी यस भन्दा अगाडि पनि उप निर्वाचनमा हुमिएका थिए । र त्यस चुनावमा भने उनले विजयी हासिल गन भने सकेनन् ।यसपालि भने उनलाई धराने जनताले साथ दिएसगैँ भोट पनि उनै साम्पाङलाई दिएर जिताए । उनले उपनिर्वाचन हारेर पनि उनि निरास भएनन् र उनलाई विश्वास थियो मलाई एकदिन यहाँका जनताले भोट दिएर जिताउछन् भन्ने आत्माविश्वास थियो । र आज उनलाई त्यहाका जनताले जि

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • १२१ पटक पढिएको
  • भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाशाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी

    चितवन/ भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेणु दाहाल र उपमेयरमा कांग्रसका चित्रसेन अधिकारी विजयी हुनु भएको छ ।सुवेदिलाई १२००० मतले पछि पार्दै दाहाल विजयी हुनुभएको हो । नेकपा माओवादी तर्फकि उम्मेदवार रेणु दाहालले ५२०३० मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९५८१ म्त मात्र प्राप्त गनुभयो ।दाहाल भरतपुर महानगरको निर्वतमान मेयरसमेत हुन् । २०७४ मा भएको निर्वाचनमा उनले देवि ज्ञावलीलाई २०३ मतले हराएकि थिइन ।दोस्रो पटकमा भने रेणु १२००० भन्दा बढि मतले जित्न सफल भइन् । रेणुका बागि उम्मेदवार जगनाथ पौडेलले १४७२८ मत मात्र ल्याए । यस्तै उपमेयरमा भने गठबन्धन तर्फकै नेपालि कांग

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • १२५ पटक पढिएको
  • साम्पाङलाई धराने जनाताले सुटुक्क भोट दिएर मेयर बनाए

    इटहरी/ सडक , गल्ली गाउँ बस्तीमा विकासको नारा लगाउदै र धरानको समस्या समाधन गर्ने नारा लगाउँदै डिडेका हर्कराज साम्पाङ मेयर बनेका छन् । टेलिचलचित्रको कथा जस्तै तरिकाले मेयर बने ।स्वतन्त्र उम्मेदवारमा उनि निर्वाचनमा लडेका उनको कार्यक्रममा खासै मानिस पुगेनन् ।न त घरदैलो र उम्मेदवारी मै देखिए, तर पनि उनलाई धराने जनताले सुटुक्क भोट दिएर जिताए ।धरानको विकासको लागी धेरै अगाडि देखि विभिन्न आवाज उठाउँदै आएका थिए । उनले विशेश गरेर भष्टचार , खानेपानी र स्वास्थ्य क्षेत्रको वेतिथिलाई बढि केन्द्रमा राखेर आवाज उठाउँदै आएका थिए । उनले वेतिथिलाई सामाजिक सञ्जाल मार्फत पनि आक्रोश पोख्ने गदर्थे ।धरानका खोलाहरुमा हु

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • १२८ पटक पढिएको
  • इटहरीकी उपमेयर चौधरी भन्छिन्ः जनतालाई सेवा दिन आएकी हुँ, हचुवाका भरमा हस्ताक्षर गर्न हैन

    इटहरी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण लगत्तै मेयर र उपमेयरले ५ बुँदे महत्त्वपूर्ण निर्णय गरे । त्यसमध्ये एक थियो, इटहरीका सम्पूर्ण वडा स्वास्थ्य चौकीबाट बिमाको रिफर दिने । उक्त निर्णयमा मेयर हेमकर्ण पौडेलले हस्ताक्षर गरे पनि उपमेयर सङ्गीता कुमारी चौधरीले भने मानिनन्। उपमेयर चौधरीले कुनै बहाना बनाएर हस्ताक्षर गर्न नमानेकी भने हैन । उनले स्वास्थ्य चौकीबाट रेफर दिन भौतिक संरचना मात्रै भएर नहुने भन्दै हस्ताक्षर गर्न नमानेकी हुन् । यो निर्णयमा हस्ताक्षर गर्नु अघि सम्बन्धित क्षेत्रका पदाधिकारीसँग उनले परामर्श गरेकी थिइन् । उक्त पदाधिकारीले स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्च

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • ४,९९३ पटक पढिएको
  • इटहरीका निर्वाचित मेयर हेमकर्ण पौडेलले लिए सफत ग्रहण

    इटहरी/इटहरीका उपमहानगरपालिकाका नवनिर्वाचित  मेयर हेमकर्ण पौडेलले सफत ग्रहण लिएका छन् ।मेयर पौडेललाई जिल्ला निर्वाचन अधिकृत रहेका सुनसरी जिल्ला १ नम्बर प्रदेशका न्यायधिस कैलाश सुवेदीले सफत ग्रहण गराए । मेयर पौडेल सफत ग्रहण समारोहमा दौरा सुरुवाल ढाका टोपि पहिरनमा गएका थिए । सफत ग्रहणसँगै पौडेललाई जिल्ला निर्वाचन कार्यलय सुनसरीले प्रमाण पत्र समेत दिएको छ । अब पौडेलले उपमेयर सहित वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफत ग्रहण गराउने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १६७ पटक पढिएको
  • काठमाडौँ महानगरपालिकामा मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता

    काठमाडौँँ महानगरपालिकामा बोलेन शाहले १७८९७ मतले अगाडि छन् । स्वतन्त्र उम्मेदवार बालेन शाहले ४३१६२ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५२६५ मत प्राप्त गरेका छन् । त्यसै गरी नेपालि कांग्रेसकि उम्मेदवार सिर्जना सिंहले २५५९९ मत मात्र प्राप्त गरेकि छिन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेकि सुनिता डंगोल ३०५९३ मतले अगाडि छिन् । नेकपा एमालेकि उम्मेदवार सुनिता डंगोलले ४५८७५ मत प्राप्त गरेकि छिन भने नेकपा एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५२८२ मत मात्र प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १९६ पटक पढिएको
  • धरानका मेयर हर्क साम्पाङले सफत ग्रहण लिए

    इटहरी/ धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले सफत ग्रहण लिएका छन् । मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला प्रदेश न. १का न्यायाधिश कैलाश सुवेदीले सपध ग्रहण गराएका हुन् । आज बिहान सुनसरीका इनरुवामा नवनिर्वाचित मेयर साम्पाङलाई न्याधिस सुवेदिले सफथ ग्रहण गराएका हुन् ।मेयर साम्पाङ सफत ग्रहण समारोहमा दौरा सुरुवाल ढाका टोपि पहिरनमा गएका थिए । अब मेयर साम्पाङले धरानमा उपमेयर सहित वडामा निर्वाचित भएका जनप्रतिनिधिलाई  सफत ग्रहण गराउने छन् । धरानमा मेउर, उपमेयर सहित १०२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]